घण्टाको 40 रुपैया लिन्छ पार्किङ चार्ज यो त सिधै लूटेरा नै हो। पहिले त 10 रुपैयाँ मात्रै लिन्थ्यो। 10 सम्म त हामी तिर्न तयारै छौ तर 40 उठाउने हो भने सबै जना मिलेर घोर बिरोध गर्नुपर्छ।
आसिका बहिनी लाई त मलाई पनि भेटेर स्याबास बहिनी आफू बिदेश मा बसोबास गर्दै आएता पनि आफ्नो देश र नेपाली जनताको लागि सबैतीर आवाज दिदै हिडने शाहासी र मेहेन्ती महान नारीलाई स्याबास चेली भनेर स्मान गर्नु मन छ्🙏👌😘सबैले साथ र सहयोग गर्दिनुहोस बहिनी को निस्वार्थ यो अभियान लाई मेरो हृदय देखि सलाम छ्🙏💐😘😘😘
सरकारी सार्वजनिक जग्गा र जनताको करले बनेको रत्न पार्क भित्र प्रबेश गर्न नेपाली जनता निशुल्क प्रबेश पाउनु पर्छ, रत्न पार्क भित्र पस्न टिक लाग्ने रे, यश ठाउमा पनि टिकट सुल्क बन्द होस, राजाको पालोमा जनता निशुल्क जान पाउथे, आज गणतन्त्रले लुट मचाएको छ।
पार्किङ को रु चालिस कम हो तर हामिले बाईरको टयाक्सी बुग गर्दा रु 80लिनछ बिना पार्किङ त्यो टयाक्सी ले 2मिनेट पनि पार्किङ गरदैनन । यो पैसा कश्टमरले नै तिर्न पर्छ
P m kepi sharma oli ji or tat. P m sherbahadur deuwa ji patani arju rana deuwa ji bhrast or correpted neta netri emandar chhainn bhrastachari hun ashika ji ko so good work
Aasika tamang matrai bolera hunna hami jantako samassya hami aafai chup basepaxi ak janale matrai garera hudaina hami sab milera yesta ku karya ko birod ani the end garna parxa
Yo khate garikhana sakdaina ani janta lutne khane yo aahile sarkhari hospital school sapaima aastai gari ggari khada hune dheraiko janma hunu parxa yo jatai pani sarkhari kurama kamai khane vado voko xa sarkhari jagirle navoara yo luta dhanda badyo