Тёмный

हर्क साम्पाङ र सञ्जिता सँगको झगडामा गृहमन्त्रालय प्रवेश | किन अचानक कल आयो ? छक्क परे Harka Sampang 

IME Media Nepal
Подписаться 233 тыс.
Просмотров 34 тыс.
50% 1

Опубликовано:

 

12 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 310   
@Happyblog-jj1xt
@Happyblog-jj1xt 2 месяца назад
मेयर साब येस्ता झारे झूरे को पछि लाग्नु हुदैना... हजुर अग्रगमन गर्नु धराने सबै हजुरको साथमा छौ...
@jeetmangurung4823
@jeetmangurung4823 2 месяца назад
याे काण्डले घण्टीकाे घण्टा धरानमा मात्रै हाेईन नेपाल खत्तम हुनेछ जय हाे हर्कबहादुर 🙏🙏
@SabinaRai-oo9qe
@SabinaRai-oo9qe 2 месяца назад
100% right
@kabirai9222
@kabirai9222 2 месяца назад
Brother tapaiko kura 100% Sahi ho hunata yo vanda agadi asti ilamma Chunabma harey paxi nai Khatam voe sakeko honi Rabi ko party abo aauney 84ma ta paat begarko thuttey rukh jatso matra ho herdoe jumna.
@gr_cholung
@gr_cholung 2 месяца назад
सहि कुरा यस्तो कुरामा घण्टी मुछियो भने सकिन्छ नेपाल मा
@gangarajbanshi1632
@gangarajbanshi1632 2 месяца назад
Agree 👍 well said ❤❤❤jay harkabad ❤❤
@Nikshreth
@Nikshreth 2 месяца назад
एक दम सत्य
@manojrai4781
@manojrai4781 2 месяца назад
रबि जि सुध्रीनु पर्यो अबो मात्रै २ ३ दिन बाकी छ भएको इज्जत नफाल्नुस
@Sayangnuwa
@Sayangnuwa 2 месяца назад
तिनको बचाउ किन गर्नु ?? त्यसले गर्दा देष आज हल्लाई हल्लाले भरेको छ। याे रवि लामिछाने नेपालको लागी नैं अभिशाप हो त्यो त्यो विदेशी अनेक काण्ड वाला हाम्रै देशमा शासन गर्न र मुलबासी लखेट्न सुरु गरी सकेको छ चेत खोल्नु कुरा बुज्नु होला।। मुलबासी भए मुलबसी लाई नैं पाखा लगाउने राजनीतक खेल खेल्दैन ।
@nepalishakunvlog
@nepalishakunvlog 2 месяца назад
रवि काम छैन रविलाई पदको मह बढेको छ।
@dhanrana2558
@dhanrana2558 2 месяца назад
अब चेतनशील जनता, सच्चा समुदाय हरु मेयर हर्क साम्पाङ् काे पक्षमा जराक जुरूक्क उठन जरुरी देखिन्छ।
@lalbahaduryakkha1888
@lalbahaduryakkha1888 2 месяца назад
यो सन्चिता धमला को काण्ड ले घण्टी चाहिँ घण्टा मा परिणत हुन गैरहेको छ/ जय हर्क जय देश
@RaiIndra-ip8fn
@RaiIndra-ip8fn 2 месяца назад
धराने घन्टीको ब्यक्ति ले रविको पावर खोजेको होला सरिन छ नी रवि मान्छे ठीक छैन
@DeshrajRai-y1k
@DeshrajRai-y1k 2 месяца назад
Good भन्नू भयो सर छोडेनु हुदैना यो धमाल लाई
@Khokchelepu8617
@Khokchelepu8617 2 месяца назад
गृह मन्त्रीको अन्तिम अबशेष हो यो अब २,४ दिन हो तेस्पछी सकिन्छ।
@lamadinesh4563
@lamadinesh4563 2 месяца назад
