Тёмный

सिरोहिया छुटाउन रविमाथि घेराबन्दी सुरु - पक्राउ गर्दाको डरलाग्दो रहस्य खुल्यो | Rabi | Sirohiya News 

Wave Nepal
Подписаться 499 тыс.
Просмотров 235 тыс.
50% 1

सिरोहिया छुटाउन रविमाथि घेराबन्दी सुरु - पक्राउ गर्दाको डरलाग्दो रहस्य खुल्यो | Rabi | Sirohiya News | Kailash Sirohiya | Rabi Lamichhane | Prachanda | Kantipur
#rabilamichhane #kailashsirohiya #kantipur #todaysnews
-----------------------------------------------------
वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
Contact us : wavenepalnews@gmail.com
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
*All Rights Reserved ©wavenepal

Опубликовано:

 

21 май 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1 тыс.   
@himrajkhadka9913
@himrajkhadka9913 24 дня назад
यदि रबिले अपराधिलाई कार्वाही गर्दा बिरोध गर्ने भए रबि को पक्षमा 3 करोड नेपाली जनताले साथमा दिएर सडकमा उत्रिनु पर्छ।
@pramodshrestha-qx5od
@pramodshrestha-qx5od 24 дня назад
JUSTICE FOR SAHAKARI PIDIT. JUSTICE FOR SAHAKARI PIDIT. JUSTICE FOR SAHAKARI PIDIT. JUSTICE FOR SAHAKARI PIDIT. JUSTICE FOR SAHAKARI PIDIT. JUSTICE FOR SAHAKARI PIDIT. JUSTICE FOR SAHAKARI PIDIT. JUSTICE FOR SAHAKARI PIDIT.
@talakraut2541
@talakraut2541 24 дня назад
ho hami 3 karod janta rabi ko sath ma xau.
@bishnudhungana4978
@bishnudhungana4978 24 дня назад
Ie chor haru lai ajhai kam vayo,
@Binam754
@Binam754 24 дня назад
यो बिहारिलाइ लात हान्नु पर्छ अब​@@pramodshrestha-qx5od
@AaronBiswash
@AaronBiswash 24 дня назад
@@pramodshrestha-qx5od Toh Randi ko xora pani congress kai jholey roixas khatey 😡
@games485
@games485 24 дня назад
यति धेरै प्रमाण हुदा नि सिरोहिया छुट्यो भनि देशमा आगो लागाउदा हुन्छ म रबि को पक्षमा छु
@OptimisticAzaleaFlower-lp6tj
@OptimisticAzaleaFlower-lp6tj 23 дня назад
यति धेरै प्रामाण हुदा पनि सिराेहिया छुट्याे भनी देशमा जनता उठनु प्रदछ,
@RumanSinghGc
@RumanSinghGc 22 дня назад
9:49 Tap on a clip to paste it in the text box.Touch and hold a clip to pin it. Unpinned clips will be deleted after 1 hour. 10:09
@bodhkumarilamichhane4813
@bodhkumarilamichhane4813 24 дня назад
यो बेला जनताले रविदाईलाई साथ दिनुपर्छ । यस्तो मौका फेरि फेरि अाउदैन ।
@dhanbahadurparki6836
@dhanbahadurparki6836 23 дня назад
Honi
@roshanb7592
@roshanb7592 23 дня назад
sahi ho aba sabai kaam ravi sir le garnu vaisakyo matra jantako support chaiyo 💪
@acharyatoya6707
@acharyatoya6707 24 дня назад
यो सिरोहिया लाई त काङ्ग्रेस्ले छुट्टै नेपथ्यमा माहाराजा बनाइ सकेको रहेछ । यो भेद खुलाउने रविलाइ धन्यबाद।
@mayabasnet56
@mayabasnet56 24 дня назад
अब नेपाली जनता चुप लागेर बस्ने छैनन कालो काँग्रेस र शिरोयाको कर्तुत 3 करोड नेपाली जनता ले हेरि रहेका छौ
@user-dc6tf4cm7x
@user-dc6tf4cm7x 24 дня назад
Sai ho
@manjittamang2068
@manjittamang2068 24 дня назад
🔔🔔🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👍️👍️👍️👍️👍️👍️👍️👍️🔔🔔🔔🔔🔔🔔🔔👍️👍️👍️👍️👍️👍️👍️👍️👍️🙏💪💪💪💪💪🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@karkisushil7233
@karkisushil7233 24 дня назад
Sai ho
@manjittamang2068
@manjittamang2068 24 дня назад
कान्ति पुरको पत्रीका कसैले पनि नपट्नुहोला साथिहरु
@-Rr1990
@-Rr1990 24 дня назад
गृहमन्त्रीलाई हाम्रो साथको आवश्यकता छ।
@akashlimbu6649
@akashlimbu6649 24 дня назад
कॉंग्रेस,कान्तिपूर,सिरोहिया यी तिनवटै भारतीय गूलाम् हून।यिनको अन्त्य गर्नैपर्छ
@newallsong9742
@newallsong9742 24 дня назад
तिमिहरु चोरहरु नभए पनि केइ हुने वाला छैन. रबि जि को साथमा जनता छन.
