Yo you tuber le Pani nirasha janak kuro gardo rahexa. super 8 ma pugna lai ta banki khelharu jitne gari run rate nabigarikana kheladi harule khelnu paryo ni ta, asambhav ta kehi xaina hai. best of luck Nepalese team. jay pashupatinath ! jay Nepal !
Dग्रुपमा अब नेपालको सबैखेल पानीले हुनदिएनभने र श्रीलंकाले नेदरल्याण्डलाई हरायोभने ,बंगलादेश र नेदरल्याण्डको खेलपनि रद्द भयोभने चारवटै टीमको अंक बराबरहुन्छ यदि यस्तो भयोभने सुपर८मा कुनटीमले मौका पाउला?😅😅😅😅
यसपालि नेपालले जितको स्वाद चाख्न पाउदैन नेदरल्याण्ड र श्रीलंकासँग जित्छकि भन्ने झिनो आशा थियो तर त्यो पनि समाप्त भयो विस्वकपबाट नेपालले केही सिकने मौकापनि पाएन।