Тёмный

सुदन किराती र गणतन्त्रको साइनो...मृत्युु जितेको मान्छे म, तर बुबाआमाको मृत्युको आधा कारण म नै भएँ... 

Image Channel HD
Подписаться 332 тыс.
Просмотров 158 тыс.
50% 1

Опубликовано:

 

20 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 842   
@ramkrishnarai187
@ramkrishnarai187 10 месяцев назад
नेपालको इतिहासमा सबैभन्दा इमानदार आसलाग्दो मन्त्री सुदन किराँती ज्यु सलाम
@rameshshrestha4982
@rameshshrestha4982 10 месяцев назад
मन छुने अन्तरबार्ता हेर्दै जादा कतै आँखा रसाए कतै आसाबादि भए पत्रकार जगदीश सर लाई सलाम अनि मन्त्री किराँती लाई शुभकामना ❤❤
@lallawati3484
@lallawati3484 10 месяцев назад
भुजपुरका बुद्धिजीवी र सभ्य जनता प्रति सलाम छ । किनकि उहाँहरुले सही व्यक्तिलाई चिन्नुभएको र जितानउनु भएको छ । उहाँ राष्ट्रको सम्पत्ति हुन 👍️😥
@nandagautam9522
@nandagautam9522 10 месяцев назад
हरेक नेताहरुलाई पानी पानी बनाउन सक्ने एक मात्रै निडर पत्रकार जग्दिश तपाईंको हरेक कार्यक्रम हेर्ने गरेको छु ! सलाम छ हजुर लाई ! ❤❤❤
@yuwarajraiyuwarajrai9605
@yuwarajraiyuwarajrai9605 10 месяцев назад
पानी पानी बनाएर मात्र हुन्न नी पत्रकार त अपील सर लाई मांन्छु पत्रकारिता नेपाल को
@krishnadigitalphotostudio1251
@krishnadigitalphotostudio1251 10 месяцев назад
Right
@chandrabardewa4996
@chandrabardewa4996 10 месяцев назад
​@@krishnadigitalphotostudio1251 S
@beyondinfinity3876
@beyondinfinity3876 10 месяцев назад
सिधा कुरा गर्यो है यो नेताले!अरु भन्दा धेरै राम्रो लाग्ने नेता।🙏🙏
@biratsenchury2935
@biratsenchury2935 10 месяцев назад
मन छुने अति सुन्दर अन्तवार्ता । खुशी लाग्यो दुबै जना अति उत्कृष्ट ब्यक्तित्व । 🌷🌷
@premprakashthapa.chhetri
@premprakashthapa.chhetri 10 месяцев назад
जसलाई पनि खरो प्रश्न गर्न सक्ने एकमात्र नेपाली निडर पत्रकार जगदीश❤
@indrapun171
@indrapun171 10 месяцев назад
Easy to ask but how would he answer himself?
@hungryeye9958
@hungryeye9958 10 месяцев назад
100%
@ChirangbRijal
@ChirangbRijal 10 месяцев назад
Reality kura sodhne manxe
@sangamsunuwar
@sangamsunuwar 10 месяцев назад
K thula kam garo ra
@TulashaPoudel-sf5ne
@TulashaPoudel-sf5ne 10 месяцев назад
​@@indrapun171❤ङ❤गउ❤ऊख 20:14
@jhagmanbk1418
@jhagmanbk1418 10 месяцев назад
सुपर हिरो हुन किराँती सर जि ❤🙏राम्रो कुरो गर्नु भो सर जि
@starpun2766
@starpun2766 10 месяцев назад
मन्त्री किराँतीसँग केही असहमति छ तर मन पर्ने माओवादीमध्य प्रथम कमरेड हुनुहुन्छ। जगदीश सरको प्रश्न र अपील त्रिपाठी सरको प्रश्नमा धेरै दम छ बाँकी त नेताको गोटी नै हुन्।
@Kasa690
@Kasa690 10 месяцев назад
❤यतिको पत्रकार त कसम मैले अरू dekheko नै छैन good job जगदीश sir ❤
@D.B.Chintan
@D.B.Chintan 10 месяцев назад
जगदीश सरको प्रहार सबै ले सहजै सहन गाह्रो हुन्छ होला,,,,,
@rudramani777
@rudramani777 10 месяцев назад
जनता जनार्दन, सॅधिय अभिमान किरांतीको पथलाई अभिनन्दन, all the best.
