Тёмный

हिन्दु भनेको धर्मनै होइन,देशको प्रधानमन्त्री राष्ट्रिय पोसाक फालेर धोती र चन्दन लगाउनु तमासा: ओलि 

Подписаться
Просмотров 102 тыс.
% 3 200

Presenter : Journalist Diwakar
Video By: HTP Khabar
More Useful Links :
Visit us at : htpkhabar.com/
Like us on Facebook: HTPkhabar
Unauthorized downloading and duplicating on RU-vid channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ HTP News PVT. LTD.
All Rights Reserved.

Опубликовано:

 

12 окт 2023

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 696   
@shantikokhojima6040
@shantikokhojima6040 Год назад
राष्ट्रिय पन्छी => डाँफे राष्ट्रिय जनावर => गाई 🐄 राष्ट्रिय बीमारी => भ्रष्ट नेताहरू 👶 राष्ट्रिय पत्रकार => दिवाकर शाह 🇳🇵✌️
@007robinhoodlove5
@007robinhoodlove5 Год назад
रास्ट्र्य पत्रकार मा अपील त्रिपाठि लाई पनि राखौ है
@ajkchannel4596
@ajkchannel4596 Год назад
Birendra jairu pani rakham🤗❤️❤️
@durga951
@durga951 Год назад
देशको मेरुदण्ड सरह हो , सच्चा पत्रकारीता दिवकर शाह ज्युको ।❤
@IshworLamichhane-mg9bn
@IshworLamichhane-mg9bn 27 дней назад
राश्ट्रीय जनावर के.पि. 🤣
@NagarikAbhiyan14
@NagarikAbhiyan14 Год назад
दुर्गा प्रसाईं जिन्दावाद।होलि वाइन मुर्दावाद
@bandanapahadi2891
@bandanapahadi2891 Год назад
Thukka ta ko ta baula hos
@digitalkriti25
@digitalkriti25 Месяц назад
​@@bandanapahadi2891ta kp jhole tesko gu chat😏😏😏
@rambahadursawad
@rambahadursawad Год назад
यस्तो तोर्पे त देशको २दुई पटक प्रधानमन्त्री बनेको मनुवा छ
@madanxettri9972
@madanxettri9972 Год назад
😢😢 हिन्दु धर्म नै छैन भन्ने बुढा ले कुन चाँहि धर्म मान्ने रहेछन। राजा 👑 आउने डर अनि हिन्दु राज्य बन्छ भन्ने डर, लगाएत सबै भ्रष्ट काम भन्डाफाेर हुन्छ भन्ने डर हेर त बुढा लाइ
@shambhudhami9784
@shambhudhami9784 Год назад
Budo le hutihara dharma manxa. Gafhadi budo je pani vanxa😂😂😂
@dipakoli6026
@dipakoli6026 9 месяцев назад
Christian
@KajiTamng
@KajiTamng 7 месяцев назад
Hindu rastya chai hudaina hai nepal ma ho hawa hawa comment nagarnu
@surajJHENDI
@surajJHENDI 7 месяцев назад
वास्तवमा भन्नु पर्दा हिन्दु भन्ने कुनै धर्म नै होइन । आज हामी जुन हिन्दु भन्छौ यो भनेको समस्त सम्पूर्ण विश्वको सम्पूर्ण मानवको लागि बनाइएको थियो । जव नेपाल बाट बुद्ध र अरबिक वाट मुस्लीम ले आफ्नै इश्वर ग्रन्ध र आफ्नै छुट्टै नाम परम्परा लिएर महाभारतको जमिन पसे तव पुरानो आफ्नो मान्दै आएको संस्कार र संस्कृतिलाई पछि चिनाउनको लागि हिन्दु नामकरण गरिएको हो
@KrinamGT
@KrinamGT 2 месяца назад
Sahi vannu vayo ​@@surajJHENDI
@viralnepal1351
@viralnepal1351 Год назад
नालायक , नामर्द , बकम्फुसे , कुत्ता , अपराधी , चोर, धोखेबाज यी सबै नेताहरूलाई लागू हुन्छ नया बाहेक
@dadirama-pw4dw
@dadirama-pw4dw Год назад
तँ जस्तो देशद्रोही बढि बाँच्नु हुन्न। थुक्क अपराधी। तँ जस्तो बलत्कारी कसरी मर्द?
