Тёмный

सुरेश सुन्दास किन रुदै मिडियामा पुगे, के सबैको कथा यस्तै होला त ? हेर्नै पर्ने भिडियो ।।०७७.०४.१४ HD 

indreni samaj
Подписаться 608 тыс.
Просмотров 94 тыс.
50% 1

All rights of this video is with Indreni Samaj
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
#Indreni_Samaj #Suresh_Sundash_Vs_Mina_Shreesh

Опубликовано:

 

7 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 271   
@indrenisamaj
@indrenisamaj 4 года назад
समाजका सत्य तथ्य समाचार अनि मनोरञ्जनको लागि इन्द्रेणी समाजलाई सेयर अनि सब्स्क्राइब गर्न नभुल्नु होला धन्यवाद ।।
@Sangharsha2020
@Sangharsha2020 4 года назад
सधै add skip na garikana herxu love you and always supporting inderni channel ..... sadhai raamro kaam gardai janu
@Sangharsha2020
@Sangharsha2020 4 года назад
क्या मार्मिक र सत्य तथ्य गीत पनि ।।।।।
@bhojchhetri7957
@bhojchhetri7957 4 года назад
यो जोडी लाई फ़ेरि पनि लेउनुपछ फेरि पनि सुने रहर छ
@navrajkhatri5050
@navrajkhatri5050 4 года назад
दूखी र पीडित को धार्मिक ईस्थल ईन्दे री
@user-fg5ef2wh5q
@user-fg5ef2wh5q 4 года назад
सुरेस सुन्दास जि को स्वोर असाध्यै राम्रो लाग्यो ।उहाले इन्द्रेणी डटकममा गायको दोहोरी पनि आउदैछ प्रतीक्षा गर्नुहोला ।जय इन्द्रेणी समाज 🙏🙏🙏🙏🙏🙏
@Sangharsha2020
@Sangharsha2020 4 года назад
श्रीमान प्रदेस जाँदै गर्दा श्रीमतिले यस्तो भनिन यता फेरि 😀😀 हेरेर मेरो च्यानलमा जोडिन निम्तो दिए है ।। ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-siJf6oZmaCY.html
@Sangharsha2020
@Sangharsha2020 4 года назад
नमस्कार दिदी हजुरलाइ पनि
@user-fg5ef2wh5q
@user-fg5ef2wh5q 4 года назад
@@Sangharsha2020 🙏🙏🙏🙏🙏
@chhampun6499
@chhampun6499 4 года назад
सुरेश सुन्दास भाइ साउदी अलघाम्दी कम्पनी को क्याम्प 4 मा गाएको याद आयो इन्द्रेणी समाज मा भाइ लाई दोहोरी गित गाएको देख्दा बधाई तथा सुभाकमाना ल
@krishnasunar364
@krishnasunar364 4 года назад
सुरेस सुन्दास ज्यु को निखारिएको बुलन्द आवाजमा लोकप्रिय गीत हङकङ मलाए मा अतिनै उत्कृष्ट प्रस्तुति लाग्यो सगै दुबै जनालाई सुभकामना,,,,
@dipaktimilsina8958
@dipaktimilsina8958 4 года назад
१०० मा १०० यो दोहरिलाइ ।थेगोको भाव अनुसार बिषयमा अति राम्रो छनोट।।शुभकामना दुबै जनालाइ
@user-dk3ru9fh6m
@user-dk3ru9fh6m 4 года назад
हेर्दै कोमेन्ट गर्दै छु है इन्द्रेनी समाज 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏
@Sangharsha2020
@Sangharsha2020 4 года назад
श्रीमान प्रदेस जाँदै गर्दा श्रीमतिले यस्तो भनिन यता फेरि 😀😀 हेरेर मेरो च्यानलमा जोडिन निम्तो दिए है ।। ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-siJf6oZmaCY.html
@user-zq6ud6ve4f
@user-zq6ud6ve4f 4 года назад