@sanjaytamang4518
@sanjaytamang4518 10 месяцев назад
कति राम्रो बहस गर्नु हुन्छ।जगदीश जि ले सलाम।👍️👍️
@ratnaadhikari5493
@ratnaadhikari5493 10 месяцев назад
हामीले आशा गरेका किराँती पनि थाके छ्न !!
@Bhutteko_makkai
@Bhutteko_makkai 10 месяцев назад
माओवादी को इज्जत धान्ने एक मात्र असल र निडर पात्र अनि नेपालीहरूको आशाको किरण सुदन किराँती❤
@ankit258n6
@ankit258n6 10 месяцев назад
भुत्त्राकाे आशाहाे नेपालमा जहाज भन्दा धेरै एरपाेट हुन लागिसकाे अब कुनदिन सबै बेचिदिन्छ,जन्तामारेर सत्तामा आयकाे माआेबादि
@shovaRai-l1s
@shovaRai-l1s 10 месяцев назад
जनयुद्ध मा पटकपटक लास बनेर बाचेको सुदन किराँती तर्कमा कम छैन दम र साहस भएको मन्त्री ज्यु को जय जयहोस 🙏🇳🇵🇳🇵
@rameshkhanal7197
@rameshkhanal7197 10 месяцев назад
राम्रो जवाफ मन्त्री ज्यु काे ठिक लाग्याे
@Katuwal_Maelo1
@Katuwal_Maelo1 10 месяцев назад
माननीय मन्त्री सुदन किराती ज्यु र पत्रकार जगदीश खरेल ज्यूको अन्तर्वार्ता अत्यन्तै राम्रो भाको र बीचमा बिग्रिन लागेको पनि अन्तिममा झन् सुधारिएर गएको वास्तविक विषयवस्तुमा गएर टुङ्गियो रमाइलो लाग्यो 🙏🏻
@SANTABHUDHA
@SANTABHUDHA 10 месяцев назад
सहि सत्य समाचार दिने एक मात्र पत्र कार सलाम चाहानछु
@rabinsubba9914
@rabinsubba9914 10 месяцев назад
एकदमै सान्दर्भिक जवाफ दिनुभयो मन्त्री किराती जि ले!!
@sureshkunwar33
@sureshkunwar33 9 месяцев назад
यो देश मा पत्रकार मा जगदीश अनि मन्त्री मा सुदन किराँती बेस्ट छ्न
@manikashrestha4636
@manikashrestha4636 10 месяцев назад
अति मिठो प्रस्नहरु सोध्नु भयो पत्रकारजिउ धन्यबाद आनन्द लाग्यो सधै सत्यलाई अगालेर अगी बढ्नु होला 🙏
@ShaileshShrestha-s8u
@ShaileshShrestha-s8u 10 месяцев назад
माननीय मन्त्री सुदन किराँती ज्यु यसरिनै अगाडि बड्नुहोस तपाइको सबै कुराले मन छोयो तपाईं जस्तो नेता यो देशले खोजिरहेको छ
@मसानेकेटो
@मसानेकेटो 10 месяцев назад
अगाडि बडेर त जङ्गल बाट शहर छिरेको आतंककारी
@baburamrai7193
@baburamrai7193 10 месяцев назад
माननीय किरातीको आत्मविश्वास, इमान्दारिता र निश्कलंकपनले आशा जगायो ।
@SandipSubba-fk8px
@SandipSubba-fk8px 10 месяцев назад
नेता भनेको वा मन्त्री भनेको सुदन किराँत जस्ताे हुनुपर्छ।
@surenjuna9302
@surenjuna9302 10 месяцев назад
जति गरेपनि आज मन्त्री ज्यु डगमगाउनु भएन सलाम मन्त्री ज्यु।
@dambargurung4950
@dambargurung4950 10 месяцев назад
राम्रो पत्रकार जगदिस सर खरो प्रश्न गरने
@dilkumarlimbuthebe6030
@dilkumarlimbuthebe6030 10 месяцев назад
मन्त्री किराँती र अव्वल पत्रकार जगदिस् सर बिचको सवाल जवाफ समय सान्धर्भिक वस्तुवादी र अत्यन्तै चोटिलो लाग्यो । दुबैको वौद्धिकता प्रति सलाम 👏👍✊🏼✊🏼
@mespangrai5240
@mespangrai5240 10 месяцев назад
नेपालको हरेक ठाउँमा चाहिएको एउटै कुरा हो - इमान्दार र नैतिकता भएको मान्छे! जात, धर्म , छेत्र हेर्ने हैन - इमान्दारी हेर्नु पर्छ! मंत्री ज्यु को अन्तिम भनाई अतिनै मननीय छ!
