Тёмный

सुमनामाथि माओवादी नेताको सधै काउन्टर । टिकटक खुल्ने ! श्रीकेश तेलको गुणस्तर चिन्ह पनि नक्कली । 

News24 Nepal
Подписаться 3,3 млн
Просмотров 208 тыс.
50% 1

Опубликовано:

 

11 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 523   
@shantikokhojima6040
@shantikokhojima6040 4 месяца назад
बालेन शाह जत्तिको भिजन भएको मेयर अनि सुमना श्रेष्ठ जत्तिको योग्य युवा शिक्षा मन्त्री नेपाल ले इतिहासमा पाउने छैन☝️ जय होस् 🙏
@chetpaudel8212
@chetpaudel8212 4 месяца назад
😀😀😀😀
@jasongrg3034
@jasongrg3034 4 месяца назад
Absolutely you got that right
@sadajiban
@sadajiban 4 месяца назад
कुरो सहि हो तर मेयर बालेन शाह मिलेन किनभने काँग्रेस भनेकै बालेन र बालेन भनेकै काँग्रेस हो नि
@Kasa690
@Kasa690 4 месяца назад
​@@sadajibanBalen janata ko bhid ley mattiyeko cha ghamanda badi sakyo
@KhimrajBhandari-y2e
@KhimrajBhandari-y2e 4 месяца назад
​@@jasongrg3034😊
@dadhiramaryal2878
@dadhiramaryal2878 4 месяца назад
श्री केश तेललाई तुरुन्तै कार्वाही गरियोस्
@BijayaDhakal-wy4kd
@BijayaDhakal-wy4kd 4 месяца назад
अबको विकल्प एकदम स्पष्ट छ । प्रत्यक्ष चुनावबाट निर्वाचित प्रधानमन्त्री । यो शासन व्यवस्था सम्पूर्ण रुपमा गलत छैन तर केहि सुधार चाहिन्छ । प्रधानमन्त्रिसंग सम्पूर्ण अधिकार भएर हो जे जसरी पनि प्रधानमन्त्री बन्न चाहान्छन् । र प्रधानमन्त्री बन्ने प्रक्रिया सभासद र पार्टिको गठबन्धनको आधारमा हुनु भन्दा प्रत्यक्ष जनताबाट चुनिनुले पार्टिमा रहेका अरु सक्षम नेताहरु माथि आउन पाउँछन् । र जनता प्रति बढि जवाफ देहि हुन्छन् । कृपया यो व्यवस्था ल्याउनका लागि हामी सबै लागौ ।
@mahadevsharma4793
@mahadevsharma4793 4 месяца назад
ए देवेन्द्र पौडेल तिम्रो पालामा किन गरेनौत ?? अझै लाज नलागी यस्ता कुरा गर्ने ???
@ramkumarsurkheti123
@ramkumarsurkheti123 4 месяца назад
देशको अहिलेको अबस्था आउनुमा माओबादीको ठुलो हात छ ।जंगलीहरुको बिचार नै जंगली.
@PunamayaShrestha-sn3ku
@PunamayaShrestha-sn3ku 4 месяца назад
झोला भरेर तडक भडक मा रमाउन बानिपरेका डाका हरुलाइ लाज भय पो!! भासण अब झोलामै राख देबेन्द्र ज्यु
@roshantiwari890
@roshantiwari890 4 месяца назад
देबेन्द्र पनि पतन दिशामा लाग्दैछन किनकी सुमनाको भनाइ अति उतकृष्ट छ किनकी जब बिधालयमा शिक्षकहरु नै राजनितीमा लागे भने विद्यार्थी को भविष्य अन्धाकार हुन्छ भयको पनि त्यही हो।
@tibendrakhadka9857
@tibendrakhadka9857 4 месяца назад
देबेन्द्र पौडेल जयनमारा नेता मात्र हुन् ।शिकछय बिकाश देख्न चाहँदैनन्।
@prakashthagunna6112
@prakashthagunna6112 4 месяца назад
रबि लाई साथ दिनु पर्छ सबैले अरु सबै फेल खाइ सके
@PurushottamRaut-b5l
@PurushottamRaut-b5l 4 месяца назад
Rabi le sakari ko na khako vay xanbin gareko vay garib ko paisa firta hune aas hunthiyo ? Pidit lai nyay dela vaneko ta aafai thag raxa yslai aasu lagxa dalal lai
@prashantbhujel8346
@prashantbhujel8346 4 месяца назад
अब को दिन्मा रबि जस्तो दलाल मान्छे काहा कुन कुनामा पुग्ने हो हेर्दै जाउन
@Fc20280
@Fc20280 4 месяца назад
😂😂
@Fc20280
@Fc20280 4 месяца назад
Only legend balan🎉
@tarachalise6174
@tarachalise6174 4 месяца назад
देवेन्द्र पौडेल जस्तो शिक्षा मन्त्री बन्ने देशमा शिक्षाको विकास कसरी होस् !
