नमस्कार आजको अंकमा हामी स्वामी आनन्द अर्हत जी सँग भएको सत्संग लिएर आएका छौ । सोवियत रूस बाट इन्जिनियरिङ्ग अध्ययन पस्चात सरकारी जागिर हुँदै अध्यात्मको यात्रा गर्दै ओशो सम्म आईपुगेका स्वामी आनन्द अर्हत आज तपोबन अन्तराष्ट्रिय कम्युनमा धेरै साधकलाई साधना गर्न सघाउछन । स्वामी आनन्द अरुण जी का प्रिय पात्र र तपोबनका मुटु बनेका स्वमी अर्हत सँग को अन्तर्वाता हजुरलाई अवश्य पनि मन पर्ने छ ।
#SwamiAnandArhat #TheSecretsOfLifeEp46 #SuvasAgamTalkShow #SuvasAgamPodcast
Follow Suvas Agam on:
▶INSTAGRAM: / suvas_agam_official
▶FACEBOOK: / suvasagamofficial
▶FACEBOOK Page : / suvasagam
▶Web Site: www.suvaschandr...
Follow Bhuwaneshwar on:
/ bhuwan.adhikari.786
Follow Rohit on:
/ rohit.adhikari.9275
Follow Atul on:
/ ram.atul.16
20 окт 2024