@raishara3136
@raishara3136 10 месяцев назад
Yo jagdish vanne pani 12 bhai ma parx hoina ra???
@raishara3136
@raishara3136 10 месяцев назад
Pasupati pata dhoti lai nikalnu paryo nepali dapare haru xaina??
@raishara3136
@raishara3136 10 месяцев назад
Yetro barsa chuche harule ghusya haru pareko rin imandari le das mahina mai sakinx? Patrekar
@raikaushi2810
@raikaushi2810 10 месяцев назад
जनताको आशाको किरण माननीय सुदन किराति
@rajkumarbasyal3723
@rajkumarbasyal3723 10 месяцев назад
पत्रकार चाहिँ यत्तिको हुनुपर्छ सलाम छ्🙏
@goofoff0726
@goofoff0726 10 месяцев назад
सुदन किराती एउटा राम्रो र असलाग्दो मात्री हुनु हुन्छ राम्रो काम गर्दै जानुहोला सुदन जी
@rajkumarpangmalimbu2288
@rajkumarpangmalimbu2288 10 месяцев назад
नेपालमा यस्तो नेताको खाचो छ❤ सलाम किरति ज्यु
@RaViRavi-nk7je
@RaViRavi-nk7je 10 месяцев назад
इमानदार मन्त्री ज्यु लाइ सलाम छ ।
@nmgurung1428
@nmgurung1428 10 месяцев назад
प्रश्न सोध्ने र उत्तर दिने दुबैलाई well done सही तर्क बितर्क👍
@magar3450
@magar3450 10 месяцев назад
मन्त्री को अन्तिम को सब्दहरु ले मन छोयो पक्कै पनि इमानदारीता भयो भने देश बन्छ
@bikramrai5499
@bikramrai5499 10 месяцев назад
सुदन किराँती जतिको मन्त्री देशले कमै पाउछ सलाम छ मन्त्री ज्यु तपाईंले गर्नु भयको कामलाइ राष्ट्रले सम्मान गर्नेछ ❤
@मसानेकेटो
@मसानेकेटो 10 месяцев назад
त्यही भएर त एर्पोर्ट लिज मा दिदैछ,यस्ता मन्त्री सबै भैदिए देश नै लिज मा दिन्छ
@sumansampangrai903
@sumansampangrai903 10 месяцев назад
अरु मन्त्री वा नेता भएको भए यी पत्रकारको आलोचना गर्ने थिए होला तर यहाँ त्यो भएको छैन किनभने सुधन किराँतीको प्रसंसकहरु देशभक्ति रहेछ। यहाँ रविलाई यसरी प्रश्न गर्ने हो भने अन्धभक्तहरुले यी पत्रकारलाई पनि १२ भाइको लिस्टमा राख्ने थियो।
@skrsundar1014
@skrsundar1014 10 месяцев назад
मन्त्री ज्युको अन्तिमा भनाईले मन छोयो।
@ChamlangOnlineTv
@ChamlangOnlineTv 10 месяцев назад
सुदन किराँती एक दिन यो देशको प्रधानमन्त्री हुनुपर्छ भन्नेमा को को हुनुहुन्छ ???
