Тёмный

सुर्य थापा भन्छन्: रवि लामिछाने सहकारी ठग होइनन्...तर कारवाही सिफारिस यसकारण गरियो... 

Image Channel HD
Подписаться 320 тыс.
Просмотров 46 тыс.
50% 1

For more, visit imagechannel.co...​
Our Facebook Page: / imagechannel...​
Our Twitter Page: / imagechannel
#suryathapa #rabilamichhane #sahakari #hotseat

Опубликовано:

 

18 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,1 тыс.   
@ganeshmc195
@ganeshmc195 4 часа назад
यो हो नि पत्रकारिता भनेको प्रश्न सोध्ने शैली अनि तार्किक क्षमता सलाम छ हजुरलाई
@laxmisagarnegi1586
@laxmisagarnegi1586 5 часов назад
यत्तिको प्रष्ट सोध्न सक्ने पत्रकारितालाई सलाम!!!
@thapa246
@thapa246 2 часа назад
करिब तीन सय अर्ब रुपैयाँ जनता को पैसा काङ्ग्रेस र एमाले ले खाको बिसयमा एक वाक्य बोलेन रबि लामिछाने को मात्रै नाम लियो यो पनि खेदो खन्ने दलाल हो
@thapa246
@thapa246 2 часа назад
करिब तीन सय अर्ब रुपैयाँ जनता को पैसा काङ्ग्रेस र एमाले ले खाको बिसयमा एक वाक्य बोलेन रबि लामिछाने को मात्रै नाम लियो यो पनि खेदो खन्ने दलाल हो जिबिलाइ पैसा दिने सहकारी मन्त्री अनि प्रधानमन्त्री लाई कार्भाइ खोई
@Ryhaangirivlog
@Ryhaangirivlog 3 часа назад
जगदीश ज्यु ले आज मन जित्नु भयो यसरी अगाडि बढनु होला सुर्य थापा को धोती खुस्कियो रबि दाइ निर्दोष साबित भयो हुनु हुन्छ पनि जय घण्टी 🔔🔔
@balaramrawat5931
@balaramrawat5931 4 часа назад
सच्चा र निष्पक्ष पत्रकारकिता को बाचन योस्तो हुनुपर्छ धन्याबाद जगदीश खरेल ज्यु
@aitathakali2457
@aitathakali2457 2 часа назад
Hrini le hrin kharcha garna napaaune ho?kharcha Nagarne ho bhane Kalle hrin Linda? PRATIBEDAN Maa bhane Rabi Sahakaarimaa kunai samlagna nabhayako bhanne Ani arko tir karwaahi garnu bhane ko yo purai jhutha ho.Surya thaapaa KP Oli ko arko jhatkelo dekhiyo,kinki. Yo byakti Oli ko bhandaa farak xaina.
@thirendrakhatri6319
@thirendrakhatri6319 5 часов назад
प्रस्न सहि सोद्नु भयको मा धन्याबाद पत्रकार जि
@bhimgiri9272
@bhimgiri9272 5 часов назад
सलाम छ जगदीश सर हजुर लाई राम्रो प्रस्न सोध्नुभयको छ
@thapa246
@thapa246 2 часа назад
करिब तीन सय अर्ब रुपैयाँ जनता को पैसा काङ्ग्रेस र एमाले ले खाको बिसयमा एक वाक्य बोलेन रबि लामिछाने को मात्रै नाम लियो यो पनि खेदो खन्ने दलाल हो
@thapa246
@thapa246 2 часа назад
करिब तीन सय अर्ब रुपैयाँ जनता को पैसा काङ्ग्रेस र एमाले ले खाको बिसयमा एक वाक्य बोलेन रबि लामिछाने को मात्रै नाम लियो यो पनि खेदो खन्ने दलाल हो जिबिलाइ पैसा दिने सहकारी मन्त्री अनि प्रधानमन्त्री काङ्ग्रेस को लाई कार्भाइ खोई
@laxamanacharya5215
@laxamanacharya5215 5 часов назад
ठाउँ ठाउबाट नागरिक गुमराह बनाउने भ्रम छर्ने कांग्रेस एमाले नेताहरुलाइ छानी छानी मार्नुपर्छ,
@thapa246
@thapa246 2 часа назад
करिब तीन सय अर्ब रुपैयाँ जनता को पैसा काङ्ग्रेस र एमाले ले खाको बिसयमा एक वाक्य बोलेन रबि लामिछाने को मात्रै नाम लियो यो पनि खेदो खन्ने दलाल हो
@thapa246
@thapa246 2 часа назад
करिब तीन सय अर्ब रुपैयाँ जनता को पैसा काङ्ग्रेस र एमाले ले खाको बिसयमा एक वाक्य बोलेन रबि लामिछाने को मात्रै नाम लियो यो पनि खेदो खन्ने दलाल हो
@thapa246
@thapa246 2 часа назад
करिब तीन सय अर्ब रुपैयाँ जनता को पैसा काङ्ग्रेस र एमाले ले खाको बिसयमा एक वाक्य बोलेन रबि लामिछाने को मात्रै नाम लियो यो पनि खेदो खन्ने दलाल हो जिबिलाइ पैसा दिने सहकारी मन्त्री अनि प्रधानमन्त्री काङ्ग्रेस को लाई कार्भाइ खोई
@abhash465
@abhash465 Час назад
हो यस्तै लेख अनि साइबर ब्युरोका मामाहरुले भेट्न आउँछन् तलाई,
@Dearjindagi6778
@Dearjindagi6778 3 часа назад
Rabi Lamichane देशको एउटा सच्चा, इमानदार र निडर नेता हुन् ❤❤❤
@babakadel518
@babakadel518 3 часа назад
