Honi,katabata duita pun ta pugexa kamsekam. Euta Thapa, aru chain kah xan? K vsya hun. Rukum,Rolpako chims navaye ko uthdinthyo prachanda ko lagi? Jayawardena hos
रुकुम रोल्पाका सोझा मगरहरुलाई युद्धमा लगानी गरेर अहिले के पाउनु भयो म त अहिले मोजमस्ती गर्ने त बाहुन र छेत्री मात्रै देख्छु त अझै त्यहीँ आतंककारी प्रचण्डेलाई हाइ हाइ गर्छन रुकुम रोल्पाका मगरहरु कति लाता हुन गाथे बुद्धि देउ भगवान
म नेपाल आर्मी हो मैले कहिले सुचेन दुश्मनी म सधै आफ्नै दाजुभाइ दिदिबहिनी सम्झेर सम्मान गर्ने थिए 20/61 सालमा जोगएको छु बाग्लुङ तारा खोलामा 5 जना दिदी बाहिनी दाजुभाइ हारु लाई ।
Prachande le loppa khuwayo,yoddha haru Aile sarir ma goli bokera tadpi tadpi bachiraxa upachar garna paisa xaina Khana Anna xaina, k feriyo?prachandele Des bechera sakyo, yoi janayuddha le Garda prachande kurchi ma pugyo prachandele Des bechna payo,vanesi kasari k feriyo hola aso vannus na
@@DA-kg5renegetive matra herne ? Jat pratha gau ghar ma samajik hinsa haru pani ta ghatyo ni tyo ni hernu parxa 50 percent naramro bho bhane 50 percent ramro pani bhayo
Honi hajur, gau gau ma katilai nach gan ramailo gari dekhayera Asto ramailo hunxa vanera school ka kalila student harulai fakaifulai lagyo, katai Jana namamema jabarjasti tanera lagyo, kasailai Jana namanema maryo,kasailai army police Lai kina hlp garyo vanera tesai goli thokne,,khusile Jane ta thikai xa najanelai jabarjasti tanera lagera yuddhama ladna layera katile jyan gumaye 😢
Salam x kamred laii hjr le je jati kura garnu vo Sahi kura garnu vo gulmi phoksing g.b.s ko pari Patti jangal ma ho hjr haru lade ko. ghatana bare sundakheri malaii pni ajhaii ni kasto kasto bhayarw aaux hjr haru lade ko hamiharu le dekhekathiyauu.toyo ghatanko bare ma je jasto bhayako thiyo tehi kura bhannu vo malaii saraiii khusi lago.
वास्तवमै भन्नु पर्दा १० बर्षेे जनयुद्ध नेपालकै कालो समय हो। न चाहदा न चाहदै पनि अधिकांश नेपालीहरु युद्धमा होमिए। न चाहदा न चाहदै पनि एक नेपालीले अर्को नेपालीलाई दुश्मन मान्ने एक अर्कालाई मार्ने यस्तो दिन अब कहिल्यै न आओस। देशमा शान्ति आओस।।
ताजुब लाग्छ, प्रचण्डका यी छाउराहरु कुन गर्वले यो कम्ब्याट लगाएर अन्तर्वार्ता दिदै होलान्!😭 लाटागाँडालाइ लडायो, राजधानीमा दरबार ठडायो। मुसाको छोरी मुसैलाइ।🤣
Yo ta sabaile vanne kura ho.. Ho pani.. Tara k garnu tetikhera ko samyele magekoi yudda thiyo nirangkush sasan thiyo annaye atyachar, jatved.. Xuwaxut pidit thiye janta haru.. Ahile po freedom xa ta... Tara jyada freedom pani naramro rahexa
@@mihangbantawarai1214प्रचण्डले तँ खातेलाई पनि तराइमा एक बिगाहा जग्गा र तीन तले घर दिलाउँछु भनेर चिउराको भरमा बन्दुक भिराएको हुनुपर्छ। मेरो वाक स्वतन्त्रताको चिन्ता नगर, तँ जनयुद्ध अगाडी कुन अवस्थामा थिइस र आजको दिनसम्म आइपुग्दा कुन अवस्थामा छस आफैलाइ मुल्यांकन गर। अयोग्य लडाकु ठहर गर्दै जंगली कुसुन्डाहरुलाइ प्रचन्डेले लोप्पो खुवाएको कुरा किन स्वीकर गर्दैनस? हुन त त्यो बेलाको प्रचन्डेको दालमोठ चिउराको गुणले यति भुकेको होलास,भुक्दै जा...
