Тёмный

हामी संसारकै भाग्यमानी मुसलमानी हौं  

Binu Pokhrel
Подписаться 36 тыс.
Просмотров 104 тыс.
50% 1

GUEST: Abdul Samim
HOST : Binu Pokhrel
CAMERA/EDIT: Arya Digital
भिडियो भित्र :
हिन्दू देशका मुसलमान जनता
नेपालमा मन्दिरमा बजेको घन्टा मस्जिदमा सुनिन्छ, गुम्बाको ओम् माने पेमे होम् मन्दिरमा गुञ्जिन्छ ।
यहाँ धर्मको विविधता झगडामा होइन, मानवताको केन्द्रमा पुगेर टुङ्गिन्छ । कहिलेकांही धार्मिक कलहका लागि प्रयास भइरहेका हुन्छन्, तर ती सबैलाई सद्भावको यही धागोले उनेर शान्तिमा बदल्छ । नबोले पनि हामी चुपचाप यो कुरा मससुस गरिरहेका हुन्छौं ।
अर्थात् नेपाल बहुजाति र बहुधर्मको एकत्वमा बाँचेको देश हो । अझ यस्तो देशको इतिहास हजारांै वर्ष लामो छ । जहाँ झण्डै दशवटा धर्म मान्ने २२४ जातजाति बस्छन् । जनसंख्याको हिसावले मुस्लिम धर्म मान्नेहरु ५.९ प्रतिशत छन् । अर्थात्, आजहामी मुस्लिम धर्म बारे चर्चा गर्दैछौं । जो नेपालको जनसंख्या तेस्रो नम्बरमा हुनुहुन्छ ।
नेपालमा मुलमानहरु कहाँ कहाँ र कहिलेदेखि छन् भनेर खोजी गर्दा तीनथरी इतिहास भेटिन्छ यहाँ । कास्मिरी मुसलमान, पहाडे मुसलमान र तराईंका मुसलमान । तराईका अधिकांश जिल्ला र पहाडका गोरखा, तनहुँ, कास्की, स्याड्जा, पाल्पा, अर्घाखाँची, प्युठान, दैलेखदेखि अछाममा मुसलमानको बाक्लो बसोवास छ ।
नेपालमा मुसलमानहरु कहिले कहिलेदेखि छन् भनेर बुझ्दा तिन तहको इतिहास भेटिन्छ । सातौं शताब्दीमा लिच्छवीकालमा नेपालबाट अरबी देशमा व्यापार हुने गरेको कुरा ई सं ७८२देखि ७८३ तिर लेखिएको पुस्तक ‘हुउद अल आलम’ मा उल्लेख भए अनुसार त्यो बेला नेपालबाट कस्तुरीको व्यापार हुन्थ्यो । भनेपछि त्यो बेला मुसलमानहरुको नेपालसँगको सम्बन्ध थियो भनेर नेपाली मुसलमान विकिपिडिया लेख्छ ।
दोस्रो चरणमा सत्रौं शतब्दीको अन्त्यतिर बाइसे चौविसे राज्यका शासकहरुले आफ्नो राज्य जोगाउनका लागि हतियार चाहिने हुनाले गोलावारुद, बन्दुक, तोप जस्ता हतियार र भाँडाकुडा बनाउन मुसलमानहरुलाई ल्याएको इतिहास पढ्न पाइन्छ ।
त्यसपछि भारतमा मुगलहरुको साम्राराज्य विस्तारको क्रम हुँदा १२३६ मा समसाउद्धीन इल्तुतमिश, १३२५ मा अलाउद्धिन खिल्जी, १३५० मा मुहम्मद तुगलक, १५१७ मा सिकन्दर लोदी, १५३६ मा इब्राहिम लोदी, १५४५ मा शेर शाह सुर, १६०५ मा अकवर आदिले राज्य विस्तार गर्दा नेपालका तराईसम्म प्रभाव प¥यो । त्यो बेला पनि मुसलमानहरुको आगमन भयो भन्ने इतिहास पढ्न पाइन्छ । अझ १३२४मा गयासुद्दिन तुगलकले सिम्रौन गढ मा आक्रमण गर्दा र १३४९मा सुल्तान शमसुद्दिनबाट काठमाडौंमा भएको लुटपाटपछि नेपालमामा मुसलमानहरुको सहज बसोवास भएको देखिन्छ । तर जोड दिंदै भनिएको छ- काठमाडौंको त्यो लुटपाट धार्मिक आक्रमण भने थिएन ।
त्यसबेलाको समय युद्ध र आक्रमणबाट राज्य विस्तार गर्ने समय थियो । राज्य र व्यापार विस्तारमा मान्छेहरु यता उता जाने हुन्थ्यो नै । तर, मुसलमानहरुलाई भने यहाँका राजाहरुले बोलाएरै ल्याएर राखेका तथ्यहरु झन धेरै छन् । खासमा राजा रत्न मल्लको पालामा १४८४-१५२० मा मुसलमानको स्थायी रुपमा बसोबास भएको देखिन्छ । भनिएको छ- त्योबेला राजा रत्न मल्लको ल्हासास्थित दुतसँग सम्पर्क भएपछि कस्मिरका मुसलमानहरु नेपाल आएका थिए र राजाले सम्मानसाथ राखेका थिए । १७२२ मा राजा भाष्कर मल्लको दरवारमा मुसलमानलाई नै काजी पदसम्म पनि दिइएको थियो ।
तेस्रो चरणमा १८५७ मा लखनौका नवाव कमजोर बन्दै गएपछि वाजिद अलि शाहकी पत्नी वेगम हजरत साथै दिल्लीका मुगल सम्राट बहादुर शाह जफर मुती, मौलाना, सर्फराज अलि शाह लगायत ठूलो टोली नेपाल आएका थिए । त्यसबेला उच्च पदस्थहरु काठमाडांै नै आए भने ठूलो समुह तराईमै रोकियो भनिएको छ ।
अर्को सुगौली सन्धीमा जब नेपालले भूमि फिर्ता पायो त्यो भूभागमा बसोवास गर्ने मुसलमानहरु स्वत नेपाली भएको तथ्य छ । जुन चौथो चरणको आगमन थियो ।
सबैभन्दा पछि जब चीनले १९५९ मा तिब्बतमा आधिपत्य जमाएपछि त्यहाँबाट तिब्बती मुलका मुसलमानहरु भागेर नेपाल पसे । जो एकसय परिवार थिए भनिएको छ ।
यसरी विभिन्न समयमा पुस्तौ युस्ता देखि मुसलमानहरुको यहाँ बसोवास छ मात्रै है नेपालका विभिन्न क्षेत्रमा ख्याति कमाएर बसेका छन् र नेपाल राज्यको आत्मविश्वास निर्माणमा योगदान दिइरहेका छन् । अरु त अरु हाम्रो लोक गायनमा अलि मियाँको नामले मुस्लिम समुदाय पनि यहाँको लोक समुदाय रहेको संकेत गर्छ । अहिले विभिन्न व्यवसायिक क्षेत्रमा यस्ता धेरैको नाम लिन सकिन्छ ।
झट्ट हेर्दा नेपाली बाहुन क्षेत्रीजस्ता देखिने अग्लो कद भएका पहाडिया मुसलमानको प्रभाव मात्र हैन संसकृति पनि उत्तिकै सहिष्णु रहेको देख्न सकिन्छ ।
त्यसैले आउनुस्, आ-आफ्ना संसकृतिलाई सम्मान गरेर बसेको नेपालको हिन्दु मुस्लिम समुदायको बारेमा छलफल गरौं । नेपालमा यस्तो सहिष्णुता केले बनाएको छ ? यसलाई जान्न हामी मौलाना अब्दुल समिमसँग सम्यक् संवाद गर्दैछौं ।
Copyright for this content is with samyak samwad . Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
🔔 Turn on notifications to stay updated with new uploads!
►🌐 www.Binupokhrel...
►👍 / binuebhi
►🐦 / binuebhi
►📸 / binupokhrel9
►📧 Binuebhi@gmail.com
►📞 977-9851177244
#Binupokhrel #binupokhrelinterview #samyaksamwad
© All Rights Reserved
MORE CHANNELS:
#(Samyak Samwad Clips)

Опубликовано:

18 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 580   
@binodtamang4030
@binodtamang4030 3 дня назад
आहा उहाँले धेरै राम्रो कुरा गर्नुभयो भयो चाहे मुस्लिम चाहे हिन्दू चाहे इसाई चाहे बौध यसरी नै सदाईभरी मिलेर बस्नुपर्छ। हामी सम्पूर्ण नेपाली जय नेपाल जय नेपाली❤🫶🫶🙏🙏🫡🫡🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@183Astropankaj
@183Astropankaj 2 дня назад
@@binodtamang4030 कुरामात्रै गरेर भएन ब्याबहार मा पनि उतार्नु पर्यो ।उहाँको मुल ग्रन्थ ले यस्तो कुरा गर्न अनुमती दिदैन
@veepultudu2749
@veepultudu2749 2 дня назад
Um jatha haru bhai chara garde gara timi haru jun dina musalman majority ma aaucho tiyo din timi haru lai laat hamera nikal cho Nepal bato
@MacMaratha-m3w
@MacMaratha-m3w 2 дня назад
X Muslim Sahil र Zafar Heretic आफ्नो युट्युब च्यानलहरूमा इस्लामिक पंथलाई पर्दाफास गर्दैछन् र यस भूतपूर्व मुस्लिम सक्रियताको बारेमा प्रत्येक नेपालीले सचेत हुनैपर्छ यसलाई आफ्नो साथीहरू र परिवारसँग सेयर गर्नुहोस् र धर्मको रक्षा गर्नुहोस्। 🕉
@सशस्त्रयोद्धा
गू​@@183Astropankaj good! तपाईँ एक्स मुस्लिम youtube channel हेर्नुहुन्छ??