वाह दामी मार्मिक र सुरिलो भाखा यथार्थ घटनामा आधारित दोहोरी दुबैको स्वरपनी सारै मिठास ,उहाँ हरुको जोडी सारै मिलेको जस्तोलाग्यो मलाई प्रगतिको शुभकामना छ।
@tulsioli5534
@tulsioli5534 4 года назад
हामी परदेशी हरु को लागी मार्मीक लोकदोहोरी उत्कृष्ट लाग्यो, संचालिका कृष्णा जी को सब्द बाचन अति राम्रो, जय इन्द्रेणी समाज
@uttamsingh2027
@uttamsingh2027 4 года назад
Riyaly sir Nepal ma aaj voli esta bikirtiharu dherai vaisakeka xan ramro gaunu vo ma tw ati khusi xu rw yo dohori herer kehi siknu hunex vanne mero agarh xa
@thammaya447
@thammaya447 4 года назад
कृष्ण बहिनीको बोली कति मिठास लाग्छ मलाई हजुरहरूलाई नि
@Sangharsha2020
@Sangharsha2020 4 года назад
श्रीमान प्रदेस जाँदै गर्दा श्रीमतिले यस्तो भनिन यता फेरि 😀😀 हेरेर मेरो च्यानलमा जोडिन निम्तो दिए है ।। ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-siJf6oZmaCY.html
@chhugsangdomalama7903
@chhugsangdomalama7903 4 года назад
Lok dohori sunna ra herna indarni ra indarni samaj nai kafe cha yaha jasto ramailo kunai ma hundaina yahin bata Hami le derai lok dohori ko gan gun sanskarte haru sikna paye ko chau herera 😘evergreen program indarni n indarni samaj 🙏❤️🌟❤️
@shambhubasnet1311
@shambhubasnet1311 4 года назад
पहिलो पटक सुनेका र देखेको कलाकारहरु पर्ति सम्मान नमन
@bhojchhetri7957
@bhojchhetri7957 4 года назад
अति राम्रो समसामयिक घटना लाई समेटेर परदेशिकाे मुटुमा गाठो परने र हाम्रो समाजमा घटेका घटनालाई देहाेरि मारफत सबै सबै मा संदेश प्रभा गर्नु भयेको मा धेरै खुशी लागो दोहोरी सबै ले एक फेर हेर्नुपर्ने छ राम्रो छ दुबै कलाकरको !!!!
@subbathapamagar5973
@subbathapamagar5973 4 года назад
कत्ति राम्रो स्वर मिथो शब्द मा गाउनु भयो यस्ता कलाकार हरु लाई आगामी दिन हरु मा नि ल्याउनु पर्छ जय इन्द्रेणी समाज
@suryajoti3031
@suryajoti3031 4 года назад
नयाँ कलकारहरुको हङकङ मलाया भाकामा गित दामी लाग्यो साथै पिडित र जता पीडा परेछ खोलानाला तर्दै लहरा पहाराम झुन्डिदै केटा सरि सँग सगै टिम इन्द्रेणी सँगै कुद्ने अाँटिली सहासिली मीठो बोल्ने र नियमित इन्द्रेणीमा उपस्थिति हुने सञ्चालिक वैनि कृस्ना वैनिलाई ❤️🙏💕
@user-fg5ef2wh5q
@user-fg5ef2wh5q 4 года назад
हो त नि जो कोहि केटी मान्छे ले गर्न सक्दैनन् यो काम कृस्ना बहिनी लाई धन्यवाद 💕💕💕💕💕
@gmentertainment9398
@gmentertainment9398 4 года назад
राम्रो छ हजुर दोहोरि आउनुस हेरौ सबैजना रमाइलो गरौ
@sureshbc7672
@sureshbc7672 4 года назад
Mero channels lai ni subscribe gardinu hola sathi banna lai
@gallantrykaranofficial813
@gallantrykaranofficial813 4 года назад
आह मीठो भाका संगै उस्तै मीठो टुक्का सारै रमाइलो लाग्यो, शुभकामना अझै राम्रो कला पोक्त होस, जय गित जय सङ्गीत,,
@durgapandey1909
@durgapandey1909 4 года назад
सारै राम्रो बास्तबिक घतनामा आधारित लोक गित सलाम छ कलाकार हरुलाई