@mukesh_kumar_patel8491
@mukesh_kumar_patel8491 Год назад
यो साला के पि ओलि बौलाइ सकेको छ बाहुन को छोरा भएर भन्छ हिन्दु कुनै धर्म छैन त्यस्को बुद्धि भ्रष्ट भैइसकेको छ त्यसलाइ के था धर्म भनेको एक मात्र हिन्दु सानातन धर्म हो जय नेपाल जय श्री सियाराम 🙏🔱🕉️🚩🇳🇵🙏
@jevyoli1071
@jevyoli1071 Год назад
हिन्दु धर्म होइननि भाई अलि ईतिहास पढ्नेगर
@Voice_Of_Youths
@Voice_Of_Youths Год назад
​@@jevyoli1071testa lai k thaa padhne bela guchha khelna janxan sir
@मसानेकेटो
​@@jevyoli1071मरेको झुसे खैरे लाई पुज्ने इसाइ पो त धर्म होइन??
@veesalgurung2473
@veesalgurung2473 Год назад
Kp मुजि लाइ थाहा रहेछ तर व्याख्या गर्न मात्र नजाने को 😂 । हिन्दु धर्म होइन ✅ Pakistan र Afghanistan को बोडर साइड तिर एक नदि छ जसलाइ सिन्धु नदि को नाम ले चिनिन्छ । 600-1000 साल भन्दा पनि पहिलै मुगल राजा वा मुस्लिम राजाहरु को शासनकाल थियो middle east तिर , बिस्तारै बिस्तारै तिनिहरु indian continent को भाग मा कब्जा गर्ने सोचाइमा आउँदा बिचमा तेहि शिन्धु नदि पर्ने भएकाले तिनिहरु ले नदि पारि पट्टी बस्ने सबै लाइ एकरुपमा सिन्धु बा सिन्ध मानिसहरु बस्ने ठाउ भनेर भन्दथे, जति पनि मानिसगरु Indian continent तिर आए तिनिहरु सब ले सिन्धु नै भनेर उचारण गर्ने गर्थो रे । गिरिस का मान्छेहरू पनि आउन थाल्यो रे समय सँगै र गिरिस का मान्छेहरु ले सिन्धु को सट्टा Hindu उचारण गर्थे रे , किनकि तिनिहरु ले see को उचारण नहुने भएकाले hee को उचारण गरने भएकाले heendu उचारण गर्थे रे । तेसैले Hindu धर्म होइन यो एक भुगोल वा नदिको नाम मात्र हो , 🕉️Om🕉️ कार भित्र पर्ने सबै धर्म लाइ मात्र सनातन धर्म भनिन्छ ❤ , आफ्नो धर्म को पनि knowledge लिने बानि बसालौ 🙏
@gopalsanivaighayalsanivai1833
Brahanmanbad le bikas haina patan ko bato khojxa dharma ka nam ma rajniti garnu murkhata ho
@सम्राट्बोहरा-ध9त
धर्म बेचेर खाइसक्यो यो ओलि ले अनि के हो हिन्दु धर्म भनेर भन्छ लाज नभएको नकच्चरो थुक्क
@DSCYCLERIDER-w3m
@DSCYCLERIDER-w3m 10 месяцев назад
धर्म भनेको एउटा मात्र हो सनातन जय श्रीराम 🙏🙏🙏जय महाकाल🔱🔱🔱🔱🔱🔱🔱 जय नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@mitramandaligaushala467
@mitramandaligaushala467 7 месяцев назад
हिन्दू भनेको आर्य जाती हो जुन युरेसियाबाट आएका थिए, रामराज्य भनेको बाहुन बाद हो
@pemdorjay368
@pemdorjay368 10 дней назад
घण्टा को हिन्दू
@ekabahaduradhikari4675
@ekabahaduradhikari4675 Год назад
यस्तै केहाे हिन्दु धर्म भन्दै जाउ अनि जनताले डाँडा कटाउने छन् ।
@anapyakurel4989
@anapyakurel4989 Год назад
"मुन"को शुक्रकिट खाएपछी किड्निको धनी वलिले "हिन्दु धर्म नै छैन" भन्न समेत थालेछ अब दिमागको तार पनि खुस्केछ कि जस्तो लाग्यो ।
@ritathapaliya2799
@ritathapaliya2799 Год назад
सुँगुर लाई के थाहा धर्मको वारेमा पशुपति नाथ मन्दिरको सुन चोर ।
@dhaniramshrestha8247
@dhaniramshrestha8247 Год назад
यो बुढा को दिमाग खुस्कीए जस्तो छ आखिर केपी ले पार्टी सकेर मर्ने भए ?