@सशस्त्रयोद्धा
सबै नेपाली दाजुभाई दिदीबैनीहरु यो दुर्भाग्यवश कुरा हो, धेरैलाई इस्लामको वास्तविकता थाहा छैन। कुरान अध्यय ३:२८ [मोमिनहरूले ईमानवाला बाहेक अनास्थावानहरूलाई मित्र बनाउनु हुँदैन । र कसैले यस्तो गर्दछ भने त्यसको अल्लाहसँग कुनै सम्बन्ध हुँदैन र त्यस अवस्था बाहेक जब कि तिमीले आफूलाई त्यस नोक्सानबाट बचाउन चाहन्छौ । र अल्लाहले तिमीलाई आफ्नो डर देखाइरहेछ र अल्लाहतिरै नै फर्केर जानु छ।] कुरान अध्याय ३:८५ [जुन मानिस इस्लाम बाहेक कुनै अन्य धर्मको खोजी गर्दछ भने उसको धर्म स्वीकार गरिने छैन र उसले आखिरतमा घाटामा पर्नेहरूमध्येको हुनेछ ।] कुरान अध्याय ५:३३ [जुन मानिसहरू अल्लाह र उसको रसूलको विरोधमा युद्ध गर्दछन् र देशमा उपद्रव फैलाउँदै हिंड्दछन्, त्यस्ताको सजाय तिनीहरूको हत्या गर्नु वा फाँसी दिइनु वा एक तिरको हात र खुट्टा काटिनु वा मुलुकबाट निष्कासित गर्नु हो । यो त यस संसारमा उनको अपमानजनक (सजाय) हो र आखिरत (अन्तिम दिन) को दिनमा तिनीहरूका लागि ठूलो सजाय तयार छ ।] कुरान ८:१३ [यो यस कुराको सजाय हो कि उनीहरूले अल्लाह र उसको रसूलको विरोध गरे, र जसले अल्लाहको र उसको रसूलको विरोध गर्दछ, त्यसलाई अल्लाहले निःसन्देह कठोर सजाय दिनेवाला छ ।] कुरान अध्याय ९:१११ [निःसन्देह अल्लाहले मोमिनहरूबाट तिनीहरूको प्राण र माल तिनीहरूका लागि स्वर्गको सट्टामा किनिसकेको छ । यिनीहरू अल्लाहको मार्गमा युद्ध गर्दछन्, जसमा मार्दछन् र मारिन्छन् पनि । यो तौरात, इंजील र कुरआनमा भएको सत्य वचन हो, र अल्लाहभन्दा बढी आफ्नो वचन पूरा गर्नेवाला को छ ? तसर्थ जुन सौदा तिमीले उससँग गरेका छौ त्यसबाट प्रसन्न रह, र यही नै ठूलो सफलता हो ।] कुरान ९:५ [अनि पवित्र महीनाहरू बितिसकेपछि, मुश्रिकहरूलाई (मूर्तिपूजकहरू) जहाँसुकै फेला परे मारिहाल, उनीहरूलाई समात र उनीहरूलाई घेरामा लिइहाल र उनको लागि प्रत्येक घाटीमा बसिराख । तर यदि तिनीहरू प्रायश्चित गर्छन् र नमाज कायम गर्छन् र जÞकात दिन्छन् भने उनीहरूको बाटो छाडिदेऊ । निश्चय नै अल्लाह बडो क्षमाशील, दयावान् छ ।] यी त प्रतिदर्शहरू (sample) मात्र हुन्, अनेकौं यस्ता कुराहरू छन् इस्लामी ग्रन्थ मा जुन मानवता र मुस्लिम- बहेकहरु विरुद्ध छन्। इस्लाम फैलिने तीन चरणहरू १. प्रथम चरण: जब उनी अल्पसंख्यकमा छन् धेरै राम्रा र धर्मनिरपेक्ष हुने आडम्बर गर्छन्। २. जब लगभग सामान्य जनसङ्ख्या भए तब धर्मान्तरण गर्दछन् र आफ्नो धर्म अरुको भन्दा श्रेष्ठ मान्छन् र बताउँछन्। ३. तेस्रो चरण: जब बहुमत भयो तब निर्मुस्लिममाथि आक्रमण गर्छन्: अब निर्मुस्लिमहरुलाई केवल तीन विकल्पहरू छन्। 1. इस्लाम अपनाउ 2. जीवन कर तिर (जेजिय/zejiya) 3. हामीसँग युद्ध गर अथवा हाम्रा हातबाट मृत्यु प्राप्त गर (यिनीहरू सबै पुरुषलाई मारेर महिलाहरूलाई बलात्कार गर्छन् र काम इच्छा पूर्ण भएपश्चात तिनीहरूलाई बेच्दछन्)। यति गर्दा पनि अन्धो भएर आँखा चिम्लिएर बस्न खोज्नुहुन्छ भने तपाईहरु भविष्यमा समाप्त हुनुहुन्छ। इस्लामले तपाईँको सम्पूर्ण देश समाज मानवता संस्कृति सबैलाई खान्छ। यो इस्लाम जस्तो भयानक रोग नेपालमा फैलिनु अगाडि नै जागृत हुनुहोला मेरो नेपाली दाजुभाई दिदीबहिनीहरु। अहिले भूतपूर्व मुस्लिम अभियान युट्युबमा चल्दैछ। भूतपूर्व मुस्लिम युट्युब च्यानल हेर्नुहोस् र इस्लामको वास्तविकता विस्तारमा जान्नुहोस्। Ex Muslim youtube channels; Ex Muslim Sahil Ex Muslim Zafar Heretic Ex Muslim Sameer Ex Muslim Sameer Ex Muslim Sajid Ex Muslim Rabbani Ex Muslim Hafisa.
@DipakKunwar-qy4jt
@DipakKunwar-qy4jt 4 дня назад
खास देश भक्ति मुस्लिम यस्तो हुनुपर्छ उमर खान ले सुन्न जरुरी छ धन्यवाद हजुर जस्तो नेपाली मुस्लिम लाई
@Anonymous_in
@Anonymous_in 3 дня назад
हिन्दूहरूले युट्युबमा जफर हेरेटिक, पूर्व मुस्लिम साहिल, एडम सीकर उर्दू च्यानल हेर्नुपर्छ। कुरान को वास्तविकता थाहा हुनेछ। तिनीहरू अल्पसंख्यकमा छन् - धर्मनिरपेक्षताको पालना गर्नुहोस् तिनीहरू बहुमतमा छन् - सारिया कानून चाहन्छन् अफगानिस्तान, बंगलादेश, पाकिस्तान जस्तै। यी देशहरूमा हिन्दूहरू अहिले कतै छैनन्। तिनीहरूले हजारौं निर्दोष हिन्दूहरूलाई मारिरहेका छन्।😢😢😢 धर्मनिरपेक्ष नेपालीले नेपाललाई मुस्लिम राष्ट्रमा परिणत गर्नेछ
@MacMaratha-m3w
@MacMaratha-m3w 2 дня назад
X Muslim Sahil र Zafar Heretic आफ्नो युट्युब च्यानलहरूमा इस्लामिक पंथलाई पर्दाफास गर्दैछन् र यस भूतपूर्व मुस्लिम सक्रियताको बारेमा प्रत्येक नेपालीले सचेत हुनैपर्छ यसलाई आफ्नो साथीहरू र परिवारसँग सेयर गर्नुहोस् र धर्मको रक्षा गर्नुहोस्। 🕉
@ithedimpleboi
@ithedimpleboi 12 часов назад
@@DipakKunwar-qy4jt ☪️ haru ta safe xa Nepal ma, tara jaha ☪️ badhi xan teha Hindu afai safe xaina 😅
@Pawan_shah-v2c
@Pawan_shah-v2c 8 часов назад
@@DipakKunwar-qy4jt Jai Hindu rastya 🇳🇵
@anoopamsingh3135
@anoopamsingh3135 2 часа назад
कुरान अनुसार अल तक्किया वा उन्को मजहब को लागि झुठो बोल्न जायज मान्छन्.होइनर?