रबि निर्देाश छ फसाउन खाेजिदैछ जन्ताले साथ दिनु पर्छ
@Tamangvlog-w3f
@Tamangvlog-w3f 5 часов назад
जे भए पनि यो अन्तरबार्ता बाट के स्पष्ट भयो कि रबि कुनै दोषि छैन । सबै जनता ले थाहा पायौं । अनि अर्को कुरा काङ्ग्रेस र एमाले लाई हाम्रो राजनीति भबिस्यबा रबिले सकउछ भनेर जबर्जस्ती ।जबर्जस्ती पसाउन को लागि देखिन्छ । सबै जनता ले बुझि सक्यो ।
@prakashbs47
@prakashbs47 5 часов назад
न पोथी न भाले एमाले जस्तै भो यो प्रतिबेदन।
@thapa246
@thapa246 2 часа назад
करिब तीन सय अर्ब रुपैयाँ जनता को पैसा काङ्ग्रेस र एमाले ले खाको बिसयमा एक वाक्य बोलेन रबि लामिछाने को मात्रै नाम लियो यो पनि खेदो खन्ने दलाल हो
@buddhiprakashbatha6226
@buddhiprakashbatha6226 40 минут назад
Kp ko 🐒hanuman le ke sahro kura chapauna khojeko 😃😃😀
@devrajrai692
@devrajrai692 5 часов назад
वा प्रश्न भनेको यस्तो हुनुपर्छ धन्यवाद जगदिश सर
@hikmatmagar4191
@hikmatmagar4191 6 часов назад
रवि लामिछाने लाई मात्र किन यति धेरै खेदो पुरै दल बल रविको सहकारी काण्ड मा कहि कतै नाम मुछुएको देखिएन फेरि पनि काङ्ग्रेस एमाले किन यति धेरै खेदो अब नेपाली जनताले छोड्ने वाला छैन्न भ्रस्टाचारि काङ्ग्रेस 👊💪👊💪
@raaazsaap6608
@raaazsaap6608 6 часов назад
ठग र चोरको खेदो हुन्छ नै
@user-lr4vj1wg3m
@user-lr4vj1wg3m 5 часов назад
E Purana dal ra tini haruka jhole haru ko nid Haram bhayeko chha so sabai fasaune khel ho yedi thorai Pani galti bhethe bhane sidai lagera jelkochthe so yetti bujnu jaruri xa ki Rabi nirdosh xa
@madhavmagar4796
@madhavmagar4796 5 часов назад
​@@raaazsaap6608paile timro hajur bau ko kura ramro sanga suna ani bolum mitra kaha baneko xa rabi le thageko xa vaner kasto mula raxa yll
@santoshD8491
@santoshD8491 5 часов назад
भ्रष्टाचार जरैदेखि ओखेल्छु भनेर आउनुभएको थियो तर केही गल्तीहरू उहाँका पनि रहेछन् यति उहाँको गल्ती थिएन भने यसरी पछि लाग्ने थिएनन्
@LekhGautam
@LekhGautam 5 часов назад
Radio ban aru le 84 kharba kasle khayo chor dakaharu
@medaniprasad6680
@medaniprasad6680 5 часов назад
आज आएर सुर्य थापाले जन्तालाइ प्रष्ट पारिदिएको छ रबिलामिछाने सहकारी ठगी होइन काङ्ग्रेस एमाले ले फसाउन मात्रै खोजेको तर सकिएन भनेर प्रष्ट पारिदिएको छ जय घण्टी
@thapa246
@thapa246 2 часа назад
करिब तीन सय अर्ब रुपैयाँ जनता को पैसा काङ्ग्रेस र एमाले ले खाको बिसयमा एक वाक्य बोलेन रबि लामिछाने को मात्रै नाम लियो यो पनि खेदो खन्ने दलाल हो
@primefoodmix
@primefoodmix 4 часа назад
एमाले र काग्रेस सिद्दिनु पर्छ अरु तेस्तै हो।
@durgabastola1107
@durgabastola1107 3 часа назад
पहिला रबि सकिने भयर पो चिन्ता छ।
@user-sz4kt9xk7y
@user-sz4kt9xk7y 2 часа назад
यकदम सही कुरा गर्नु भो सीध्याऊनू पछ तपाईं हामी मीलेर 84 मा आम नागरिक को पावर देखाऊनू जरुरी छ
@chamlingchamling7743
@chamlingchamling7743 2 часа назад
के गर्नु रबी पो सिदिने भयो र पो
@RNG96
@RNG96 2 часа назад
​@@durgabastola1107हासो त तब लाग्छ तपाइहरु जस्तो दिग्गज मान्छेले कुरा नबुझ्दा😀 रबिलाइ त्यो सिफारिसले कहिले दोशी बनाएछ भने जे सर्त राख्ने तयार छु, पहिले ठग प्रमाण न्पाएपछि अनियमिता भोलिपर्सी अनियमिता यसरी नभएको निस्कर्ष भन्दै सकिने हो कुरा हो ।
@RNG96
@RNG96 2 часа назад
​@@chamlingchamling7743सक्दैन सक्दै त सक्दैनन हेर्नू होला पछि।
@premgharti
@premgharti 4 часа назад
सूर्य थापाले सत्य लाई स्वीकार्नुपर्छ जिद्दी नबन धोती खुलिसक्यो।
@aitathakali2457
@aitathakali2457 3 часа назад
Surya Thapar ji ko kura pakkai fataaha ho, kinaki compromise gareko sanitile sahamati garer pratibetan taiyaar paareko bhane compromise garnu parne kina? Yadi fataahaa nagare ko bhaya kina compromise garnu paryo?
