Тёмный

सुरेन्द्र केसीको गम्भीर बिश्लेष्ण पार्टी फुटाएर ओलीले चाल्दै छन खतरनाक कदम,रअकै प्रमुखले यो सब गराए 

Sunaulo Nepal TV
Подписаться 930 тыс.
Просмотров 86 тыс.
50% 1

sunaulo nepal online प्रालि द्वारा उत्पादित कुनै पनि भिडियोहरु कपि डाउनलोड तथा अपलोड गर्न पूर्ण प्रतिबन्ध गरिएको छ l
Host:- Mahesh Paudel
Guest:- Dr Surendra Kc
Camera:- पंकज दाहाल
Production :- Sunaulo Nepal Online Pvt. Ltd.
Phone - 01 - 4102664
Official Facebook - / sunalonepal.co - ht
Official website - www.sunaulonepal.com
Follow us onTwitter: / nepalsunaulo
contact us in email -sunaulonepalnews@gmail.com
Embedding to a website is allowed.
Re-uploading or re-posting this video in to the other channels are strictly prohibited.

Опубликовано:

 

31 окт 2020

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 177   
@user-ns2dq5cn4u
@user-ns2dq5cn4u 3 года назад
सुरेन्द्र KC ले सधै एउटा महत्त्वपूर्ण कुरा उठाइराछन नेपालको राजनीतिको सिद्धान्तमा समस्या हैन आचरण र व्यबहारमा ठुलो समस्या छ । अब यी गद्दारहरुको कामै छैन । 100% सही बिचार ।
@kiranghartimagar940
@kiranghartimagar940 3 года назад
ओली आफै अपुताली गयो अनि नेकपा को यत्रो विरासत पनि सँगै लान खोज्दैछ
@todaynewsnepal4296
@todaynewsnepal4296 3 года назад
सुरेन्द्र सर को कुरा ठिक लाग्ने को को हुनुहुन्छ ✋✋ बोक्सी को आरोप लगायर आफ्नै आमाको हत्या, मार्नु अगाडि दिशा खुवाउने प्रयास ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-f1JS5F_pR8I.html
@dadilal6046
@dadilal6046 3 года назад
Pl Plpl Pppplp
@BimalGaireOfficial
@BimalGaireOfficial 3 года назад
एक पटक हाम्रा सुरेन्द्र केसी सर प्रधानमन्त्री भाको हेर्ने ठूलो रहर छ।🇳🇵🇳🇵🇳🇵
@pramodrai9856
@pramodrai9856 3 года назад
नेकपाका कार्यकर्ता ओलीको दास भए अब प्रचंड र नेपालले उचित कदम चाल्दै निकाश दिन जरुरी छ ।
@nareshdhami2759
@nareshdhami2759 3 года назад
नेपाली सबै झोले कार्यकर्ता नमरुन्जेल यो देश ऊभो लाग्दैन।
@anurodhlama3347
@anurodhlama3347 3 года назад
सुरेन्द्र केसि पनि पदमा नपुगेर यतिको भनेको हो यदि सरकारमा पुग्यो भन्ने यो पनि आफ्नै लागि मात्रै हो
@pradipkumarpoudel365
@pradipkumarpoudel365 3 года назад
स्वघोसित राजनीतिक बिस्लेसक , महामहिम कुन्ठीत आत्मा, खत्री सर,,जिन्दावाद ,,, । अब बामदेब प्रधानमन्त्री भएपछि एसो एउटा लाभको पद दिन्छन् कि यिनलाइ पनि,,, हेर्न बांकी,,, तासिदेले,,
@lamsaljagannath896
@lamsaljagannath896 3 года назад
डा.सुरेन्द्र केसीको अभिव्यक्ति एकदमै जायज लाग्यो !
@tamangannant6834
@tamangannant6834 3 года назад
Dr kc 100%
@jiyeoshjung2353
@jiyeoshjung2353 3 года назад
डा.साब हजुरको विश्लेषण धेरै नै सुनियो अब हजुर सडक आउनु पर्यो अब जनताले हजुरलाई अवसर दिने छन् हजुरको विश्लेषण अनुसारको काम भएको हेर्न छ र गन्जागोल यो अवस्थाबाट बाहिर निस्किनु पर्यो डा.साब देशको चिन्तन भएर हुदै न सर काम गर्नु पर्यो ।बोलेर सिद्धान्त प्रकट गरेर भएन डा.साब खरो उत्रन आव्हान गर्दछु।।।
@keshavgaire2535
@keshavgaire2535 3 года назад
लम्पट र जुठो खाने कार्यकर्ता ले के भन्ने हो !
