विसौ (२०) कार्यक्रम
व्यक्तित्व विकासनै आर्थिक विकासको आधार हो । आर्थिक विकास सँगै सामाजिक, साँस्कृतिक, राजनैतिक, तथा मानसिक विकास हुनु अहिलेको आवश्यकता हो , Let's Grow Your Skills भनि विभिन्न विषयमा विभिन्न विज्ञ द्धारा कार्यक्रम गरिरहेका छौ । आजको यो एक्काइसौ शताव्दिमा व्यक्तित्व विकास ले नै आफ्नो परिवारको, समाजको र देशको नेतुत्व विकास भूमिका खेल्दछ । फलस्वरुप यो संस्थाबाट हरेक हप्ता व्यक्तित्व विकासका आधारहरुमा इतिहास र समाज, सामाजिक इतिहास , आर्थिक, वातावरियण, पर्यावरणिय, राजनैतिक सँगै मानसिक विकास सम्वन्धी ज्ञान विभिन्न विधाका व्यक्तित्वहरुद्धारा कार्यक्रम संचालन गरिरहेका छौ । फलस्वरुप मिति २०८० फाल्गुण १९ गते शनिवारको दिन सिंजाको सभ्यता र संस्कार सँगै बाईसे चौविसे राज्यको उत्पत्ति र सभ्यता सम्बन्धमा विज्ञ तथा राजनैतिक विश्लेषक प्रेम कैदीसरसँगको विज्ञता प्रस्तुतिकरण सँगै अन्तरक्रिया कार्यक्रम भएको हुँदा सम्पूर्णलाई यहि सूचना द्धारा उपस्थित हुन हार्दिक विन्रम अनुरोध गर्दछु ।
डा. दलिपकुमार मल्ल
AEARA Society
नारायण गोपालचोक, चक्रपथ
फोन नम्वर ९८५१०९७७४३
14 окт 2024