Тёмный

सुकेको माछाको झोल ll Sukeko Machha ko Jhol ll Dry Fish Curry Recipe ll How to make fish curry? ll 

Ritas Life
Подписаться 664
Просмотров 13 тыс.
50% 1

आदरणीय मित्रहरू नमस्कार !!! हजुरहरुलाई मेरो यो इजि कुकिङ च्यानलमा स्वागत छ।
आज पनि हजुरहरुलाइ अर्को नयाँ रेसिपी सुकेको माछाको झोल बनाउने तरिका लिएर उपस्थित भएको छु।
हजुरहरुले यो सुकेको माछाको झोल बनाउने तरिका रेसिपी हेरेर आफ्नो घरमा सजिलै सङग बनाएर आफू र आफ्नो परिवारलाई खुवाउन सक्नुहुनेछ ।
अनि तपाईहरुलाई यो भिडियो हेरेर कस्तो लाग्यो? मन पर्यो भने लाइक र कमेन्ट गर्नुहोला र साथै अरु नयाँ नयाँ खाना समन्धी भिडियोहरु हेर्न लाई यो मेरो च्यानललाइ सब्सक्राइब र साथीहरूमा शेयर गर्नहोला है त !
र साथै नजिकै रहेको बेल आइकन लाई क्लिक गर्नुहोला ता कि आउने मेरो अरु नयाँ भिडियोहरु हेर्न सक्नुहुनेछ।
धन्यवाद।

Опубликовано:

 

16 май 2020

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1   
@suzantamang3498
@suzantamang3498 Месяц назад
❤❤
Далее
Would you help?!😳
00:32
Просмотров 3,8 млн