@BijayaDhakal-wy4kd
@BijayaDhakal-wy4kd 4 месяца назад
अबको विकल्प एकदम स्पष्ट छ । प्रत्यक्ष चुनावबाट निर्वाचित प्रधानमन्त्री । यो शासन व्यवस्था सम्पूर्ण रुपमा गलत छैन तर केहि सुधार चाहिन्छ । प्रधानमन्त्रिसंग सम्पूर्ण अधिकार भएर हो जे जसरी पनि प्रधानमन्त्री बन्न चाहान्छन् । र प्रधानमन्त्री बन्ने प्रक्रिया सभासद र पार्टिको गठबन्धनको आधारमा हुनु भन्दा प्रत्यक्ष जनताबाट चुनिनुले पार्टिमा रहेका अरु सक्षम नेताहरु माथि आउन पाउँछन् । र जनता प्रति बढि जवाफ देहि हुन्छन् । कृपया यो व्यवस्था ल्याउनका लागि हामी सबै लागौ ।
@mahadevsharma4793
@mahadevsharma4793 4 месяца назад
शिक्षक भए र राजनीति गर्नु भनेको शिक्षा माथिको बलत्कार हो । शिक्षा लाई बलत्कार गर्न पाईदैन ।
@BijayaDhakal-wy4kd
@BijayaDhakal-wy4kd 4 месяца назад
अबको विकल्प एकदम स्पष्ट छ । प्रत्यक्ष चुनावबाट निर्वाचित प्रधानमन्त्री । यो शासन व्यवस्था सम्पूर्ण रुपमा गलत छैन तर केहि सुधार चाहिन्छ । प्रधानमन्त्रिसंग सम्पूर्ण अधिकार भएर हो जे जसरी पनि प्रधानमन्त्री बन्न चाहान्छन् । र प्रधानमन्त्री बन्ने प्रक्रिया सभासद र पार्टिको गठबन्धनको आधारमा हुनु भन्दा प्रत्यक्ष जनताबाट चुनिनुले पार्टिमा रहेका अरु सक्षम नेताहरु माथि आउन पाउँछन् । र जनता प्रति बढि जवाफ देहि हुन्छन् । कृपया यो व्यवस्था ल्याउनका लागि हामी सबै लागौ ।
@BijayaDhakal-wy4kd
@BijayaDhakal-wy4kd 4 месяца назад
अबको विकल्प एकदम स्पष्ट छ । प्रत्यक्ष चुनावबाट निर्वाचित प्रधानमन्त्री । यो शासन व्यवस्था सम्पूर्ण रुपमा गलत छैन तर केहि सुधार चाहिन्छ । प्रधानमन्त्रिसंग सम्पूर्ण अधिकार भएर हो जे जसरी पनि प्रधानमन्त्री बन्न चाहान्छन् । र प्रधानमन्त्री बन्ने प्रक्रिया सभासद र पार्टिको गठबन्धनको आधारमा हुनु भन्दा प्रत्यक्ष जनताबाट चुनिनुले पार्टिमा रहेका अरु सक्षम नेताहरु माथि आउन पाउँछन् । र जनता प्रति बढि जवाफ देहि हुन्छन् । कृपया यो व्यवस्था ल्याउनका लागि हामी सबै लागौ ।
@arpanghale1641
@arpanghale1641 4 месяца назад
अत्यन्तै उत्कृष्ट तपाईंको यो लोकप्रिय कार्यक्रम बिरेन्द्र सर...म युरोप बाट हेर्दै छु ।।
@Jeeban_saud25
@Jeeban_saud25 4 месяца назад
विरेन्द्र सर काे fan काे काे हुनुहुन्छ यता हाजिर हुनु त , 🙏♥️
@YouTubeNepal.20
@YouTubeNepal.20 4 месяца назад
यस्ता गु को फ्यान
@mgsku4854
@mgsku4854 4 месяца назад
​@@RU-vidNepal.20time risedhamalako fan hola kajuwali😂😂😂
@binodkatuwal3282
@binodkatuwal3282 4 месяца назад
सकेर छोडेछ कति उल्लु बनाएछ सबलाई श्रीकेश तेलका संचालकलाई कडा भन्दा कडा कारबाही होस।
@BijayaDhakal-wy4kd
@BijayaDhakal-wy4kd 4 месяца назад
अबको विकल्प एकदम स्पष्ट छ । प्रत्यक्ष चुनावबाट निर्वाचित प्रधानमन्त्री । यो शासन व्यवस्था सम्पूर्ण रुपमा गलत छैन तर केहि सुधार चाहिन्छ । प्रधानमन्त्रिसंग सम्पूर्ण अधिकार भएर हो जे जसरी पनि प्रधानमन्त्री बन्न चाहान्छन् । र प्रधानमन्त्री बन्ने प्रक्रिया सभासद र पार्टिको गठबन्धनको आधारमा हुनु भन्दा प्रत्यक्ष जनताबाट चुनिनुले पार्टिमा रहेका अरु सक्षम नेताहरु माथि आउन पाउँछन् । र जनता प्रति बढि जवाफ देहि हुन्छन् । कृपया यो व्यवस्था ल्याउनका लागि हामी सबै लागौ ।