@purnabahadurtamang8633
@purnabahadurtamang8633 24 дня назад
कान्तिपुर र नेपाली काङ्ग्रेस बिरुद्ध सबै जनता एक हुनु जरुरिछ
@ramkandel7671
@ramkandel7671 24 дня назад
प्रेस स्वतन्त्रताको नाममा राष्ट्रघाती काम गर्न पाईंदैन पत्रकारहरूलाई हेक्का हुनुपर्ने हो।
@007robinhoodlove5
@007robinhoodlove5 24 дня назад
🇳🇵नेपालमा खाली विरोधको प्रदर्शनमा मात्रै सडकमा उत्रन्छ्न समाजिक अभियानता भन्नेहरु अब सबै देशभक्त नेपालीहरुलाइ समेटेर सरकारको यो सिरोहिया case प्रतिको कदमको समर्थनमा सडकमा उत्रनु पर्ने नै देखियो ,त्यस्तो प्रदर्शन पनि गरौ न 🙏 नत्र भोलि काग्रेस र biased media सडकमा उत्रेर नकारात्मक दवाव दिनेछन् , अनि न्यायलय पनि सिरोहियाकै पक्षमा बोल्ने होला कि ?अनि देश जसरी चलिरहेको छ चल्न दिने ?हेरेर बस्ने ?अनि गालि मात्र गर्दै बस्ने सकियो?🙏🇳🇵🇳🇵
@user-ri4zg1qr8y
@user-ri4zg1qr8y 24 дня назад
32 वटा मिडिया नै घुस्याहा हुन र भारतीय दलाल छन कोहि बोल्न चाहाना राखेको छैनन् यो लाई रबरको विरुद्ध लागेको छन कति बिचल्ली नहुनु रबि दाइ भ्रष्टाचारको जरो बलियो छ जनताको साथ छ पुरै देशको फोर्स लगाउन पर्छ
@ramkrishnakarki142
@ramkrishnakarki142 23 дня назад
right
@dayashrestha9502
@dayashrestha9502 24 дня назад
कैलास सिरोहिया र काङ्रेस दुबै दाजु भाइ रहेछन् देस लुट्ने यी दुई भाइ लाई जन्ता ले नै कार्बाइ गर्नु पर्छ। जय रबि जय सरकार
@leonella10
@leonella10 24 дня назад
अब जनताको जाग्ने पालो हो 🙏 जनताले रबिलाई साथ नदिनु देशलाई पुनः घात हुनु हो 🙏 जागौ जनता, रबिलाई साथ दिउ 🙏🇳🇵
@-Rr1990
@-Rr1990 24 дня назад
गृहमन्त्रीको यो कामको लागी नेपाली जनताले साथ दिनैपर्छ। दलालहरुबाट देश बचाउन सच्चा नेपाली एक हुनैपर्छ।
@yubrajniroula8442
@yubrajniroula8442 24 дня назад
प्रेस स्वतन्त्रता कि लुटपाट स्वतन्त्रता कुरा प्रष्ट हुनुपर्छ ।
@gbgurunggurung6271
@gbgurunggurung6271 24 дня назад
सरकार छोड्नु परे मुस्किल छैन गृहमन्त्री ज्यु ८४ मा हिसाबकिताब गरौला,ऐले भ्रष्ट ,चोर,गुंड र देशद्रोहिहरुलाई ठेगान लगाउनु पर्छ मुल्यांकन ३ करोड नेपाली जनतहरुले गरिरहेकाछन ।
@kamalthapathapakamal
@kamalthapathapakamal 23 дня назад
Good very good ati stiìiiiiii khushi chhu ma syangjali nagrit
@kamalthapathapakamal
@kamalthapathapakamal 23 дня назад
Rabi sir hami tapai ko sath chham nepali nagrik ko pawar ke rahichha balla tha hunchha Congress lai
@purushottamshrestha7164
@purushottamshrestha7164 24 дня назад
नक्कली नागरिकता धारी चोर लाई कडा कार्वाही छिटो हुन्नैपर्छ।रबि लाई सलाम छ।दलाल पार्टीहरु मुर्दाबाद।
@PabanMagar-bo1fn
@PabanMagar-bo1fn 24 дня назад