@thapa246
@thapa246 2 часа назад
करिब तीन सय अर्ब रुपैयाँ जनता को पैसा काङ्ग्रेस र एमाले ले खाको बिसयमा एक वाक्य बोलेन रबि लामिछाने को मात्रै नाम लियो यो पनि खेदो खन्ने दलाल हो
@mahendradangi1277
@mahendradangi1277 2 часа назад
Kangresi ra yemale jasto kattam gunda party koi xoina setting ma bharastachar kasari garne ma degree garisakya xa
@RoadxTire
@RoadxTire 4 часа назад
धोति खुस्कियो सुर्य थापाको सलाम जगदिस खरेल ज्युलाई
@sunilnep
@sunilnep 3 часа назад
6:06 बल्ल आज अस्ली पत्रकारको फेला पर्यो सबैलाई धमला जस्तो सोचेथे होला जगदीश सरले यो सूर्य थापा गफाडीको धोती फुकाल्दिनुभयो। आफैंले प्रतिवेदन ल्याउँछ आफैले त्यो प्रतिवेदन ठिक छैन भने जस्तो गर्छ फटा 😂😂
@thapa246
@thapa246 2 часа назад
करिब तीन सय अर्ब रुपैयाँ जनता को पैसा काङ्ग्रेस र एमाले ले खाको बिसयमा एक वाक्य बोलेन रबि लामिछाने को मात्रै नाम लियो यो पनि खेदो खन्ने दलाल हो
@thapa246
@thapa246 2 часа назад
करिब तीन सय अर्ब रुपैयाँ जनता को पैसा काङ्ग्रेस र एमाले ले खाको बिसयमा एक वाक्य बोलेन रबि लामिछाने को मात्रै नाम लियो यो पनि खेदो खन्ने दलाल हो जिबिलाइ पैसा दिने सहकारी मन्त्री अनि प्रधानमन्त्री लाई कार्भाइ खोई
@ShresthaBabu-c3f
@ShresthaBabu-c3f 3 часа назад
यो सूर्य थापाको फुल इन्टरभ्यु हेरे मैले। यो रवि लामिछाने कानुनी हिसाबमा कुनै पनि सहकारी ठग भनेर प्रमाणित पत्रकारिता भनेको यो हो नि
@pashupatigole9846
@pashupatigole9846 4 часа назад
जस्तो सुकै जति अनुसन्धान गरे पनि अखिर रवि लमिछने पुरानो पार्टीहरुको लागि घाडो भएकै हो रविलाई सक्काउने खेल मात्र हो अरु केहि हैन।🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏 राष्ट्रिय स्वतन्त्र पार्टी एक दम होसियार हुनुपर्छ 🔔🔔🔔🔔🔔🔔
@Ramsima1819
@Ramsima1819 4 часа назад
जगदिस सर लाइ सलाम छ।।पत्रकार अनि पत्रकारिता यस्तो हुनु पर्छु।🙏🙏🙏🇳🇵
@samirthapa7972
@samirthapa7972 3 часа назад
पत्रकार भनेको यस्तो हुनुपर्छ सलाम छ हजुरलाई। जय रबि
@chaulagainmaniram9964
@chaulagainmaniram9964 4 часа назад
पत्रकार भनेको यस्तो हुनुपर्छ !! गर्भ लाग्यो ✊✊
@narayanbhattarai8842
@narayanbhattarai8842 3 часа назад
अब 9 महिना मा जन्मिनी होला है गर्भ😂😂😂😂😂
@thapa246
@thapa246 2 часа назад
करिब तीन सय अर्ब रुपैयाँ जनता को पैसा काङ्ग्रेस र एमाले ले खाको बिसयमा एक वाक्य बोलेन रबि लामिछाने को मात्रै नाम लियो यो पनि खेदो खन्ने दलाल हो
@suraz555
@suraz555 4 часа назад
बल्ल गतिलो पत्रकारको फेला परेछ।।। धन्यवाद जगदिश जि तपाईं कुनै पार्टिको झोले नभै असल पत्रकारको भुमिका निभाउनुभाछ।
@bhaktalimbu7791
@bhaktalimbu7791 3 часа назад
यसरी स्पष्ट तरिकाबाट प्रश्न सोधी नेपाली जनता लाई भ्ररममा खख्ने ठुला उखाने,र्याले पाटिहरु कतिसम्म निचसोच का हुन्छ भन्ने कुरा थाहा हुन्छ ।पत्रकार सर लाई धेरै धन्यवाद ।प्रर्ष्ट प्रश्न गरिदिनु भएकोमा ।❤❤
@Bijaye-hv6hy
@Bijaye-hv6hy 4 часа назад
Omg रबि लाई फ़साउन कती सम्म खेदे का हो रहेछन यो त ईतिहास मा लेखिन्छ।अरु को त देश नै लूटे नि केही खोजीनिति हूदैनत।
@kamalGM-yn6pd
@kamalGM-yn6pd 4 часа назад
अब ऋषि भन्ने जन्तुले जगदीश जि सङ्ग सिक्नु परेयो प्रस्न सोध्ने तरिका तेसै जथाभावी बोलेर मात्र पत्रकारिता हुदैन
@SunilKhadka-ig4sv
@SunilKhadka-ig4sv 51 минуту назад
ए हजुर याे ऋषि धमला पनि पत्रकार हाेर उ त कांग्रेस काे हली हाे
@bishudahal420
@bishudahal420 5 часов назад
धोती खुस्काई दिनु भयो खरेल सर ले सुर्य थापा आक्क न बक्क
@rambhandari7186
@rambhandari7186 2 часа назад
तिमिजस्ता अन्धलाई के थाह भोली के हुन्छ !!!