@Hitler-12345
@Hitler-12345 10 месяцев назад
Napyo 😂😂
@ChamlangOnlineTv
@ChamlangOnlineTv 10 месяцев назад
​@@Hitler-12345देखाजाइगा।।
@Hangsa-ix4mm
@Hangsa-ix4mm 3 месяца назад
​@@Hitler-12345बाहुन वाद को उद्देश्य नै मंगोल हरु Skilfully भएपनि उच्च तहमा मा ठाँउ नदिनु हो।
@krantiabc
@krantiabc 10 месяцев назад
देश छोडर।प्रदेशमा सुदन जि र पत्रकार जि बहास सारै राम्रो लाग्यो |
@SisirLama-c2m
@SisirLama-c2m 10 месяцев назад
मन्त्री ज्यु सुभकामान
@ashishkhanal144
@ashishkhanal144 9 месяцев назад
सबै तिर नैरास्यतामा बाचिरहेको जिन्दगिमा किरातिको कुराले केही आसा जगायो । शुभकामना किराती ज्यु । अनि बधाई जगदिश ज्यु ।
@मनोजकेसुबेदि
@मनोजकेसुबेदि 10 месяцев назад
म माओवादी समर्थक अनि जग्दिश खरेलको पत्रकारिताको फ्यान ❤❤❤
@hombahaduradhikari6892
@hombahaduradhikari6892 10 месяцев назад
सुदन किराँतीलाई सलाम छ ।
@badriadhikari3686
@badriadhikari3686 10 месяцев назад
सम्मानयोग्य पात्र हुन् सुदन किरातीं नेपालमा काम गर्न सजिलो छैन बिरोधको लागी बिरोध गर्ने जमात ज्यादा छ कर्मचारी तन्त्र हाबि छ तर बायुसेवा निगम मा यिनि पर्यटन मन्त्री भएर आएदेखि थला परेको निगमले पुनर्जीबन पाएको छ अर्बौ रिण तिर्दै छ धन्यबाद।
@mekgurung2243
@mekgurung2243 10 месяцев назад
राम्रो पत्त्रकार सहि प्रस्न्👍️
@dillirajkoli2951
@dillirajkoli2951 10 месяцев назад
धेरै राम्रो अन्तरवार्ता
@BabuRaja123-op8ce
@BabuRaja123-op8ce 10 месяцев назад
अहिले को अबस्थामा सुदन किराँती एक असल र सफल नेता हो ❤
@nationalvisitnationalvisit2824
@nationalvisitnationalvisit2824 10 месяцев назад
जगदीश सर सलाम खरो प्रश्न को लागि ।।
@sakunupreti5563
@sakunupreti5563 10 месяцев назад
Eh जगदिस हजुर लाइ धेरै धेरै सलाम ❤
@Rai021_Official
@Rai021_Official 10 месяцев назад
कति गजबको अन्तर बार्ता हरेक शब्द - शब्द द्यान पुर्बक सुने कतै सुन्न छुटीपो हाल्छ कि भन्ने जस्तो पो लाग्यो 😊😊😊😊😊😊😊
@angsherpa4779
@angsherpa4779 10 месяцев назад
माननीय मन्त्री सुदन किरातीको यदि धेरै भित्री कुरा थाहा थिएन । यो अन्तर्बाताबाट धेरै कुरा थाहा भयो । किराती प्रतिको विस्वास अझै बढेर गयो । मेरो नजरमा जगदिश नेपालको निडर पत्रकार मध्येको एक हो । सधै उहाँ अतिथि माथी हावी हुन्थ्यो । तर यो अन्तर्वातामा अतिथि हावी भएको महसुस गरे । मन्त्रीज्युले गौशालाको मारवाडीले चलाइ रहेको धर्मशाला महानगरपालिकालाई दिनु होला । जनता तपाइको साथमा छ ।
@padamkandangwa4126
@padamkandangwa4126 10 месяцев назад
माननीय मन्त्री ज्यूको प्रयास एकदमै सराहनीय छ !!!!