@anilgurung2630
@anilgurung2630 3 года назад
ड सुरेन्द्र केसि सरको हरेक इन्टरभ्यु म सत्य सटिक कुरा हरु बोल्नु हुन्छ तर समाधान को लागि अब के गर्नु पर्छ र जनता ले प्रष्ट बुझिने गरि भन्दिनु परेउ सर?
@dauredauri4211
@dauredauri4211 3 года назад
आज बल्ल सुरेन्द्र केसिके सहि बोल्यो है। खुशी लाग्यो।
@user-pm5gv9kt4m
@user-pm5gv9kt4m 3 года назад
Dr साबको कुरा सबै ठिक तर यत्ती एउटा कुरा अहिले सम्म बुझ्नु भएन प्रचण्ड प्रधानमन्त्री बन्ने आफ्नो स्वार्थको लागि भए चुनाब सम्पन्न हुने बित्तिकै काङ्ग्रेस र अन्य पार्टी बाट बहुमत को प्रधानमन्त्रीको प्रस्ताव आउदानै प्रधानमन्त्री बन्न सक्थ्यो उसले आफ्नो लागि हो भने अहिलेनै प्रधानमन्त्रीले बन्न सक्छ उ सङ्ग प्रष्ट बहुमत छ माधब नेपाल झलनाथ खनाल बामदेब ओलिको काम बाट बिरत्त छन यिनिहतुले प्रचण्ड लाई साथ दिन्छ तर प्रचण्ड को तार्गेत अधिबेशन पछि नेकपाको एक्लो अध्यक्ष हुन हो । प्रचण्ड को तार्गेत सकेसम्म बामदेबलाई प्रधानमन्त्री बनाउनु थियो तर त्यो संविधानले दिदैन त्यसैले केपि पछि मादबलाई प्रधानमन्त्री बनाउने योजना छ। तर केपि जस्तो अहंकारि अधिनायकवादी प्रधानमन्त्री हुदा सम्म न देशलाई राम्रो हुन्छ न पार्टी नै राम्रो सङ्ग चल्छ। ब्यक्तिले सरकार चलाउने हैन पार्टीले सरकार चलाउने हो तर केपि को अहंकार ले सिमा नागिसक्यो
@dewanrai208
@dewanrai208 3 года назад
जे बाेल्नु भयेकाेछ 200% ठिकबाेल्नु भयेकाेछ।
@salbahadurgurung2705
@salbahadurgurung2705 3 года назад
सुरेन्द्र सर पचणड को सवै भाषण को साहित्य चोरेर वोलने अनि उसैलाइ खुलयाउने
@jiyeoshjung2353
@jiyeoshjung2353 3 года назад
मेरो बिचारमा यो देश कुनै दिन रणभूमि बन्छ जस्तो लाग्छ
@MrInsanedreamer
@MrInsanedreamer 3 года назад
अरुको बिस्लेशन त हेर्ने मंनलाग्दैन डा केसी को बाहेक
@jiyeoshjung2353
@jiyeoshjung2353 3 года назад
अरुसँग यतिको विश्लेषण गर्ने क्षमता हुनुपरेन र हजुर ।।
@bheshrajaryal682
@bheshrajaryal682 3 года назад
100%सहि भन्नू भो डा.साप।
@spsmom7857
@spsmom7857 3 года назад
सिपी मैनालीले भन्नुभएको कुरा आज सहि रसाबित हुनपुग्यो, पाटी एक हुदा मैनालीले भन्नुभयो कि षडक र सम्सद दुबै खाने निती मात्रै हो, एक धागोको डोहोरो जति मात्रै को एकता छ किन भने एकता हुदा त छलफलमा नितीका कुरालाइ मिलाउनु पर्छ , गल्ती कमीकमजोरी कुरालाइ सुल्झाउनु पर्थियो , कुराहरु माझा माझ हुनुपर्थियो तो केहि नभइ पाटी एकता हुन्छ? यो सबै सत्ता कब्जा गर्ने खेल हो भनेको थियो , अहिले हेर्दा हेर्दै सहि हुन आयो।
@premkatwal8667
@premkatwal8667 3 года назад
अब पनि भेडा हरु ले dr साब लाई देश जिम्मा दिएनन भने नर्कको जीवन बाच्ने छ्न।
@himalregmi4010
@himalregmi4010 3 года назад
संसार वाट पलायन कम्युनिस्टहरू भेडाे नेपाली समाज कसरी टिकेकाे छ यिनिहरुकाे लडाइँ वाट थाहा हुन्छ। जनता कुन स्थितिमा छन् यिन्काे रमिता हेर त? कम्युनिस्ट बहिस्कार गराै। नेपाल निर्माण गराै
@yamsingjai9225
@yamsingjai9225 3 года назад
Teso vay kun party ramro xa tw himal sir congresh
@premmoktan_official
@premmoktan_official 3 года назад
अब तपाईं राजनीतिक क्षेत्रमा प्रवेश गर्नु पर्यो गुरु ज्यु !