@krishnadhungana7688
@krishnadhungana7688 2 месяца назад
केपी वली यो देशका नागरीकयनै होईन, किनकी यो बिदेसी ,को घोडा,हो,जनता को करले बाचेको ,मानछे ,जनता लाईनै थरकाऊने,धरमनै थाहा छ भनने,बासत बिक कृशचियेन केपी वली रहैछ,यो बिदेसीको घोडा,हो ,तेसैले देस अंकित को केक काटेर खाने ,देस दोरोहि,
@DayaramUprety
@DayaramUprety 7 месяцев назад
जानेर हो वा नजानि हो हिंन्दुधर्म होइन भने,तर हिंन्दुधर्महोइन। धर्म त धारणहो।
@krishnap.shrestha270
@krishnap.shrestha270 11 месяцев назад
गोठालोलाई धर्म के बाउ को के थाहा ? भ्रष्ट चारमा लिप्त …….
@D-hami
@D-hami Год назад
हाम्रो सस्कार सस्kritiहरु मेट्ने षड्यन्त्र चल्दासम्म पनि पछि लागि रहने नालायक भेडा जनताहरु
@vikashveerbahadur1887
@vikashveerbahadur1887 Год назад
ॐॐॐ
@amitkumarnepali9948
@amitkumarnepali9948 8 месяцев назад
नेपाल राम्रो थियो तर भ्रष्ट राजनीतिक नेताहरुले नेपाललाई ध्वस्त पारेका छन् ।
@jagadishbhandari4597
@jagadishbhandari4597 Год назад
यस्तो बेकुफ पनि नेता रे !
@anilch164
@anilch164 Год назад
यस्ता देशद्रोही को किन interview लिएको होला । यस्ता देश लुट्वा को इन्टरभ्यु लिएर देश सामु यस्ता को लिप्लो कुरा राख्नु हुँदैन । जय नेपाल जय जवान अब देश बनाउने युवाको पालो ।
@whoispradeep
@whoispradeep Год назад
राम्रो पत्रकार हुँदा हुदै पनि कहिले काही गालि गर्न मन लाग्ने क्या। येस्तालाई त समाज बाट बहिस्कार गर्नु पर्छ नि ! कहाँ अन्तर्वार्ता लिएर स्थान दि रा ? कि एकदम संग र्याख र्याख पार्न सक्नु पर्छ!
@tharabohara
@tharabohara Месяц назад
आफ्नो धर्मको भुल छ पतन निस्चित छ
@aswingiri3517
@aswingiri3517 Год назад
हामीले जति गाली गरे पनि झापा का राजा यिनै हुन्,फेरि जिताउँछन् त्यहाँका जनताले,
@sachinkhadka7847
@sachinkhadka7847 11 месяцев назад
झापा मा दुर्गा प्रसाईं पनि छन।
@ipgautam4496
@ipgautam4496 Год назад
यो मेरो चाहिँ कुन लाएक हो र 😡😡😡 अरुलाई नालायक भन्ने अधिकारै छैन यिनिहरुलाई 😡😡
@mohanari2538
@mohanari2538 Год назад
एक नम्बर को फताहा हो। चोर आफुको मुख हेर येनामा अरु लाई भन्नू लाज छैन प्रधानमन्त्री भाको बेला आफू ले के गरेको भनेर😊
@arjunshrestha995
@arjunshrestha995 Год назад
अब दशैमा टीकाचाहिँ कुन धर्म अनुसार लगाउने होला यिनले ? दुईपटक देशको प्रधानमन्त्री भएको ब्याक्तिले हिन्दु धर्म होइन भन्छ। येस्तालाइ देश्मा बस्ने नैतिक अधिकार छ?
