तिनै लाेककाे सर्ब सक्तिमाहान कारि परम पिता पर्मे स्वरलाइ मसि यस्सुकाे नाउमा कराेडाैे कराेडाै अर्बाै अर्बाै धन्ने बाद गर्दछु मसि यस्सुकाे नाउमा अग्रिम बिस्वासीजन हरुलाइ धन्ने वाद गर्दछु सर म्याम हजुर मेराे लागि प्रथना कहिले पनि नछुटाइ दिनुहाेला मेराे याे शरीर चिलाउनि र डाबर आउनिअनि पाक्ने भैराखेकाे छ हजुर जागिर यपलाइ गरि राखेकाे छु अग्रिम बिस्वासि जन हरुमा मुरि मुरि धन्नेबाद हस्त।