#nepalifunnyintriview#janawajnepal#sudanthapa# यो भिडियो रमाइलोको लागि अन्तरबार्ता दिने मान्छेकै अनुरोध अनि अनुमतिले बनाइएको हो । कहि कतै कसैले अनुमती बिना कपि गरेर अप्लोड नगर्नुहोला।
यस्तै हो राज्यको पहुँच भन्दा टाढा रहेका जनता! हरेक महिनामा फेरिने प्रधानमन्त्री, हरेक सालमा फेरिने विभिन्न तन्त्र, स्वार्थका निम्ति बाँड्ने भुभाग साधारण जनतालाई के थाहा???