@bundleofjoy4288
@bundleofjoy4288 2 часа назад
अरु केही हैन रबी लाई फसाउन खोजे को हो.
@bishudahal420
@bishudahal420 2 часа назад
@@rambhandari7186 🍌🍌🍌
@rajacharya9335
@rajacharya9335 5 часов назад
जगदिस जि को प्रश्न गर्ने शैली नै गजब को छ 🙏
@thapa246
@thapa246 2 часа назад
करिब तीन सय अर्ब रुपैयाँ जनता को पैसा काङ्ग्रेस र एमाले ले खाको बिसयमा एक वाक्य बोलेन रबि लामिछाने को मात्रै नाम लियो यो पनि खेदो खन्ने दलाल हो
@tenzingsherpa1430
@tenzingsherpa1430 5 часов назад
५ वाट सहकारीको ६५ करोड गोर्खा मिडियामा आएको देखाएर रबि लामिछानेलाई कारबाही गर भन्नेले किन ४० वाट सहकारीको ८७ अरब रुपैयाँ कुन कुन मिडिया कम्पनी, राजनीति दल र कम्पनीमा गयो भनेर खुलाएन किन रबि लामिछानेलाई मात्रै भनेको के यो छानवीन समितिले ८७ अरब चै जनताको पैसा हो भन्ने लागेन ? र यो समितिको अध्यक्षले आफ्नो पार्टीको नेता ऋषि केश पोखरेको नाम आए पछी किन म्याद थापेर उसको र घन राज गुरुङ र अझै एमाले र काङ्ग्रेसओ ९९% सहकारीमा बसेर ठगेको छानवीन गर्न पहल नगरेको ?
@chandrathapamagar2160
@chandrathapamagar2160 3 часа назад
सहि प्रश्न सर।
@thapa246
@thapa246 2 часа назад
करिब तीन सय अर्ब रुपैयाँ जनता को पैसा काङ्ग्रेस र एमाले ले खाको बिसयमा एक वाक्य बोलेन रबि लामिछाने को मात्रै नाम लियो यो पनि खेदो खन्ने दलाल हो
@krishnakumal9830
@krishnakumal9830 4 часа назад
कति राम्रो प्रश्न सोध्नुभो कति प्रकट कुरा पढेलेखेको मान्छेको पत्रकारिता भनेको यो हो सलाम छ पत्रकारज्यूलाई❤❤
@rgoup99
@rgoup99 4 часа назад
पत्रकार भनेको यस्तो हुनु परछ सलाम छ पत्रकार हजुर🙏
@keshavpandey2191
@keshavpandey2191 3 часа назад
धन्यवाद जगदीश सर तपाईंले भनेको जस्तै हात्ती आयो हात्ती आयो फुस्स नै रहेछ सुर्य थापा टिमको छा ,प्र ,को खुलासा यो सब राजनीति प्रतोसोध को लागि कांग्रेस एमाले सरकार बनाउन र आफ्ना भ्रष्ट हरुलाइ जोगाउन गरेको एक होसियारि नातक देखियो देश र जनताक्प लागि केहि गर्छु भनेर आएका लाई अन्याय नपरोस् यसमा सम्पुर्ण बुद्धिजीवी बर्ग सचेत नागरिक सबैको गम्भीर ध्यानाकर्षण होस् धन्यवाद ।
@bibekdhungana9202
@bibekdhungana9202 5 часов назад
जगदिस खरेल ज्यु जस्तो बुझाएर अन्तरबार्ता लिनु भएको छ यस्तो लाई भन्छन देश को पत्रकारिता कसरी गर्नु पर्छ भन्ने अरु पत्रकार ले सिक्नु पर्छ जगदिस खरेल ज्यु धन्यबाद छ। आगामिदिन को लागि सुभकामना।
@thapa246
@thapa246 2 часа назад
करिब तीन सय अर्ब रुपैयाँ जनता को पैसा काङ्ग्रेस र एमाले ले खाको बिसयमा एक वाक्य बोलेन रबि लामिछाने को मात्रै नाम लियो यो पनि खेदो खन्ने दलाल हो
@pritambarghare8378
@pritambarghare8378 4 часа назад
नेपालको टप1 पत्रकार जगदिश खरेल सर।🙏🙏🙏🙏🔔🔔🔔
@chhatraluitel4850
@chhatraluitel4850 5 часов назад
वाह...जगदीश जी काे प्रश्न गर्ने क्षमता ! मान्नै पर्छ।🙏 उछालिरहेका सूर्य थापा जस्तो प्रखर बक्तालाई आज उत्तर दिन हम्मेहम्मे परेको छ।
@Turbu02