@user-cz8nw3ju2u
@user-cz8nw3ju2u 4 года назад
सुरेस सुन्दास को आवाज नै एकदम किलियर बधाई छ अब अवश्य छाउने भयौ आग्रीम शुभकामना हजुर हरु लाई
@kishanban4283
@kishanban4283 4 года назад
सुरेश भाई र मिना बहिनी को दोहोरी गित राम्रो छ रमाइलो भयो धन्यवाद छ ABC इन्देणी समाज कृष्ण बजगाइ बहिनी लाई धन्यवाद छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण बजगाइ बहिनी
@pushprajkunwar8761
@pushprajkunwar8761 4 года назад
अति मिठो गाउनु भो धेरै धन्यबाद छ विशेष कृष्ण बैनी लाइ
@shivadolakhali6386
@shivadolakhali6386 4 года назад
सुरेस सुन्दास को गायिकी खत्रा लाग्यो,,एकचोटी कल्पना दाहाल सङ्ग भिडाउनु पर्यो,
@kamalakamala4615
@kamalakamala4615 4 года назад
हाम्रो सुरेश सुन्दास भाइको दोहोरी लगाए त सबै गित हरु अत्यतै राम्रो लाग्छ साँच्चिकै भाइलाई यसरी नै मिठा मिठा गित हरु गाउदै अाफनो दरसक हरुलाई मन रंजन दिन्दै जानु होला भाइलाई उतर उतर प्रगतिको कामना म साउदी बाट
@rudrabhusal5624
@rudrabhusal5624 4 года назад
मीठो गाउनु भयो अति मन पर्यो र भविस्य उज्ज्वल देखिन्छ प्रगतीको कामना गायक गायिका तथा सम्पुर्ण कलाकार हरु लाई!
@lekhnath4663
@lekhnath4663 4 года назад
दोहोरी धेरै राम्रो छ अझ सुरेस सरको शब्द छनोट अति उत्तम छन साथै बहिनिको पनि पस्तुती राम्रो छ धन्यवाद इन्द्रेणी समाजलाइ
@surajkhadkaachhamkamalbaza7474
@surajkhadkaachhamkamalbaza7474 4 года назад
अति सुन्दर अनि रोचक दोहोरी खुसी लाग्यो ।
@zsen2438
@zsen2438 4 года назад
हङकॅमलाय कृष्णा बजगाई ले इन्द्रेणी समाज एक डम राम्रो चलाए जय कृष्णा बजगाई जय इन्द्रेणी समाज जय इन्द्रेणी टिम जय हो सम्पूर्ण टिम लाई जय कला जय गला जय संगीत एक डम मार्मिक शब्द मा गायक गायिका को शब्द मिठास छ शब्द हरू धेरै धेरै धन्यवाद सम्पूर्ण टिम लाई सबै को जय होस्
@amargaha885
@amargaha885 4 года назад
कति मिठो शव्द सुरेस सुन्दास र मिना शिरीष को दोहोरी 👍️👍️✌️👌👌
@subbathapamagar5973
@subbathapamagar5973 4 года назад
कृष्ण बजगाई बैनी लाई नि धन्यवाद राम्रो बाचन गर्नु भयो उत्तर उत्तर प्रगति को कामना
@manigurung1469
@manigurung1469 4 года назад
कृष्ण बहिनीले राम्रो चलाऊँनु भयो संपूर्ण कलाकार साथीहरू लाई धन्यवाद । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
@krishnapokharli5535
@krishnapokharli5535 4 года назад
गित राम्रो लग्यो मर्यादा मा रहेर गाउनु भएकोमा धन्य बात गायक गाइका लाई
@punaramthapa9058
@punaramthapa9058 4 года назад
सुरेस सरको पहिलोपटक देखदैछु सोर राम्रो रहिछ सबैको शुभ कामनाछ
@milanghising9178
@milanghising9178 4 года назад
दामी छ है लोक धोहरी Very nic song 🇳🇵🇳🇵🇳🇵🇳🇵
@durgagurung6507
@durgagurung6507 4 года назад
निकै मिठो प्रस्तुति गायक गायिका दुवै जना लगायत सम्पूर्ण लाई मिठो सम्झना नमन ईन्द्रेणी परिवार मा रहनु भएको सबै लाई धन्यवाद !