उति बेला एउटा आमाको 2 टा छोरा माओवादी र आर्मी भयर लडाइँ गर्यौ देशलाइ सयौ बर्ष पछाडी धकेल्ने काम गर्यौ कति ठाँउमा त सडक निर्माणका लागि गयका आर्मिलाई मर्यौ अहिले प्रचण्ड ले देश स्वाहा पार्यो अब तिमिहरु केरा खायर बस अब प्रचण्डले तिमिहरु लाई मुर्रा दिन्छ अब तेइ हेरेर बस
आज भन्दा 100 वर्षा अगाडि को ईतिहास हेर्नुहोस नेपाल्को अनि थाहा हुन्छ मावो बादिले के पहिलाको नेपाल फर्कायोत नहुने कुरा गर्छ देश दुबायेर देश को हालत सबै भन्दा गरिब देश बनायो सबै कल्कार्खान बन्दा गरायो
धेरै जना को कमेन्ट पढियो एक नारी ले आफ्नो जीवन को प्रवाह नगरी राज्य ले गास बास कपास को गरेन्टी गरेर बनाएको सेना सग लेडेको कथा सुनाउँदा नामर्द हरु लाई लाज लाग्नु पर्ने बहादुरी चेली वर्गीय माया ले कमरेड साहिनो लगाई सलाम छ बहिनी हिजो युद्द आज गद्दार नेता लाई कथा भो
म सबै जनमुक्ति सेनामा काम गर्ने दिदिबहिनी दाजुभाइ लाई सलाम गर्छु तर प्रचण्ड ले बिर्सिये येस्ता योद्धा लाई आफू र आफ्नत लाई मात्रै हेरे कमाये जिबन मा कायापलट गरे योद्धा हरु लाई झन् पिडा दिये तेसैले यी बडेमान का नेतालाई हेर्न मन नि लाग्दैन
तपाई हरु ले गर्दा परीवर्तन भयो उद्दार गर्नु भयो भन्नू हुन्छ यो पत्रकार ले यो देश मा मावोवादी ले गर्दा के उद्दार गरे के परीवर्तन भयो महास्य पत्रकार जिउ ? हो पत्रकार जिउ निकै परीवर्तन त भयो देश मा तर चोरी चकारी हत्या अपहरण भरस्टचार यी परीवर्तन हरु भये हत्या गर्नु साधरण भये ।
यिनिहरुकाे गल्ति छैन कसैले फकाई फुलाई अब हाम्राे शासन अाए पछि स्वर्ग हुन्छ भने साेजा जनजातिहरु बिस्वासमा परे ज्यान मायामारेर लडे पुष्पकाल लगायत केही ब्यक्तिकाे लागि मात्र स्वर्ग नै बने अरु बिचल्लिमा परे ।
Ma yo mahobadi lai nai dekhera tholo bako ho hana bt malai bikul nai man pardina mahobadi Iam inspiring to Nepal army because he is real hero so Iam real proud to be Nepal army Tq n ma Nepal army fail baye bt it’s ok now Iam a Indian army more then hpy ❤
तपाईं हामी सबै दाजु भाइ,दिदी बैनि हाेनि हजुर💞🙏हामी आर्मि निर्दयि हुँदैनाैं,हाम्रो पनि मन हुन्छनि🙏म पनि खारा ब्यारेकमा बसेर आएकाे ब्याक्ति हाे,मलाई माअाेबादि देख्दा पनि मायाँ लाग्थ्याे,उनिहरु पनि आफ्नै परिवार जस्ताे लाग्थ्याे💞🙏
महिलाले अधिकारको नाममा दुरुपयोग पनि भयको छ भनौ अथवा गरेका छन् । कोही कोही दोभीपापी महिलाले किन भने सहमतिमा यौनसम्पर्क गर्यो पछि भनेझैं भयन या मन परेन भने लमलाई त बलात्कार गर्यो भनेर जेलमा सडाउने पैसाको वार्गीनेन् गरेर पैसा अशुल्ने कामदार काम पनि भयको छ।
Jai Kirat. We are the tigers. Kiratis have been described in the Mahabharata as tiger men which means simply as brave and fierce as the tiger. Kiratis should unite and take back the power from the Hindu Brahminbadi/Bahunbadi government. We Tharus are also part of Kirat families. And among the Newar communities - Jyapus are part of Kirat families. (Maharjan, Dangol, Singh, Suwal, Prajapati, Tandukar, Byanjankar, etc.), Gopali, Balami are Kiratis. Kiratis must now unify and take back power from the Hindu Brahminbadi/Bahunbadi government. Jai Kirat Jai Naya Nepal