हांस को मासु किन्न पाइंदैन सिंगो हांस किन्नु पर्छ हिले हांस भन्दा चिनिया हांसको छोइला राम्रो हुन्छ बनाएर तयारि हांस हो भने ६प्लेट जति छोईला बन्छ अरु बचेको मासुलाई गेर्बि बनाएर खान सकिन्छ तर हांसको मसु पकाउंदा अदुबा र लसुन प्याज भन्दा धेरै लगाउंदा मिठो हुन्छ
Gunjan Bhandari जि मेरो घर उर्लाबारि मोरङ हो मेरो कन्चजंघा होटल एण्ड लज बिगत २७बर्ष देखि संचालनमा छ र सुद्ध तथा सरल नेपालि पनका परिकार तयार गरेको छु मन पराई दिनु भएकोमा धन्यबाद छ