बि.सं.२००३/०५/१०/२ औंशीका दिनमा धादिंग केवलपुरमा जन्मी जनक दर्शनमा विद्यावारिधी (PHD) प्राप्त गरी देवघाट धाममा २०५० मा महेश सन्यास आश्रम तथा महेश संस्कृत गुरुकुल स्थापना गरी बि.सं. २०७४/०३/२४/७ गुरु पूर्णिमाका दिन ब्रह्मलीन हुनु भएका सन्त शिरोमणि परमपूज्य गुरुवर श्री १००८ डा.स्वामी रामानन्द गिरिज्यु महाराजका पूण्यस्मृतिमा शार्दूलविक्रीडित छन्दमा रचना भएको वेदान्त बिज्ञान काव्यका केही श्लोक |
रचना र स्वर --ब.ब. कार्की
15 окт 2024