@sagarthapakazi1273
@sagarthapakazi1273 3 года назад
डाक्टर साब लाई अखतियार प्रमुख बनाउनु पर्छ सबै ठेगाना लाग छन
@omthapamagar3767
@omthapamagar3767 3 года назад
डा,सुरेन्द्र सरका हरेक भनाईहरु सुनी रहेको हुन्छु देश र जन्ताला हजुरको अावस्क्ता छ सर,
@satyarammagar5164
@satyarammagar5164 3 года назад
ड़ा. सुरेन्द्रले कताकता केपी ओलीको कमी कमजोरिलाई बाहिर ल्याऊने अलि नाक ख़ुमच्याको होकि खाली ज़टाबाट भएपनि प्रचण्ड र नारायणकाजीको मात्रै खेदों गरेको ज़स्तो लाग्छ।
@sangamthakuri574
@sangamthakuri574 3 года назад
Dr. Sir hjrko 100% sahi xa tara janata nagarik huna nasakda yo halat maa xau dukhkha lagxa sir
@rajolioppo9550
@rajolioppo9550 3 года назад
भरत दाहाल सरलाई पनि लेउनु ना हो हजुर
@bambahadurpudasaini1299
@bambahadurpudasaini1299 3 года назад
मिष्टर केसीको धेरै कुरोहरु जनमुखी हुदाहुदै पनि यो देश राजाहरुले बनाई दिएकोले हामि छौ भन्ने भनाइ प्रति सहमत हुन सकिदैन ! राजामहाराजा नभए नेपालै रहदैन भन्ने कुरो पृथिबी भित्र हाम्रो भुगोलै गायब हुने कुरो हैन ! राजामहाराजा होस् कि नहोस हाम्रो भूगोल प्रकृति रहुन्जेल रहिरनेछ !
@rajkumarstha4334
@rajkumarstha4334 3 года назад
डा सापकाे कुरा बुझ्न मुश्किल छ अस्तिनै प्रचण्डलाई गाली अहिले अाेलिलाई
@prakash_rai169
@prakash_rai169 3 года назад
अबो आउने चुनावमा ओली र कांगरेस लाई जिरो बनाइदिए पनी हुन्थियो नेपाली जनता ले अनी हाम्रो DR. KC with Bharat dahal lai PM banai दिए हुन्थ्यो बरु आउने दिन मा हामी ले सुखको अनुभव त गर्ने मौका मिल्थियो की बा
@suryathapa8470
@suryathapa8470 3 года назад
पार्टिको किचलो मिलाउन केपिओली, प्रचण्डे, झले, माकुने, बामेलगायतका सबै शिर्षनेताहरुलाई कम्रेड मडन भण्डारिले गोलमेच सम्मेलन त्रीशुलिमा बोलाएकाछन ।
@sraichamling4987
@sraichamling4987 3 года назад
अब ओलिले कसै को कुरा नसुनी राजा र सेनाको साथ लिएर ४७ को सम्बिधानलाई बिउझनु पर्छ।बहुदलीय प्रजातान्त्रिक संबैधानिक राजतन्त्र नै सहि छ नेपालमा।((र सारा भ्रष्टाचारि नेतालाई जेल कोच्नुपर्छ))
@sailendrashrestha3801
@sailendrashrestha3801 3 года назад
Thank u Dr. KC. Ramro bislesan!
