पानी जमेको ठाँउ मात्रै होइन ,खोलो ,कुदिरहेको छ,सबै भत्काउनु पर्छ,,खोलो को जग्गा मा घर बनायेर हुन्छ बालेन को नीति अनुसार नदि बगेको जति नदिको जग्गा हो।।।भत्काउनु पर्छ होला,,,
@@deshnepal Yes brother. This is a temporary solution so that there is no future human loss with people falling in the river not knowing where it starts and ends when there is inundation of water.
यो खोला लाई विकसित देशहरूमा जस्तरी ब्यबस्थित गरेर सफा पानी बगाउने र त्यँहा koi fish 🐠🐟 जस्ता माछा हरू हालेर सुन्दर बनाउन सकिन्छ, पर्यटक हरू को घुँइचो लाग्छ, वरपर का घरहरू ले ठूलो आम्दानी गर्न सकिन्छ । यो १०००००% प्राकृतिक खोला नै हो