@kamalbhandari8825
@kamalbhandari8825 11 месяцев назад
दुई पटक प्रधानमन्त्री भएको मनुष्यको विश्लेषण अहिले आएर भन्दैछन् हिन्दु धर्म भनेको के हिन्दु धर्म त धर्मनै हैन रे
@homnathlamichhane739
@homnathlamichhane739 8 месяцев назад
ॐ नम: शिबाय।अपराधीलाई फासी दे।।
@kushalmagar4194
@kushalmagar4194 Год назад
diwakar sir ❤❤ big fin
@007robinhoodlove5
@007robinhoodlove5 Год назад
कस्तो अहम् भएको व्यत्ति हो?😮😮2/3 को सरकार उहि प्रचण्ड सग gf जसरी अकमाल गरि बनाउदा चै अहिलेको स्थिति आउछ भन्ने दुरदर्शिता थिएन ?😂😂तेहिबेला काग्रेश भन्ने त अब नामोनिशान रहन्न भनेको कुन राजनीतिक दृस्टीले भनेको हो?😂2/3 को सरकार पनि टिकाउन नसक्ने कस्तो नेता ? के अर्कालाई आरोप लगाए आफु चै चोखो भैइन्छ?😮 एकले अर्कालाई आरोप प्रत्यारोप लगाउदा लगाउदा सबै नाङियौ भन्ने अनुभुती त छ kp जि? logical बहस गर्नु नि😂😂
@raushanyadav7859
@raushanyadav7859 Год назад
गफाडी फटाहा ओली अब मधेशमा पता सफा हुन्छ आउने चुनाव मा
@Voice_Of_Youths
@Voice_Of_Youths Год назад
Muji madhesh ma sab vanda tholo party UmL ho
@raushanyadav7859
@raushanyadav7859 Год назад
@@Voice_Of_Youths थुक्क साला पार्टी काे झोले मचिक्ने रारी काे छोरो mind your language understand
@sarojneupane3634
@sarojneupane3634 Год назад
@@Voice_Of_Youths jhole
@necessaryitems2441
@necessaryitems2441 2 месяца назад
अब यो देशमा बालेनको शासन कहिले सूरु होला, हेर्न मन लाग्यो सबै भ्रष्टाचारीहरूको चालचलन देखेर त !
@sushantabhishekvlogs
@sushantabhishekvlogs Год назад
Diwakar dai NAMASTE,
@kishorpandey8342
@kishorpandey8342 Год назад
हिन्दु धर्म होईन ठिक हो , सनातन धर्म हो
@ArpanlohaniLohani
@ArpanlohaniLohani 7 месяцев назад
ॐऋ।।।हिनदुघ्ँम्र।भनै।।बाहुन।छेऋि।।बैस।शघ्र।।।घँम्र।।भने।३.तिनकरोर।।नेपालि।एकघँम्र।नेपालि।घँम्र।्।मानब।घँम्र।ॐॐॐ
@sushil7567
@sushil7567 9 месяцев назад
लसुनत उखानेको उखानबखान गणतन्त्र सङ्घीय सम्बीधान कीनतेसैले गणतन्त्र मुर्दावाद
@Radhakrishnajyotishparamarsha
हिन्दु धर्म होइन क्रिश्चियन चाहिँ धर्म हो हाेलीवाइन पञ्चामृत भनेर खाने दलाल
@User123-f8x
@User123-f8x 3 месяца назад
Yo daka chor ho
@poshankatuwal8677
@poshankatuwal8677 11 месяцев назад
jayn मारा डाका चैइते काठाेन हाे हिन्दू धरमकेहि हाेईन भने पातकि हो
@DARUWALA-22
@DARUWALA-22 Год назад
यो मूजी नेता नैं होइन। यो मूजि त हाँस्य कलाकार हो😃😃😃
@mandallalan749
@mandallalan749 Год назад
Very good
@shankarkumarkhang5764
@shankarkumarkhang5764 Год назад
😊😊😊
@BALKUMAR999
@BALKUMAR999 Год назад
हार्दिक श्रदान्जली गु खाने
@postarajbhattarai1641
@postarajbhattarai1641 9 месяцев назад
यस्तो भन्नू भनेको वलीकाे दिन दशा सुरुहुनु होइन जब हिन्दु धर्म होइन भने ।
@premkaucha66
@premkaucha66 7 месяцев назад
ठिक जवाफ दिनु भएकाे कमरेड ।
@manoj-t6u4d
@manoj-t6u4d 7 месяцев назад
😂😂😂jhola khoi?
