हार्दिक श्रद्धाञ्जली!!!
तमु समाज वालिङका पूर्व अध्यक्ष तथा तमू ह्युल छाेंज धिं स्याङजाका काेषाध्यक्ष यामबहादुर गुरुङ, भाइहरु एकता गुरुङ र यमकाजी गुरुङलाई मातृशाेक !
स्व. माता खैसरी गुरुङकाे पवित्र आत्माले स्वर्गकाे शान्त अनि सुन्दर वगैंचामा विश्राम गराेस, भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछाैं । साथै शाेकसन्तप्त परिवारजनलाई धैर्यधारण गर्ने असीम शक्ति पितृहरुबाट प्राप्त हाेस, गहिराे समवेदना व्यक्त गर्दछाैं ।
14 окт 2024