गुरु जि मेरो जन्म 2065/10/09 गते आइतबार दिउँसो 2/3 बजेको समय मा भएको हो रे अनि मेरो रासी नाम बात फरक जन्म मिति अनुसार फरक आउँछ कुन रासी होला plz भन्दिनु न
नमसकार म रुपन देहि बाट मेरो नाम कृनकला गुपता को केरासि फल परछ होला बुडाको पनि नाम कृसन मेरो बेबार बनदा बनदै पनि बिगरिछ मेरो कारोबा सोचेको पूरा हुदैन के कारन होला