@Turbu02 5 часов назад
प्रस्न सहि सोदनु भयको मा धन्याबद पत्रकार जि
@dipanshubaral4266
@dipanshubaral4266 2 часа назад
जगदीश खरेल ज्यू तपाईँको पत्रकारिता शैली लाई २१तोपको सलामी 🫡🫡🫡🫡🫡🫡💖💖💐💐💐🙏🙏🙏🙏
@binodghimire2245
@binodghimire2245 4 часа назад
जिब्रो चपायेर कुरा गर्यो सुर्य थापाले
@dbmanav
@dbmanav 4 часа назад
जगदिश सरको प्रश्न सोध्ने शैली अति राम्रो।सूर्य थापाको नियत थाहा भयो।
@sharmilasharma7586
@sharmilasharma7586 5 часов назад
पत्रकारिता गर्नलाई जगदिश खरेलसँग सिक्न जानुहोस् पत्रकारज्यूहरु पत्रकारिता भनेको निष्पक्ष हुन्छ। भन्ने जगदिश खरेलले साबित गर्नुभएको छ। धन्यवाद। जगदिश खरेलसँग जि🙏🏼
@thapa246
@thapa246 2 часа назад
करिब तीन सय अर्ब रुपैयाँ जनता को पैसा काङ्ग्रेस र एमाले ले खाको बिसयमा एक वाक्य बोलेन रबि लामिछाने को मात्रै नाम लियो यो पनि खेदो खन्ने दलाल हो
@rajandevkota831
@rajandevkota831 Час назад
Ho ni specially tikaram yatri
@arjunsubedi4381
@arjunsubedi4381 4 часа назад
बल्ल आज प्रष्ट भय पत्रकार यस्तो हुनुपर्छ ।कस्तो राम्रो जगदीश जि🙏
@thapa246
@thapa246 2 часа назад
करिब तीन सय अर्ब रुपैयाँ जनता को पैसा काङ्ग्रेस र एमाले ले खाको बिसयमा एक वाक्य बोलेन रबि लामिछाने को मात्रै नाम लियो यो पनि खेदो खन्ने दलाल हो
@bhanusapkota712
@bhanusapkota712 3 часа назад
साँचो पत्रकारिता, काबिल पत्रकार खरेल ज्यु ! तपाइलाई धेरै धेरै धन्यवाद।
@dawachandra3495
@dawachandra3495 4 часа назад
निष्पक्ष पत्रकारिता भनेकाे यहि हाे❤❤❤🙏🙏🙏
@chinmagar8520
@chinmagar8520 3 часа назад
यो के भको आफै लेख्ने आफै स्वीकार गर्न नखोज्ने। नदेखिएको कुरालाई भासा मिलाएर दोषी देखाउन खोज्ने ? जति कोसिस गर अब समय घण्टी को हो। 🔔
@VikasThapa-ix2mn
@VikasThapa-ix2mn 4 часа назад
पत्रकार जयु एकदमै राम्रो कुरा सोधनु भयो एकदमै खुसी लाग्यो हजुर जस्तो मान्छे नेपाली जनतालाई चाहियको छ सलाम हजुर लाई
@bharatmnagar
@bharatmnagar 3 часа назад
कसम यस्तो बहस गर्ने पत्रकार अहिले सम्म देखेकै थिएन ❤❤ स्यालुत जगदीश सर
@dineshbhandari2964
@dineshbhandari2964 5 часов назад
कालो काङ्ग्रेस लाई सक्छौ भने कार्बाइ गरेर देखाउ के रबि रबि भनेर पछि परेको
@SantoshKb-t7e
@SantoshKb-t7e 4 часа назад
सूर्य थापाज्यू बरु सिधा सिधा भन्नुस् कि मिलीजुली खाउँ अस्ति भर्खरै उदाएको पार्टी जनताको प्रिय बन्न लाग्यो त्यही भएर तपाईँहरूलाई जलन भएको
@RanjanaBhatta-x5o
@RanjanaBhatta-x5o 3 часа назад
खरेल सर हजुर लाई सलाम छ यतिको पत्रकार नेपालमा चाइन्छ फेरि सलाम
@jagatkhatri240
@jagatkhatri240 Час назад
रबि निर्दोस छन ..! रबिको राजनितिमा आगमनले पुरानो पाटिहरुको सटर बन्द हुने भयकाले यिनिहरुको सातो उडेको हो .!
@bhapendrathapa1669
@bhapendrathapa1669 4 часа назад
पत्रकार ज्यु तपाईं लाई मेरो सलाम 🙏🙏
@cko2058
@cko2058 4 часа назад
पत्रकार यस्तो हुनुपर्छ, बल्ल सहि कुरा आयो, रबिलाई फसाउन खोजिएकै रैछ..