@rajendrabhadra
@rajendrabhadra 3 дня назад
कार्यक्रम सञ्चालिका र पाहुना दुबैलाई धेरै धेरै धन्यवाद। नेपाल र नेपाली जोड्ने यी विचार र भावनालाई मेरो सलाम।
@MacMaratha-m3w
@MacMaratha-m3w 2 дня назад
Ex Muslim Sahil र Zafar Heretic आफ्नो युट्युब च्यानलहरूमा इस्लामिक पंथलाई पर्दाफास गर्दैछन् र यस भूतपूर्व मुस्लिम सक्रियताको बारेमा प्रत्येक नेपालीले सचेत हुनैपर्छ यसलाई आफ्नो साथीहरू र परिवारसँग सेयर गर्नुहोस् र धर्मको रक्षा गर्नुहोस्। 🕉
@MacMaratha-m3w
@MacMaratha-m3w 2 дня назад
X Muslim Sahil र Zafar Heretic आफ्नो युट्युब च्यानलहरूमा इस्लामिक पंथलाई पर्दाफास गर्दैछन् र यस भूतपूर्व मुस्लिम सक्रियताको बारेमा प्रत्येक नेपालीले सचेत हुनैपर्छ यसलाई आफ्नो साथीहरू र परिवारसँग सेयर गर्नुहोस् र धर्मको रक्षा गर्नुहोस्। 🕉
@ithedimpleboi
@ithedimpleboi 12 часов назад
@@rajendrabhadra ☪️ haru ta safe xa Nepal ma, tara jaha ☪️ badhi xan teha Hindu afai safe xaina 😅
@mustafahussain1762
@mustafahussain1762 5 дней назад
हामिलाई नेपाली गोर्खाली पहाडी मुस्लिम हुनुमा धेरै गर्व छ।जय नेपाल 🇳🇵
@bashantagiri2890
@bashantagiri2890 5 дней назад
Yasta lai Pakistan pathauna parxa
@AjayMaharjan-po4qc
@AjayMaharjan-po4qc 5 дней назад
​@@bashantagiri2890 k aree ? Jogi🤨
@Hunter9777
@Hunter9777 5 дней назад
पागल​@@bashantagiri2890
@man8708
@man8708 5 дней назад
​@@bashantagiri2890तेरिमा लुठा। धार्मिक सद्भावनालाई बिथोल्न खोज्छस।
@roshanpoudel-xv1ho
@roshanpoudel-xv1ho 5 дней назад
Nepal ma pahadi samudaye KO Muslim ma Ra trai Muslim KO rahan sahan dherai farak XA pahadi Muslim Haru non Muslim jastai Hindu Buddhist KO chad parwa dhukka sanga manau xa tra trai KO Muslim ma yo Bhai chara xaina bidesh ma pahadi Muslim Ra madeshi Muslim lamo smya sangai yeutai room ma baseko dekhdina madeshi Muslim pahadi Muslim Hindu sanga basdaina Indian Muslim sanga basxa yo fark pahadi Muslim Ra trai Muslim ma
@prakashshrestha-of8lb
@prakashshrestha-of8lb 2 дня назад
देशभक्त मुसलमान । नेवार मुसलमान । जय होस । लाखौं सलाम ।
@kirati24
@kirati24 5 дней назад
अत्यन्तै महत्त्वपूर्ण यो कार्यक्रम जुन यो समयमा अत्यन्तै महत्त्व राख्दछ्🙏🙏🙏
@MacMaratha-m3w
@MacMaratha-m3w 2 дня назад
X Muslim Sahil र Zafar Heretic आफ्नो युट्युब च्यानलहरूमा इस्लामिक पंथलाई पर्दाफास गर्दैछन् र यस भूतपूर्व मुस्लिम सक्रियताको बारेमा प्रत्येक नेपालीले सचेत हुनैपर्छ यसलाई आफ्नो साथीहरू र परिवारसँग सेयर गर्नुहोस् र धर्मको रक्षा गर्नुहोस्। 🕉
@ithedimpleboi
@ithedimpleboi 12 часов назад
@@kirati24 ☪️ haru ta safe xa Nepal ma, tara jaha ☪️ badhi xan teha Hindu afai safe xaina 😅
@dpklamasyangtan7638
@dpklamasyangtan7638 5 дней назад
वौद्धिक व्यक्तित्वको बहस नै छुट्टै हुन्छ। यो गतिलो उदाहरण हो। गुरु जी धेरै वौद्धिक व्यक्तित्व हुनुहुन्छ। नमन गर्छु म।
@Anonymous_in
@Anonymous_in 3 дня назад
हिन्दूहरूले युट्युबमा जफर हेरेटिक, पूर्व मुस्लिम साहिल, एडम सीकर उर्दू च्यानल हेर्नुपर्छ। कुरान को वास्तविकता थाहा हुनेछ। तिनीहरू अल्पसंख्यकमा छन् - धर्मनिरपेक्षताको पालना गर्नुहोस् तिनीहरू बहुमतमा छन् - सारिया कानून चाहन्छन् अफगानिस्तान, बंगलादेश, पाकिस्तान जस्तै। यी देशहरूमा हिन्दूहरू अहिले कतै छैनन्। तिनीहरूले हजारौं निर्दोष हिन्दूहरूलाई मारिरहेका छन्।😢😢😢 धर्मनिरपेक्ष नेपालीले नेपाललाई मुस्लिम राष्ट्रमा परिणत गर्नेछ
@MacMaratha-m3w
@MacMaratha-m3w 2 дня назад
X Muslim Sahil र Zafar Heretic आफ्नो युट्युब च्यानलहरूमा इस्लामिक पंथलाई पर्दाफास गर्दैछन् र यस भूतपूर्व मुस्लिम सक्रियताको बारेमा प्रत्येक नेपालीले सचेत हुनैपर्छ यसलाई आफ्नो साथीहरू र परिवारसँग सेयर गर्नुहोस् र धर्मको रक्षा गर्नुहोस्। 🕉
@ithedimpleboi
@ithedimpleboi 12 часов назад
@@dpklamasyangtan7638 ☪️ haru ta safe xa Nepal ma, tara jaha ☪️ badhi xan teha Hindu afai safe xaina 😅
@DeepakKumar-ce5bz
@DeepakKumar-ce5bz День назад
नेपाल मा जात भात धर्म हेर्न हुँदैन हामि सबै ३ करोड नेपाली जनता हरु नेपाल आमा को सन्तान यक हो जय नेपाल आमा❤❤❤❤❤❤❤❤
@ramgurung7656
@ramgurung7656 4 дня назад
मलाइ नि मन पर्यो, गर्व लाग्छ हामी सङ अब्दुल दाइहरु हुनुहुन्छ
@MacMaratha-m3w
@MacMaratha-m3w 2 дня назад
X Muslim Sahil र Zafar Heretic आफ्नो युट्युब च्यानलहरूमा इस्लामिक पंथलाई पर्दाफास गर्दैछन् र यस भूतपूर्व मुस्लिम सक्रियताको बारेमा प्रत्येक नेपालीले सचेत हुनैपर्छ यसलाई आफ्नो साथीहरू र परिवारसँग सेयर गर्नुहोस् र धर्मको रक्षा गर्नुहोस्। 🕉
@krishnakumar-vo9ms
@krishnakumar-vo9ms 3 дня назад
आहा मेरो देश मा हुनुहुने मुसलमान र हामि हिन्दु हरु कती भाग्यमानी हजुरले दिनुभएको प्रस्तुति आहा झनै राम्रो ❤❤❤❤❤❤ सदैब यहिँ सोँचमा अडिक रहुं (अस्लामालिकुम् )🎉🎉🎉🎉🎉
@MacMaratha-m3w
@MacMaratha-m3w 2 дня назад
Ex Muslim Sahil र Zafar Heretic आफ्नो युट्युब च्यानलहरूमा इस्लामिक पंथलाई पर्दाफास गर्दैछन् र यस भूतपूर्व मुस्लिम सक्रियताको बारेमा प्रत्येक नेपालीले सचेत हुनैपर्छ यसलाई आफ्नो साथीहरू र परिवारसँग सेयर गर्नुहोस् र धर्मको रक्षा गर्नुहोस्। 🕉
@MacMaratha-m3w
@MacMaratha-m3w 2 дня назад
X Muslim Sahil र Zafar Heretic आफ्नो युट्युब च्यानलहरूमा इस्लामिक पंथलाई पर्दाफास गर्दैछन् र यस भूतपूर्व मुस्लिम सक्रियताको बारेमा प्रत्येक नेपालीले सचेत हुनैपर्छ यसलाई आफ्नो साथीहरू र परिवारसँग सेयर गर्नुहोस् र धर्मको रक्षा गर्नुहोस्। 🕉
@chetanarish7722
@chetanarish7722 4 дня назад
विस्वभरीको मुस्लिमहरु भन्दा हाम्रो नेपाली मुस्लिमको छुट्टै पहिचान छ वहाँहरु आफुलाई नेपाली मुस्लिम भन्नू पाउँदा गर्व लाग्छ भन्नुहुन्छ आखिर सबै मानव एउटै हो भगवान अल्लाह ईश्वर जो जस्तो नाम दिएपनि सबैको बाटो एउटै हो।
@MacMaratha-m3w
@MacMaratha-m3w 2 дня назад
X Muslim Sahil र Zafar Heretic आफ्नो युट्युब च्यानलहरूमा इस्लामिक पंथलाई पर्दाफास गर्दैछन् र यस भूतपूर्व मुस्लिम सक्रियताको बारेमा प्रत्येक नेपालीले सचेत हुनैपर्छ यसलाई आफ्नो साथीहरू र परिवारसँग सेयर गर्नुहोस् र धर्मको रक्षा गर्नुहोस्। 🕉
@devanandchaudhary944
@devanandchaudhary944 2 дня назад
