Тёмный

सृजना बुर्लाकोटी अर्याल नगर उप प्रमुख तारकेश्वर नगरपालिका, काठमाडौ 

Shudarson Subedi Vlog
Подписаться 64
Просмотров 23
50% 1

नेपाल अपाङ्ग महिला संघले CBM Global Nepal को साझेदारी अपाङ्गता भएका महिला तथा बालिका विरुद्ध हुने हिंसा Sexual and Gender Based Violence-SGBV अन्त्यको लागि सन् २०२४-२०२७ सम्म कार्य गर्ने गरि बुढानिलकण्ठ नगरपालिका र तारकेश्वर नगरपालिकामा मे, २०२४ देखी “Action for Justice” परियोजना सञ्चालन तथा कार्यान्वयन गर्दै आएको छ ।
परियोजनाले पालिका तथा संघीय तहमा अपाङ्गता भएका महिला तथा बालिका विरुद्ध हुने सबै खाले यौन तथा लैङ्गिक हिंसा अन्त्य गर्ने अभियानमा अपाङ्गता भएका नेतृत्व तहका महिलाहरुको क्षमता अभिबृधि गर्ने छ भन्ने आयजककाट जानकारी प्राप्त भएको छ । साथै हिँसा प्राभाबित अपाङ्गता भएका महिला तथा बालिकाको लागि कानुनि सहयोग र मनोसामाजिक परामर्श सेवा सहित न्यायमा पहुँच अभिबृधि गर्नको लागि उपायहरुको खोजि गर्ने र पिडित प्रभावितलाई न्यायका लागि लड्न सक्षम बनाउने उद्देस्य रहेको कुरा नेपाल अपाङ्ग महिला संघले जनाएको छ ।
यसै सन्दर्भमा नेपाल अपाङ्ग महिला संघले अपाङ्गता भएका अगुवा महिला हरुका लागि “तिन दिने क्षमता अभिबृधि तालिम” सम्पन्न गरेको छ, उक्त तालिमको उदघाटन सत्रमा प्रमुख अतिथि अनिता लामा, उपप्रमुख बुढानिलकण्ठबाट रहनु भएको थियो भने समापन सत्रमा तारकेश्वर नगरपालिकाका नगर उपप्रमुख श्री सृजना बुर्लाकोटीअर्याल प्रमुख अतिथि रहनु भएको थियो ।
उक्त समापन कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थीत नगर उपप्रमुख श्री सृजना बुर्लाकोटी अर्यालले आफ्नो प्रतिबद्धता सहित दिनुभएको कार्यक्रमक‍ो सफलताको शुभकामना मन्तव्यको असम्पादीत भिडियो सबैको जानकारीकोलागी जस्ताको तस्तै यहाँ राखिएको हो ।

Опубликовано:

 

1 июл 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии    
Далее
Mansan oshdi😅
00:22
Просмотров 820 тыс.
🤯️ Vini Jr. ✖️ Brahim 🤯
00:13
Просмотров 5 млн
Nepal is beautiful
1:01
Просмотров 20
Heavy raining in "Bayalbas"
1:22
Просмотров 20
Clean Kathmandu
0:56
Просмотров 9
Mansan oshdi😅
00:22
Просмотров 820 тыс.