@chandrathapamagar2160
@chandrathapamagar2160 3 часа назад
सहि भन्नुभयो।
@thapa246
@thapa246 2 часа назад
करिब तीन सय अर्ब रुपैयाँ जनता को पैसा काङ्ग्रेस र एमाले ले खाको बिसयमा एक वाक्य बोलेन रबि लामिछाने को मात्रै नाम लियो यो पनि खेदो खन्ने दलाल हो
@RoadxTire
@RoadxTire 4 часа назад
रिषि धमला जोकरलाई जगदिस खरेल सङ्ग पत्रकारिता गराउनु पर्छ।
@Kpr-49
@Kpr-49 5 часов назад
सुर्य जि धेरै खेदो नगर्दा हुन्छ राजनीती गर्नुभन्दा अघि का त भन्नू भो तपाइको सरकार जेल कोच्नु तर न तर यो देश खत्तम पारेको का ए ले हो त्यता पुर्ण छानबिन गरे देश स्विजर्ल्यण्ड जस्तो हुन्छ
@maheshsinghdhami6932
@maheshsinghdhami6932 Час назад
12 भाईको मा गएर खुब मिलेर दोषी देखाउदै थिए बल्ल आज सहि पत्रकार को हातमा पर्यो
@rambaral550
@rambaral550 4 часа назад
Salute Jagdish kharel जी !!! Aba तपाई पनि Rabi jee सँगै सहमति गरेर देशको मुहार फेर्नुपर्छ.....
@impulse1459
@impulse1459 5 часов назад
साह्रै राम्रो प्रश्न गर्नु भयो सर धन्यावाद ❤❤❤
@madhusunar5296
@madhusunar5296 5 часов назад
70 करोडको पनि यसरी मिलाउनु भयो कि फेरि धनराज पनि छन।। गिरिबन्धु वाइतबोदी इत्त्यादी।।को पनि होस।।
@balramking5630
@balramking5630 5 часов назад
केही यस्ता गोपनीयता थापा जी फुत्कियो।😂 पत्रकार भनेको यस्तो हुनुपर्छ खरेल सर।।🙏🙏 बुझ्ने ले बुझिसक्यो।अब रबि लामिछानेले एक अन्तरबार्ता जगदीश खरेललाई दिनुपर्छ म एउटा सुभ चिन्तक को हिसाबले भन्दै केही काम अहिले बालेन सर सम्म ठिकै छ।।
@gitagyawali7119
@gitagyawali7119 4 часа назад
हो पत्रकार भनेको यस्तो फेयर हुनुपर्छ 👍️👍️सलाम छ यहालाइ आखिर सहकारी बाट रबिजिले रकम निकालेको त हैन हैन अनि के को तमासा ??ठग हो हो रे ?पागलहरु अर्काको ख्याती घटाउन लागिपरेका छ्न।
@gokulbk241
@gokulbk241 4 часа назад
तेहि त नि म्याम
@chandrathapamagar2160
@chandrathapamagar2160 3 часа назад
यथार्थ हजुर।
@thapa246
@thapa246 2 часа назад
करिब तीन सय अर्ब रुपैयाँ जनता को पैसा काङ्ग्रेस र एमाले ले खाको बिसयमा एक वाक्य बोलेन रबि लामिछाने को मात्रै नाम लियो यो पनि खेदो खन्ने दलाल हो
@bhupaloli6628
@bhupaloli6628 5 часов назад
Jay Rabi aru sabai jhole sabai bay bay
@Shrreejanhmxucif
@Shrreejanhmxucif Час назад
सलाम छ जग्दिस सर हजुरको पत्रकारिता वावो ❤❤रबि लामिछाने निर्द्रोस रैछ्न
@LuckyRaule
@LuckyRaule 4 часа назад
सुर्य थापा तिमी न भाले नपोथी जस्तो कुरा नगर यार ! तिम्लाइ देख्दा छेपारो लाई पनि अचम्म लाग्छ होला ...।।😁😁
@shibabudha3819
@shibabudha3819 3 часа назад
Right dai😊
@thapa246
@thapa246 2 часа назад
करिब तीन सय अर्ब रुपैयाँ जनता को पैसा काङ्ग्रेस र एमाले ले खाको बिसयमा एक वाक्य बोलेन रबि लामिछाने को मात्रै नाम लियो यो पनि खेदो खन्ने दलाल हो
@CollectionZone1111
@CollectionZone1111 4 часа назад
47 Minutes मा र 52 minutes मा भएको कुरा सुन्दा नै थाहा हुन्छ यो समिति होईन राजनिती हो।।।।
@chandrathapamagar2160
@chandrathapamagar2160 3 часа назад
यथार्थ
@podverse69
@podverse69 5 часов назад
नेपालको धर्तीमा एक यूगमा एकचोटी जन्मिएको यूग पुरुष । जय घण्टी । जय रबि दाई । रबिलाई सक्काउन खोज्ने फशाउन खोज्ने आफै सक्किन्छन् किनकी रबि शही छन् । सत्यको जित अवश्य हुनेछ ।