जनताले राम्रोसँग हेरिरहेको छ्न कान्तिपुर र कालो काङ्ग्रेस लाई
@Yawa_entertainment
@Yawa_entertainment 24 дня назад
जस्तोसुकै घेराबन्दी होस कारबाही होस पछि हट्ने छैन रबि तेस्मा ढुक्क छौ
@endhungel8940
@endhungel8940 24 дня назад
सिरोहिया पत्रकार नभै ब्यक्ती हो र लगानी सिरोहियाको हो भन्दैम कानुनको दायरामा आउन नहुनी होर?अदालतको आदेस अनुसार सुरु भको कुरामा एकोहोरो काग्रेस लाग्नुको कारन के होलात सिरोहियालाइ छुटाउन?
@rambhaktagautam3566
@rambhaktagautam3566 24 дня назад
सिराेहियाकाे कन्दनिमा पाे कङ्ग्रेस झुन्डेरैच गगाठे ,धत्।
@gaganrana5209
@gaganrana5209 24 дня назад
गो अ हेड रबि ब्रो .....नडराउनुस जनता तपाइँको साथ मा छन ...आटिलो काम गर्नुस ..कानुन मा टेकेर काम गर्नुस तपाईं कतै झुक्न पर्ने छैन..
@punchandra1785
@punchandra1785 24 дня назад
ठिक गर्‍यो सिरोइया येउटा देश डुबाउने पात्र हो देश को सुचना लिक गर्ने पनि सिरोइया नै हो
@balmukundthapa7917
@balmukundthapa7917 24 дня назад
रबी ले सही काम गरेका छन् रबि लाई साथ ‌दिन‌ युबा हरु तयार छन
@santosrai5197
@santosrai5197 24 дня назад
रबी जि यस्ता देश घाती लाई छाडनु हुदैन जय रबी
@shreechadragurung2890
@shreechadragurung2890 24 дня назад
धन्यवाद धनुषा जिल्ला अदालत लाई किर्ते नागरिकता नेपाल को कानुन मिचेर नेपाल को ब्यबसाय मा थिलो थिलो पर्ने अनि ठूलो कुरा गर्ने कैलास सिरोरिय को नागरिकता खारेज गर्नुपर्छ
@sumitrakunwar3258
@sumitrakunwar3258 24 дня назад
एस्ता।देसै।लुटुयालाइ।काडा।भन्दा।कडा।कारबाई।हुनुप्रछ।क्राग्रेस।को।सथदिने।जनता।देस।दुराए।हुन्छन्।ज्य।रवि
@ranjukumarirai9943
@ranjukumarirai9943 23 дня назад
Sirohiya ko dhoti samatne kalo congress le chunab ma hawa khanx
@santoshsingthakuri3258
@santoshsingthakuri3258 24 дня назад
धेरै राम्रो जय रबि
@hemshrestha2728
@hemshrestha2728 24 дня назад
गलत कामको समर्थनमा कुनै पार्टी सडकमा आयो भने देशभक्त नागरिकले लखेटनु पर्छ।
@sumanm35
@sumanm35 23 дня назад
Sahi ho
@thangabahadur9196
@thangabahadur9196 24 дня назад
रबि सर अब बुनै पनि काममा हात हाल्नु भयो भने कुनै दल पाटि भय पनि छाडनु हुदैन तपाईंको साथमा सारा नेपाली छन् र नडराउनुस रबि सर तपाईं जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@gopalpathak5562
@gopalpathak5562 24 дня назад
अब यो ईन्डियान निउज कान्तिपुर लाई खारेजि गरि सिरोहियालाई उसैको देश ईन्डिया तिर लखेट्नु पर्दछ
@user-dr5hr6ys5j
@user-dr5hr6ys5j 24 дня назад
यी मारवाडीहरूका बाजेहरू भारतमा खान नपाई एउटा लोटा लिएर अाएर हामी नेपालीहरूलाई नै जालझेली व्यापार ,जालझेली बैंकिग व्यवसाय,पशुपतिमा धर्मशाला संचालन गरी लुटेर धनी भई हामीलाई लुटने सबै मारवाडीहरूको पनि नागरिक्ता छानबीन गरिनु पर्दछ र अनियमिततामा साथ दिने कर्मचारी,काँगर्ेसीहरू सबैलाई कार्वाही र देश निकाला गर्नु पर्दछ ।