@dandathapa5931
@dandathapa5931 3 года назад
ठिक भन्नू भएको छ यीनि हरु नेता हैनन यिनिहरुले देशको हित निम्ति नभएर देश उडाउने काम गरिरहेका छ्न भबिस्यमा नेपाल भन्ने देश एकादेसमा थियो रे मात्रै पो हुनेहोकी।
@yogeshsubedi1402
@yogeshsubedi1402 3 года назад
Dr. KC Prime Minister vako herne thulo rahar x, my lord.
@bhimpoudel7233
@bhimpoudel7233 3 года назад
हो नेता नेपालमा छैनन् सहि हो
@premvlog2023
@premvlog2023 3 года назад
Great says DR. Sab 👍👍
@rambhaktathapamagar6749
@rambhaktathapamagar6749 3 года назад
Dr kc you are write speak continu
@tulasipaudel7742
@tulasipaudel7742 3 года назад
यस्तो हावा कसरी प्रोफेसर भयो होला यस्को जिन्दगी पनि राजदुत नभएरै मर्ने भयो
@rijankhadka9393
@rijankhadka9393 3 года назад
सहि कुरा हो बाजे
@rawzeevhyolmo2643
@rawzeevhyolmo2643 3 года назад
Always great and finnest analysis...Dr KC and want to see Dr Bhimarjun Acharya next time..
@kirtinathsapkota2523
@kirtinathsapkota2523 3 года назад
@rajendradhakal9852
@rajendradhakal9852 3 года назад
DrsirKcजुय अगाडिबडेेसर।सरतपाई,अगाडि,अाउनुपरयाेसर१०००००००😁😂😃😄😅😊😋😌😌😝😚😘😖😓😒😒😢😤😥😫😭😰😰😞😝😔😒😏😂😔😝😞😰😭😹😸😣😡😢😭😞😝😜😘😓😒😏😂😃😜😝😞😞😭😫😪😨😪😭😰😞😝😚😘😜😝सबेेले🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏माेेका,छ,सरKCSirउठनुपरयाे🙏😢😢🙏😢😢🙏🙏🙏🙏🙏🙏😢
@tejbahadurbohara2337
@tejbahadurbohara2337 3 года назад
9yrrryrytt9t88reeeeeeyeyewr3qqqqqqeqqqw3qyqqqqqeqqeeyeeyyyiiiiuop@0x
@arpitarana693
@arpitarana693 3 года назад
You are absolutely right sir.
@shresthagigi719
@shresthagigi719 3 года назад
Great dr kc sir 💓🙏🏻🙏🏻
@himalregmi4010
@himalregmi4010 3 года назад
डा. केसिकाे यश विषयमा अन्तरवार्ता हेर्न अातुर थिए ।
@reshampurja6996
@reshampurja6996 3 года назад
कडा विश्लेषण डा. सुरेन्द्र केसि ज्यु को
@hitexnankingcr1829
@hitexnankingcr1829 3 года назад
Kura chahi dherai suniyo Dr sir ko ab desh ko lagi. kehi ramro kaam ko suruwat pani garauna desh banauna.
@shyamlama7509
@shyamlama7509 3 года назад
कुरा १००% सहि छ । 🙏🙏🙏👍️👍️👍️👍️
@suryabk8498
@suryabk8498 3 года назад
Abki bar dr surendra kc sir lai nai Nepal ko pradhan mantri banauna parxa hai ani desh ra janata le mukti pauxan ki
@acharyabishnu4055
@acharyabishnu4055 3 года назад
पाटी एकीकरण पुरा हुँदै नभई फूट शब्द हाँस्यास्पद भएन र ?