@KrishnaKhadka-lg7tt
@KrishnaKhadka-lg7tt 3 часа назад
सबै ले बुझिनी गरि लिनु भएको अन्तरबार्ता सलाम छ पत्रकार ज्यु तर एमाले काङ्ग्रेस ले रबि लामिछाने को खेदो खनेको छ र अझै पनि कति खेदो खन्ने हो केपि सेरे को हात मा छ।
@prakashrayamajhi489
@prakashrayamajhi489 5 часов назад
रवि वा गोर्खा मिडिया को बिषयले पाउनु पर्ने भन्दा बढी चर्चा पाए पनि यो समितिले ४० वटा सहकारीहरुको अध्ययन गरी - ८७०० करोड जति रकम सहकारी सञ्चालकहरु मार्फत अपचलन हुन गएको तथ्यको कुरा किन हुँदैन के सबै चिज रवि नै हो यति नै धेरै मिडिया ट्रायल गर्नु जरुरी थिएन कि
@ThakuriShahi-x5l
@ThakuriShahi-x5l 4 часа назад
पत्रकारिता भनेको यो हो सलाम छ जगदीश सर
@dipbahadurbasnet9416
@dipbahadurbasnet9416 5 часов назад
jai ravi sir ❤❤❤ kp oli rip
@sudarshanbhatta6444
@sudarshanbhatta6444 4 часа назад
Salute to presenter. Thank you for your differernt questions!!🙏🙏
@yenkhatiwada7246
@yenkhatiwada7246 Час назад
अत्यन्तै स्पष्ट वक्ता र चुरोको कुरो निकाल्न सक्ने यतिको पत्रकार हाम्रो देशमा छ जस्तो लागेको थिएन। 🎉🎉🎉🎉🎉
@GB-ty5do
@GB-ty5do 6 часов назад
अहिलेसम्म जतिपनी अन्तर्वार्ताहरु आए तर यस्तो स्पष्ट पाइएको थिएन
@janakbhandari8633
@janakbhandari8633 5 часов назад
100% मलाई पनि यस्तै लाग्यो।
@thapa246
@thapa246 2 часа назад
करिब तीन सय अर्ब रुपैयाँ जनता को पैसा काङ्ग्रेस र एमाले ले खाको बिसयमा एक वाक्य बोलेन रबि लामिछाने को मात्रै नाम लियो यो पनि खेदो खन्ने दलाल हो
@josammar01
@josammar01 3 часа назад
जगदीस सर तपाई जतिको पत्रकार लाई स्ल्युट गर्नुपर्छ । पढेलेखेको पत्रकार को लेबल नै फरक हुन्छ ॥ मैले बुझेको पनि त्यही हो त्यो पर्तिब्दन बाट ॥॥
@bhandarisuresh4889
@bhandarisuresh4889 2 часа назад
सलाम जगदिस दाइ हजुर को कारेक्रम नछुटाइ हेर्नेमा पनि पर्छु ।आज रबि लामिछानेको सहकारीको पैसा अपचलन गरेको बारेमा छर्लङ्ग कुरा बुज्न पाइदा धेरै खुसी लाग्यो यसरी अगाडी बडदै जानू सुभकामना दाजु❤❤❤
@KppaudelPaudel
@KppaudelPaudel 5 часов назад
आज बल्ल फेला परेछ थापाकाजी
@TirtharajBhandari-e4c
@TirtharajBhandari-e4c 3 часа назад
सम्सेकम पत्रकार भनेको यतिको हुनुपर्छ 🙏🙏🙏
@haribk5820
@haribk5820 4 часа назад
चित्ता बुज्दो प्रश्न प्रश्न को लागि धेरै धेरै धन्यवाद जगदिश सर
@thapa246
@thapa246 2 часа назад
करिब तीन सय अर्ब रुपैयाँ जनता को पैसा काङ्ग्रेस र एमाले ले खाको बिसयमा एक वाक्य बोलेन रबि लामिछाने को मात्रै नाम लियो यो पनि खेदो खन्ने दलाल हो
@sanjeebsubedi434
@sanjeebsubedi434 3 часа назад
जय रबि जय देश जय रास्वपा❤❤❤❤🔔🇳🇵🇳🇵🙏🙏🇳🇵🔔🇳🇵🇳🇵🙏🙏
@shibabahadurmahat6357
@shibabahadurmahat6357 4 часа назад
एस्तो हुनु पर्छ पत्रकार सलाम छ हजुर लाई पत्राकार जियु
@R.G.L.N.P
@R.G.L.N.P 4 часа назад
KP को पुच्छरको पसिना छुटाईदियो पत्रकारले ।।।
@icecream1795
@icecream1795 4 часа назад
जगदिश सरलाइ सेलुट छ यथार्थ उजागर गरिदिनु भयो धन्यवाद
@rajendragurung4640
@rajendragurung4640 5 часов назад
जगदीश खरेलको प्रश्न सोध्ने सैली अत्ति उतम र सुन्दर लाग्छ सुर्य थापा अकमक" सल्युट छ पत्रकार ज्यु लाई!!