@jagatprasadghale9286
@jagatprasadghale9286 24 дня назад
तिन सिठीमा बल्ल खेल खतम हुन्छ,रबि जी नडराउनुस पहिलो सिठी बजीसकेको छ।
@-Rr1990
@-Rr1990 24 дня назад
को-को बिकेका रहेछन् सबै जनताले देखे, बुझे अब जनताको न्यायले मात्रै रविलाई रक्षा गर्नुपर्नेछ नत्र नेपाल नेपाल रहदैन। जय नेपाल 🇳🇵सच्चा नागरिक एक हौ 🙏🏽🙏🏽
@LokbGurung
@LokbGurung 24 дня назад
यो चही रबि लाई सिध्याउन को लगि चल चलाउदै छन प्रचण्ड सेरे गगन अनि ओलि पनि हो रा स पा ले बुझेको छकी छैन
@khadkakc2653
@khadkakc2653 24 дня назад
कानुन भन्दा ठुलो सिरोइया को हो यो देशमा कनुनि राज्या छ भनि कारबाहि हुनु पर्छ।
@BishalTamang286
@BishalTamang286 24 дня назад
कालो काङ्ग्रेस र कान्तिपुर लाई देश बाट निकाल्न जरुरी छ
@rupakmamandhar9294
@rupakmamandhar9294 24 дня назад
कांग्रेस र कान्तिपुर को असली आनुहार देखैदिएकोछ रबि ले येस्तै गर्दै जानुपर्छ
@Rajendra_Shahi36
@Rajendra_Shahi36 24 дня назад
जे गर्यो त्यस्को अनुसन्धान हुनैपर्छ
@madanadhikari8981
@madanadhikari8981 24 дня назад
यस्तो अपराधी सिरोहियालाई छुटाउन कांग्रेस अघि बढ्छ भने सबै जनता प्रतिकारमा उत्रनु पर्छ, यो काम ktm बाट हुन सक्छ, युवा मित्रहरु तयारिहुनुहोल। जय रबि।
@Ylim822
@Ylim822 24 дня назад
माचिक्ने रवि लामिछाने लाई काम गर्न दिएन भने पुर्ब बाट हामी ले आगो बाल्नेछौ हेक्कारहोस्।
@kiransinjali4078
@kiransinjali4078 24 дня назад
पत्रकारिता चोखो छैन भन्ने आधार स्पष्ट भयो। जजसले गल्ती गरेका छन् सबैलाई सबैको छानविन गर्नु पर्छ।
@RamShresthaShrestha
@RamShresthaShrestha 24 дня назад
जय रबि जय नेपाल् ❤❤❤
@user-go7ee3pf9v
@user-go7ee3pf9v 24 дня назад
यो नेपाल हो जे पनि हुन्छ जसले जे गर्दा पनि हुन्छ हाम्रो देशको दुर्गती भयको कारण हामी सबै दोषी छौ नम्बर एक झोले पत्रकार नम्बर दुई भ्रस्ट नेताहरु नम्बर तीन न्यायलय नम्बर चार हामी जनता
@LalbdrSunchiudi-mw7ih
@LalbdrSunchiudi-mw7ih 24 дня назад
यदि प्रचण्ड ले सिरोहिया जोगाउन पहल चाल्छु भने सरकार ढाल्नु पर्छ।
@pradipkirati1723
@pradipkirati1723 23 дня назад
रास्ट्रघाती काम गरेर आफ्नो स्वार्थ पूरा गरि देशद्रोही सिरोहिया लाई पक्राउ गर्दा के को प्रेस स्वातन्त्रको कुरा आउँछ?? अनि यो बुढो कालो काङ्ग्रेस पनि सिरोहिया जस्तै हुन। यिनिहरु दुबैको समाप्त हुनु पर्छ।
@user-bp3ii7ss2m
@user-bp3ii7ss2m 24 дня назад
🙏🙏🙏🙏🙏🇳🇵 रवि जनता को हो🙏🙏🙏🙏🙏🙏🙏🙏♥️♥️♥️♥️♥️
@govindashrestha5899
@govindashrestha5899 24 дня назад
अघि बड्नुहोस रबि सर्🇳🇵🇳🇵🇳🇵❤️❤️❤️🔔🔔🔔🔔