@premkhadka1996
@premkhadka1996 3 года назад
यी दलाल छुटे छुटुन जुटे जुटुन याे सङ्ग सराेकार राख्न हुदैन । तर सरोकार राख्न त यसमा जरुरी छ कि अब आउने दिनमा नेपाली जनता र युवाको भुमिका के भन्ने बारेमा सोच्न जरुरी छ ।अब यी दलाल को समर्थन गरिरहयौ भने न नेपाल रहन्छ न त नेपाली सोच्न जरुरी छ। यो सचेतनामुलक जगरुक अन्तर्किरियाको लागि नमन गर्दछु।
@nepalbhakta8972
@nepalbhakta8972 3 года назад
नगिराई नजुदाई नजर किन तिमि भन्न मन लाग्यो! कति दिनु पैसा कमाउने किन होली वाइन खान मन लाग्यॊ ! योग्य अयोग्य भय सबै किन तानाशाह़ा बन्न मन लाग्यॊ ! कति देखाऊ बाटो अत्ति भो किन भासन गर्न मन लाग्यॊ ! दुनिया पागलपनले नै बदलिने हो किन नाम कमाउन मन लाग्यॊ !....
@jeebanbaral3574
@jeebanbaral3574 3 года назад
त्यो एकता नभएर नेताको स्वार्थ संग मात्रै जोडिएको थियो । आज पनि यिनिहरुको लडाइँ देश र जनताको लागि बिल्कुल होइन । अबको दिनमा पनि त्यो हुने छैन। यिनिहरुले गलत बाटो हिडेर धेरै पर पुगिसकेका छ्न। अब सहि बाटोमा फर्कन्छ्न भन्नू हामी जनताको भुल मात्र हुने छ ।
@kumarkoirala3370
@kumarkoirala3370 3 года назад
कार्यकर्ता हैनन् डा साप कुनै पनी दल का फाल्दे को टुक्रा खाने लालची हरू हुन मान्छे भय त यती हद हुदॉ पनी बिबेक हिन जुठो हरू पछी लाग्न हुन्छ !
@user-ky9lh5qv1p
@user-ky9lh5qv1p 3 года назад
nice interview
@SantoshRai-zf6bh
@SantoshRai-zf6bh 3 года назад
yo gauko thitto ji kahaho khadihoki Malashiyaho? hamrodurbhagya hamilenai nimtyakohoyo
@faninarayansigdel2865
@faninarayansigdel2865 3 года назад
नेपाल मा अनेकौं नाममा एउटाै पार्टी रहेछ,त्यो हो -कमाउनिस्ट पार्टी। त्यसलाई पश्चिमा तथा र अ ले परिचालन गरेका रहेछन् !।जनजनलाई रुवाउँदै देशलाई बेचेर पनि कालो धन थुपार्न कै लागि मिलेका, मिलाइएका यी लुटेराहरु जति चाँडै टुक्राटुक्रा हुनेछन् -नेपाली जनजनकाे लागि त्यति राम्रो ।! यो षड्यन्त्रमय प्रपञ्च यथाशीघ्र Mcc पास गराउन कै लागि भएको छर्लङ्ग देखिन्छ ।त्यसको लागि सांसदहरूकाे बहुमत जुटेन भने प्र म ले तत्काल नै मध्यावधि चुनाव काे घाेषणा गरेर अथाह कालोधनकै बलले ,सरकारी संयन्त्रको बलले ओली पक्षले अमेरिकी सहयोगमा चुनाव जित्ने ठूलो सम्भावना देखेको छ।।जसबाट यो शान्तिप्रिय देवभूमि नेपाल लाई विश्व कै अभूतपूर्व अकल्पनीय रणक्षेत्र बनाइने छ। वि सं काे २०४० -५० तिर कक्षा ७काे नेपाली मा एउटा कथा पढाइन्थ्याे ।त्यो थियो - टाउकाकाे माेल! अमरशक्ति राजाको शान्तिमय देशलाई रक्तजीवी मशान र महामशानहरुले मानवता कै सर्वनाश गर्न काे लागि षड्यन्त्र गरेको कथा थियो ।त्यो कथा अहिले प्रत्यक्ष हुँदैछ।मशान इन्डिया रहेछ भने महा मशान अमेरिका ,रहेछ
@urmilaacharya7208
@urmilaacharya7208 3 года назад
सर काे एकदम रामाृे कुरा
@bhaktarajpariyar4040
@bhaktarajpariyar4040 3 года назад
के गर्नु डा,साब अलिकति काटेर चाख्न नमिल्ने यो रत्यो पार्टि गर्दा गर्दै नेपालि जनता सुध्रिन गार्हो छ
@darshannamaste8508
@darshannamaste8508 3 года назад
बाघको छाला म स्यालको दाइ भयो।
@splashbrothers2973
@splashbrothers2973 3 года назад
Dr sab rajnitima aaunus sath dunchau hami bolera bhanda kam garera dekhaunu jaruri cha
@vimkndll4171
@vimkndll4171 3 года назад
Want to seee bhimarjun bharat dhal and Dr kc in one screen ...