@conformdhami
@conformdhami 10 месяцев назад
😮
@DineshMG-YouTub
@DineshMG-YouTub 10 месяцев назад
सुदन किराँती मात्रै एउटा यस्तो नेता/ मन्त्री हाे जाे चुनाव जितेर मन्त्री बनिसकेपछि सिंहदरबार सङ्गै निरन्तर जनतासँग पनि भुलिरहनु भएकाेछ एक अाषा लाग्दा अब्बल स्पष्ट नेतृत्व सुदन किराँती र हरेक क्षेत्रमा चाेटिलाे पेचिलाे बहस गर्ने र बहसलाई तार्किक निचोड दिनसक्ने अर्को अब्बल बरिस्ठ पत्रकार जगदीश खरेल सर यहाहरु दुबैजना अाजकाे नेपालकाे ज्वलन्त याेद्दाहरु हुन् दुवै जनालाई नमन्🙏
@karishmarai9238
@karishmarai9238 10 месяцев назад
आदरणीय दाजु सुदन किराँती लाई भित्रै आत्मा बाट नमन🙏।यो पत्रकार लाई कसरी सम्मान गरेर प्रश्न सोध्ने थाहा नै रहेनछ।उहालाइ पत्रकार को बिशय मा अध्न्यान गर्न बाकी नै रहेछ नेपाल को खोक्रो राजनिती जस्तै। हामी मुलबासी किराँती लाई आफ्नो भुमी देश नेपाल को बिकास र सुरक्षा को लागि आफ्नो बलिदान सहित सच्चा आत्मा बाट समर्पित गरिन्छ तर अहिले को सत्ता मा भएको असुर दैत्य हरु जस्तो होइन भ्रष्टाचार र कुकर्म गरेर देश लाई नै सखाप गरि नर्क जस्तै बनाउने। हुनत सत्य यहि हो। कुनै घर भाडा मा लगाएको छ भने त्यो घर को हेरबिचार र टेन्सन त मुल घरको धनी लाई हुन्छ भाडा मा बस्ने मान्छेलाइ केही फरक पर्दैन किनकी उस्ले सोचेको हुन्छ यो मेरो घर होइन अरुकसैको हो समय आएपछि याहाबाट निस्केर जानू पर्छ। हो अहिले मेरो नेपाल को हालत त्यही भएको छ। जब सम्म देश को मुलबासी किराँती आउदैन तब सम्म देश ले बिकास कहिलै गर्ने छैन। म मेरो प्राणनाथ महादेव किरातेस्वर मा बिस्वास छ अब त्यो दिन चाडै आउदैछ त्यो पबित्र मानिस जस्ले अहिलेको नेपाल मा भएको असुर को अन्त्य गरि एउटा सुन्दर शान्त र सन्सारकै शक्ति सम्पन्न देश बनाउछ। मात्रै समय कुर्दै छु। यो मेरो सत्य वचन।जय पशुपति नाथ जय किरातेस्वर महादेव 🙏💛
@mespangrai5240
@mespangrai5240 10 месяцев назад
Kirateshwar Mahadeb ko aasirbaad chha sabai Imaandar maanchhe haru laai
@saranthami-qb5hh
@saranthami-qb5hh 10 месяцев назад
यो अन्तरबार्ताले मेरो एक दमै मन छोयो तर मान्छेमा हुने नै इमानदारी हो ? इमानदारी भयो भने देश बन्छ जय नेपाल ❤
@user-123-f5d
@user-123-f5d 10 месяцев назад
जगदीश जि हरेक कार्यक्रम नै रमाइलो लाग्छ ,प्रश्नले दलाल नेताहरुको टुपिबाट धुवाँ निकाल्ने हजारौंमा एकमात्र पत्रकार जगदीश खरेल
@gobindabhandari4322
@gobindabhandari4322 10 месяцев назад
सुदन किरातिको यथार्थ विश्लेषण ।
@hbrai
@hbrai 10 месяцев назад
शालीन इमानदार जोशिला मन्त्री र जगदीश सरको बार्तालाप गजप लाग्यो।
@SudinRai-un2ry
@SudinRai-un2ry 10 месяцев назад
अहिले भएको कानुनलाइ मानेर इमानदारीता पुर्वक काम गर्ने हो भने 10 बर्षमा नेपाल धेरैनै परिवर्तन हुनेछ ।
@shreepouls56
@shreepouls56 10 месяцев назад
म प्राय जसो यो कार्यक्रम हेर्ने अनि सुन्ने गर्छु नेपालमा जगदीश खरेल जस्तो पत्रकार छन् यसमा मलाई गर्व लाग्छ जुन व्यक्ति जुन पार्टीको होस् सार्थक प्रश्न राख्ने शैली मलाई राम्रो लाग्छ एउटा निडर पत्रकार माथि मेरो सलाम छ जगदीश खरेल ज्यू 🙏
