निम्तो सुइकार गरेर त आउनु भयो तर निकै दुख पाउनु भयो फर्किनी भेलामा यस्म हामी निकै दुखी छौ जे भए पनि राम्रो रङ्ग पुग्नु भयो खुसी लाग्यो🙏झल्को अझै आउँछ झरिमा नाचेको सबैलाई सम्झेको छु मनै देखि🙏❤️
ं नमस्कार सर हजुरलाइ 🙏🙏हृदय देखिनै धेरै सम्झना 💐💐सन्चै आरम दायीको कामना 💐💐मेरो घर भिमाद ५ पर्छ । हजुरको एउटा भिदियो नछाड्ने म पनि पर्छ । आज भन्दा ८ महिना अगादी हजुरको यो भिदियो हेरि जीवन साथी खोज्दै जादा सुडेको बातो जानू पर्नी उकालो लागि कोइदिम गाउँ गएछ धेरै रमाइलो पनि दुख पनि भयो । धेरै रमाइलो भिदियो हजुरको youtub परिवार सम्म ल्याउनु हुन्छ । प्रदेशमा बसि हजुरको भिदियो नियाल्न पाउँदा आफ्नो गाउँ घरको निक्कै याद र झल्को मेतिन्छ । अझै अगामी दिनमा यस्तै भिदियो राख्नु होला यो साल हजुर अनि रेशम सर कौरा नचाउन जानू भको छैन सर ं 14:57 15:00 15:01
OMG How dangerous ride!! मेरो बुढीले त हेर्न नै सकेन। हेर्द हेर्दै टाउको रिङटा लायो भनेर एक गिलास पानी पेनडोल सित स्वाट्टै पारिन भाई भुवन। Thanks for amazing vlog ❤️ ♥️
मैले ह्जुर हरुको फुल भिडियो हेरे है!कोइदिम केसबतार भन्ने ठाँउको नाम मात्रै सुनेको थिए हजुरको भिडियो मार्फत सबै ठाँउहरु देख्न हेर्न मौका पाए,सारै खुसी लाग्यो सकुशल आफ्नै गाउँठाँउ आइपुग्नु भयो एसैगरि अघि बद्नु यहि छ मेरो शुभकामना😊🙏😍 (from Damauli )
VERY DANGEROUS ROAD BHUWANSING THAPA G DHERAI DHERAI AFTHAARO JORH NAGARNU BHUWANSING THAPA BIKE DEKHI LARHI MARYO BHANNE VIDEO HERNU NAPAROS HAI FROM JAPAN 🐈🐃KHELAACHI NA THAANNU NAA T 🐃🐂🐅🐆🐒🐒🐒🐒🐒🇳🇵🇳🇵🇳🇵🍇🇳🇵