@nitaraut3710
@nitaraut3710 9 месяцев назад
सच्चा पत्रकार ❤❤❤❤
@surajadhikari2640
@surajadhikari2640 Год назад
अब यसलाइ भेटनरी लगेर रेबिज को सुइ हान्नु पर्छ ।
@homnathlamichhane739
@homnathlamichhane739 3 месяца назад
हार्दिक श्रद्धाञ्जली ।।
@ratnakuwar6468
@ratnakuwar6468 Год назад
यो बौलायो, हिन्दु धर्म नै थाहा छैन भन्छ,।
@govinlama2731
@govinlama2731 Год назад
This guy is a really awesome journalist
@dipeshkc5343
@dipeshkc5343 11 месяцев назад
Indeed. One of the best reporter in Nepal
@ramkumarshrestha3121
@ramkumarshrestha3121 Год назад
यस्ताको पछि लाग्नेको सोच्ने क्षामता चै सङ्का लाग्छ
@rabibaral9333
@rabibaral9333 Год назад
काले,काले मिलेर देश बनाउने भन्दा ,देश जरजर,भ्रष्टाचारी मात्र काे बाेलवाला मात्र ।
@sushil-sah14
@sushil-sah14 Год назад
First viewer dewakar bro I always suport you❤❤
@rohanbista1079
@rohanbista1079 Год назад
rip kp
@JaynathMajhi-x6l
@JaynathMajhi-x6l 7 месяцев назад
Yes mahanurkha bharasta
@ctevtgroup
@ctevtgroup Год назад
Great diwarsir ji🙏🙏
@bharabsharma1943
@bharabsharma1943 Год назад
Hindu rastra Nepal jindabad
@dinapokhrel7353
@dinapokhrel7353 Год назад
देशको दुर्भाग्य
@Krishna_12-q7z
@Krishna_12-q7z 11 месяцев назад
हिन्दू धर्म होइन भने जुन धर्म मानछोै जुन देश को धर्म तिर चोर नेताहरु हाम्रो देश छोडेर गाए हुन्छ हाम्रो देश एसतै नेता हरु ले एस्तो हालत म पुराएको छन omg 😢😢😢😢
@surajJHENDI
@surajJHENDI 7 месяцев назад
वास्तवमा भन्नु पर्दा हिन्दु भन्ने कुनै धर्म नै होइन । आज हामी जुन हिन्दु भन्छौ यो भनेको समस्त सम्पूर्ण विश्वको सम्पूर्ण मानवको लागि बनाइएको थियो । जव नेपाल बाट बुद्ध र अरबिक वाट मुस्लीम ले आफ्नै इश्वर ग्रन्ध र आफ्नै छुट्टै नाम परम्परा लिएर महाभारतको जमिन पसे तव पुरानो आफ्नो मान्दै आएको संस्कार र संस्कृतिलाई पछि चिनाउनको लागि हिन्दु नामकरण गरिएको हो
@amitkhadka6216
@amitkhadka6216 Год назад
के पि बा तिमी लाई के भनेर सम्बोधन गरौ
@jitendrashah9513
@jitendrashah9513 7 месяцев назад
Hamro desh ko Janta lai bujhnu parxa yo kura lai hami kasta fatha harulai aafno desh ko prime minister banai raheka xau......
