खगेन्द्र दाईमा नमन। यथार्थ कुरा।ज्ञान गुनका पाठ सिकाउनु हुन्छ। गिरिजाको टाउको फुटाएको दृष्य पनि आउछ।उता २०/२२ जना भोटाहिटीमा देउबा काँग्रेस पनि हुन्थे।
@@bharatthapa9287 ए मित्र ! सत्य भनेको के हो? त्यो त सबैलाई थाहा छ। फेरि किन यसले झुटलाई सत्य र सत्यलाई झुट बनाउछ ? यसको देशप्रती कर्तव्य के? दायित्व के? सधै समाज यसरी नै भडकाउने? मिलेर बसिसकेको जातजातिलाई अधिकारका नाममा विष्फोट गराउने? अलि सोचौ न। यस्तै गर्दा देशमा द्वन्द छ।