लात हानेर हिड्नु पर्छ मेयरसाब ।।।
@bikirai7581
@bikirai7581 2 месяца назад
यो घन्टी पाटिको दिन सकियेछ अब
@user-ss9dr1uu6s
@user-ss9dr1uu6s 2 месяца назад
नेपाल सबै भन्दा खराब व्यक्ति हरू अहिले को घण्टा की घण्टी पार्टी मा छन्। सहकारी ठक हरू को काम छैन 😡😡।तर हर्क सांपाङग ज्यू शेर हो र शेर सधैं शेर नै हुन्छ 💪💪👑💪💪
@lismanrai5297
@lismanrai5297 2 месяца назад
84 मा यो सहकारी ठग घण्टी पार्टीको पत्ता साफ बनाउनु पर्छ
@t.p703v4
@t.p703v4 2 месяца назад
यो धमला भाइरस ले गर्दा इलाम मा घण्टी को धलौती सम्म जफत भए को छ अब घण्टी देसै भरी सकिने छ
@harirai588
@harirai588 2 месяца назад
Dharan mayor harka sampang jindabad
@pramilarai9866
@pramilarai9866 2 месяца назад
Harka sampang is great 🙏🇳🇵🇳🇵🇳🇵
@SuryamanRai-su6wc
@SuryamanRai-su6wc 2 месяца назад
जय हर्क जय धरान
@RaiKirat-gs8jw
@RaiKirat-gs8jw 2 месяца назад
यिनी हरु लाई लाज छैन पहरी वडा अध्यक्ष हरु सवै घुसखोरी हो भन्ने बुझियो यो धमाली काण्ड ले त यती धेरै भन्दा नि चुपचाप बस्नु भनेको जिउँदो लास हरु हुन जय हर्क साम्पाङ जय धरान जय नेपाल
@balkrishnagurung5690
@balkrishnagurung5690 2 месяца назад
घटना प्रती देशको शान्तिसुरक्षाको जिम्मेवारी लिएको गृहमन्त्रालयले तुरुन्त चासो लिनु सतप्रतिसत सहि हो किनकी घटनाले उग्ररुप लिने सम्भावनालाई मध्यनजर गरि चासो लिएको प्रती गृह प्रती धन्यबाद र यस विषयलाई इगोको प्रतिस्ठा नबनाइ मेयर ज्युले पनि आगोमा घ्यु थप्ने कार्य भयो भने सामजिक सत्भाव भड्किन पनि सक्छ र त्यसैले कानुनीबाटोबाट समाधान होस। मेयर साव तपाईं जिम्मेवार ओहोदामा रहनु भएको हुनाले समजदारीको उपाए खोज्नु भए उत्तम होला कि?
@DevendraDhimal
@DevendraDhimal 2 месяца назад
गृहमन्त्री डाका हो
@aayushaayush9324
@aayushaayush9324 2 месяца назад
Ta chai k hos
@pawitrashrestha3329
@pawitrashrestha3329 2 месяца назад
Griyamantrile bujekota ramrohoni k raixa vnera bujnu ramrokura honi
@Just-k3k
@Just-k3k 2 месяца назад
@@aayushaayush9324तेरो बाऊ हु झोले खाते
@jagirmanrai6413
@jagirmanrai6413 2 месяца назад
गृहमन्त्री आफै ठगी भ्रस्टाचार मा मुछी रहेको छ के गर्छ यस्तोले
@LohvGg-jm1nr
@LohvGg-jm1nr 2 месяца назад
यो घण्टा पार्टीको काम छैन
@arjunbantawa3988
@arjunbantawa3988 2 месяца назад
येस्मा त्यो आर्को छ क्का छनि सरिन तामाङ को ठुलो हात भाको महसुस भयो अब चाइ
@bishnumagar1145
@bishnumagar1145 2 месяца назад
अरु केही होइन घन्टी को काम छैन
@MiraRai-es5fe
@MiraRai-es5fe 2 месяца назад