@chandrabohra4711
@chandrabohra4711 3 года назад
छोडीदेउ राजनीति छोडीदेउ देश भारतलाई बुझाईदेऊ क्षेत्री बाहून पनि जान्छन् भाडमा मंगोल भन्ने जान्छन् गाडमा
@shantamagar6256
@shantamagar6256 3 года назад
P.m. Oli lai finished garnu parxa
@sambdrshiropati6244
@sambdrshiropati6244 3 года назад
oli prachanda ra Deuba ko hardik shradanjali nahunjel din dinai janatako hardik shradanjali hunchan
@user-nt7uo9kq7j
@user-nt7uo9kq7j 3 года назад
येहा डिस like garne सब का सब मुर्ख हुन !!
@jibangurung6674
@jibangurung6674 3 года назад
Dr saab you are always grade.maa malaysia ko flex company maa kaam garchu.hajur ko interview everyday harchu.even one day aayena vane hajur ko interview.malai youtub herna maan lakdina.
@MarichmanMarichman
@MarichmanMarichman 3 года назад
केपि कुकुरलाई चक्कुले चिरेर नुन चुक दल्नु पर्छ।
@Anticorr318
@Anticorr318 3 года назад
यो देशको लागि ओली भयङ्कर खतरा जन्तु हो ! ओली लुन्दुप दोर्जे,दुइ सय चालिस बर्ष शासन चलाउने राजालाई दर्बार बाट निकाले सर्वसाधारण नागरिक बनाउन सक्ने नेपाली जनताले ओलीलाई बालुवाटार बाट सडकमा निकाल्न के कुराले छेकेको छ !
@rajendradhakal9852
@rajendradhakal9852 3 года назад
Janta hajur DRkclaiजनताहजुरमेाेकाअाकाेछDrk.cलाईचनदाउठारअगाडि बडाउहाथ🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏जाेडछु,सरलाईउठाउ🙏🙏🙏🙏🙏
@tarabista9962
@tarabista9962 3 года назад
तेसो भए दुई इन्जिन को एर्लान्स दुर्घटना हुने सम्भावना बढी देखियो त सर
@user-oe1zf6ul2k
@user-oe1zf6ul2k 3 года назад
one of the grate professor of Nepal
@samantaranabhat3675
@samantaranabhat3675 3 года назад
सहि विश्लेषण गर्ने गरौ
@nabinchemjong2028
@nabinchemjong2028 3 года назад
Yo samalai sadupayog garnu parryo Dr. Hajur arko chunab ladnu parryo
@dineshgurung9341
@dineshgurung9341 3 года назад
अरु केही हैन यता लडाउने उता लडाउने अरु केही हैन घन्टा को बिस्ल्र्णन
@nilbhujel521
@nilbhujel521 3 года назад
अबको अन्तिम भनेको 12%7 कम्पनी सफाइ नगरीकन केही हुनेवाला छै
@tankaprasadpanta9651
@tankaprasadpanta9651 3 года назад
झोले छोड्दै नन् अोलि सम्बिधान मान्दैनन् ।बिधान जनता देश चिन्दैनन् मभन्दा अर्को कोहि छैन जेभन्छन् । जेपनि गर्छन् । राबण कंस महिषा सुर भन्दा घमण्डि दयार धरम नभएका अरुपनि उस्तै उस्तै छन् । गरौके राजा ल्याउँ ।
@ramprasadguragain8241
@ramprasadguragain8241 3 года назад
Da sab namas kar hajurko bislesan yek dam shahi lagxa aba yo bayabadta ni fernu parcha
@dhanparsadlimbu6886
@dhanparsadlimbu6886 3 года назад
केपि ओलि को काम भन्दा बडिगफ अहङ्कार त देखेकै हुङ तर म केमा ओलि लाई मान्छु भने गिरिजाले त यौटाठुट्टा मात्र फ्यक्चर बनाइदियो ओलिले त पुरै अपाङ्गा बनायर थुचुक बसायो यस्मा ओलि लाई सम्मान ब्याक्त गर्छु म
@LaughLandRost
@LaughLandRost 3 года назад
कम्न्युस्ट पार्टि को बारे कुनै पनि कम्नुस्ट कार्याकर्ता ले बोल्न न पाइने भनेको छ रे त नि। कार्बाहि को डर ले होला
