सामाजिक विकृतिको रुपमा रहेको दहेज प्रथा विरुद्ध शुक्रवार अक्षर पाठशालामा गरिएको नाटक ।
समाजमा व्याप्त महिला हिंसा, वाल विवाह, दहेज प्रथा, लगायतका विकृतिहरु विरुद्ध जनचेतना जगाउने उदेश्यले यो नाटक प्रदर्शन गरिएको छ ।
यति सुन्दर नाटक गर्ने हाम्रो सम्पूर्ण बिद्यार्थी भाइबहिनीहरु लाइ धेरै धेरै धन्यवाद ।।
भिडियो मन परे सेर अवसय गर्नुहोला ।
#trending #motivationalvideo #school #viralvideo
9 окт 2024