@RamShresthaShrestha
@RamShresthaShrestha 4 месяца назад
जय सुमना श्रेष्ठ ❤❤❤❤
@dipak.thapa2736
@dipak.thapa2736 4 месяца назад
बन्द गरियोस् ठग धन्दा। श्रीकेशले लुटेको पैसा सरकारले खोज्नु पर्यो।
@dipakdhakal375
@dipakdhakal375 4 месяца назад
टिका राम बुडाथोकि लाइ कार्बाहि गर्न पर्छ आखिर मुजि झापालि नै पर्यो चोर्न, ठोग्न, झुठो बोल्न लाइ एक नुम्बर हुन्छ्न😅😅
@bistabrobista7320
@bistabrobista7320 4 месяца назад
Jhaapali ko jaal,syaangjaali ko chaal😂😂yo tike pani durge jastai chittai Dhani banne daoud ma xa ho 😂😂Aaba yeslai sisnupani lagaoudai oli ko darbar view tower Damak tira lakhetnu parxa 😂😂😂😂
@neerajshrestha9567
@neerajshrestha9567 4 месяца назад
तिमिलाइ कस्ले भन्यो झापाली भनेर?ठाउँ ले दोषी बन्दैन नियत ले बन्छ।।अलिक सोचेर लेख्ने गर्नु।।पढे लेखेको भए।।
@hiterabbit3926
@hiterabbit3926 3 месяца назад
Tikaram budhathoki le pahila pahila cancer ko medicine bechani garthiyo thug ho yo tikaram budhathoki
@Kushallama293
@Kushallama293 4 месяца назад
ऐस्ताई हरु ले गर्दा त शिक्षा क्षेत्र हरु तहश नहश हुदैँ गोऐको हो मन्त्री शुमना श्रेष्ट ज्यु आफ्नु गन्तब्य कर्तब्यलाई अडिग रहेरा अगि बडन होला धन्येबाद बिरेन्द्र सर नमन छ 🙏🌷🙏🌷
@rameshtamang601
@rameshtamang601 4 месяца назад
यो पौडेल लाई तत्काल सरकार बाट हटाउनु पर्छ।
@prakashpaudel8357
@prakashpaudel8357 4 месяца назад
गगन थापा र रौनियार ले ध्वस्त बनाएको अस्पताल
@minabishwakarma3903
@minabishwakarma3903 3 месяца назад
Yes..14 crore ko vc ho kyarr saayd🤔
@banuragi1310
@banuragi1310 4 месяца назад
पत्रकार होस बीरेन्द्र सर जस्तो 🙏❤️
@bhawaninembang4515
@bhawaninembang4515 4 месяца назад
बि पि स्वास्थय बिज्ञान प्रस्टिस्ठान प्रबक्ताको नौट्ङ्की साथै गैर जिम्मेवारी पुर्ण जबाफ सुन्दा छक्क परे। मेयर हर्क साहेब, ध्यानाकर्षण होस।
@shyamshrestha4491
@shyamshrestha4491 4 месяца назад
श्रिकेश जस्ता ठग कम्पनी लाई तुरुन्तै ताल्चा लगाएर संचालक लाई कारबाही हाेस।
@sharmadahaltulasikumar5799
@sharmadahaltulasikumar5799 4 месяца назад
देबेन्द्र पाैडेल नाम मात्रकाे हाे याे त 1 नम्बर बुर्जुवा,माेटाे बुद्दि भाकाे हाे।
@chandrasubba3813
@chandrasubba3813 4 месяца назад
Hamro desh Nepal 🇳🇵 ma ailea samma adarnia,Sumana Shreatha jasto Education Minister Nepal 🇳🇵 desh le pauna sakaiko theina ,so M.P.jue le neam anusar rakhnu bhaiko sabei kadam haru desh ko khatir seisatya kura haru cha hi.M.P. jue le kha kslie teacher paseia ma jogaunu pareko chaina,kaseili kakhi chepanu parako cheina ta ,desh ko futures ko lige ateni ramro kam garnu hudei cha .Hamro ta sada M.P. jee li dheri, dheri dhanibhade, sada subha kamana ra koti,koti naman cha .Hajur sir babu li panei dheri, dheri dhanibhade ra namaskar cha sada.🎉🎉🎉🎉❤❤❤❤😮😮😮😮 😊😊😊😊.
