भोजराज दाईलाई धेरै धेरै धन्यवाद। गरिब परिवारलाई थोरै खुसी दिनुहुन्छ हामीहरूलाई खुसी लाग्छ। अझै यस्तै राम्रो राम्रो कामहरु गर्दै जानु होला नानुलाई धेरै धेरै बधाई छ। आमाको आँसु पुछ्ने काम गरिरहेको छ नानीले अझै पढ्दै अगाडि बढ्दै जानु नानु धेरै धेरै पढ्नु मेरो यही छ तिमीलाई धेरै धेरै शुभकामना।
भोज राज सर नमस्कार हजुरले सारै धर्म ग्रनु भएको छ हजुर लाई प्रभु ले धेरै आसिज दिनु भएको होस सधैं एस्तै काम ग्रदै जानु होला तर अरुको पौला गोएको सस्नि खोजेर चाहि खाना न पाएँ नि न हिड्नु एस्तो त मलाई मनै पर्दैन
Nepal sarkar khaobadi ho yi bhojraj ji jasta aru pni media real samajbadi hun yaha harule real parivartan garnuvyeko x bebestha le janta ko avastha parivartan vyeko chhaina 11:57 garibko sarkar communist bhanchhan but nepalko communist duplicate ho prachand pathlai thah nai navyeko avastha chha