अध्यारो कोठामा बलेको म एउटा सानो दियो त्यो दियो मै हो भन्ने शब्द त्यो एकदम शुभ सन्देश र जनबिचार हो।यसले जनताको भावना लाई बोकेको पाइन्छ त्यसले एक महत्त्वपूर्ण भुमिकाले देश र जनताको भबिस्यबाणी भइसक्यो भनेर बुझ्नै पर्छ !
वाह वाह ४ जना उत्कृ्ष्ट कलाकारहरू एक मुस्ठ एकै धरातलमा प्रदर्शन देख्न पाउँदा साह्रै गर्व लाग्यो । धन्यवाद,नमस्कार ! जय होस जय सुम्निमा पारूहाङको कृपाले तपाई हामीहरू सबैंको रक्षा कल्याण प्रदान गरून् ।। जय जय जय होस - आसेवारो नोगेन सम्पुर्णमा हङकङ बाट म ।।। Best Wishes and Love you all from all the way SAR HongKong ! 👏🫶💝🫶🙏🙏🫡💞🎈💞❗️
राई ईज किङ त्यसै भनेको होईन!! यस्तो बीर किराती को छोरा सुम्निमा पारूहाङ ले जन्माएको बीर छोरा महान् गायक राजेश पायल राई ज्यू लाई सलाम बधाई शुभकामना धन्यवाद सेवारो 🙏🏽💪🏽😇💞
करिब १४ सय बर्ष किरातीहरुले नेपालमा राज्य चलाएको ईतिहास सर्बबिदितैछ, साथै नेपालको सबैभन्दा पुरानो जाती सस्कृती भएको हामी किरात समुदाय हो। जस्मा प्राय राई लिम्बु सुनुवार याख्खालाई हाल किरात समुदाय भित्र पर्छ भनेर चिनिन्छ भने, किरातीहरुको राज्य हुँदा नेवार, गुरुङ्ग, मगर , धिमाल , तामाङ्ग लगाएत सबै सबैलाई किरात समुदाय भित्रै पर्थ्यो भन्ने कुरा केही ईतिहासबिद हरुले नै बोलेका लेखेका छन्। अब यति धेरै शासन गरेका हाम्रो २९ जना राजाले शासन चलाउदा पनि आफ्नो पुर्खाको हाम्रो पुर्खा पारुहाङ्ग सुम्निमा आफ्नो पुर्खा भगवानको प्रतीक बनाउन त्यतिखेर सोच्न सकेनन् । तर अब हाम्रै समुदायहरुको सकृयतामा यो पृथ्वी रहेसम्म रहिरहने अत्यन्तै ऐतिहासिक शुभकार्य शुरु गर्नुहुने हर्क साम्पाङ्ग (हर्क राज राई) को नाम ईतिहासमा यलम्बर पछि हाम्रो समुदायले हर्क साम्पाङ्ग को नाम लिनेछ, हर्क साम्पाङ्ग पछि त्यहीँ प्रतिमासगै शिलालेखमा यहाँ हरु सबै नाम पनि सबै सबैले पढ्न र देख्न पाउनेछन् । सबै सबैलाई सेवा सेवारो😘😘😘🙏🙏🙏
Yesto mahan karya kahile vayeko thiye n aghi ani pachi Pani dharan euta aitihasik udharan ho + harkha sampang is first king of the developer.. sewa xa upasthit sampurna mahan kalakarharulai ❤❤❤ ❤
Great salute to my lord Dharane Mayor Respected Harka Sampang 🙏 My legend singer Rai is King Respected Rajesh Payal Rai🙏 Most popular Film maker, producer, actor, director, writer, singer, dancer Respected sir Daya Hang Rai🙏🙏 My diehard actor Respected Wilson Bikram Rai🙏🙏🙏 & all my respected person.🙏