@keshavpandey2191
@keshavpandey2191 3 месяца назад
देबेन्द्र पौडेल नेपाल को शिक्षा पर्तिको बिरोधि हो यस्ता गैर जिम्मेवार बोल्दै हिड्ने लाई कार्बाही होस् ।
@mahadevsharma4793
@mahadevsharma4793 4 месяца назад
यो श्री केश तेल कम्पनी लाई तुरुन्तै कारबाही गर्नु पर्छ ।
@KeshavbahadurOjha
@KeshavbahadurOjha 4 месяца назад
एस्तो हस्पिटल बन्द गरे हुन्छ लाज नभयकी आइमाई थुक्क तेरो जीवन
@jiwanlama8582
@jiwanlama8582 4 месяца назад
यस्ता यस्ता त छन नेता जस्तै देबेन्द्र पौडेल अनि देश मा घिन लाग्दो राजनीति नमौलाए के मौलाउछ त !
@SandeshShrestha-r7e
@SandeshShrestha-r7e 4 месяца назад
भद्रगोल मात्र होइन माहा भद्रगोल छ म पनि बिपि भित्र कै कर्मचारी हो । भ्रष्टाचार को अखाडा हो बिपि हस्पिटल ।
@wolip1
@wolip1 4 месяца назад
माओबादी लगायत ठुला दलका नेताले शिक्षकलाई राजनीतिमा समाबेस गर्ने बिचारलाई स्विकार गर्न सकिदैन । सुमनाजी का भनाइ एकदम सहि छन् । शिक्षालाई राजनीतिबाट अलग नगरेसम्म नेपालको सामुदायिक शिक्षाको बिकास हुन सक्तैन ।
@babusubedi3378
@babusubedi3378 4 месяца назад
टिकटक न खोल्नुस यो बन्द गरेर धेरै को ज्यान बचेको छ।
@koylimkoylim2140
@koylimkoylim2140 4 месяца назад
Tiktok banda chara😅😅
@Nepaljadibutisolutions
@Nepaljadibutisolutions 3 месяца назад
Sahi kura ho
@tamulb1173
@tamulb1173 4 месяца назад
यो माओवादी ले बडी स्कुलमै लुटेको छ ।र शिक्षामा बजेड बडी छुटटाउनु को कारण पनि यही हो ।व्यवस्थापन को अधक्ष्य पनि माओवादी नै छन धेरै लुट्ने मौका पाएका छन ।लुटेर आएको माओवादीले अझैं आफनो सोच बदलेको छैन ।लुट तेरो भरषटचार को सम्पति छानबिन को पालो अवश्य आउने छ ।😡😡😡😡😡😡
@kamalrai5815
@kamalrai5815 4 месяца назад
नमस्कार सर हजुर को यो चार पाच मिनेट को प्रस्टुती दमदार छ सर सलाम
@ChanchalePardesi_vlog
@ChanchalePardesi_vlog 4 месяца назад
रोहित को सुखद फलोअफ छिटै प्रसारण भएको हेर्न पाइयोस्❤
@tilakjungmahara1876
@tilakjungmahara1876 4 месяца назад
चेर देबेन्द्र हो
@subashmagar3526
@subashmagar3526 4 месяца назад
जय रबि सर जय बालेन सर ❤❤
@artliteraturemusic1152
@artliteraturemusic1152 4 месяца назад
देश त्यसै बिग्रेको होइन । फटाहाहरूले सबैलाई देशबाट लखेटे
@amazingseen7
@amazingseen7 4 месяца назад
एस्तो अस्पताल बन्द गरियोस । अस्पताल जस्तो ठाउमा राजनिती चल्छ भने त्यो अस्पताल बन्द नै हुनु पर्छ।
@LaxmiKhadka-dg7oy
@LaxmiKhadka-dg7oy 4 месяца назад
रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैं यो कार्यक्रम हेर्छु ।सतिले सरापेको देशमा राम्रो काम गर्ने लाई खुट्टा तान्ने काममा निरन्तर लागि रहनु भयको नेता ज्यू हरु सुध्रिन जरुरी छ नत्रभने काम छैन अर्को चुनावमा भोट जीरो आउँला होस् गर्नु नेता ज्यू हरु सत बुद्धि दिमाग दिनुहोस हे पशुपतिनाथ ।
@Hr.vlogss
@Hr.vlogss 4 месяца назад
Very good 👍
@बोधिसत्वराम
@बोधिसत्वराम 4 месяца назад
बन्द गर यस्तो हॉस्पिटल 😡
@deep.deep143
@deep.deep143 4 месяца назад
देबेन्द्र पौडेल जस्ता शैक्षिक ब्यापारिहरुलाइ अब बेलैमा जनताले कारबाही नगरे अझै धेरै देश तन्दम हुन्छ आफ्नी छोरी चाहिँ अस्ट्रेलिया जनताको छोराछोरी लाई चाहिँ यसको हलि शिक्षकले पडाउनु पर्ने तर तमाम स्वोतन्त्र शिक्षिक हरुप्रती नमन्🙏🙏
@kbchauhan4261
@kbchauhan4261 3 месяца назад
देवेन्द्र पौड्याल मावबादी लगायत भ्रष्टाचारीलाई सच्चा जन्ताको तर्फ़बाट दिनुभयको दनक मान्नू पर्छ , भ्रष्टाचारीले देश र जतलाई सकनेपरे काहिले आउला देश र जन्ताको भलो भयेको दिन ?