@kshokbhaatraibhatraai2673
@kshokbhaatraibhatraai2673 4 года назад
सुरेस सुन्दास जी को सोर दामी छ। बधाई छ सफलता को शुभकामना 😄😄😄😎😎
@nabinmagar9233
@nabinmagar9233 4 года назад
रमाईलोछ दोहरि घम्सा घम्सी बधाईछ जय ईन्द्रेणि🙏🙏🙏
@nepalimanbirbaduwal2731
@nepalimanbirbaduwal2731 4 года назад
आहा अति मिठो दोहोरी सारै आनन्द लाग्यो।
@dharmakhadka9857
@dharmakhadka9857 4 года назад
कृष्णा दि को कार्यम्रम संचालन गर्ने कला अति नै राम्रो लाग्यो ।धेरै खुसि लाग्यो।
@GaganSingh-qz2bv
@GaganSingh-qz2bv 3 года назад
ॉ८
@senpaiedits3143
@senpaiedits3143 4 года назад
सारै राम्रो राम्रो शब्द चयन गर्नु भयको छ यो घटना हुन पनि सारै नै बढेको छ कतिको जीबन मै मेल खायको छ बधाई छ गायक गायिका लाई
@kashirampokharel2657
@kashirampokharel2657 4 года назад
सारै मार्मीक!!प्रवासी दाजुभाईको यथार्थ झल्किएको छ यो गितमा
@Sangharsha2020
@Sangharsha2020 4 года назад
नमस्कार सर ।। यो पनि यसो हेर्दिनु न है श्रीमान प्रदेस जाँदै गर्दा श्रीमतिले यस्तो भनिन यता फेरि 😀😀 हेरेर मेरो च्यानलमा जोडिन निम्तो दिए है ।। ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-siJf6oZmaCY.html
@kishankarki2763
@kishankarki2763 4 года назад
दुबै जना को शब्द चाही मिठा अनि मार्मिक छ सत्य घटनामा आधारित रैछ सारै मन पर्‍यो i love u both
@haribk5820
@haribk5820 4 года назад
सुरेस सुन्दास भाइको भबिस्य लोकदोहोरी छेत्रमा निकै उज्जल छ ।।
@kumarpariyar2713
@kumarpariyar2713 4 года назад
एक दम्म राम्रो छ हजुर दुबै जाना को गित
@user-jb9hk2lx5r
@user-jb9hk2lx5r 4 года назад
Ramro x aajako dohori sabai teamlai dherai dhanyabad jaya indreni samaj 🙏
@krishnarimal2306
@krishnarimal2306 4 года назад
कृष्णा जी को संचालन शैली एक दम राम्रो छ आजको दोहोरि पनि राम्रो
@purnathapasalyani851
@purnathapasalyani851 4 года назад
दर्शन अनि नमस्ते धेरै धेरै राम्रो सन्देश मुलक गित
@saraswotisapkota5784
@saraswotisapkota5784 4 года назад
सारै राम्रो दोहोरी बदाइ छ दुबै जना अनि सम्पूर्ण इन्द्रेणी टिम लाई best of luck
@surendra7484
@surendra7484 4 года назад
आजको गित चाँई संन्देश मुलक छ है।
@hattiramgiri5989
@hattiramgiri5989 4 года назад
jay indreni samaj aajko Gayek vs gayika dai didi dubai lai samman xa indrenika sa.purna famly,darsak,sahyogi hat lai naman namskar jay indreni jay nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🎤🎤🎤🎤
@udayabahadur8403
@udayabahadur8403 4 года назад
निकै मिठो दोहोरी बधाई छ । दुई जना लाई ❣️❣️👌👏🤗🤗❣️❣️❣️❣️
@laxmisharma8203
@laxmisharma8203 4 года назад