मेयर साब। अलिकति पनि चिन्तित नहुनु। होला नेपाली जनता हजुरको साथमा छ अब देखि यस्ता नैतिक हिन व्यक्तिबाट टाढै रहनु होला। भाइरल हुनका लागि नाटक गरेर आफ्नो स्वार्थका लागि। चिल्ला चाप्ला कुरा गरेर अघिपछि आउन सक्छ त्यस्ता व्यक्तिबाट टाढै रहनुहोला हजुरको जय होस🙏🙏🙏🙏♥️♥️♥️
@jhamaklimbu1876
@jhamaklimbu1876 2 месяца назад
गृहमन्त्री नै सहकारी काण्ड को नाइके हुन मिसन ८४ मा 🔔🔔🔔लाई 🔕🔕🔕हुने निश्चित छ यस्तै तरिका हो भने 🙄🙄🙄🙄🙄
@deshbahadurrai-7124
@deshbahadurrai-7124 2 месяца назад
Harka sirlai sidhyaune kura teti sajilo xaina yedi teso vayo vane ghanti sabei sidhinxa yad rakh rabi💪💪💪
@anbahadurpun5680
@anbahadurpun5680 2 месяца назад
सहि कुरा भन्नु भयो मेयर ज्यु सलुट छ
@kuwaitkuwait7690
@kuwaitkuwait7690 2 месяца назад
अब रबि अाफइ जेलजानलाइ खुट्टा उचालेर बसेका छन अनि काहा राम्रो काम गर्छन त
@KhemRana-ri2do
@KhemRana-ri2do 2 месяца назад
Harka sir teslai xodni hoina Hai 🎉❤❤❤
@ayushnanepal1603
@ayushnanepal1603 2 месяца назад
Rabi lamichane rip
@sumansubba12
@sumansubba12 2 месяца назад
घण्टी को काम छैन चित्ता नगर्नु जन्ता तपाईं को साथ मा छुम मेयर जिउ पाटि खोल्नु तपाईं सारो भएन एक नम्बर प्रदेश नै खाफी छुम
@uttamrai7602
@uttamrai7602 2 месяца назад
गृहमन्त्री रबिलामिक्षानेको केही औचित्य देखिन पहिले देखि सुन्दै आको हो तर यो घत्नाले थाहा भयो
@jessy124
@jessy124 2 месяца назад
यो धमला आफै नागिए ।नैतिक पतन र अनुशासन हिन महिला हार्दिक श्रद्धाञ्जली चोथाले छि थु।
@narthapa5521
@narthapa5521 2 месяца назад
Good job Jay harka sampang ghanta party ko hat hunask xa yas ma sarin tamang ko pani hat xa jasto lagyo
@babuaryal6620
@babuaryal6620 2 месяца назад
Harka sir hajur sachat rahanu 🙏🏻🙏🏻🙏🏻
@chandralimbu7724
@chandralimbu7724 Месяц назад
रास्वपा अध्यक्ष/पुर्व गृहमन्त्री रवी लामिछानेलाई मेयर हर्क साम्पाङले लगाउनु भएको आरोप सही हो भने । रवि लामिछानेप्रति लागेका गम्भीर आरोपहरूलाई यसले पुष्टि गर्छ । जुन जनताको विस्वासमाथि घात हो । हामी प्रार्थना गर्छौं कि मेयरको आरोप गलत सावित होस् ।
@amritlimbu5753
@amritlimbu5753 2 месяца назад
अब घण्टी सकिने भयो
@Bibasrai386
@Bibasrai386 2 месяца назад
घण्टी सकिदा कति धेरै नेपाली हरु खुशि हुने रैछ। तिमिहरुकाे राजा माहाराजा हर्क ले तिमिहरुकाे देश बनाई दिन्छ 😡😡😡😡
@yehangkhambu69
@yehangkhambu69 2 месяца назад
घण्टा बिचारा आफै हराई सके मेयर साव..!! तपाईं काम गर्दै जानुहोस् ८४मा घण्टा कहिकतै हुदैन, रविले गुरु त हर्क साम्पाङ हो भन्थ्यो, बोलीमा मात्र रहेछ..!!!