@dhirajshrestha2281
@dhirajshrestha2281 24 дня назад
Good.luck.rabi.sir
@hemshrestha2728
@hemshrestha2728 24 дня назад
नेपाली काङ्ग्रेस र गौसाला २६ उस्तै उस्तै हुन।
@user-uw6gc1vy2i
@user-uw6gc1vy2i 24 дня назад
सलामछ रबि सर लाई
@user-hd3rc9my9j
@user-hd3rc9my9j 24 дня назад
जय रबि जय देश ❤❤❤🙏🇳🇵🇳🇵🇳🇵🙏🔔🔔🔔
@Gopisedhain
@Gopisedhain 24 дня назад
यदि कान्तिपुर काण्डमा यस्ताे भयकाे हाे भने गृह मन्त्रीले कान्तिपुरका मतियारहरु जाे जस्ले धम्कि वा अनुसन्धानमा प्रभाव वा असहयाेग गर्ने सबैलाई सरकारि कामा बाधा पुर्यायकाे अभियाेगमा धुनामा राखि कार्वाहि अघि बनाउनु पर्छ । यदि यसाे गरियाे भने रबि लामिछाने सफलहुने छन् ।
@RajGurung-oi3db
@RajGurung-oi3db 24 дня назад
Nepal ko mahan neta rabi who ❤jindabad mr rabi very good jay ghanti ❤
@kamalprasadjoshi4425
@kamalprasadjoshi4425 23 дня назад
त्यो कैलाश सिरोहिया कोई नेपाल को राष्ट पिता होईन उस्ले जे गरेनि छुट हुनु केही डराउनुपर्दैन रवि सर 3 करोड नेपाली जनता हजुरको साथमा छ Good luck rabi sir jay ghanti jay rashtabad
@user-vp4qi9rh8o
@user-vp4qi9rh8o 23 дня назад
रबिजि हामी तपाईको साथमा छौ । यस्ता देश घातीहरूलाई छोड्नु हुदैन , चाहे जेसुकै होस ! जय रबि God bless you , Good luck👍️👍️👍️
@ChakraSaud-sh1hr
@ChakraSaud-sh1hr 24 дня назад
Good lock ravi shar
@himrajkhadka9913
@himrajkhadka9913 24 дня назад
प्रचण्ड ले राजिनामा दिनुपर्छ अब आरोपित र अपराधी को बचाउ गर्ने प्रधानमन्त्री चाहिदैन ।
@user-ox2cw4wv2x
@user-ox2cw4wv2x 24 дня назад
Khulkais randiko xora kangaryko jhunda bata balatkar vayara janmayko sarnathi kan kholayra sun talai tayro bawko namta thha koho thha xaina vanay amalai gayara sodla sarnathi haina vanay arju lai sod hai sarnathi khatay ❤❤❤😂😂😂😂🎉🎉🎉🎉❤❤❤
@user-qj1mq6gl9u
@user-qj1mq6gl9u 23 дня назад
यो बेला जनताले रबि दाईलाई साथ दिनुपर्छ यस्तो मोका फेरि आउदैना जय घण्टी रबि सर
@YourajDc
@YourajDc 24 дня назад
रविकाे काम ठिक छा
@ramkumarshrestha3121
@ramkumarshrestha3121 24 дня назад
ठोक्यो ठोक्यो,जय रवि❤
@lilapokhrel1252
@lilapokhrel1252 23 дня назад
@devrajrai9939
@devrajrai9939 24 дня назад
जे भयो राम्रै भयो जय सरकार
@debisaragiri4245
@debisaragiri4245 23 дня назад
जय रबि दाई
@ptmwpmr
@ptmwpmr 24 дня назад
रबी अगाडी बढी जनता को साथ पुरा छ ! डाकाहरु लाई नछोड
@SuwaniPoudel
@SuwaniPoudel 24 дня назад
गृहमन्त्री हुने बित्तिकै यो काङ्गरेसले रविलाई खेदी रहेको छ केही काम गर्न पनि दिइराखेको छैन किनकि यसरी उल्झायो भने रवी आफ्नै मुद्दामा अल्झिन्छ अनि राज्य प्रति समय दिन भ्याउँदैन जसकारण नेपाली जनताका मनमा रवि प्रति आशा हराउछ अनी सरकारबाट निकाल्न सजिलो हुन्छ भनि यति भाती राजनिति गरिराखेको छ ।