@kalpanarai4675
@kalpanarai4675 10 месяцев назад
सुदन किराती ज्यु हजुर ले यति राम्रो स्पस्टिकर्ण दिनु भयो दिल छुयो ।❤❤
@diliplugun4264
@diliplugun4264 10 месяцев назад
This is the best episode sundan Kiranti and jagdis sir❤❤
@NarendraChamling819
@NarendraChamling819 10 месяцев назад
सुदन किराँती राम्रा कम्युनिस्ट नेता हो तर अरु कुनै गतिलो छैन र उ एक्लैले केही राम्रो काम गर्न चुनौतीपूर्ण छ।
@utsavkunwar1587
@utsavkunwar1587 10 месяцев назад
दुःख लाग्यो सुदन किरातीहरुको जनयुद्ध को संघर्ष को कथा तर झन् दुखद लाग्दो आइलेको राजनीतिक अवस्था
@aadarshakulung3670
@aadarshakulung3670 10 месяцев назад
माओवादी भित्रको एक प्रभाबकारी नेता । कार्यकालको शुभकामना ।🤗 मन्त्री ज्यु
@Miyu-889-y5b
@Miyu-889-y5b 10 месяцев назад
यो किराँती को हरेक जबाफ कोशिस अनि कैले सम्म मन्त्री बनाउदा तिम्रो सोच र योजना पूरा हुछ्न मन्त्री जि । तार्किक जबाफ ।पाउ।
@surendrasiwakoti7618
@surendrasiwakoti7618 10 месяцев назад
Akdam baudik ani kharo patrakar jagdis kharel 😍😍🤗 interview herda sunda ni rauu khada hunxn j hos❤❤
@rameshgc2637
@rameshgc2637 10 месяцев назад
कंम्रेड अली अली आशा थियो तपाई संग। आज भोली त पत्रकार संग रिसाउने भैहाल्छ हूदैछन भन्ने जबाफ।
@onlinetv3648
@onlinetv3648 10 месяцев назад
सबै माओवादी नेता सुदन किराँत जस्तो भए देश कायापलट हुन्छ ।।
@thumka4798
@thumka4798 10 месяцев назад
Tero bau vo paribartan
@thumka4798
@thumka4798 10 месяцев назад
Tero baule kosis matra garira xa
@ghanlimbu9063
@ghanlimbu9063 10 месяцев назад
सत्ये मावबादी हुन कीराति
@ReshamGautam-e3v
@ReshamGautam-e3v 10 месяцев назад
Mero lado hunxa karamat
@nogenn4357
@nogenn4357 10 месяцев назад
@@ReshamGautam-e3v bahun le jarai dekhi khayera sakiyeko deshma kaha kirati jasto aasal neta tikanu dinxa ra yo desh khane dhamira bahun harule
@dptimalsina8428
@dptimalsina8428 10 месяцев назад
जनताको नेता सुदन किराँती सलाम
@premkhadka3452
@premkhadka3452 10 месяцев назад
सलाम छ जग्दिश यस्तै प्रशन गर्नु होला बिचौलिया harulaaii🙏🇳🇵
@amarparsadrai9652
@amarparsadrai9652 10 месяцев назад
Namasker, I love questions and answers. Good act, both well done . Amar Rai 🙏
@rameshkumarbhandari1828
@rameshkumarbhandari1828 10 месяцев назад
धेरै राम्राे भलाकुसी
@Mankodeuta246
@Mankodeuta246 10 месяцев назад
क्रान्तीकारी युवा नेता तथा जनताको आस्था को धरोहर सुधन किराँती सर लाई अभिबादन।
@shambhushah2112
@shambhushah2112 10 месяцев назад
81 Jana jhole Lai niukti dine fataha ..
@tankalimbu6557
@tankalimbu6557 10 месяцев назад
​@@shambhushah2112अनि तिम्लाइ दिनुपर्ने ?
@shambhushah2112
@shambhushah2112 10 месяцев назад
@@tankalimbu6557 timi Lai diye hola ni hoin.ta...m.lai dinu pardain.m aafae Budda air ma pilot ho..timi aafno Socha bhai . Kin desh ko lahure variya ko tayari gardai hola.