अति नै साकारात्मक कुरा गर्नुभयो। नेपाली हामी रहौंला कहाँ नेपालै नरहे। जय नेपाल
@ithedimpleboi
@ithedimpleboi 12 часов назад
@@devanandchaudhary944 Kura ta ramro lagyo malai ni. ☪️ haru ta safe xa Nepal ma, tara jaha ☪️ badhi xan teha Hindu afai safe xaina 😅
@nabinpoudel2069
@nabinpoudel2069 11 часов назад
Ta. Jatha Cristian xadna​@@ithedimpleboi
@motovibes4834
@motovibes4834 День назад
Kati ramro jabab dinu vayo abdul sir le garv lagyo hami Nepali xu jay nepal❤❤❤❤❤❤❤❤❤❤❤❤
@ganeshrajadhikari9417
@ganeshrajadhikari9417 День назад
स्याङ्जा जिल्ला मा धेरै मुसलमान दाजुभाइ दिदीबहिनीको बाक्लो बस्ती छ ✍️ हाम्रो साझा फुलबारी हामी नेपाली 🇳🇵💕🙏
@rewatijung3228
@rewatijung3228 5 дней назад
विनु ज्युको,मन्दिरको घण्टी मस्जिदमा सुनिन्छ अनि गुम्वाको मणी पद्मे मन्दिरमा गुन्जीन्छ भन्ने लाईन सुन्दै गर्दा मेरो टुप्पीको आसपास एउटा झन्कारको महशुस भयो। तपाईंको पवित्र भावनालाई कोटी नमन♥️🙏♥️
@binuebhi
@binuebhi 4 дня назад
@@rewatijung3228 ❣️❣️🙏🙏
@TaraPokharel-f9g
@TaraPokharel-f9g 3 дня назад
❤❤❤❤
@MacMaratha-m3w
@MacMaratha-m3w 2 дня назад
Ex Muslim Sahil र Zafar Heretic आफ्नो युट्युब च्यानलहरूमा इस्लामिक पंथलाई पर्दाफास गर्दैछन् र यस भूतपूर्व मुस्लिम सक्रियताको बारेमा प्रत्येक नेपालीले सचेत हुनैपर्छ यसलाई आफ्नो साथीहरू र परिवारसँग सेयर गर्नुहोस् र धर्मको रक्षा गर्नुहोस्। 🕉
@MacMaratha-m3w
@MacMaratha-m3w 2 дня назад
X Muslim Sahil र Zafar Heretic आफ्नो युट्युब च्यानलहरूमा इस्लामिक पंथलाई पर्दाफास गर्दैछन् र यस भूतपूर्व मुस्लिम सक्रियताको बारेमा प्रत्येक नेपालीले सचेत हुनैपर्छ यसलाई आफ्नो साथीहरू र परिवारसँग सेयर गर्नुहोस् र धर्मको रक्षा गर्नुहोस्। 🕉
@chefnepalilimbuchefnepalil5322
@@binuebhi❤
@rambaral550
@rambaral550 5 дней назад
सम्मान छ हाम्रा नेपाली मुसलमानहरूलाई तर अरु देशका मुसलमान शाकाहारी आज सम्म देखेकोछैन. धेरै लेखिन संसारको भ्रमण गर्न अब धेरै छैन. तेसैले! Binu Ma'aM Hajur लाई हृदय देखिनै नमन्!
@MacMaratha-m3w
@MacMaratha-m3w 2 дня назад
X Muslim Sahil र Zafar Heretic आफ्नो युट्युब च्यानलहरूमा इस्लामिक पंथलाई पर्दाफास गर्दैछन् र यस भूतपूर्व मुस्लिम सक्रियताको बारेमा प्रत्येक नेपालीले सचेत हुनैपर्छ यसलाई आफ्नो साथीहरू र परिवारसँग सेयर गर्नुहोस् र धर्मको रक्षा गर्नुहोस्। 🕉
@limbuisporabin8191
@limbuisporabin8191 День назад
धेरै राम्रो कुरा गर्नु भयो उहाँले मान्छेमा मानबता हुनु पर्छ
@bhuwantuladhar2055
@bhuwantuladhar2055 4 дня назад
वतु तोलमा बस्ने सबै नेवारी मुस्लिम हुन । नेवारी को हरेक जात्रा मा संगै मिलिजुली मनाउने गर्थियो । अहिले सबै कता गयो कता । धेरै याद आउँदा रहेछ उनीहरुको ..!
@yamunapradhanang5303
@yamunapradhanang5303 5 дней назад
यहाँहरू दुवैमा नमन! जति कुरा सुने पनि सुनिरहौं लाग्ने यो कार्यक्रम।
@Anonymous_in
@Anonymous_in 3 дня назад
हिन्दूहरूले युट्युबमा जफर हेरेटिक, पूर्व मुस्लिम साहिल, एडम सीकर उर्दू च्यानल हेर्नुपर्छ। कुरान को वास्तविकता थाहा हुनेछ। तिनीहरू अल्पसंख्यकमा छन् - धर्मनिरपेक्षताको पालना गर्नुहोस् तिनीहरू बहुमतमा छन् - सारिया कानून चाहन्छन् अफगानिस्तान, बंगलादेश, पाकिस्तान जस्तै। यी देशहरूमा हिन्दूहरू अहिले कतै छैनन्। तिनीहरूले हजारौं निर्दोष हिन्दूहरूलाई मारिरहेका छन्।😢😢😢 धर्मनिरपेक्ष नेपालीले नेपाललाई मुस्लिम राष्ट्रमा परिणत गर्नेछ
@dipaklamsal5311
@dipaklamsal5311 5 дней назад
अति सुन्दर ❤❤ उहाँले भनेजस्तै होस् धार्मिक सहिष्णुता अनि सद्भाव शुभकामना मेरो अनुभव झन्डै २० वर्ष हुन लाग्यो मुस्लिम बाहुलले देशमा अनि मुसलमानहरूसँग बसेको पाकिस्तानी मुस्लिम, बङ्गाली भएन भनेर इन्डियन मुसलमानहरूले पनि वाक दिक्क बनाएका छन् Minority हुँदा हो यस्ता कुरा गर्ने जब Majority हुन्छ सारै हेपाहा प्रवृत्ति का हुन्छन् हरेक कुरा उनीहरूका मात्र राम्रा, उत्तम हामीहरू त काफिर, सैतान अनि बौद्धिक स्तरमा जित्न नसके पछि भौतिक स्तरमा नै उत्रना पछि पर्दैनन् भन्दा नमिठो लाग्ला कम्युनिस्टहरूले भन्छन् नि साम्राज्यवादी, बिस्तारवादी के के बादी जस्तै चरित्र भएका हुन्छन् हामीहरूले त भोगेका छौं कदाचित नेपालमा नहोस् दुवैतर्फबाट शुभकामना
@jhakasbro5727
@jhakasbro5727 5 дней назад
@@dipaklamsal5311 1000000% हजूर को सही छ
@jhakasbro5727
@jhakasbro5727 5 дней назад
@@dipaklamsal5311 मिलर बसेको राम्रो हो ।
@bishansinghbohara8682
@bishansinghbohara8682 5 дней назад
Kaafir haruko hatya gare jannat Jaan paaichha bhanne brain wash gareka hunchhan bhanne suninchha.
@KailashMaskey
@KailashMaskey 3 дня назад
सहि हो हजुर !हामिले भोगेका छौ ! 40/50 % हुन दिनु त्यस पछि थाहा भै हाल्छ!जय होस
@KailashMaskey
@KailashMaskey 3 дня назад
​@@jhakasbro5727यो जात को बारेमा बुज्नु जरुरी छ नेपाली ले !
@shivaniroula8770
@shivaniroula8770 3 дня назад
अति पबित्र भाब देसभरि छ थियो हुनूपर्छ तर यदाकदा बिदेसि मिसनमा राजनीतिक गरार भडकाउन अनेकन दुसप्रयास धेरै भैराको छ तरपनि हाम्रो भुगोल हाम्रो गौरप हाम्रो सस्कार सस्कृति प्रेम भावना सयौथरिका एउटै मालामा उनियर रहेका छौ रहनु पर्छ हजुरहरुप्रति ह्रादिक नमन छ एस्तो छलफल सबैलाइ जानकर होस ।
@PrakashShrestha-bc1ls
@PrakashShrestha-bc1ls 8 часов назад
आहा ! कति राम्रो कुराहरु सुन्न पाइयो मैले आज ।। मेरो मन आनन्दीत भयो ।। साच्चै हामी विभिन्न आत विभिन्न धर्मका भए पनि एक आपसमा भाइचारा कायम राख्नु पर्छ।। धन्यवाद हजुरहरुलाइ ।। आज बाट मैले आफ्नो नराम्रो कुराहरुलाइ छोड्ने छु ।।
@JamunaSharma-j3i
@JamunaSharma-j3i 5 дней назад
मलाई सस्कृत बिषय पढाउने गुरु मुस्लिम समुदायको हुनुन्थ्यो l 🙏🏻🙏🏻🙏🏻
@OmRasaili-l9m
@OmRasaili-l9m 3 дня назад
कति रामरो बिचार।
@vardanpoudel3728
@vardanpoudel3728 5 дней назад
नेपाल का पहाडीमूल का मुसमान हरू अतिनै मिलनसार हुन्छन्।नेपालगञ्ज तिर जो घटना घटित भएको देख्न सुन्न आउछ ती सबै भारत बाट नेपाल आएर नागरिकता लिएर नेपाली बनेका ले घटाएका घटना हरू हुन्
@realresham6430
@realresham6430 5 дней назад
हाे नि।
@bishansinghbohara8682
@bishansinghbohara8682 5 дней назад
Chandrauta ma bhayeko narsanghaar Pani bharatbaat aayeka musalman harule gareka thiye.