@himalsharma3736
@himalsharma3736 24 дня назад
Excellent work rabi daju
@nandaprasadadhikari4978
@nandaprasadadhikari4978 22 дня назад
रबि लामिछाने भाईलाई तस्कर समायकाे मा धन्नेबनद❤❤❤
@user-hv1jf9su8v
@user-hv1jf9su8v 23 дня назад
ठिक काम गर्नु भएको छ कसैले बिरोध गर्यो भन्दैमा रबि ज्यु तपाई डराउनु पर्दैन जनता तपाईको साथ सपोर्ट मा छ
@SumitraDevi-fi8qw
@SumitraDevi-fi8qw 24 дня назад
Salam rabi dai
@Laaligurans
@Laaligurans 24 дня назад
Stay Strong Rabi. You are not wrong about what you are doing.
@shyamkhadka7816
@shyamkhadka7816 24 дня назад
Rabi ji je garnu thik garnu bhako cha hami tapai ko sath chau
@sajanshrestha3986
@sajanshrestha3986 24 дня назад
कैलाश सिरोहिया पत्रकार होइन व्यवसायी हुन् सबैमा हेक्का रहोस्।
@kamalsunar8745
@kamalsunar8745 24 дня назад
Ravi is always good all nepali are with u don't worry🙏🙏🙏
@007robinhoodlove5
@007robinhoodlove5 24 дня назад
🇳🇵नेपालमा खाली विरोधको प्रदर्शनमा मात्रै सडकमा उत्रन्छ्न समाजिक अभियानता भन्नेहरु अब सबै देशभक्त नेपालीहरुलाइ समेटेर सरकारको यो सिरोहिया case प्रतिको कदमको समर्थनमा सडकमा उत्रनु पर्ने नै देखियो ,त्यस्तो प्रदर्शन पनि गरौ न 🙏 नत्र भोलि काग्रेस र biased media सडकमा उत्रेर नकारात्मक दवाव दिनेछन् , अनि न्यायलय पनि सिरोहियाकै पक्षमा बोल्ने होला कि ?अनि देश जसरी चलिरहेको छ चल्न दिने ?हेरेर बस्ने ?अनि गालि मात्र गर्दै बस्ने सकियो?🙏🇳🇵🇳🇵
@rameshbista3562
@rameshbista3562 24 дня назад
Good rabi dai nadaraunu nepali janta sath ma chhan
@Rekhaacharya18
@Rekhaacharya18 23 дня назад
नडराउ रबी दाई जनता तिम्रो साथमा छ
@RishiramGhimire-sf4jh
@RishiramGhimire-sf4jh 24 дня назад
Good luck rabi ji
@devendragurung6100
@devendragurung6100 24 дня назад
अब आउने चुनब मा यो दलाल कैइलास पट्टि लाग्ने लाई क्गतम बनाउनु पर्छ है नेपाली जन्ता हरु सचेत हुनु पर्छ
@ManbahadurKoli
@ManbahadurKoli 24 дня назад
Very good Rabi sir ❤❤❤❤❤
@SunilRai-th4vz
@SunilRai-th4vz 23 дня назад
रबि दाइ आट गर्नुहोस तपाईको लागि जनता छौ हामि
@bbsivlgs
@bbsivlgs 23 дня назад
सबै जन्ता उथौ एस्ता द्रोहि लाइ कार्यवाही गर्दा बिरोध गर्ने सबै लाइ खोर मा हलौ।
@SurajKumal-pw3vc
@SurajKumal-pw3vc 24 дня назад
Jay Rabi jay Ghanti❤❤❤ good working
@user-hw8jx4cw1h
@user-hw8jx4cw1h 24 дня назад
Jaya Rabi 🇳🇵👍️🔔🔔🔔
@SatyaShibamMedia
@SatyaShibamMedia 24 дня назад