@nicetiwari6160
@nicetiwari6160 3 года назад
Rastra Pati ta parti Ki hun aaru Ko ke kura garnu ushlai jholeharule yek sabda boldainan
@radheshyamrai8004
@radheshyamrai8004 3 года назад
डक्टर साब हामीले सामाजिक सन्जालमा खन्डन गरेका छा‌ै तर सुन्दैनन्
@biplavbc7299
@biplavbc7299 3 года назад
🤩😀😊😀 last ma ta lang lang question😆
@ruppun1558
@ruppun1558 3 года назад
very good
@upendramangmu2876
@upendramangmu2876 3 года назад
भारतीय दलाल गद्दार केपि ओलि मुर्दावाद
@devdhungel6704
@devdhungel6704 3 года назад
Dr. KC tapaai deshko yo awasthaamaa pani raajaako bikalpa Biplab laai dekhne dhrishtataa garnuhunchha bhane Nepali janataale tapaailaai pani bishwaas kina garne? jasko purkhaale yo desh nirmaan garyo usailaai bishwaas nagarne ra ajhai pani bidrohiharuko wakaalat garne tapaai Nepal ra Nepali janataako chaahanaa kina bujhirahanu bhaeko chhaina aashcharya laagi raheko chha.
@sekhar8249
@sekhar8249 3 года назад
sir ko kura 100% sahi ho tara iniharu bhasmasur haru na bujhe jasto garchan
@ramchandrakarki7693
@ramchandrakarki7693 3 года назад
Prachanda lai yehi bela ma jail halnu parxa
@vimkndll4171
@vimkndll4171 3 года назад
👍👍👍👍
@bd8849
@bd8849 3 года назад
Sir tapai pani yehi deshko nagarik hunu hunxa, vote halne tapaiko pani maulik adhikar ho tesko sadupayog tapaile pani pakkai garnu bhayo hola, tapaile kaslai vote halnu vayo? Prashta vannu hunxa ki please
@tankaprasadpanta9651
@tankaprasadpanta9651 3 года назад
कमनिष्ट मात्रले हुदैन ।काङ्रेस कालो बिरालो छ । योनौरङ्गे कमनि खैरे बिरालो मत्रै हैन ब्यस्था नै खतम मोदिले अोलि झुक्याएन अोलिले देश जनता झुक्याका हुन ।ई अन बिस्वा सि छन् ।
@aayushma9
@aayushma9 3 года назад
Oli lai des nikala garnuparx
@tekrajlwr6508
@tekrajlwr6508 3 года назад
Rip oli
@RajendraKumar-vz6er
@RajendraKumar-vz6er 3 года назад
Des drohilai karbahi garau janta utha yo sarkhar ra nepalma vayeka sabai partilai jiudai aago lagaideu
@langhalimigin9865
@langhalimigin9865 3 года назад
Sir🇳🇵🙏
@birubista7907
@birubista7907 3 года назад
Yo desma baburam pradhanmantribanaune khatranak khel hudaixa
@jeetpun1340
@jeetpun1340 3 года назад
Wow
@oaskarki551
@oaskarki551 3 года назад
धन्यवाद नमस्कार डाक्टर साब.
@rajendrakunwar657
@rajendrakunwar657 3 года назад
Dr sab naya party kholu paryo hami tayar chhau desh lai hajur ko khancho chha
@shankarbogati8458
@shankarbogati8458 3 года назад
Dr. Rawal boleko xan tah..badda.. ekpakhe ☺️ analysis k..
@teksaru5743
@teksaru5743 3 года назад
जन्ता, नागरिक हुनका लागि त जब सम्म एकथाल मासु र भात र एक गिलास रक्सी अनि एक लिटर पेट्राेलमा बिकी रहन्छ तब सम्म जन्ता नागरिक बन्दैन डाक्टर साहाब।
@splashbrothers2973
@splashbrothers2973 3 года назад
Jun jogi aay pani kan chirekai bho masu bhatey le vote bigri garda
Далее