अब एउटा अभियान चलाउनु पर्छ स्वातन्त्र युवाहरूले, यो झोले हरुको पत्रीका हरु धराने जनता को घर घर बाट बहिस्कार गराउनु पर्छ किनकी धरान मा भएको बिकाश बिरोधी हरुको पत्रीका बहिस्कार गराउ
मिस्टर, मेयर हर्क साम्पाङ आज त अत्ति नै धेरै बोल्यौ होई । किन, भने तिम्रो बोली सुन्दा त यस्तो लाग्छ मैले मात्रै धरानको बिकास गरे भन्नु खोजेको जस्तो लाग्यो होउ ।।।
जस्ले काम गर्छ उस्ले बोल्छ। १० दले हरु को साखा सन्तान ले गर्ने काम हाम्रो मेयर ले एक्लै गर्नु हुन्छ। अब १० दले हरु र तिनी हरु को झोले हरु को दिन सकियो जनता हरु सबै सचेत भै सके। जय हर्कबाद🎉🎉🎉❤❤❤