बुडाको शब्द चै =माथी बस्ने जातलाई कहाँ आउछ सम्झना घत लाग्यो यो अन्टिको चै =बोकाउने लाई थाहा होला हामीलाई के थाहा भन्नी घत लाग्यो anyway राम्रो छ 🇳🇵🇳🇵🇳🇵
मलाई गाउँ न त आउँदैन तर मेरी आमा ले म सानु हुँदा जङ्गल जाँदा यस्तै गाउँनु हुन्थ्यो आज 22 वर्ष पछाडि सुन पाए असाध्यै राम्रो लाग्यो सम्पूर्ण टिम लाई आग्रिम सफलताको कामना 🙏🙏💗