@shyamshakya2591
@shyamshakya2591 5 дней назад
जहाँ मुस्लिम जनसङ्ख्या incress हुन्छ र शक्ति मा आउँछ अनि बल्ल त्यो ठाउँ मा अशान्ति machhau नत्र शान्ति ले बस र आफ्नो शक्ति लाई incress gar =कुरान order????
@sabikdhimal4208
@sabikdhimal4208 4 дня назад
​@@realresham6430😂❤❤1
@Anonymous_in
@Anonymous_in 3 дня назад
हिन्दूहरूले युट्युबमा जफर हेरेटिक, पूर्व मुस्लिम साहिल, एडम सीकर उर्दू च्यानल हेर्नुपर्छ। कुरान को वास्तविकता थाहा हुनेछ। तिनीहरू अल्पसंख्यकमा छन् - धर्मनिरपेक्षताको पालना गर्नुहोस् तिनीहरू बहुमतमा छन् - सारिया कानून चाहन्छन् अफगानिस्तान, बंगलादेश, पाकिस्तान जस्तै। यी देशहरूमा हिन्दूहरू अहिले कतै छैनन्। तिनीहरूले हजारौं निर्दोष हिन्दूहरूलाई मारिरहेका छन्।😢😢😢 धर्मनिरपेक्ष नेपालीले नेपाललाई मुस्लिम राष्ट्रमा परिणत गर्नेछ
@shyamrai9908
@shyamrai9908 День назад
अति सुन्दर बहस र छलफल सुन्ना धेरै मजा आयो सुन्द सुन्दैन सिडि गयो 🙏👍
@tirtharajchaulagain3851
@tirtharajchaulagain3851 3 дня назад
राम्रो कुरा सुन्न पाईयो ।।
@pujasunar5340
@pujasunar5340 5 дней назад
So sweet! Hari oum 🙏🕉️❤️🧘
@BAJRARUDRAAWATAR
@BAJRARUDRAAWATAR 5 дней назад
इन्डोनेसिया, भियतनामको पाला, फिलिप्नसको वासिलेन्ड, सुलु, कास्मिर, हैदरवाद बंगलादेश, पाकिस्तान, अफगानीस्तान, इरानमा भएका सवै हिन्दु, बौद्ध, जेरोयस्टेरेन, यहुदि खै त? दोसरो विश्व युद्ध पछि मानवता, शान्त्ति र सेकुलरको नाममा हिन्दु, बौद्ध, प्रकृतिक पुजक, जेरोस्टेरेन को व्यवस्थित नरसंहार, धर्म परिवरतन माथी उल्लेखित राष्ट्रमा भएको छ, ती मुलुक बाट हिन्दु, बैद्ध नै गायव भएका छन् । नेपाली मिडियाले शान्तिको नाममा चाल चलेर नेपालीलाई मुरख चै नवनाऔ है। विगत, इतिहास र अन्य मुलुक पनि के भएको छ, के हुदै छ हेरने कि ? १५,२० वर्ष अगि इराघमा १४ नेपालिको काफिर भनेरै घाटि रेटेको हो?, अक्टोवर १२ मा १०,१५ नेपाली विधार्थीहरुले हामी नेपाली भन्दा वम फालेर, छानी छानी गोली हानीएको छ, त्यो पनि काफिर भएर नै हो ? १,२ जना त अपहरण गरीएको छ खै त ती भाई, उसले भन्यो त होला म नेपाली हु भनेर किन नछोडेको? आफु कम हुदा हो शान्त्ति प्रेमी, मानवतावादि, सेकुलर धेरै भए पछि मर, भाग, परिवरतन भौ कि, जजीया तिर सरिया मा वस । जती पनि शान्ति प्रेमी जे भने पनि आफु कम संख्या रहुन्जेल हो, जव जनसंख्या बड्छ, त्यहि अफगानीस्तान, पाकिस्तान को हालत हुन्छ? यो कुरो सोह्रै आना खेर जान्न । इतिहास, आज भन्दा ४०,५० वर्ष अगी मात्र हेरे पनि हुन्छ । नेपाली लाई शान्त्ति, सेकुलरको नाममा मुर्ख बनाएर जीहादि र इसाईले व्यव्स्थित रुपमै शान्ति पुरवक धार्मिक लडाई ( धरहराको जस्त्तै ठाउ, ठाउमा जग्गा कब्जा गरने, विभिन्न तवरले/नाम परिवरतन गरेर हिन्दु, बौद् चेलीलाई फसाई विहे गरने, पाकिस्तान, बंगलादेश, भारत बाट हतियार, जीहादी,रोहिंगिया, जीहादि लडाकु छिराएर नागरिकता दिने, शरणाथ्री वनाएर छिराउने, व्यापक रुपमै जनसंख्या बडाउने, हिन्दु , बौद्ध विच मा टुट, फुट गराउने, जातीय वेदभाव, व्रहमाणवादको नकरातमक व्याकख्या गरी हिन्दु प्रती घृणा फैलाउने, नेपालको शिक्षा निति नै परिवरतन गर्ने, विदेशीलाई धार्मीक स्वतनत्रा नमिलेको बनि युरोप, अमेरिका, अरव छिरने र नेपाली सकाउन षड्यनत्र गरी रहेकै छन्) अनेक तवरले यी इसाई र जीहादिहरु लडाईको लागी तयारी गरदै छनि, गरीरहेका छन् । नेपाली किरात, बौद्ध, हिन्दु जागौ, सचेत , सत्रक र एक वनौ आफ्नो पुरखाको धर्म संरक्षण गरौ।
@Pratimamagar-e8f
@Pratimamagar-e8f 5 часов назад
यो पोद्कास्त को बिसेस्ता नै यहि हो जहा बौद्धिक ब्याक्तित्व को बिचार सुन्न पाइन्छ धन्यवाद सन्चालिका जि🙏❤
@brrana9480
@brrana9480 3 дня назад
यो होनि समझ्दारि सदभाब सहि बिचार
@shreedawalama9744
@shreedawalama9744 3 дня назад
जय नेपाल
@balramsewa6779
@balramsewa6779 5 дней назад
Hjur haru lai dhaneyabad pakka Nepali muslim uha haru ho🙏 yo umar khan vane kata aajkal dheri vukdi xa testa haru le garda samaj ma vadkudi xa jagu sabi Nepali Jay Nepal 🇳🇵 🙏
@yogitasubedi6209
@yogitasubedi6209 5 дней назад
सुन्दर टपिक बिनु❤
@ryderhero9223
@ryderhero9223 2 дня назад
हजुरको बिचार प्रसङ्गसनिय छ जय नेपाल ❤❤❤❤
@Bibleinaudio
@Bibleinaudio 2 дня назад
मुस्लिम र क्रिस्चियनहरू नेपालमा हिन्दुहरू भन्दा पनि अगाडीबाट छ 🙏🏻❤❤❤❤
@53deshantshah19
@53deshantshah19 15 часов назад
😂😂
@anantakshatriya3046
@anantakshatriya3046 4 дня назад
हाम्रो नेपाली पहाडी मुस्लिम प्रति हाम्रो स्नेह मित्रता छ तर रोहिन्ग्या जस्ता मुस्लिमको बिरोध पहाडी मुस्लिम को तर्फ बात आउनु पर्यो नि
@KailashMaskey
@KailashMaskey 3 дня назад
नेपाली मुस्लिम को तारिफ मात्र गर्नुहोस हजुर !सारा दुनियाको मुस्लिम हरु एकै हो ! मुस्लिम ले मुस्लिम को बिरोध गर्दैन गरि हाले पनि त्यो! त कुटेजस्तो गर म रोये जस्तो गर्छु ! भने जस्तो मात्र हो
@shams546
@shams546 2 дня назад
Chahe muslim hos ya hindu jo sahi xa tesko sath jo galat xa tesko khilaf bijish kami kaji​@@KailashMaskey
@MacMaratha-m3w
@MacMaratha-m3w 2 дня назад
X Muslim Sahil र Zafar Heretic आफ्नो युट्युब च्यानलहरूमा इस्लामिक पंथलाई पर्दाफास गर्दैछन् र यस भूतपूर्व मुस्लिम सक्रियताको बारेमा प्रत्येक नेपालीले सचेत हुनैपर्छ यसलाई आफ्नो साथीहरू र परिवारसँग सेयर गर्नुहोस् र धर्मको रक्षा गर्नुहोस्। 🕉
@सशस्त्रयोद्धा