यो जोडि को स्वर र शब्द सारै मन परो अब इन्देनी मा पनि गाउन दिनु परो है
@gokarnarana2291
@gokarnarana2291 4 года назад
मार्मिक अति विशिष्ट हामी जस्तो बिदेशमा रहेकाको मन छुने दोहोरी सुन्न पाइयो । ईन्द्रणिमा यो जोडीको दोहोरी सुन्नको लागि मैले अग्रिम बुक गरे है।
@g.p.sundas7735
@g.p.sundas7735 4 года назад
कस्तो राम्रो ,समाझमा घटेका घटनाहरुलाई टपक्क टिपि शब्दमा उतार्नु तेति सानो कुरा होइन ।जति सुन्यो उति सुन्न मन लाग्ने,वस्तममै धेरै राम्रो छ ।
@manojmagar17
@manojmagar17 4 года назад
Wow! Dohori vaneko yesto hunu porxa mine blowing keep going both of you.....
@lovestorylovestory814
@lovestorylovestory814 4 года назад
दोहोरी भनेको यस्तो हुनु पर्छ बदाइ छ
@shovathapa7473
@shovathapa7473 4 года назад
Suresh ra mina lai badhaixa gharyashi sabandhit dohoriko lagi kati mitho tarikale parastut garnubhayo🎎🎎🎎🎎🎎🎎🎎🎎
@jagadishtamang3015
@jagadishtamang3015 4 года назад
एकदम मिठो गाउनुभो दुबै जनाले।
@gurungthagu4786
@gurungthagu4786 4 года назад
सुरेसजि को शब्द चयन लाइ सलाम अति मिठो स्वरमा निकै मिठास पाये
@hemantadahal1129
@hemantadahal1129 4 года назад
कृष्ण बजगाई ले कार्यकरम संचालन गरे अति मन पर्यो गित पनि राम्रो छ
@hemantadahal1129
@hemantadahal1129 4 года назад
कृपया माफ गरिदिनुहोस टाइप गलत भएकोमा I am sorry for that
@mingurung33
@mingurung33 3 года назад
Suresh Sundas Bhai is one of the best singer...God bless you Bhai
@mirlung-8631
@mirlung-8631 4 года назад
सुरेस ब्रो राम्रो छ ,निरन्तर आउनु पर्यो है इन्द्रेनि तिर
@premkhatri653
@premkhatri653 4 года назад
सुरेश जी काे गितमा पनि मिठास रहेछ । वधाइ छ ।
@deafshcoo4134
@deafshcoo4134 4 года назад
हाम्रो मिना बहिनीले कति मिठो गाउनु भा 😍😍love u mina
@prembk1801
@prembk1801 4 года назад
suresh.sundas.vai.sor.damii.xa.dohori.ramro.lagyo..badhai.xa.all.timlai
@mynameisnotjeff924
@mynameisnotjeff924 3 года назад
आहा कति मिटो स्सोर गीत सुनीरनु जस्तो❤️💖❤️❤️
@gbghangtan3632
@gbghangtan3632 4 года назад
धेरै धेरै धन्यवाद इन्द्रेणी सामाजको टिमलाई सरै मिठो दोहोरी प्रस्तुत गर्नु भो म इन्डिया बटा एउटै नछुटी हेर्छु ।।
@veshlopchan6063
@veshlopchan6063 4 года назад
गाउँ घरको याद झल्को देखाएको भाइ पावल इनदेणिमा बासुरि बजायकाे देखदा सारेेेे खुसि लागछ
@Sangharsha2020
@Sangharsha2020 4 года назад
श्रीमान प्रदेस जाँदै गर्दा श्रीमतिले यस्तो भनिन यता फेरि 😀😀 हेरेर मेरो च्यानलमा जोडिन निम्तो दिए है ।। ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-siJf6oZmaCY.html
@Rajyan41