यो सुचना मा दम छ सिरोहिया बिहारी कसरी मेरो देशको नागरिक भयो👺
@dilsunwar3911
@dilsunwar3911 24 дня назад
Jai Rabi janta sathma💪💪💪💪💪dhannebat 🙏
@ramilathapa557
@ramilathapa557 24 дня назад
Don’t worry Rabi we are with you
@rajukhadka2315
@rajukhadka2315 23 дня назад
रबिलाइ हामि सबैको सहयोग्को खाचो छ
@saugatdc7826
@saugatdc7826 23 дня назад
जनता सडक मा आउछन रबि दाइ तपाईंले भन्नुस मात्र
@kamalkhanal9666
@kamalkhanal9666 24 дня назад
Jae rabi❤❤ sirohiyaa pakreko maa badhaai
@sanjithnepal4236
@sanjithnepal4236 24 дня назад
Good luck rabai
@bhaktarajsunar
@bhaktarajsunar 23 дня назад
रवि ठीक छन कांग्रेस नेता हरु सेरोहिरिया लाइ कारबाई हुनु पर्छ।
@MilanBohara-yq7nc
@MilanBohara-yq7nc 23 дня назад
जय रबि जय नेपाल 🇳🇵🇳🇵🇳🇵❤️🌻🌹❤️🌻🌹❤️🌻🌹🔔🇳🇵🇳🇵❤️🌻💐💖🎇🇳🇵❤️🌻 पशुपतिनाथको आशिर्वाद सदैव रहिरहोस ईस्टकुल देवताले सदैव रक्षा गरुन बिन्ति छ 🙏🌹🌻❤️💝🪷🌺🪷🎁💕❣️
@purnabahadurshrestha-hf2wb
@purnabahadurshrestha-hf2wb 24 дня назад
Goodluck Rabi sir
@kalibahadur8233
@kalibahadur8233 24 дня назад
Good luck rabi sir 🙏🙏🙏🙏🙏🙏🙏
@user-cg9ds6uf6u
@user-cg9ds6uf6u 23 дня назад
जय रवि
@reshamsubedi3906
@reshamsubedi3906 23 дня назад
यस्तो अबस्थामा रबि लाई सबै देश भक्त्त जनताले साथ दिनु पर्छ । अहिले रबिले राजिनामा दिने हाे भने नेपाली कांग्रेसले देश ध्वस्त नै बनाउछ ।
@tirthagurung4180
@tirthagurung4180 24 дня назад
Rabi jinda bad ❤
@ratnaparkhe9430
@ratnaparkhe9430 24 дня назад
Good. Job Rabi.
@user-xs4mf9pu2r
@user-xs4mf9pu2r 23 дня назад
नडराउनु रबि दाई तपाईं साथ मा जनता छौँ भष्ट्राचार को अन्ते गर्नैपर्छ जय घन्टी 🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵
@mohanprasaddahal6242
@mohanprasaddahal6242 23 дня назад
धन्यबाद रबि लामिछाने लाइ ,तर प्रचण्ड पनि डराउनु भएको छ सिरोहिया देखि।
@user-nt1pb4hy5n
@user-nt1pb4hy5n 24 дня назад
Good luck Rabi sir 🙏
@prakashgurung730
@prakashgurung730 24 дня назад
Good news ❤❤
@user-zx8bo9ss7e
@user-zx8bo9ss7e 22 дня назад
सहि गरनु भो रबि भाइ नअातिनुस तीन करोडौं जन्ता तपाईको साथमा छन🇳🇵🇳🇵❤️
@user-wd8hx5oj6s
@user-wd8hx5oj6s 23 дня назад
रबि जि अझ अगाडि बरनु साथमा जनता छन्।
@Megagaming321
@Megagaming321 24 дня назад
बिसाे तपाईं सिराेहियाकाे घरघर धाउनु भनदा गरिब नेपालिकाे घरघर धाउनुहाेस मनमा सानति मिलछ हामिले तपाइलाइ भाेट दिएकाेछ अहिले अाएर बिसमत लागाे
Далее
Regular Season vs. PLAYOFFS part 2 #pavelbarber
00:14
АНДЖИЛИША в платье 😍
00:27
Просмотров 489 тыс.
This Is So Worth 87 Tries
00:15
Просмотров 5 млн
news24 nepal
Просмотров 33