सबै नेपाली दाजुभाई दिदीबैनीहरु यो दुर्भाग्यवश कुरा हो, धेरैलाई इस्लामको वास्तविकता थाहा छैन। कुरान अध्यय ३:२८ [मोमिनहरूले ईमानवाला बाहेक अनास्थावानहरूलाई मित्र बनाउनु हुँदैन । र कसैले यस्तो गर्दछ भने त्यसको अल्लाहसँग कुनै सम्बन्ध हुँदैन र त्यस अवस्था बाहेक जब कि तिमीले आफूलाई त्यस नोक्सानबाट बचाउन चाहन्छौ । र अल्लाहले तिमीलाई आफ्नो डर देखाइरहेछ र अल्लाहतिरै नै फर्केर जानु छ।] कुरान अध्याय ३:८५ [जुन मानिस इस्लाम बाहेक कुनै अन्य धर्मको खोजी गर्दछ भने उसको धर्म स्वीकार गरिने छैन र उसले आखिरतमा घाटामा पर्नेहरूमध्येको हुनेछ ।] कुरान अध्याय ५:३३ [जुन मानिसहरू अल्लाह र उसको रसूलको विरोधमा युद्ध गर्दछन् र देशमा उपद्रव फैलाउँदै हिंड्दछन्, त्यस्ताको सजाय तिनीहरूको हत्या गर्नु वा फाँसी दिइनु वा एक तिरको हात र खुट्टा काटिनु वा मुलुकबाट निष्कासित गर्नु हो । यो त यस संसारमा उनको अपमानजनक (सजाय) हो र आखिरत (अन्तिम दिन) को दिनमा तिनीहरूका लागि ठूलो सजाय तयार छ ।] कुरान ८:१३ [यो यस कुराको सजाय हो कि उनीहरूले अल्लाह र उसको रसूलको विरोध गरे, र जसले अल्लाहको र उसको रसूलको विरोध गर्दछ, त्यसलाई अल्लाहले निःसन्देह कठोर सजाय दिनेवाला छ ।] कुरान अध्याय ९:१११ [निःसन्देह अल्लाहले मोमिनहरूबाट तिनीहरूको प्राण र माल तिनीहरूका लागि स्वर्गको सट्टामा किनिसकेको छ । यिनीहरू अल्लाहको मार्गमा युद्ध गर्दछन्, जसमा मार्दछन् र मारिन्छन् पनि । यो तौरात, इंजील र कुरआनमा भएको सत्य वचन हो, र अल्लाहभन्दा बढी आफ्नो वचन पूरा गर्नेवाला को छ ? तसर्थ जुन सौदा तिमीले उससँग गरेका छौ त्यसबाट प्रसन्न रह, र यही नै ठूलो सफलता हो ।] कुरान ९:५ [अनि पवित्र महीनाहरू बितिसकेपछि, मुश्रिकहरूलाई (मूर्तिपूजकहरू) जहाँसुकै फेला परे मारिहाल, उनीहरूलाई समात र उनीहरूलाई घेरामा लिइहाल र उनको लागि प्रत्येक घाटीमा बसिराख । तर यदि तिनीहरू प्रायश्चित गर्छन् र नमाज कायम गर्छन् र जÞकात दिन्छन् भने उनीहरूको बाटो छाडिदेऊ । निश्चय नै अल्लाह बडो क्षमाशील, दयावान् छ ।] यी त प्रतिदर्शहरू (sample) मात्र हुन्, अनेकौं यस्ता कुराहरू छन् इस्लामी ग्रन्थ मा जुन मानवता र मुस्लिम- बहेकहरु विरुद्ध छन्। इस्लाम फैलिने तीन चरणहरू १. प्रथम चरण: जब उनी अल्पसंख्यकमा छन् धेरै राम्रा र धर्मनिरपेक्ष हुने आडम्बर गर्छन्। २. जब लगभग सामान्य जनसङ्ख्या भए तब धर्मान्तरण गर्दछन् र आफ्नो धर्म अरुको भन्दा श्रेष्ठ मान्छन् र बताउँछन्। ३. तेस्रो चरण: जब बहुमत भयो तब निर्मुस्लिममाथि आक्रमण गर्छन्: अब निर्मुस्लिमहरुलाई केवल तीन विकल्पहरू छन्। 1. इस्लाम अपनाउ 2. जीवन कर तिर (जेजिय/zejiya) 3. हामीसँग युद्ध गर अथवा हाम्रा हातबाट मृत्यु प्राप्त गर (यिनीहरू सबै पुरुषलाई मारेर महिलाहरूलाई बलात्कार गर्छन् र काम इच्छा पूर्ण भएपश्चात तिनीहरूलाई बेच्दछन्)। यति गर्दा पनि अन्धो भएर आँखा चिम्लिएर बस्न खोज्नुहुन्छ भने तपाईहरु भविष्यमा समाप्त हुनुहुन्छ। इस्लामले तपाईँको सम्पूर्ण देश समाज मानवता संस्कृति सबैलाई खान्छ। यो इस्लाम जस्तो भयानक रोग नेपालमा फैलिनु अगाडि नै जागृत हुनुहोला मेरो नेपाली दाजुभाई दिदीबहिनीहरु। अहिले भूतपूर्व मुस्लिम अभियान युट्युबमा चल्दैछ। भूतपूर्व मुस्लिम युट्युब च्यानल हेर्नुहोस् र इस्लामको वास्तविकता विस्तारमा जान्नुहोस्। Ex Muslim youtube channels; Ex Muslim Sahil Ex Muslim Zafar Heretic Ex Muslim Sameer Ex Muslim Sameer Ex Muslim Sajid Ex Muslim Rabbani Ex Muslim Hafisa.
@सशस्त्रयोद्धा
ल! इस्लाम र सामञ्जस्य?? 😂😂😂. यी दुइटा विपरीत कुरा हुन जो सहअस्तित्व गर सक्दैनन्। हाम्रो देश लाई इस्लाम र ईसाई बाट खतरा छ। Ex Muslim youtube channels र Ex Christian RU-vid channels हेर सबै जना । इस्लाम एउटा भयानक नरपिशाच हो। Ex Muslim Sameer Ex Muslim Zafar Heretic Ex Muslim Sahil Ex Muslim Adam Seeker Ex Muslim Rabbani Ex Christian RU-vid channels; Telugu Ex Christian Praveen Neeraj Atri Easther Dhanraj Gems of Christianity Pappu Yeshu ex Christian Kavender Rishi (Jeffrey Armstrong)
@dineshrai9597
@dineshrai9597 2 дня назад
हाम्रो सिक्किममा मात्र नेपाली मुसलमान छैन। हे भगवान हाम्रो सिक्किमलाई सदेव बचाई राखुन्।
@आसिफmea-fc7ow
@आसिफmea-fc7ow 2 дня назад
गर्व लाग्छ नेपाली र पहाडि मुस्लिम हुनुमा जय नेपाल
@harigaire3901
@harigaire3901 5 дней назад
❤उत्कृष्ट सम्बाद।।।
@NitinRai-p6u
@NitinRai-p6u День назад
im from Darjeeling .... Bharatiya hunuma garbha garchu ..... Jai shree Ram Jai bajrangbali ki jai ho ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@haribhattarai8063
@haribhattarai8063 5 дней назад
बहुत उपयोगी तथा सूचनात्मक संवाद !
@deeplimbu4469
@deeplimbu4469 3 дня назад
Unity in Diversity is a Gem of our Nation😊
@keshabrajpaudyal9595
@keshabrajpaudyal9595 День назад
नेपालका मुसलमान सुखी,सुरक्षित र शान्त छन् ,राम्रो कुरा हो तर मुसलमानको सङ्ख्या बढी र अरुको कम भएपछि मुसलमानहरू अरुलाई हेप्ने,अरु धर्मकालाई आफ्नो धर्ममा आउन दबाब दिने,नआए सताउने र मार्ने पनि गर्छन् भन्ने सुनिन्छ।हाम्रै देशको तराई क्षेत्रमा मुसलमान बढी भएका ठाउँमा हिन्दु मुसलमान लडाइँ भएको देखिन्छ र सुनिन्छ।अरु देशहरूमा पनि त्यस्तै देखिन्छ।आपसी लडाइँले मुस्लिम इस्लामिक देशहरू सबै अशान्त छन्।
@SrijanaTamang-o4m
@SrijanaTamang-o4m 5 дней назад
Naman xa. 🙏🙏🙏🙏🙏♥️♥️♥️♥️
@RohanGhalan-lv8md
@RohanGhalan-lv8md 4 дня назад
Kati ramro xa mero desh 🇳🇵💞🙏
@bgsoham5119
@bgsoham5119 5 дней назад
नीकै उत्कृष्ट अन्तरवार्ता
@DrakeCircini
@DrakeCircini 5 дней назад
The guy Abdul is good enough, but he is clearly defensive at handling critical questions rather than making outstanding and convincing arguments
@Ponyodayo177
@Ponyodayo177 4 дня назад
That’s the taqiya tactics muslims use to evade which is taught to them by quran.