@sheshuchai5713
@sheshuchai5713 2 месяца назад
रबि रबि भन्छन् यो त डाका हो। नागरिकले मेलापात गरेर सहकारी मा राखेको पैसा त खाने मान्छे हो। यसलाई त युबराज सफलले ठिक गर्छ।
@bishnu54khandluk34
@bishnu54khandluk34 2 месяца назад
सहि भन्नुभयो मेयर ज्यू कसै कसैकाे चम्चा रहेछ।
@hastalimboo4012
@hastalimboo4012 2 месяца назад
यि धमलाले लाखौ रूपैया लिएर यो कार्य गरेको हुनुपर्छ.
@nihansubba4371
@nihansubba4371 2 месяца назад
Harka sampang🙏🏻🍀 nepal ma hjr jati ko sachha desh vakta dekhna paye🙏🏻
@narbahadurtamang8327
@narbahadurtamang8327 2 месяца назад
जनजाति एउटै थर जात छुट्टाछुट्टै गराई संज्ञता छुटाई प्रदेश बनाई सबैलाई एक्लाएक्लै बनाएर बहुन वादले पेलेको छ जब जनजाति सबै एक हुन्छ र हुनुपर्छ अनि नेपाल रहन्छ अब छुट्टीएको जनजाति राई लिम्बू मगर तामाङ नेवार गुरुङ से्पा कामी दमाई सार्की धिमाल दनवार धिमाल माजी राजबंसी सतार कुमाल थारु जनजाति एक भएर देश बचाउनुपर्छ नेपल जनजाति सरकार बनाउनुपर्छ 😂😂😂😅😅
@rajlimbu1576
@rajlimbu1576 2 месяца назад
You’re the best Mayer in the world,don’t worry about anything we’re in your side god blessed you 🙏🙏
@DamodarGm-zq4sk
@DamodarGm-zq4sk 2 месяца назад
You are a right harka sir❤
@ramanrai2275
@ramanrai2275 2 месяца назад
मैले जहिले पनी भन्ने र सोच्ने गर्दछु यो नेपाल भन्ने मुलूक तुरून्त मुलबासि लाई जिम्मा दिय यो नेपाल सेर्ग नै हुने र बन्ने थियो ा रॅा सो पा को बिषय मा मिर्टर रबिको चहि यो मुलूक को जनता ले बिस्वास गर्ने ॲझै धेरै बाकि छ केही क्षेणिक हर्कत मा हौसीनु हुदैन होला की ??? बरू रॅासोपा को प्रमुख स्थान मा शुमना श्रेष्ठ लाई जिम्मा दिय रॅा सो पा को ॲायू ॲलिक लम्बिने थियो की ा
@sole5062
@sole5062 2 месяца назад
Jasle je vaneni hudaina tapai kasai ko jhole hai,tapai baas nepali original chhoro ho sir tapaiko Saath ma hami sabai Nepali chham kaam garnu sabai Nepali tapaiko asthma chhma❤❤❤❤❤ Jaya harka jii pyaro sabai nepaliko brother ❤❤❤
@rajanbaniya-dd2ci
@rajanbaniya-dd2ci 2 месяца назад
अरुले गरेको गल्ती रबि पाती लाई दिनु गल्ती हो अब पर्सि सरकर बात निस्किय पछि हर्क सम्पङ ले सबै नियाए पौनु हुन्छत
@beijingsherpa4547
@beijingsherpa4547 2 месяца назад
Setting ho sub 100 %
@dhanrana2558
@dhanrana2558 2 месяца назад
घण्टी अवस्य सकिन्छ
@sushanlimbu-ru7ne
@sushanlimbu-ru7ne 2 месяца назад
Ot Mange sewaro 🙏🙏🙏 Mangle sadhai rakshya garos Hjrlai jay Hark sampang💪💪💪jay Nepal 🙏🙏🙏
@nunbahadurgaha7331
