ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-rf81yHHXnIE.html&feature=share मलाई बाख्रा पालन गर्न एकदम रुचि थियो के गर्ने बाध्यताले विदेशिनु परो बाख्रा पालन गर्दा पैसा चाहिने भएकोले अब म नेपालमा आएर बाख्रा पालन गर्न चाहान्छु यसको बारेमा डिटेल मा भन्दिनु होला बयर जातको पाठीलाई कति पर्छ अनि चिसो ठाउँ पालन सकिन्छ कि सकिंदैन हाम्रो गाउँमा जम्मा 5 घण्टा मात्र घाम लाग्छ तर हिउँ पर्दैन अनि बाख्रा बिरामी हुँदा कहा संपर्क गर्ने म कलाकार हुन्छु भनेर धेरै पैसा पनि डुबाए त्यसैले अब म किसान तिर जाने सोच छ सर मलाई यति हेल्प गर्नु