@prembdrgurung5318
@prembdrgurung5318 4 месяца назад
याे आइमाई काे कुरा मलाई फिटिक्कै मन परेन।।।।।
@BelauriPublicschool
@BelauriPublicschool 4 месяца назад
हो ।
@rajendrapoudel6674
@rajendrapoudel6674 4 месяца назад
टिकापुरकाे त्यो डम्बर सिं कठायतलाई तुरुन्तै कार्वाही गर सरकार, त्यस्ता शाेषक अझै बाकी रहेछन्।
@rdxdahal
@rdxdahal 4 месяца назад
सकियो नेपाल अब USA लाई लिज मा दिदा हुन्छ ! 🙏🙏
@sunilbk6745
@sunilbk6745 4 месяца назад
हजुरको कुराले साहरै छुन्छ
@mallok3425
@mallok3425 4 месяца назад
नेपालि उत्पादन लाइ खेदोखन रामदेवको गुको लिणलाइ औषधि भन प्रचार गर बेकुफहो त्यतिसारै खेदो खन्नुपर्ने किन? कुनैपनि औषधि सेम्फुले झर्नलागेको कपाल झर्न रोकिदैन तेल सेम्फु औषधि जे भयपनि त्यस्को परिणाम आउन छ महिना बर्षदिन लाग्छ। तत्काल झर्न रोक्नत सुपर ग्लु लगायमार्त्रै हो।
@shreedharrajadhikari134
@shreedharrajadhikari134 4 месяца назад
शिक्षकहरूलाई हली बनाउने र अाफ्नो झोले बनाउन खोजेको हो ।देबेन्द्र पौडेल शिक्षा ध्वस्त पार्ने मध्य का एक भुत पुर्ब मंन्त्री हुन ।अहिले सुमना श्रेष्टलेगरेको काम धेरै राम्रो छ ।यसै गरि शिक्षामा सुधारगर्दै जानू पर्छ ।
@prakashshrestha304
@prakashshrestha304 4 месяца назад
देवेन्द्र पौडेल सहि लागेनन ।
@ganeshbahadurmalla8460
@ganeshbahadurmalla8460 4 месяца назад
सही बिष्लेक्षण बिरेन्दर सर ❤धन्नेबाद ❤शिक्षक शिक्षिका हरु दल का झाेले नभै बिदयार्थी हरु लाई देश भक्त बनाउनु पर्याे ताकि देश घाती नेता हरुलाइ बहिष्कार गर्न सकुन नेपाल जाेगाई नेपाली भै बाँच्न सकुन ❤ नेपाली ने
@indirakarki5858
@indirakarki5858 4 месяца назад
फेल बेबस्था फेल सबै दल नलायकहरु सबै दल का नेतृत्व र कार्यकर्ताहरु अब यीनीहरुको अन्ते हुन जरुरी छ
@abinraja
@abinraja 4 месяца назад
Good
@rambahadurbk5547
@rambahadurbk5547 4 месяца назад
रबि लामिछाने ले केहि गर्दैन, निर्मला को कुरा गरे, लहरो तान्दा पहरो थर्किन्छ सबै नेता जेल जान्छन भन्दै टिभी मा घाँटी फुलाउथे अहिले तेही प्रचन्ड आरजु को ग्रुप मा सामेल भए।
@Prakashdangi609
@Prakashdangi609 4 месяца назад
हाम्रो देशमा एस्तो दुर अवस्था कस्ले पुर्यायो योसको दोशी को हो कीन एस्तो अबस्थामा पुग्यो यो सबै कारण भनेको हाम्रो हो हामीले कस्तो मान्छेलाई साथ सपोट गरेम भन्ने कुरा महत्त्वपूर्ण छ सबैले आफ्नो बीबेक युज गर्नु आवश्यक छ जय देश जय जनता
@rgc2202
@rgc2202 4 месяца назад
अब फेरि पेन्टी ब्रा तिघ्रा र गुप्ताङ्ग देखाउने एप खुल्ने भएछ अब कतिका श्रीमति छोरिहरुको के के देखिने हो!