@nunbahadurgaha7331 2 месяца назад
Mear ju hajur ka dheri ramro xa ani hajur le garnu vayako shoch bichar ani shallaha shujhab dheri ramro Mear harka shampan ju aagadi baddai janu hola hami 3crrod janataharu hajur ko shath ma ❤❤❤❤
@KhadgaShahi-ok3xz
@KhadgaShahi-ok3xz 2 месяца назад
Deshko netaharu Kam xain aafno kamma agadi badnu mayeur Saheb
@RaiKirat-gs8jw
@RaiKirat-gs8jw 2 месяца назад
जय हर्क साम्पाङ जय धरान जय नेपाल 🎉🎉❤❤
@Bashyal815
@Bashyal815 2 месяца назад
जो सुकैले जे भनोस ।। रास्वपा लाई बहुमत छैन काम गर्न सकिराएको छैन ।।2 टा फाइल मात्र के खोल्न खोज्या समीकरण परिवर्तन भएकै हो।।।।काम गर्न नसक्या हैन अक्सर कम सिट हो।। जब सम्म पुराना पार्टी सत्ता हुन्छन तब सम्म हर्खे को बाउ वालेन आएनी काम गर्न सक्दैनन।।सबै कुरा रास्वपा माथी खनिनु है हर्ख जि ।।।।। थुक्क
@aswingiri3517
@aswingiri3517 2 месяца назад
यस्तो देशमा बस्न भन्दा अमेरिका गएर आनन्द को जीवन बिताउ रवि जी,पापीहरु बस्ने देश हो ,हामी जनता को सोचमा एमाले ,कांग्रेस,माओबादी भन्ने शब्द हट्दैन कहिल्यै यो देश बन्दैन, जाऊ रवि जाउ,बानियाँ पनि गए,आनन्द को जिन्दगि बिताएका छन् है,
@0.3clips
@0.3clips 2 месяца назад
America ko rin khayara Ako 😂😂😂
@PaulRai-vf6lv
@PaulRai-vf6lv 2 месяца назад
Ravile thulo maxa liyera jane jamarko ma xa k tapaiko kura manxa bhanya...😅
@buddharai3089
@buddharai3089 2 месяца назад
😂😂😂😂कहाँ जान्छ हौ नेपाल मा जस्तो अमेरिका मा लुट्न कहाँ सजिलो छ😂सहकारी मा जम्मा गरेको गरिब दुखिको पैसा सबै खाइ हाले होइन भन्ने ठाउँ नै छैन चुपचाप पचाइसके त🤔अमेरिका मा भए उहिलो जेल कोची सक्थ्यो यो नेपाल हो जति लुटे जति थर्काएर कमाए नेपाल मा नै हो रविले नेपाल छोड्छ्🤔दुहुना गाई कहाँ सजिलै अरुलाइ दिन्छ्🤔
@RamKumar-qj1wq
@RamKumar-qj1wq 2 месяца назад
प्रहरिको सँलग्नतामा धरानमा ड्रग्सको विक्री बियरण हुन्छ भन्ने आरोप आउदासम्म प्रहरी नाैन हुनु यो कान्डमा हामी साधारण जनतालाई नि थाहा भयो, राजनितिक नेता , जब प्रतिनिधीनै धमलाको सुरक्षा कवच बनेका छन्। प्रशासनिक अँगमाथी यसत्रो ठुलो आरोप लाग्दा ग्रिह मन्त्रालयले एक्सन लिनु पर्यो। होइन भने यस्तो बिक्रिती मेरो मातहतमा रहेको सँघ सँस्थामा छ भनेर स्विकार्नु पर्यो।
@sanjaysubba1328
@sanjaysubba1328 2 месяца назад
Ma harka rai ko baies hoina tara harka rai ko kura ma hami shahamat chum
@user-yq5uz7vd7y
@user-yq5uz7vd7y 2 месяца назад
अब 2 3 दिन बाकी छ अहिले काम नगरे पछि पद नै जान्छ।
@chhetripremvlogs
@chhetripremvlogs 2 месяца назад
