यस्तो समयमा पनि दर्शकहरु लाई मनोरञ्जन गराउनका लागि गाउँ घर जङ्गलतिर को सुटिङ गरेर हल्का रमाइलो होईन पुरा रमाइलो गराउनु भको छ् ! धन्यवाद भन्छु हल्का रमाइलो टिम लाई
स्कुटी overhit भयर हो बल्छी दाइ oil service गर्दा अलिक राम्रो oil हाल्नु होला लोकल न हाल्नु होला स्कुटिलाइ राम्रो oil भनेको mutol भन्ने oil पाइन्छ त्यही प्रयोग गर्नु होला। स्कुटीको समस्या भनेको २ जना यात्रा गर्दा यस्तै समस्या आउने गर्छ प्राय सब्बै offroad को समस्या यहि हो।। ख्याल गर्नु होला।
Hoitt Masterni ko thothro khattara Scuter le dinu dukkha diyexa bichara sabbai janalai, ekxotri sabbai A to z check gari banaunu ni haw before travel,Ani huna sakxa vani buy a New one in this New Year,.
Kahile kahi palpa pani aauna paryo daju😂 palpa sarai 🤗 Gorkha paltan film ko shooting garepaxi koi pani aaunu bhaxaina shooting garna😊😊yaha Hajur haru le khojeko thau prasta xa😍😘 lots of love fromm palpa❤️❤️
होइन के हो जहिले स्कुटी बिग्रेको मात्र देख्छु त। अब नयाँ फेर्नु पर्यो हल्का रमाइलो टिम.. यो अनिताको ज्यानले थिचेर होला हौ स्कुटी बिग्रेको.. ज्यान हेर्दा बुलेट चड्ने खालको छ।😂😂