@Lakeheart-b5c
@Lakeheart-b5c 5 дней назад
HO NII, THANKS MAM SO BEAUTIFUL PODECAST
@kumaripradhan2055
@kumaripradhan2055 2 дня назад
नेपाली देश ईस्लामिक देशमा परिनत हुने सम्भावना देखिन्छ ।
@Ujirpunmagar
@Ujirpunmagar 5 дней назад
So wonderful things hami ek Nepali ho❤❤❤❤❤❤❤
@bhojrajadhikari1762
@bhojrajadhikari1762 5 дней назад
80/90 प्रतिशत मुस्लिम र 5 प्रतिशत हिन्दु बुद्द भएको भए यिनीहरुले ती हिन्दु बुद्द धर्म मान्नेको के हालत बनाउथे होला???तराईमा विगत मा घटेका घटनाले प्रस्ट पार्छ।
@Prayasesport.07
@Prayasesport.07 5 дней назад
Sai ho yo haruko. Population kam bhayera chup chha but ali samay sachai yo harule afno aukat dekhaucha. Ahile west Nepal Ma yo haruko janasankhya badhi rako chha .
@bhojrajneupane6318
@bhojrajneupane6318 5 дней назад
यिनीहरू त मेजोरिटि हुने बितिकै अरुलाई त निमिट्यान्न
@jannatmiya3536
@jannatmiya3536 4 дня назад
Timur ko jasto gobar vaye ko timag Lai kaily bujxau Indonesia, malisiya, najeriya, Aru desh ja Muslim dherai vaye ko desh Maha hernus
@onlymuslim01
@onlymuslim01 4 дня назад
Hoina hola 😂
@KailashMaskey
@KailashMaskey 3 дня назад
नेपालि ले अहिलेनै बिचार पुर्याउनु भयेन भने पछुताउनु पक्का छ😢
@archanadevkota5422
@archanadevkota5422 5 дней назад
Kasto ramro bichar kusi lagyo
@ramesharyal4639
@ramesharyal4639 5 дней назад
बिनु दिदि🙏! तपाइको पोडकास्ट मा को अतिथि आउदैहुनुहुन्छ पहिलै सुचना राखेर हामी जस्ता जिज्ञासु लाई पनि त्याहा राख्न मिल्ने ब्याबस्था गर्नु पर्यो! कति पय कुरा प्रस्न तपाइले समेट्न भ्याउनु हुदोरैनछ।
@KailashMaskey
@KailashMaskey 3 дня назад
भगवानले सबैलाइ सद्द्बुधी दिउन! दिदी मुस्लिम हरुको जनसंख्या 30/40 प्रतिसत हुन दिनु !त्यस्पछी आफै थाहा पाउनु हुनेछ !जय होस नेपाल को😢
@realpbhattarai
@realpbhattarai 4 дня назад
आहा ! कति मीठो कुरा
@Arghakhanchi1234
@Arghakhanchi1234 5 дней назад
बौधिक सम्बाद 🙏
@DevChand-i4i
@DevChand-i4i 3 дня назад
Can believe animals but not this community. History never lies. Those who do not know the history will come into the reply section to bark.
@dipakthapa8040
@dipakthapa8040 5 дней назад
Great thing Sir.Our country Nepal is performing a great example of religion love with each other Hindus,Muslims, Christians n Budhists in the World.May the God always keep like this.
@सशस्त्रयोद्धा
All Nepalese brothers and sisters, it is unfortunate, many do not know the reality of Islam. Qur'an Chapter 3:28 [Believers should not make friends of unbelievers except believers. And whoever does this has nothing to do with Allah except when you want to save yourself from that harm. And Allah is showing you His fear and to Allah is the turning back.] Quran Chapter 3:85 [Whoever seeks a religion other than Islam, his religion will not be accepted and he will be among the losers in the Hereafter.] Qur'an Chapter 5:33 [Those who fight against Allah and His Messenger and spread disorder in the land, the punishment for them is to kill them or to be hanged or to have one hand and foot cut off or to be expelled from the land. This is their humiliating (punishment) in this world and a great punishment is prepared for them on the Day of Akhirat (Last Day).] Qur'an 8:13 [This is the punishment for their disobedience to Allah and His Messenger, and whoever disobeys Allah and His Messenger, Allah will certainly punish him severely.] Qur'an Chapter 9:111 [Indeed, Allah has bought from the believers their lives and their wealth in exchange for Paradise. They fight in the way of Allah, in which they kill and are killed. This is the true word in the Torah, the Injil and the Qur'an, and who is more fulfilling than Allah? So be pleased with the deal you have made with him, and that is the great success.] Qur'an 9:5 [And after the sacred months have passed, kill the mushriks (idolaters) wherever you find them, seize them and surround them and sit for him in every valley. But if they do penance and establish prayer and give alms, leave their way. Indeed, Allah is Oft-Forgiving, Most Merciful.] These are just samples, there are many such things in the Islamic scriptures that are against humanity and Non-Muslims. Three Stages of the Spread of Islam 1. Stage 1: When he is in the minority he pretends to be very good and secular. 2. When there is almost a general population, they convert and say that their religion is superior to others. 3. 3rd stage: When the majority is there, they attack the non-Muslims: Now the non-Muslims have only three options. 1. Embrace Islam 2. Toward life tax (zejiya) 3. Fight with us or die at our hands (they kill all the men and rape the women and sell them after their desire is fulfilled). Even so, if you try to stay blind and close your eyes, you are finished in the future. Islam eats your whole country, society, humanity, culture. My Nepali brothers and sisters, wake up before this terrible disease like Islam spreads in Nepal. Ex-Muslim movement is now spreading on RU-vid. Check out the Ex-Muslim RU-vid channel and learn more about the reality of Islam. Ex Muslim youtube channels; Ex Muslim Sahil Ex Muslim Zafar Heretic Ex Muslim Sameer Ex Muslim Sameer Ex Muslim Sajid Ex Muslim Rabbani Ex Muslim Hafisa.

@Rukumbanke6661
@Rukumbanke6661 3 дня назад
एकदम सुनमा सुगन्ध अन्तर्वार्ता दामी🙏🙏🙏
@panchasheelakakshapati6421
@panchasheelakakshapati6421 4 дня назад
जुनसुकै धर्मावलम्बी होस् मानवता हुनै‌पर्छ र ज्ञान पढेर वा थाहा पाएर त्यसको अमल वा‌आफुमा‌ लागु‌ गरेन‌भने कुनै ‌फाइदा वा‌अवचित्य‌ रहदैन। एकदम मन छुने ‌ चित्त बुझ्दो सुन्न पाएकोमा‌ धन्यबाद तपाईं हरुलाई।
@kavitamaden2141
@kavitamaden2141 2 дня назад
Sarai ramro kura garnu bhayo, aajkal sachhai Manavta haraaisakyo, Ati Sundar Antarwarta
@shivaniroula8770
@shivaniroula8770 3 дня назад
आज म आफ्नो काम छोडेर यो हजुरहरुको छलफल सुने यति आन्दमय समय मेरालागी जस्तो अनुभव भो प्रषनाक्रता को प्रष्तुति साच्चै राम्रो छ हजुरको उत्तर दिने पनि एति राम्रो हुनूहुन्छ जय होस यो छलफल भै रहोस यो आबसेक छ ।
@bhaskarrai6574
@bhaskarrai6574 15 часов назад
Aati sunder sooch hajur ko ...sooch thik cha bhanny pachi jindagi ramailo cha ❤🎉🎉
@BhimsenPariyar-q3d
@BhimsenPariyar-q3d 5 дней назад
अब बिद्रोह गराउदै छन कमेन्टमै लेखिसके अार्य भन्दा मुस्लिल अघि काठमाडौ अायकाे भनेर तर हाेईन अार्य र मुस्लिम सँग सङ्गै अायका हुन त्यस्ताे लेख्ने मुसलमान हैन अरुले नेपालका मुसलमानलाई नचाहिदाे जग लगाउदैछन
@bhaskardc9979
@bhaskardc9979 5 дней назад
मूर्ख भेडा परियार कहिले आएको हो २०/३० वर्ष भयो?
@shivaniroula8770
@shivaniroula8770 3 дня назад
शहि हो ❤
@dr.arhansthapit5150
@dr.arhansthapit5150 День назад
I've had several Newa Musalman friends, they are culturally Newa; they speak Newa language. We love them as much as other Nepalese.
@sudharayamajhi4822
@sudharayamajhi4822 5 дней назад
हामी पनि सबै जातिधर्ममा जन्मेको हुर्केको कस्तो अातमिय थियो ? रमाइलो लाग्थ्यो खलिफा चाचा, बडही काका कोईरीकाका भनेर बोलाउथ्यौ। बचपन सम्झेर रमाइलो लाग्यो हजुरहरुको कुरा सुनेर । 🙏🙏💙🎉
@hoisallama4418
@hoisallama4418 5 дней назад
संच्चिकै हाम्रो नेपाली मुसलमान महान र उच्चाबिचारकाछन।हामी भन्नुपर्दा मुस्लिम होइन भगवानअल्लाह बन्नुहोस।बुद्धिस होइन भगवान बुद्ध बन्नुहोस। हिन्दु होइन भगवान कृष्ण बन्नुहोस।भगवान राम बन्नुहोस।कृस्सेनहोइन जिसस कृइस बन्नुहोस।कुनैपनि धर्मले अरुको हत्त्यागर भनेकोछैन।धर्मको नाम फरकभएपनि सबैको भगवान एकैहो।राजनीति गर्ने अप्रधिलेमात्र फरक धर्म भनेर हामी जनतालाई जुधाउछन।यि अप्रधिहरुबात हामी तमाम आम जनता सजकहुनुपर्छ। हामी सबै नेपाली एकहौ।
@Skandakumar2
@Skandakumar2 5 дней назад
Bible , quran ma bible ko god nammney lai dhunga le hanera mar bhaneko cha. Quranma allah nammaney kafir lai mar bhaneko cha. Hindu ni manche marirako cha .buddhis pani jhan narsamhar nai garirako chan. Kasley dharma maniracha ta kasaile maneko dekhidaina. Politics business sampradaye mat majab religion cult is not dharma.
