Тёмный

सोम थापा प्रति हार्दिक श्रद्धाञ्जली😢  

Bal Tarami Magar VLOG
Подписаться 1,1 тыс.
Просмотров 2 тыс.
50% 1

सोम थापा प्रति हार्दिक श्रद्धाञ्जली 😢 #shradhanjali #baltaramimagar #youtube
नाम:- सोम बहादुर थापा
ठेगाना :- कालीगण्डकी ६ रम्फै गुल्मी
जन्म :- २०३६ साल पुस ११
मृत्यु :- २०८१ असोज १ (काम गर्ने रुममा सिलिङ/छड बाट खसेर गम्भीर दुर्घटनामा परि मृत्युवर्ण भएको
हाल कार्यरत:- भारतको हैद्रवाद
श्रीमती :- हरीकला थापा
छोराहरु :- नर बहालुर थापा हाल कतार
:- तेजिन्द्र थापा
स्वर्गीय बाबा:- भीमबहादुर थापा
आमा :- जैकला थापा
योगदान :- सुनगाभा युवा परिवारको संस्थापक सदस्य र राष्ट्रिय जनमोर्चा पार्टी सदस्यमा रहि विगतमा लामो समयसम्म काम गरेको
दाहासंस्कार :- २०८१ असोज ५ गते (नेपाल घर ल्याही कालीगण्डकी नदि किनारमा अन्त्यस्ती। )
उपस्थित जनमानस बिच राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य गंगा केसी र कालीगण्डकी अध्यक्ष सुर्य क्षेत्री द्धारा पार्टीको झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली तथा मौन धारण साथै सोम थापाको दुखद निधन प्रति गहिरो दुख प्रकट गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना ।
#सोमथापा #प्रति #श्रद्धाञ्जली #श्रद्धाञ्जलीकार्यक्रम #श्रद्धाञ्जलीवीडियो #श्रद्धाञ्जलीसभा #यादोकासम्मान #समाजसेवासम्मान #हार्दिकप्रशंसा #श्रद्धाञ्जलीआयोजना #सामाजिकयोगदान #latestnews

Опубликовано:

 

5 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 11   
Далее
Песня РАСПУТИН на русском!🔥
00:56