धेरै शब्द लेखन चाहिन , अनगिन्ती शुभकामना 🙏🙏 याे भिडियो भनदा अगाडि चेत दाईकाे भिडियाे पनि हेरे राम्रो लाग्यो । उहाले पनि उतसाहित भाइ छ भन्नू भाकाे थियाे 👏👏👏
जे होस मान्छे बुझ्ने खालको हुनुहुदो रहेछ प्रगति गर्दै जानुहोला.कस्तो दुखको कुरा गर्नुभयो आफ्नो उमेरका कोहि पनि छैनन् गाउँमा भनेपछि हाम्रो देशको हालत?❤❤👌👌👌🙏🙏
साच्चिनै कृषि कर्म दुख त धेरै छ तर दुख भित्रको सुख पनि धेरै नै छ । पैसा त मरेर कस्ले पोको पारेर लान्छ र जति भए पनि पुग्दैन तर पनि खलखलि पसिना बगायर बा अामाको साथमा बसेर गरेको पौरख कराेड बराबरको हो हिम्मत अात्मविश्वासको खानि अनि स्पस्टवक्ता कृषक बाख्रापालक साथिलाई मनै देखि सम्मान गर्न चाहन्छु । यहाँको पौरखले एकदिन पक्कै पनि मन्जिल हासिल गर्नेछ ।❤🙏
सारै राम्रो सोच बिचार । सफलताको शुभकामना छ । मैले पनि 1 बर्स देखि बाख्रा पालेकोछु सानो तर बेबस्थित खोर बनायको छु। खोर सबै आफैले बनायको छु। घाँस को नि बेबस्था गरिनै रहेको छु। गरेको अनुसारले राम्रो नै भैराको छ । तपाईंको भिदियो हेरेर झन उत्साह बढेको छ। म नि ढिलो हुन्छु तर सफल हुन्छु भन्ने आस लाग्यो। धन्यवाद छ मेहेनती दाजुलाइ❤❤❤❤❤
Maile harek bakhra palne goth kreesak haru here tar kasaiko goth ma kalo local bakhra dekhina sabiko boiler giriraja les type ustai2 bakhra matrai dekheko xu yo boiler bakhrako mashu local bakhrako jasto mitho rasilo swosthe bardak xaina3