हेटौडा देखि सिंधुली हुदै धरान जाने बाटो को संपूर्ण जानकारी Madan Bhandari Highway follow me instagram ; binaya_ khatiwada facebook; binaya khatiwada twitter : binaya khatiwada thanks for watching binaya khatiwada
खातीजीकाे संवादसहितकाे यात्रा भ्लग मनपर्याे है । अझै जहाँ पुगिन्छ त्यहाँकाे सांस्कृतिक, ऐतिहासिक र भाैगाेलिक विविधता बारेका सूचनामुलक प्रस्तुति थप्न सकेमा सुनमा सुगन्ध हुनेथियो ।
अति राम्रो रुट प्लान गर्नु भएछ, 1महिना अगाडि हामी ले पनि यही बाटो यात्रा गरी भेडेटार अनि पाथीभरा ताप्लेजुङ फर्किदा मुलघाट हुँदै हिले भोजपुर, हलेशी खुर्कोट काठमाडौं, मध्य पहाडी लोकमार्ग प्राकृतिक सौन्दर्य ले भरिपुर्ण छ, आनन्दमय यात्रा हुन्छ🎉🎉
आनकारिको लागि तपाईको यो भिडियो हेरेको थिए अनि म पनि नारायनघाट देखि ईलामसम्म पुगेर आए तर डाईभर्सन चाहिँ २ ठाउमा हैन ३/४ ठाउमै रैछ, सानो गाडी चाहिँ छुने खालकै