सुरेशले Aayat गीत गाउँदा Prekshya को झर्यो आँसु || Suresh lama and Prekshya Lamsal Tik Tok Live #tiktoklive #sureshlamatiktok #sureshlama #aayujanta #australianepal #suresh #aayat #aayatsong #aayatsongcooversureshLama
ऐती राम्रो बाबु केटीको पछी लागेर के गर्नु । केटीलाई समय छुटाएर अरू समय जनतालाई दिएको भय संसारको बडे बडे म्युजिकशन गायक हस्ती गीतमा रूची राख्नेहरू जोडीनथयो कती माथी ईज्जत नेपाल लाई आकाश मा पुगिन्थ्यो । हुन त अहीले पनी नराम्रो हैन मान सम्मान ईज्जत छुट्टै पहिचान बनाउन सकिन्थ्यो पाउँथ्यो बिचार पुर्याएर चल्नु ल । तिम्रो सुभचीनतक है
Tiktok bata usle sara deshbidesh afulaai chinaune kosis gardaichan hajur ❤❤❤tiktok nai xata achel sable herne ani tei mafhyam bata uo afulai ajhai public samu lyaudaixan🎉🎉❤❤❤
Prekahya lamsal the Voice of Nepal मा देखेको थियो । Singer राजु लामाले आफ्नो वाचा पूरा गरेन prekshya सँग एउटा गीत गाउँछु भनेर जुन बेला battle मा out भएको थियो । Battle Geeta Sharma सँग थियो ।