@sanakshrestha5505
@sanakshrestha5505 День назад
Nice interview and explanation about muslim tkns Abdul ji
@Wei.108
@Wei.108 2 дня назад
Cone and see the condition of kosi province Nowadays there religios tension is common And if you check the population of hindu and muslim in kosi province then you shocked to see how the population of muslim is increasing So don't be blind and don't do the same mistake what India's does Be unite Your Brother from Mithila
@nemraj123
@nemraj123 2 дня назад
राम्रो बिचार 🌹🌹🌷🌷
@bhabindrapun4498
@bhabindrapun4498 5 дней назад
yesari nai bibidh dharma ,sampradya ra manyataka bidhwan harulai sametnu hola..binuji...yehalai sadhubad.
@sonamyangzom-wh1xp
@sonamyangzom-wh1xp 4 дня назад
Wonderful So happy to know in details 👍👍👍
@Wei.108
@Wei.108 2 дня назад
पहाडमा बसोबास गर्ने रोहिंग्या मुस्लिमलाई के हुन्छ? जब मुस्लिम अल्पसंख्यक हुन्छ तब भाइचारा हुन्छ तर जब जनसंख्या बढ्छ तब पृथक क्षेत्र माग्छ यो क्रूर यथार्थ हो त्यसैले संसारबाट उदाहरण र सक्रिय हुनुहोस् 😑
@beenasharma4575
@beenasharma4575 5 дней назад
🕉️🕉️🕉️ दुबैजनालाई हार्दीक नमन 🙏🙏🙏
@sagar8602
@sagar8602 5 дней назад
राम्रो
@sanakshrestha5505
@sanakshrestha5505 2 дня назад
Nice presentation .Binu ji herna Sunna man lagyo aza badi presentation garnu . Be blessed by the Divine.😊
@शिवगोरखभक्त
सत्य हो संकृत नै संस्कार बसाल्ने एउटा बिध्या हो।
@gro_nat8
@gro_nat8 4 дня назад
तपाईं जस्तो शिक्षित आफ्नु धर्म र देशप्रति माया,सत्भावका साथै रिति र परम्पराकाे सम्मान गर्ने उच्च विचार राख्ने व्यक्तिप्रति गर्व गर्दछु । जय नेपाल जय नेपाली 🙏🇳🇵
@yogitasubedi6209
@yogitasubedi6209 2 дня назад
सुन्दर सम्बाद! हजुर हरुमा सत सत नमन!❤❤
@babukajigiri665
@babukajigiri665 3 дня назад
नेपाली मुसलमान ,हिन्दु,बौद्ध ,किरात मिलेर बसेकाे डाड लागेर भारत र अमेरिकाले फुटाउन घुसपेठ गरेकाे हाे । जय नेपाल जय नेपालि
@_madan
@_madan 2 дня назад
पहाडी मुस्लिमचै साँच्चै शान्ति युक्त छन् तर भारत बाट आएका मुस्लिम र हिन्दू नेपाल मा लड़ाई भड्काउँदै छन्। वीरगंज,नेपालगञ्ज,मधेश प्रदेश यस्को सिकार हुँदै छ। धर्मको नाममा राजनीति नेपालमा पनि भित्रिदै छ। नेपाली अइलेदेखिनै होसियार हुन आवश्यक छ।
@SitaSoni-o9b
@SitaSoni-o9b 3 дня назад
jay jay jay sherr ram यो पनि रोहीङगेलाई देस नीकाला गनुपरछ
@panchasheelakakshapati6421
@panchasheelakakshapati6421 4 дня назад
अति नै सुन्दर राम्रो कुरा
@smscoldcenterandsuppliers9807
@smscoldcenterandsuppliers9807 22 часа назад
चारजात छत्तीसवर्ण हामी नेपाली जय गोरखनाथ!
@Mantoshlimbu
@Mantoshlimbu День назад
लाष्टै बाैधिक मुसलमान गुरु 🙏🙏💝💝🌹🌹🌹
@krishnabhattarai3080
@krishnabhattarai3080 4 дня назад
जे हाेस्, नेपालमा राजा आए भने सबै धर्मावलम्बी हरू जरूर मिलेर बस्ने छन। बाँकी अहिलेकै अवस्था हाे भने ढिलो चाँडो एक आपसमा दुरि बड्ने छ। मेरो प्रार्थना सधैंभरि नेपाली भएर मिलेर बसाैं।🙏🙏🙏
@jayprakashkurumbang3214
@jayprakashkurumbang3214 2 дня назад
Khulkyo tapare hindu hindu rajya banauchhu bhannele saabaaidharma lae ATAYO khulkyo
@bishowprakash9414
@bishowprakash9414 5 дней назад
पाकिस्तानीले आफ्नो देशमा बोल्नेभाषा र गैर मुस्लिम देशमा बोल्ने भाषा फरक छ,त्यहाका स्थानीय समाचार हेरे छरलंग हुन्छ। जनसंख्या प्रतिसपर्धी नहुदा सम्म मिठा,र मेहनती देखिन्छ रे यो संसार भरि आफ्नो राज्य कायमगरि सबैलाई मुसलमान बनाउने, समाजिक धार्मिक लक्ष्य हुन्छ,भन्ने भारतबाट तराइ छिरेर धर्म प्रचार गर्ने धर्मगुरू ले खुलेरै बोल्छन, निर्लज्ज ता पोख्छन अचम्म लाग्छ,बराबरीको अधिकार दिदापनि यस्ताकुरालाइ यो धर्म मान्ने नेपाली मुसलमानले मनपराउछ अचम्म लाग्छ।
@bishwadarshandhungana2429
@bishwadarshandhungana2429 2 дня назад
हो, यो समस्या हो दुनियाँ भर र अहिले सम्म यहाँका मनिस हरु भ्रममा छन । जब २५% बाट जनसंख्या माथि जान थाल्छ तब यस्ता राम्रा कुरा र सोच राख्ने मुसलमान अल्पसन्ख्यामा पर्छ र नेपाली जनता र शाशकले कुनै दिन न सोचेको पारीणाम देखिन थाल्छ ।
@rameshrokaya557
@rameshrokaya557 2 дня назад
धर्म निरपक्ष राष्ट नेपाल❤
@durgaale9011
@durgaale9011 День назад
Abdul Samim jyu lai salam 🙏🙏🙏
@barkukhani9228
@barkukhani9228 2 дня назад
Nice word I hope always nepal like this with peace and love ❤❤❤❤❤
@padambiswakarma8042
@padambiswakarma8042 5 дней назад
हो! नेपाली मन र आत्माले यो बुझ्नु जरुरी छ र यि ब्यक्ती बाट सुक्नु र सिकाउनु पर्छ! नेपाल एक नेपाल र नेपाली एक नेपाली बन्नु छ भने मान्छेले मान्छेलाइ र धर्मले धर्मलाइ बिभेद नगरौ!
@baltamang9038
@baltamang9038 5 дней назад
हाम्रो नेपाल देशको मुस्लिम दाजुको कुरा सुनेर अरु मान्छेहरुले पनि यस्तै बुझियोस।। जति पनि बहुजाति बहुभाषी बहु जाति धर्म मान्ने हुनु हुन्छ सकारात्मक सोचाई नै हाम्रो संस्कार संस्कृति हो।।
@laxmankhanal6686
@laxmankhanal6686 5 дней назад
जुन कुरा लाई धर्म भनेर बुझ्नु भयको छ त्यो धर्म नै होइन बिनु जि
@ananathsapkota2032
@ananathsapkota2032 3 дня назад
दाजु नमस्कार 🎉 नेपालको रैथाने मुसलमानहरू लाई,आयाँतित् मुसलमान हरुले, जुधाउने फुटाउने गर्लान् सजक् हुनुहोला दाजु 🎉
@mrgagangagan6386
@mrgagangagan6386 День назад
धेरै राम्रो मुश्लिम दाइ को बुझाइ
@johnbrrai3110
@johnbrrai3110 3 дня назад
Its always good to listen to critics of islam n muslims and ex muslims in you tube.
@PhirasAhamadKhan
@PhirasAhamadKhan 15 часов назад
Hearts 🥰 teaching speech ❤️
@sagarparajuli8293
@sagarparajuli8293 2 дня назад
Kati ramro soch hajurko hast Omaha socha aasalimusanbanhunuhunxa hajurko geyan sansar vatika musalbanmaaayovane darmikhinsakahilepanihudain Salamxa hajurlai ra binu didi lai
@DharmrajSingh-q3c
@DharmrajSingh-q3c 2 дня назад
बिनू जी , आप बहुत सुन्दर हैं।
Далее
БЕЛКА РОЖАЕТ? #cat
00:26
Просмотров 571 тыс.