@kishanmayarairai2629
@kishanmayarairai2629 Год назад
दिवनकर भाइ सलाम म धरान बाट
@binupokhrel4808
@binupokhrel4808 9 месяцев назад
Kp khattam
@ramailoritulamichhane9541
@ramailoritulamichhane9541 Год назад
हिन्दु धर्मामाथी प्रहार गर्न बन्द गरौ
@dhruba6026
@dhruba6026 Год назад
के पी लाई त कृसचियन धर्म मात्रै थाहा छ होला। । हिन्दु धर्म भनेको के भन्छ चोर को नाइके !!! लाज पचेको
@Mirgatirsna
@Mirgatirsna Год назад
असली पत्रकार ❤❤❤
@narayanlamichhane6309
@narayanlamichhane6309 8 месяцев назад
के पि ओलिले भनेको हिन्दुधर्म सम्बन्धि कुरा सुन्दा मलाई भन्न मनलाग्यो ( यदि हिन्दु कुनै धर्मै होईन भने के पि ओलि भनेको पनि कुनै मान्छेनै होईन ।)
@chandralalpariyar
@chandralalpariyar Год назад
उमेरले पनि त डाँडा काट्यो आधा होश गुमिसकेछ बा को 😢🙏😭🇳🇵
@sabinagurung1477
@sabinagurung1477 Год назад
Love you Kp bbaaa❤❤❤
@shivraj2981
@shivraj2981 Год назад
हिन्दु धर्मनै हैन भन्नेले भगवान पुजागरेर निदारमा भगवान को टीका लगाएको छ
@shresthalaxman6562
@shresthalaxman6562 Год назад
सहि प्रसन गर्नु भयो सर्🙏
@pradippokhrel437
@pradippokhrel437 11 месяцев назад
Oli bharastha Chari dharm na manne neta hoin
@Gaurabbohora
@Gaurabbohora Месяц назад
यस्ता नेतालाई देश निकाला गर्नुपर्छ।
@roshansubedi3548
@roshansubedi3548 9 месяцев назад
जिउदै आगो लगाउने पर्ने चोर भ्रष्टाचारि लाई 😢😢😢😢
@ajnbebohora
@ajnbebohora 11 месяцев назад
भेरि फासी को सजाय सुरु गृन परेयाे बाेहनि यो देशद्रोही केपी बोलि बाट गृन परयो
@Newera-vb5ir
@Newera-vb5ir Год назад
के अभिव्यक्ति दिय को येस्तो ब्यक्तिले ! knowledge भन्ने त कत्तिपनी छैन त? हे भगवान पशुपतीनाथ केही त गर्नु पर्यो हजुर यो त अति भयो😭😭
@bharatthapa1963
@bharatthapa1963 Год назад
Good Reporting ❤
@buddharajkhatri3837
@buddharajkhatri3837 9 месяцев назад
पार्टिका सदस्यहरु कति छन सार्वजनिक गर केपी ओली सकियो अब सकियो एमाले
@dipakpudasaini5815
@dipakpudasaini5815 11 месяцев назад
भ्रष्टाचार गरेको आरोपित के पि ओलि लाई फासी दिने घोषणा
@shyambalami9356
@shyambalami9356 11 месяцев назад
पागल ओलि
@Ramshrestha2708
@Ramshrestha2708 6 месяцев назад
good kp baa
@BirBSaud-eg4ei
@BirBSaud-eg4ei 2 месяца назад
Best wishes for congratulations 👏
@ekrajrai2702
@ekrajrai2702 7 месяцев назад
You are great PM
@NanduRawat-j4h
@NanduRawat-j4h Год назад
Olile hindu darma hoina vanxt
@Bro-d8x
@Bro-d8x 8 месяцев назад
Sala Rip
@gglhhj3440
@gglhhj3440 Год назад
बौलाहए छन् ओलि बा😅
@munirammahato2467
@munirammahato2467 3 месяца назад
Sahi ba
@mohanbhattarai2759
@mohanbhattarai2759 Месяц назад
