कर्णाली प्रदेशको प्रवेशद्वारको रुपमा रहेको कपुरकोट गाउँपालिका एक फरक महिचान बोकेको सुन्दर गाउँपालिका हो । यस वृत्तचित्रमा कपुरकोट गाउँपालिकाको ऐतिहासिक, धार्मिक साँस्कृतिक भौतिक,आर्थिक लगायतका विषय समेट्ने प्रयास गरिएको छ । यसले कपुरकोट गाउँपालिकाको आन्तरिक पहिचानलाई जिल्लामा मात्र नभएर देश तथा विदेशसम्म पुर्याउन भुमिका खेल्ने विश्वास लिएका छौँ ।
17 сен 2024