सार्वजनिक क्षेत्र, निजी क्षेत्र सहकारी क्षेत्र //आर्थिक विकासका संवाहक // aarthik bikash ko sambahak
यस भिडियोमा आर्थिक विकासमा सार्वजनिक क्षेत्र, निजी क्षेत्र र सहकारी क्षेत्रको परिचय, भुमिका, महत्व, सबल पक्ष, दुर्वल पक्ष, सुधारका उपायहरू लगायत स्पष्ट जानकारी समावेश गरिएको छ ।
यस अन्तर्गत निम्न विषयमा यस भिडियोमा जानकारी दिइएको छः
-आर्थिक विकास र सार्वजनिक क्षेत्रको परिभाषा
सार्वजनिक क्षेत्रको परिचय, भुमिका, महत्व, सबल पक्ष, दुर्वल पक्ष, समस्या, समाधानका उपायहरू
निजी क्षेत्रको परिचय, भुमिका, महत्व, सबल पक्ष, दुर्वल पक्ष, समस्या, समाधानका उपायहरू
सहकारी क्षेत्रको परिचय, भुमिका, महत्व, सबल पक्ष, दुर्वल पक्ष, समस्या, समाधानका उपायहरू
आर्थिक विकास र सार्वजनिक क्षेत्रको भूमिका - नेपालको परिवर्तित सन्दर्भमा आर्थिक विकासका लागि सार्वजनिक क्षेत्रको भूमिका - आर्थिक विकासका लागि राज्यको भूमिका/ सार्वजनिक क्षेत्रको भूमिका प्रभावकारी बनाउन उपायहरु साथै यस च्यानलमा लोक सेवा आयोगको शाखा अधिकृत, नायव सुब्बा र खरिदार पदका लागि पाठ्यक्रम अनुसारको आवश्यक जानकारी सहितका थुप्रै भिडियोहरु रहेका छन् र आगामी दिनमा पनी यस्तै भिडीयाेहरू हेर्नका लागी हाम्राे च्यानल सब्सक्राइब गर्नुहाेला
This video provides clear information on the introduction, role, importance, strengths, weaknesses, and improvement measures of the public, private, and cooperative sectors in economic development.
The following topics are covered in this video:
-Definition of economic development and public sector
Introduction to the public sector, role, importance, strengths, weaknesses, problems, solutions
Introduction, role, importance, strengths, weaknesses, problems, solutions of private sector
Introduction, role, importance, strengths, weaknesses, problems, solutions of the cooperative sector
Role of Economic Development and Public Sector - Role of Public Sector for Economic Development in the Changing Context of Nepal - Role of State / Role of Public Sector for Economic Development This channel has many videos including necessary information as per the syllabus for the posts of Branch Officer, Deputy Subba and Purchaser of Public Service Commission and subscribe to our channel to watch similar videos in the coming days.
20 сен 2024