Discourse By : Ramesh Nepal Published Date : 2077-09-02, 2020-12-17 Published by : Jeevan Vigyan Foundation, Chabahil Kathmandu, Nepal Contact Number : 01-4572830
dunno if you guys gives a damn but if you guys are bored like me during the covid times then you can stream all the new series on instaflixxer. Have been streaming with my brother these days xD
गुरूदेव को जय होस।गुरू बाट ब्याक्त विचार लाई हामीहरू सबैले आत्मा साथ गरी ब्यबहारमा उतार्न सकेको खन्डमा अबश्य नै हाम्रो पारिवारीक जीवनमा सच्चा प्रेमभाव जाग्ने छ।र हाम्रो जीवनमा सुख र शान्ती प्राप्ती हुने छ। त्यसैले हामीहरू सबैले अआफ्नो कमजोरीलाई सुधार गरी कर्म पथमा लाग्न सकौ ।जय होस।
सर्बप्रर्थम प्रडम गुरु जि हजुर ज्ञान र सहि बाटो आफु लाई आफै ले खोज्नु पर्दछ जीवन को रहस्यमय के हो जस्ता धेरै ज्ञान हजुर बाट घर मै बसि बसि सुन्न पाउदा धेरै खुसी को साथ हजुर लाई धेरै धेरै धन्यवाद गुरु जि
5 steps to a happy family life 1. Activeness: pranayam, yoga, meditation, healthy body 2. Love: love and respect bind a family strongly, not by the wealth 3. Help: be aware and find out how you can help others, just thinking good is not enough 4. Beauty: beautiful and graceful behavior 5. Independence: listen to your inner voice Thank you Guru Ji
गुरु सर्व प्रथम हजुरलाई काेटी काेटी हार्दिक नमन 🙏 यति मिठो शब्द सुन्न पाउँदा म मनै देखि गद गद छु । गुरु अमृत रूपि शब्द कान मा गुन्जी रहाेस । हजुर काे पनि जय जय जय हाेस् ।गुरु 🙏
ॐॐॐॐॐॐॐॐ औम नमह भगवतवासुदेवाय ॐॐॐॐॐॐॐॐ राम राम राम राम राम राम सीता मता हनुमान मन्दिर मा हरि ॐॐॐॐॐॐॐॐ राम राम सीता मता कि जय सिरि राधाकृष्ण राधाकृष्ण हरि किृसनॐ हरि राधाकृष्ण हरि किृसनॐ हरि राधाकृष्ण हरि किृसनॐ हरि राधाकृष्ण हरि किृसनॐ हरि राधाकृष्ण हरि किृसनॐ हरि राधाकृष्ण हरि किृसनॐ हरि राधाकृष्ण हरि किृसनॐ हरि राधाकृष्ण हरि किृसनॐ हजुर को परभचन अति सुन्दर परभचन छ हजुर लाई सम्पुर्ण परिवारलाइ मेरो दुबै को तर्फबाट सेवा ढोक नमस्कार हजुर लाई हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु साथै मेरो रुकुम जिल्लाको सदरमुकाम को तर्फबाट सेवा ढोक नमस्कार हजुर लाई
Hari om guru deva dherai ramro parbach n sunaunuvo guru ji m sadhai sunne garxu hajur ko parbach n sunda dherai aananda aauxa guru ji dherai dherai dhandebad guru ji om Shanti jai guru deva 💯💯💯💯🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