सबै किसान हरु लाई सरकारले हावा पानी अनुसारको बोट बिरुवा उबलबता गरदियो भने जस्तै सुन्तला जुनार स्याउ केरा भुइँ कटार आँप सरिफा जस्तै फलफूल को खेती लाई प्रोत्साहन दिनुपर्नेमा जोड दिनु पर्छ र अरु खेती जस्तै कोदो मकै गहुँ फापर जहु मसेङ बोडी मास गहत खेती गर्ने किसान लाई सरकारले प्रोत्साहन दियो भने युवाहरू बिदेश पलायन हुने थियना सरकार