यो ले फेरि पनि रवि लाई सिध्याउने खेल भइरहेको छ राम्रो काम गर्न खोज्यो खुट्टा तान्ने काम सुरु हुन्छ
@rajsunuwarkiratimukhiya4733
@rajsunuwarkiratimukhiya4733 2 месяца назад
You are right harka sampang sir 👍🇳🇵🇳🇵🙏
@buddharai3089
@buddharai3089 2 месяца назад
रवि लामिछाने प्रतिको मेरो बिश्वास पहिला नै हराको हो काम छैन अरुलाइ थर्काएर आफू माथी बस्छु भन्ने गलत सोच लामिछाने को🤔सच्चा सचेत युवा युवती ले दिएको साथमा लात हान्ने तपाइको दिन उल्टो शुरु भकै हो झन धमलाले अझै ओरालो लगाउने भो🤔आफ्नो खुट्टामा आफै बन्चरो हान्दै होइन नि भन्छौ होला रवि छामेले😂सहकारी को पैसा गरिब दुखिको पैसा खाएर त हैन भन्छ सिधै अरु त झन हो त पक्कै भन्दैन्🤔कस्तो लाजै नभको रैछ हौ यो छामे त🤔 जामा लाउने नै रैछ सुरुवाल लाउने जस्तो काम नै भएन्🤔
@yogenrai8881
@yogenrai8881 2 месяца назад
जयहर्क जयदेश
@anitarai9669
@anitarai9669 2 месяца назад
Akdam sahi vannu voh hajurle
@chhetripremvlogs
@chhetripremvlogs 2 месяца назад
गल्ती गरेकै हो भने कारबाही हुनु पर्छ अरु लाई दोष मात्र दिने काम नगरे हुन्छ
@madanjimi2498
@madanjimi2498 2 месяца назад
जया हर्क सर रबि चाेर हाे यासकाे अयु धेरै छैन।।
@sushilachauhan3583
@sushilachauhan3583 2 месяца назад
Harkh sir aafubla bato n birunu yestacghra jun sukai mantri haru sanga n darunu hami hajur ko sath xu
@beijingsherpa4547
@beijingsherpa4547 2 месяца назад
100%right
@parbatipurja4527
@parbatipurja4527 2 месяца назад
Harka sampang is best ❤❤ yo rabi khate neta harpa sampang Ra balenko name le chaleko jiteko ta honi
@rairai352
@rairai352 2 месяца назад
Jay harka sampang jay dharan
@praladkiranti572
@praladkiranti572 2 месяца назад
Aba ghantiko din gayo...
@Dilhari-bro
@Dilhari-bro 2 месяца назад
हुदैन हुदैन सहकारी सक्ने हरु सङ्ग
@nirmalarai5993
@nirmalarai5993 2 месяца назад
100% sahi Kura garnu vayo meher sayab 👍👍👍👍👍👍👍👍👍👍🙏🙏🙏🙏🙏🙏🤩🤩🤩🤩🤩🤩🤩🤩💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖
@user-yq5uz7vd7y
@user-yq5uz7vd7y 2 месяца назад
रबि के हेरेर बसेको छ अहिले सम्म उल्टै फोन गर्न हतार गृहमन्त्रीलाई
@prakashrai3449
@prakashrai3449 2 месяца назад
नागरिकता काण्ड मा कोहि कसैले पैसा लिने गरेको हुन सक्छ, यो आइमाई संग प्रमाण नभए नि, कहिँ कतै सुइको पाको हुन सक्ने सम्भावना छ,
@Gmaangurung2024
@Gmaangurung2024 2 месяца назад
एस्तो संघीन आरोप जनप्रतिनिधिलाई लाउद नि कोइ जनप्रतिनिधि नबोल्नु को कारण के होला?