कठै बरा हार्दिक श्रद्धाञ्जली खड्के धेरै लामो समय देखी देशद्रोही र भ्रष्टाचार मा लिप्त भै आफ्नै आमाको घाटिमा छुरा हानेर खुन पिएर मारेर फेरि आफ्नै मानसिक सन्तुलन गुमाउँदै आएका यो नै उनको जिवनको अन्तिम अभिव्यक्ति रहेछ है।हे भगवान् अर्को जुनिमा राम्रो मान्छे बनाएर जन्माइदिनु है यसपालि त यस्तै भएर पो मर्न परेछ बिचरा😢😭😭🤣🤣 यो कुरा सत्य भै सारा नेपालीले फेसबुक मा हाल्न अब केहि दिन मात्र बाकि
@shivabhandari7392
@shivabhandari7392 Год назад
Kp oli rip rip
@rckanalysis1562
@rckanalysis1562 Год назад
great analysis
@giripokhrel2761
@giripokhrel2761 11 месяцев назад
ओलिबाता बहुलाएकैहुन हुनक्यारे किनकि हिन्दुधर्म भनेकै थाहनरैनरहेछ नेपालमाकस्काे बसाेबासछभनेर साेध्याेभने यी बाले पक्कापनि अफ्रिकनजनताबस्छन भन्छन भन्नबेरछैनहै।
@lxkhanal6047
@lxkhanal6047 Год назад
हजुर जस्तो धर्म होइन भने लाई 2084मा थाहा हुन्छ
@pawanbohora4310
@pawanbohora4310 Год назад
Ani budo 84samma bachx hola ta🤣
@shankarkumarkhang5764
@shankarkumarkhang5764 Год назад
😂😂
@SanjaySharma-nd6ls
@SanjaySharma-nd6ls 11 месяцев назад
Ta chup xauda khubai janne paltinxas vaduwa kp oli vusyaha kukkur chauda.
@whoispradeep
@whoispradeep Год назад
तपाई आफै सोच्नुस जो मान्छेको सन्तान छैन, जो बाँझो छ उसैलाई येत्रो अरबौ पैसा देस बेचेर भ्रस्टाचार गरेर थुपार्नु को रहस्य के ? भनेसी यो भन्दा खराब र दुष्ट मानिस यो संसार मा कोहि होला ?फेरी अब आर्य घाटले आउ आउ भनेर बोलाई रा छ। हिन्दु जातिको नाममा कलंक हो यो।
@mahendraamita3326
@mahendraamita3326 9 месяцев назад
सही हो
@dineshkarki2439
@dineshkarki2439 8 месяцев назад
सनातन बाबु बाजेले मानेको हिन्दू धर्म लाई खिल्लि उडाउने
@dhrubabhatta6080
@dhrubabhatta6080 Год назад
हिन्दु धर्म नै छैन भन्ने ओली धार्मिक बिश्लेषक रहेछन् । यस्तो मान्छे पनि नेता छन के गर्नु ?
@Khanal143
@Khanal143 11 месяцев назад
आफु भ्रष्ट भएपछि अरुको कुरा काटेर समय बिताउने। बाचुन्जेल राजनीति जागिर जस्तो बनाउने प्राण रहेसम्म सत्ता र शक्तिमा भेरहने यहि हो तिमिहरुको लाजनीति। सञ्चार त आफ्ना निजि बनाइरहेका छौ त।
@MinLarki
@MinLarki Год назад
धर्म संस्कृति नमान्ने फटाहा मानसिक राेगी नेता यस्ताबाट कसरी देशको बिकास हुन्छ
@birbahadur1947
@birbahadur1947 Год назад
दुर्गा प्रसाईं के पि भन्दा उत्तम छ एजेन्डामा
@pemdorjay368
@pemdorjay368 10 дней назад
सही कुरा हिन्दू धर्म नै छैन
@bisnudew9244
@bisnudew9244 9 месяцев назад
हिंदू कूनै र्धम नै होईन भन्ने मानिस कती को र्मख हो भन्ने कूरा किलयर नै छन।
@kajikc9
@kajikc9 11 месяцев назад
एस्तो कुकुर लाई मन्त्री बनाको छ यार हिन्दु धर्म भएर जन्मेको मान्छे हिन्दुधर्म हैन भन्छ।ए जोले जन्ता हो अब जिताउ फेरि एस्लाइ।