@TaraPallimgr
@TaraPallimgr 4 часа назад
ऋषि धमलाले मात्र हो आफुलाइ मन परेन भनी गिराउने त्यो अन्तरबार्ता मा पत्रकार हैन रिसिबी राखेको अनुभुती भाको थियो
@Reajankoirala186
@Reajankoirala186 4 часа назад
पत्रकार भनेको जगदीश जी जस्तो प्रखर ब्यक्तित्व हुनुपर्छ। झोले ऋषि धमला सुन यो अन्तरवार्ता
@mingmasherpa2320
@mingmasherpa2320 4 часа назад
वाहा जगदीश सर।। अन्तिममा जय रबि नै रैछ प्रतिबेदनमा😂😂😂clear cut
@chandrathapamagar2160
@chandrathapamagar2160 3 часа назад
🙏🙏🙏
@brighternepal2813
@brighternepal2813 31 минуту назад
सलाम नमन जग्दिश सर। पत्रकार होस त हजुर जस्तो। रबि कहिकतै दोषी देखिनुभएको छैन। निस्पक्ष पत्रकारिता।❤❤
@ashokgautamofficalyoutubec3858
@ashokgautamofficalyoutubec3858 4 часа назад
रबि लामिछानेले कुनै पनि सहकारीबाट पैसा लिएको छैन भन्ने कुरा भन्नको लागि पनि कति कुरा पचाएर बोल्न सक्ने हुन्...! त्यत्तिकै केपी ओलीको दाहिने हात भनेका त रहेनछन् बुझिन मैले बुझाइदेउ कसैले❤❤
@KaranSingh-me4rc
@KaranSingh-me4rc 4 часа назад
सूर्य को कुरो बुझियो रविले एमाले,कांग्रेस र माओवादी को विरोध नगरी पैसा बुझाए हुन्थ्यो
@RajKumar-ni9tu
@RajKumar-ni9tu 6 часов назад
सुन्दै जाँदा न हो भन्न सक्छ न होइन भन्ननै सक्छ । मूलतः कसरी होला फसाउने भन्ने नै छ । दाउ ।
@santoshD8491
@santoshD8491 5 часов назад
अप्ठ्यारो पर्दाखेरि पासा पल्टाउने माल भनेको छ रबि लामिछाने कहाँबाट हो भनोस् त यो कुरा क्लियर छ यदि उसको ० पर्सेन्ट गल्ती हुन्थ्यो भने पक्कै पनि यसरि मोल मलाई गर्ने थिएनन्
@impulse1459
@impulse1459 5 часов назад
एकदम सही हो खाते हरु कसरि फसाउने भन्ने मा छन्।
@bodhach
@bodhach 3 часа назад
धेरै राम्रो पत्रकारिता, तथ्य मा आधारित। गजब प्रश्न सोधियो। यसैलाई भनिन्छ सच्चा पत्रकारिता। ऋषि धमला लाइ यो पत्रकारिता कसरी गर्ने भन्ने सिकाउने पाठ हो।
@govindapande3972
@govindapande3972 5 часов назад
रबि दोसि छैन सत्य
@podverse69
@podverse69 5 часов назад
नेपालको धर्तीमा एक यूगमा एकचोटी जन्मिएको यूग पुरुष । जय घण्टी । जय रबि दाई ।
@deyoz1
@deyoz1 5 часов назад
Thug fatha chatake jatho haruko gaahandi raicha tero Dai rabi
@shivasharma8926
@shivasharma8926 5 часов назад
टिकाराम यात्रिले एउटा पत्रकारकाे प्रस्तुतिकरण यहाबाट सिक्न जरूरि छ ।
@neboli609
@neboli609 4 часа назад
मालाइ मनपर्ने पत्रकार जगदिश खरेल ज्यु
@nabarajsubedi6983
@nabarajsubedi6983 4 часа назад
तर जग्दिस सर अज कुरो चुरो सम्म पुगेन ,कति आनन्द आको थोयो कार्यक्रम हेर्दा सिद्दियको पत्तो भयन😢यति बुजियो कि रभी लाई फसाउन लाई खेल त पक्कै भाको रैछ,
@sunilkoghar1507
@sunilkoghar1507 3 часа назад
जय रबि जय घण्टि
@KrishnaBist-t4c
@KrishnaBist-t4c 4 часа назад
सलाम छ जगदीशज्यू। यसरी स्पष्ट रूपमा जनतालाई बुझाइदिनु भएकोमा. अब प्रष्ट बुझियो कि रवि निर्दोष छन्
@krishnakarki1774
@krishnakarki1774 5 часов назад
सलाम छ jadish sir ahile sam ko good question yo ho news भनेको
@user-lk1nw8kr9x
@user-lk1nw8kr9x 2 часа назад
जगदीश सर को पत्रकारिता को लगि 21 तोपको सलामि !!
@nabinpantha4364
@nabinpantha4364 5 часов назад
Jai rabi
@sujalacharya3291
@sujalacharya3291 3 часа назад
यो हो नि पत्रकार को प्रशन गर्ने तरिकाल जीरो लेबल का जनता ले पनि बुझ्ने गरि धन्यवाद ।खरेल जि
@Sumesh-e5q
@Sumesh-e5q 4 часа назад
मलाई मन पर्ने कार्यक्रम प्रस्तोता मध्य राजेन्द्र बानियाँ ज्यू र जगदीश खरेल ज्यू । बिना पक्षपाती यथार्थको धरातलमा उभिएर प्रश्न गर्नु हुन्छ जस्ले गर्दा दर्शकहरु छर्लङ्ग हुन्छन् । 🙏❤️🙏
Далее
The Minister's Millions I Al Jazeera Investigations
25:12