@krisshNawithFamily
@krisshNawithFamily 3 месяца назад
तपाईँले नहेरे भै गो नि? फेसबुक रिल्स भन्दा धेरै ब्यवस्थित छ टिकटक।
@ShantaAdhikari-q3k
@ShantaAdhikari-q3k 3 месяца назад
नमसकार बिरेन्द, जेैनि भाइ देश र जन्ताकाे लागि तपाईं हरु त हाे चिन्ता लिने ई नेता भन्ने लुटेरा हरुले त जे गरेपनि हुने रहेछ अब भगवान ले जे गर्छन डाका हरु जे पनि भन्छन जेपनि गर्छन 😢😢😢😢😢😢😢😢😢
@zion7740
@zion7740 4 месяца назад
शिक्षा क्षेत्रमा माफियागिरि गर्ने ३ दलका नेताहरुले ठुला कुरा गर्नु सुहाउँदैन ।
@gaharbudathoki782
@gaharbudathoki782 4 месяца назад
हजुरहरुले बार बार पालै पालो देशको नेत्रीतो भन्नेर भोट चुनाब दिदै जिताहेकाहरू त ब्याक्तीनै नभहेर अदभुत भैखर डरलागदो देश र जनताहरूको पिसाच्त थिहे तर हजुरहरूको आखचै उनीहरूले लघाहेको घेरो भित्र छिर्दा नछिरदै आखामा पट्टी बान्दीन्छन् त्योपटी पनी उही मरेको रागॅाको मासु र रक्सीले नत्र हजुरहरुको बुद्धी बीज्ञानहरूको लुटमा र भष्टचारमै लिप्त बनेर अगी बड्दाको खतीनै जनताहरू रोटमा देश चै नेपाल भनेकै इन्डीयाको कुनै एउटा छुट्टा इस्टेड होला कित नेपाल देश भनेको छुटै राजीयानैहो भन्नेपनी चिन्नैनी नसक्ने बनाउदापनी एस भुत पिसाच्तका लावा लसकरले कमाउने बन्दा भहेकै हर्कतले जनताहरूत उसै घिडी्तमा नाम दर्ताई दिए दुनीया देशमा बेचेरनै अर्थत देश बनाउनु लाघेका मानीसहरूनै थिहे भन्ने इन्डीयाको मोदीले राजीया चलाउदाको फाइदा जनताहरूले बुज्झेर हेरमा पाईन्छ बर्षौ नेताहरूले सड्कमा थुपारेका जनताहरु लाई पनी मोदीले गासॅ बास कपास दिलाहेर आज भोकको काल नआहेर यामाराजले पठाहेको कालले मात्र मिर्तुक कुरेर लाहानु सक्ने बनाई दिहेका छन् हैत
@RekhaNeupane-q5x
@RekhaNeupane-q5x 4 месяца назад
जनता को स्वास्थ माथी गम्भीर खेलभाड गर्ने श्री केश तेल कम्पनि र सन्चालक लाई कडा सजाय होस
@bijaybalami1426
@bijaybalami1426 4 месяца назад
देवेन्द्र पौडेल आफ्नो छोराछोरी बोर्डिङ मा पढाएर , अहिले बिदेशमा पढ्न पठाउंछ अनि सरकारी स्कुल बर्बाद पार्ने भ्रस्टाचारि हो । शिक्षा मन्त्री सुमना श्रेष्ठको काम धेरै राम्रो छ । शिक्षकले कुनै पनि राजनीति गर्न पाउंदैन ।
@שושנהשושנה-נ2ט
@שושנהשושנה-נ2ט 3 месяца назад
👍👍
@manilimbu3864
@manilimbu3864 4 месяца назад
नेपाली जनाता का सीधापनको फ़ायदा यि नेता भनाउँदा ईन्डियन् भतुवा हरूले खुब मज्जा ले लिइरहेका छन्। अझैं पनि यिनै भतुवा हरू लाई नै भोट दिइरहन्छन् भेडा हरू। त्यसैले एक्दमै ठिक भइरहेछ। बधाई छ सबै लाई।
@arjungurung8706
@arjungurung8706 4 месяца назад
Agree with Sumanaji,
@BijayaDhakal-wy4kd
@BijayaDhakal-wy4kd 4 месяца назад
अब प्रत्यक्ष निर्वाचीत प्रधानमन्त्रिकाे लागि अान्दाेलन गराै के भन्नुहुन्छ ???