@tumsha-v4t
@tumsha-v4t 2 месяца назад
Hark sampang good job rabi thwo dhamala vaneko des koi vairus hun dharane samuday le maso daler jila katau😊😊😊😊
@MrLimbu-bq3jp
@MrLimbu-bq3jp 2 месяца назад
सत्तिले सरापेको देश हो नेपाल बस्नुलाई ठिक छैना ठगहरुले ठगेका हुन
@user-dd9cd6dv4m
@user-dd9cd6dv4m 2 месяца назад
💯 person right
@jennex6740
@jennex6740 2 месяца назад
Griha mantri sakinalai ho aba nepal bata kina jaila harka ko paxi lako singai nepal harka sampang sanga xa jaya harka sampang ❤
@user-ok1jf5sz4f
@user-ok1jf5sz4f 2 месяца назад
Partyle kehi pani gardaina yesto virusharulai jogaina bahek aba janta sachet hunu jaruri xa
@user-np5wc5zn4d
@user-np5wc5zn4d 2 месяца назад
Jaya Harla sampang
@robinmagar8331
@robinmagar8331 2 месяца назад
Jai jai harka sampang ji 👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍
@sukmanlimbu1795
@sukmanlimbu1795 2 месяца назад
जय हर्का सर तपाईँले भन्नुभएको कुरा धेरै राम्रो छ रवि भनेको त चोर त हो नि यो सहकारी संस्थाको पैसा चोर्ने गधा त हो नि। तिनीहरू पार्टी अब आउँदैन।
@BdthapaMilan
@BdthapaMilan 2 месяца назад
Ahele aayara yo rabe pani var lagen hark sar ko Kura right 👍👍🙏🙏
@MillionaireAdcb
@MillionaireAdcb 2 месяца назад
Ghantiley grda po yo boksi ufreko.
@lhakpatamang8905
@lhakpatamang8905 2 месяца назад
यो भालुनि आइमाहि को जस्तो तल्लो सोच कसैको हुदैन होला सायद । खाडि मा बस्ने मान्छे त मान्छे नै हैन जस्तो गर्यो भालुनि ले ।।
@KrishnaLama-yr1hb
@KrishnaLama-yr1hb 2 месяца назад
हर्के सस्तो भो ।आफु बदल हावा नबोल।मेयर भयर मिडिया बाजी धेरै भो।ठा,उमा नबसेपछी हेप्छ।यो हावा कुरा नगर बालेन सिट ट्युसन लिदा हुन्छ
@user-tp2zu2cb6d
@user-tp2zu2cb6d 2 месяца назад
Ravi chor ra sarin hichda ko dam bato prichalit bhako ho yo kt sar
@bhimgurung326
@bhimgurung326 2 месяца назад
जय हर्क साङपाङ
@lilamagar304
@lilamagar304 2 месяца назад
Jay Hark sampang
@user-jp8bm8ft1h
@user-jp8bm8ft1h 2 месяца назад
Dhamala lai karbahi garnu parxa griha mantri jiu
@raiupindra7485
@raiupindra7485 2 месяца назад
Good meyara
@tembachhiringsalaka6030
@tembachhiringsalaka6030 2 месяца назад
अदङ बदि मचिन्नु थलेको छ णेपल देश म रम्ररी बुज्नु होस है
@kamu_77
@kamu_77 2 месяца назад
एउटा जाबो महिला ठेगान लाउन नसक्ने मेयार साप😮 जाबो एउटा महिला ठेगान लाउन नसक्ने
@khinarana542
@khinarana542 2 месяца назад
You are right
@jagatgurung9456
@jagatgurung9456 2 месяца назад
धेरै दिन पछी हर्क को अनुहार देख्यो इलाम को चुनाव पछी हराको हर्क अहिले विवाद मा 😁
@rajtek4478
@rajtek4478 2 месяца назад
Bee strong mayor sab kaseeko kahee chalna 6ena sataya ko बिजय सदैब छ।
@sangyasaru6119
@sangyasaru6119 2 месяца назад
Sahi vannuvayo
@PBalreshf
@PBalreshf 2 месяца назад
Rabi fataho
@SabinaRai-oo9qe
@SabinaRai-oo9qe 2 месяца назад
Rabi 4 ota ko poi,Sahakari fraud, aaphnai patrakar sathi lai marne,aaphnai driver lai marne 1 number ko fataha ho.Yo hamro desh ra janata ko lagi nikai nai ghatak chha. Yasko party lai aba Sabai sahet Nepali le dhulo chataunu parchha.Sabai Sachet janata haru belai ma Sachet hau.yo ek number ko bhrastachari ho.Sabaile hamro jana priya desh bhakta neta Harka Sampang lai support garum. Jay Harka Sampang,Jay Sachet Nepali ,Jay buddhi,Jay Desh.
Далее
E361 Navigating the Bible: The Pentateuch
44:18
Просмотров 245 тыс.