@Rajyan41 4 года назад
कति राम्री हौ त नि मिना,,तिमी बाहेक यक पल नि बाच्दिन ,,हन्कङ मलाय !!राम्रो छ दोहोरी दुबै जना लाई बेस्ट अफ लक
@devharitimalsina2505
@devharitimalsina2505 4 года назад
अति मारबिक दोहोरी
@Tondegamer07712
@Tondegamer07712 4 года назад
सम्पुर्ण दादा दिदी आमा बुबामा मेरो नमस्कार हजुरहरुलाई मैले गीत गाएको मन पर्छ भने मेरो च्यानल पनि subscribe गर्दिनु होला 🙏🙏🙏🙏❤️❤️❤️
@xettriumesh4264
@xettriumesh4264 4 года назад
Fustai gareko chu nanu good luck
@Bharat12331
@Bharat12331 3 года назад
सुरेश सुन्दास को आवाज चाँही साहरै मन परयो मलाई।
@shalikrambhandari6380
@shalikrambhandari6380 4 года назад
waooooo.super.dohari.krishana.dada.salam.x.sabaie.lae...soor.sabdha.laya.ati.sunderx.waha.sirko.ple.dada.aarko.palt.krisna.bajae.sang.la.indrane.ma.ple.dada.suraish dada.badhae.x.hajurlae....
@baraljawad
@baraljawad 4 года назад
समाजको यथार्थ घटना को मिठो दोहोरी अति सान्दाभिक
@pramodpoudel9674
@pramodpoudel9674 4 года назад
Very nice❣ good job indreni samaj & indreni .com 👌💪
@todaynewsnepal4296
@todaynewsnepal4296 4 года назад
24/7 ताजा सत्यतथ्य समाचार हेर्न हाम्रो channel लाई subscribe गरि हामीसङ जोडिनुहोस। देश भरिका मुख्य समाचार तपाईं हरु सामु राख्ने छौ
@dhanchidi2986
@dhanchidi2986 4 года назад
अति ट्यालेन्ट जोडि यस्तो लाई भनिन्छ दोहोरी मजा आयो
@jagadishtamang3015
@jagadishtamang3015 4 года назад
सार्है मिठो गाउनुभो दुइ जनाले नै एकअर्कालाई अप्ठेरो नपर्ने गरि सललललल्ल बगाउनुभो
@uttamsingh2027
@uttamsingh2027 4 года назад
Wat a thinking yo gayak daile ek dum ati ati ramro gaunu vo I salute u
@narayanacharya3403
@narayanacharya3403 4 года назад
dharai ramro lagyo ajako dohori samaj ma ghatako yathartha kuralai geet batai ramro ;arastuti dinu vako cha hajur hurulai suvakamana cha
@anitadhikari6473
@anitadhikari6473 4 года назад
अती सान्दर्भिक गीत 🙏🙏🙏
@hkvlog4143
@hkvlog4143 4 года назад
Wowowo babal dohore mitho x sabda haru aajai fre fre pani sunna pau
@tekshrestha3981
@tekshrestha3981 4 года назад
अाहा कति रमाइलो दोहोरी ।
@jeewanhadkhale3249
@jeewanhadkhale3249 4 года назад
Suresh sundash ko sabda chanot ramro lagyo pragati Ko kamana 🙏🏻🙏🏻🙏🏻🙏🏻
@tikaramlamichhane8919
@tikaramlamichhane8919 4 года назад
अति रमाइलो।।
@kamlasanu5993
@kamlasanu5993 4 года назад
दामी छ दोहोरी 🙏👌👌👌👌
@Sangharsha2020
@Sangharsha2020 4 года назад