@camilalll7894
@camilalll7894 4 месяца назад
Ek dam Sahi bhanu bhayo jairu ji Jay Nepal 🇳🇵🇳🇵🙏
@LabaThapa-ei1ln
@LabaThapa-ei1ln 4 месяца назад
सात धार्नि सुन चोरेर माहासेठ कलिएका खावो बादि शिक्षक पेशा बाट नै मन्त्री बन्न सफल भै आफ्नो छोराछोरी अमेरिका मा शिक्षा दिलाउदै छन अनि देशमा शिक्षा राम्रो होस नहोस बालैभएन जनता छोराछोरी भेडा बनाउने र राजनीति गर्न सहज बाताबरण बनाउन शिक्षामा राजनीति हुनै पर्यो
@nawarajhayu5727
@nawarajhayu5727 4 месяца назад
प्रवक्ता :- अन्जु प्रधान १ नम्बरको फटाहा रहिछे !!! तेहा केही छ‌न्
@Nar6007
@Nar6007 4 месяца назад
पुराना दलका नेताहरु 95% अनुत्पादक छन। पार्टी पोष्याउने कामले भ्रष्टाचार मौलायो।
@SDRCINEMA
@SDRCINEMA 4 месяца назад
Tikaram budhathoki le sabaiko paisa firta garnu parxa
@tekankandel3
@tekankandel3 3 месяца назад
Absolute Analysis Birendra jee
@bhimmagar903
@bhimmagar903 4 месяца назад
यस्तो गैह्र जिम्मेवार जवाफ। बिरामिलाइ मात्रै गर्मी हुदैन डक्टर नर्सहरुलाइ पनि हुन्छ रे।यस्तो बदमास
@ramsedai804
@ramsedai804 4 месяца назад
जबाब देई 0 जस्तो गोलमटोल उत्तरदिए पनि हुने रियलाईज कहील्यै नगर्नेwow♥️
@shyamkoti9753
@shyamkoti9753 3 месяца назад
यिनका छाेरा छाेरि बिदेसतिर जनाताका छाेराछाेरि लाई जे ।।।।।
@bishnumaya1051
@bishnumaya1051 4 месяца назад
थुक्क खाते नेता हरु हरेक क्षेत्रलाई येसरी तहस नहस पारिदिएका छ्न ।
@DevrajMarasini-j8w
@DevrajMarasini-j8w 4 месяца назад
हार्दिक ले सफा होला जस्तो छैन, एसिडको प्रयोग गर्नैपर्छ बृद्ध अभिनेता, नेता हरुलाई।
@maniramshrestha9135
@maniramshrestha9135 3 месяца назад
जय घंटी जय सुमना पूर्व शिक्षा मंत्रीहरु को सबै पोल खोल्ने पहल गरौ ओली जती रिसाए पनि केहि फरक पर्दैन
@Lekbesinetwork
@Lekbesinetwork 3 месяца назад
सबलाई खोर मा जाक्नु पर्छ।
@benthapa6714
@benthapa6714 4 месяца назад
हस्पिटल को प्रमुख नै को यस्तो गैर जिम्मेवार जबाफ अलि सुहाएन
@deepakkhadka4720
@deepakkhadka4720 4 месяца назад
प्रचण्डेलाई ब्राण्ड दुत झै गरेर विज्ञापन गराएको बुडाथोकी फटाहालाई मात्र हैन राम्रो छ भनेर भ्रममा राख्ने सबैलाई कठघरामा उभ्याउनु पर्छ
@LaxmanAauji-f5w
@LaxmanAauji-f5w 4 месяца назад
बिदेशीको ज्ञान लिएर आएकी सुमनाले नेपालमा केहि परीवर्तन हूदैन
@razzkhadka3579
@razzkhadka3579 4 месяца назад
लाइन गएको बेला एसी चल्दैन रे पंखा चाहिँ कसरी चल्छ कि पङ्खाभित्र औंला हालेर आफैले घुमाउने हो र😂😂😂
@homnath891
@homnath891 4 месяца назад
Yo kura chai birsexu media laa ni birsexa sodnu partiyo tiyo sister lai 😂😂😂😂 Kura chai right ho
@ramsedai804
@ramsedai804 4 месяца назад
जैसा देश वईसा भेष,लाटो देशमा गाठो तन्देरी भनेको येही हो,हाम्रा पालामा साथी साथी बिच कुरै करामा डिबेड भएर कुरा मिलेन अर्थात Ans आएन भने भोलीपल्ट स्कुलमा गुरूलाई सोधिन्यो गुरूको Ans लाई सिरोधार्य गरिन्थ्यो,अर्थात समाजमा सबैभन्दा बिस्वसनिय पात्र भनेकै गुरूहरू हुनुहुन्थ्यो,तिनै गुरूहरूको आजको अबस्था हेर्नुहोस्।❤
@lamasamina5161
@lamasamina5161 4 месяца назад
पौडेल जि यी 3 कुरा हुनुपर्छ भने कहिलेसम्म हुनपर्ने हो नि दिन पनि तोक्ने होकि??अहिलेसम्म किन हुनुपरेन?