@thejourneyoflife2401
@thejourneyoflife2401 10 месяцев назад
Wow...jay sudhan kirati....great leader our nation
@Dilli-Pariyar2225
@Dilli-Pariyar2225 10 месяцев назад
बल्ल मैले नेपाल मा एउटा पत्रकार देखे धन्यवाद पत्रकार ज्यु 🇳🇵🙏😊
@rajeevtamang8385
@rajeevtamang8385 10 месяцев назад
पत्रकार होस त जगदीश सर जस्तो जय देश जय पत्रकार 🙏🙏🙏
@khilanathdahal5688
@khilanathdahal5688 10 месяцев назад
दुबै उत्तिकै निडर ..परिणाम खोज्ने परे हेर्न र सुन्न लाएक अन्तर्वार्ता
@prakashale7765
@prakashale7765 10 месяцев назад
अन्तिमको शब्द चै सहि दिनु भो सुदन सर आस छ तपाइले भनेको सबै सहि होस
@bashisthabudha5433
@bashisthabudha5433 10 месяцев назад
Salute xa sudan kirati jasta neta pani xan hamro deshma 🫡
@DipakthapadipakthapaDipa-jo4td
@DipakthapadipakthapaDipa-jo4td 10 месяцев назад
गणतन्त्र मुरदाबाद युवा सबैलाइ खाडि पठायर देश लुटिराछन सेरे परचन्ड केपि सबै देश दोहि हुन
@tsunilgurung7341
@tsunilgurung7341 10 месяцев назад
प्रस्तोता कडा जगदिस जी 🤟🤟🤟...
@Vinodsarita
@Vinodsarita 10 месяцев назад
जगदीश को प्रहार सबै ले सहजै सहन गाह्रो हुन्छ होला,,,,, Love u Brother
@lalitadhikari6217
@lalitadhikari6217 10 месяцев назад
Love u best patrakar jagdish sir
@Sherpavlog138
@Sherpavlog138 9 месяцев назад
Wow super nice 😘mali pani yaha haru sabhai le maya gari dinu hola dhenyawat🙏
@kamalsaud3818
@kamalsaud3818 10 месяцев назад
माओवादी मलाई मन पर्ने नेता हुन सुदन किराति
@megharajlohorung7375
@megharajlohorung7375 10 месяцев назад
Yes Right 👍
@shovapariyar9948
@shovapariyar9948 10 месяцев назад
सुदन सरलाइ सलाम छ्🙏
@imanthapa7805
@imanthapa7805 10 месяцев назад
रोल्पामा स्वास्थ्य र शिक्षा सडकको गुणस्तर जिरो छ
@buddhibahadur4609
@buddhibahadur4609 10 месяцев назад
जगदिश जि नेपाल काे टप पत्र कार जय हाेश जगदिश शर
@ramesharyal4811
@ramesharyal4811 10 месяцев назад
जगदिश जी तपाई नायक नै हो शुभकामनासहित
@SatyabhamaUpadhayay
@SatyabhamaUpadhayay 10 месяцев назад
Kharo prasna garne pattrakar subedi Vai lai dhanne bad .
@karkichhatra3570
@karkichhatra3570 10 месяцев назад
मन्त्री जस्तो अनि पत्रकार जस्तो यो अन्तर्वार्तामा पाए । ❤❤❤
@bindudhungana7461
@bindudhungana7461 10 месяцев назад
अन्तिम बिचारलाई सलाम छ मन्त्रिज्यू।
@rajanbastola2941
@rajanbastola2941 10 месяцев назад
मन्त्रीहरुलाइ प्रश्न गरेर पसिना छुटाउन सक्न्ने एक मात्र पत्रकार जगदिस सर।
@jayrawot3607
@jayrawot3607 10 месяцев назад
Good Sudan Sir tapaiko nitiko samman salute xa
@gurungrajkumar8978
@gurungrajkumar8978 10 месяцев назад
Salute sudan kirati 🙏💐
@narpun1163
@narpun1163 10 месяцев назад
आजको अन्तरबाता सुनेर मात्र भए पनि मन खुशि
@jayrawot3607
@jayrawot3607 10 месяцев назад
Good Jagdish sir you are great we are salute you
@tekrajdulal855
@tekrajdulal855 10 месяцев назад
सच्चा नेता
Далее
On Air With Sanjay #289 -  Sudan Kirati
1:34:21
Просмотров 89 тыс.
Почему Катар богатый? #shorts
0:45