Skm best❤❤5yrs ma matrai🎉ma ps golay sir yesto gun garyo❤Abo jhan jityo vany kosto sikkim lai ajai great leader sathai harak garip lai gareko cha harek bimari lai pani❤we love skm ❤
सिक्किम राज्यको सुरक्षा, हक अधिकार सुरक्षित गर्ने एक मात्र पार्टी एसकेएम पार्टी २०२४ को चुनावमा भारी मतले बिजय गराएर सिक्किमेलीको मुहारमा खुशी ल्याउने छ।
गोलेको अन्धभक्तहरुले अझै पनि आसा मारेका छैन रहेछन् बरु हार स्वीकार गरिहाल किनकि चार अप्रेलको दिन डा पवन कुमार चामलिङ शाहबले मुख्यमन्त्रीको रुपमा सपथग्रहण गर्दैछन् अरु केहि भन्नु छ कि भाईहरुको..?
तपाईंलाई सानो अनुरोध ..कुनै कुराको राम्रो ज्ञान नलिई समामजिक सञ्जालमा यस्तो भिडियो नहाल्नु होला । सिक्किमको राजनीतिमा अहिले सबै भन्दा कडा प्रतिस्पर्धी को रूपमा CAP, sikkim सबै भन्दा टक्कर दिने नयाँ पार्टीको रूपमा मैदानमा छन् । तपाईलाई थाहा नै छैन रहेछ को को मैदानमा छ भनि ।
इलाम क्षेत्र नम्बर २ का राई, लिम्बू र आदिवासीहरुले अब पनि रुख र सूर्यमा भोट हाल्नु भनेको आफ्नो पहिचान, मुन्धुम, संस्कार, सुम्निमा, पारुहाङ, तीनचुला, धर्म र भाषा समाप्त पार्नु हो । आफ्नो माटो र आमालाई हिंसा गर्नु हो लिम्ब, राई र आदिवासीहरु एकात्मक उच्च अहंकार ब्राह्मणवादको दास हुनु हो । यदि पहिचावादीको साझा उमेदवारकाे पराजय भयाे भने, इलाम २ मा पहिचान बिरोधी भाषा, धर्म समाप्त भएकाे क्षेत्र प्रमाणित हुन्छ । देश बिदेशबाट आउने तिर्थयात्रीहरुकाे दृष्टिकोणमा यो ठाउँ पहिचान समाप्त भएकाे गाउँकाे रुपमा दर्ज हुनेछ । त्यसकारण अहिले नै सारा नेपाली, मुलवासी, आदिवासी, पहिचानवादी बिशेषगरि लिम्बू, राई मिलेर इलाम २ उपनिर्वाचनमा साझा उमेदवार डकेन्द्र सिंह लिम्बू (थेगिम)ज्युलाई हातले बुनेको अर्गानिक चुनाव चिन्ह 'मुढा'मा छाप लगाएर पहिचान र विशेष इलामको प्रतिष्ठा लाई जोगाउनु पर्छ । महान पहिचानवादी सहिदहरुको रगतको बलिदानलाई कदर गरौं । जय पहिचान संघीय अभिवादन १०+१ प्रान्त