@OmSitaula-i7w
@OmSitaula-i7w 4 месяца назад
Always true and best news. Weldone biren.
@prithbirai5432
@prithbirai5432 4 месяца назад
Right comment about ex- Education Minister Devendra poudel
@krishnaharithapa7113
@krishnaharithapa7113 4 месяца назад
US मा पनि बिक्री भै रहेछ येस्तो नक्कली श्री केश तेल
@basudevthapa2059
@basudevthapa2059 4 месяца назад
Austral Australia ma 2 pes malia patha yaka they brother lay OM 😂😂😂
@RamkrishinaSunuwar
@RamkrishinaSunuwar 4 месяца назад
श्रि केस तेल का मालिक पहिला पनि विवादित व्क्ति हुन क्यान्सरको को अौषधि भनेर काठ को धुलो वेचे को अारोप छ एस्तो ठग लाई कडा कारवाहि होस
@anjuaryal7521
@anjuaryal7521 4 месяца назад
नमस्कार न्युज 24 सीधाकुरा जनतासंग का प्रस्तोता बीरेन्द् जैरु सर लाई सर अब भकारी सील्म कफी को बारेमा पनि छान बीन गर्नु पर्यो भकारीले प्रचार गरे अन्सार सामन चै छैन तेस्तो🙏🙏
@maniramshrestha9135
@maniramshrestha9135 3 месяца назад
श्रीकेश तेल कम्पनी माथी कुन नेता का कृपा हो पहिला त्यो पत्ता लाउनुपर्छ अनि त्यसपछि कर्यावाहि
@dhanatamang572
@dhanatamang572 4 месяца назад
अब यसलाई शिल गर्नुपर्छ ।
@sitadevkota7741
@sitadevkota7741 4 месяца назад
Birendra sir यो वाई वाइ चाउचाउको प्याकेटको पनि चेक गर्नु पर्यो किनकी कति ग्रामको हो त्यो प्याकेट कतै लेखियको भेटीएन । पहिले भन्दा धेरै नै सानो लाग्न थालेको छ प्याकेट please check it .
@kissnachhetri5034
@kissnachhetri5034 4 месяца назад
यहि रफ्तारमा जाने हो भने भोलि गाउँमा कोहि मान्छेको मृत्युु भो भने पनि कुन पार्टीको रहेछ भनेर जानेर बुझेर मात्र मलामि जाने कि नजाने योजना बनाउने दिन पक्का आउनेछ.....विद्यालयमा पनि पार्टीगत भर्ना हुनेछ...हस्पिटलमा पनि पहिला पार्टीको कार्ड देखाएर उपचार गरिनेछ.................😮😮😮
@SanamThapa-so3uz
@SanamThapa-so3uz 4 месяца назад
Good luck rabai sir jay ganti
@prakeshmager4040
@prakeshmager4040 3 месяца назад
श्रीकेस तेल ,बेच्ने मान्छेनै खराब छ त कसरी राम्रो हुन्छ,तुरुन्तै कार्बाही गर्नु पर्छ।
@sajinasarita
@sajinasarita 4 месяца назад
श्रीकेस तेल को यसरी पछि लाग्नु भन्दा वाइवाइ को पछि लागे हुन्थियो नि सर।
@mohankhadka293
@mohankhadka293 4 месяца назад
अब रबि लामिछाने को काम सबै नेपाली जन्ताले देखिसके,काम छैन
@RamDahit-i6v
@RamDahit-i6v 4 месяца назад
शिक्षाक,पत्रकार ,साथी,जाति ,राजनीति मा लागे देश बोरिन्छ
@prajwolacharya7119
@prajwolacharya7119 4 месяца назад
श्रि केश तेल मा १२ भाइको राजनीति शुरु भयो है।नेपाल मा बनेको मदिरा अबैध भनेको जस्तै युवा उध्धमि लाई निरुत्साहित गर्ने काम संचार माध्यम ले गरेको छ।मिडिया यस्तो चिज बनेको छ कि थोरै चित्त बुझेन भने खोइरो खन्ने आचरण छ यस्तै गर्दा लाम्छाने हाइलाइट भएर अहिले पतन को बाटो मा गए तेस्तै होला है बैतणि जि😠😠
@SunitaGaire-qw9in
@SunitaGaire-qw9in 4 месяца назад
यस्तै नेता ले गर्दा त हो नि नेपाल आमा रुन परेको
@zyromaddox8151
@zyromaddox8151 3 месяца назад
You and Apil is an example of journalism. Good luck
Далее
Свинья неудачник ( Liar's Bar )
24:01
Просмотров 493 тыс.
Women's Defending + Men's 😮‍💨❌
00:20
Просмотров 1,6 млн
Свинья неудачник ( Liar's Bar )
24:01
Просмотров 493 тыс.