श्रीमान प्रदेस जाँदै गर्दा श्रीमतिले यस्तो भनिन यता फेरि 😀😀 हेरेर मेरो च्यानलमा जोडिन निम्तो दिए है ।। ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-siJf6oZmaCY.html
@bshisirbkbk673
@bshisirbkbk673 4 года назад
बधाइ छ मेरो राजा सुन्दाश अनि सबै जना लाई
@devibhattarai4358
@devibhattarai4358 4 года назад
फेरि हेर्न आइयो है
@todaynewsnepal4296
@todaynewsnepal4296 4 года назад
24/7 ताजा सत्यतथ्य समाचार हेर्न हाम्रो channel लाई subscribe गरि हामीसङ जोडिनुहोस। देश भरिका मुख्य समाचार तपाईं हरु सामु राख्ने छौ
@Sangharsha2020
@Sangharsha2020 4 года назад
श्रीमान प्रदेस जाँदै गर्दा श्रीमतिले यस्तो भनिन यता फेरि 😀😀 हेरेर मेरो च्यानलमा जोडिन निम्तो दिए है ।। ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-siJf6oZmaCY.html
@somraj9139
@somraj9139 4 года назад
Ati marmik dohoi git manpryo
@thirkajipokharel4683
@thirkajipokharel4683 4 года назад
suresh sundas mina siris lai,best of luck,krishna bajgailai nyano maya,dherai aasirbaad
@kopilabagale7346
@kopilabagale7346 4 года назад
Dherai ramro yasto kalakar hit hunu parxa....
@manbahadurkoli6430
@manbahadurkoli6430 4 года назад
Kisn bajgai baini ko boli dherai ramro lagxa
@hariacharya6034
@hariacharya6034 4 года назад
Nice nice nice nice to nice
@gamingregain5426
@gamingregain5426 4 года назад
अत्यन्त मार्मिक यथार्थपरक👍️👍️👍️👍️
@laxmirahut9201
@laxmirahut9201 4 года назад
Dherai ramro xa wawawa
@rajivbhujel2261
@rajivbhujel2261 4 года назад
ramailo dohori jay indreni samaj
@hackwoodhouse4525
@hackwoodhouse4525 4 года назад
Suresh sir nani ko swar r sabda man paryo ramro chha shubhakamana
@user-ri3rk5ni3p
@user-ri3rk5ni3p 4 года назад
दामि छ लायब दोहोरी
@keshabsinghbist6887
@keshabsinghbist6887 4 года назад
बजैको अवाज धेरै मीठो छ
@satyamanblon5818
@satyamanblon5818 4 года назад
wow samaya sandarvik ani bartaman ma ghateka ghatana samajma biteka basangati lai dohori ko madyambata sunna pauda sarai khusi lagyo
@mansingh4880
@mansingh4880 4 года назад
Aja ko dohori Ekdamai ramro ra real history song ma aadharit cha .best of luck all guys
@bhimkatuwal6047
@bhimkatuwal6047 4 года назад
ल राम्राे छ है
@ashishpatamagar3728
@ashishpatamagar3728 4 года назад
purano vakama dherai paxi live dohori herna paiyo khusi layo.ramro xa naya prativako...
@todaynewsnepal4296
@todaynewsnepal4296 4 года назад
24/7 ताजा सत्यतथ्य समाचार हेर्न हाम्रो channel लाई subscribe गरि हामीसङ जोडिनुहोस। देश भरिका मुख्य समाचार तपाईं हरु सामु राख्ने छौ
Далее