हेर्छु म प्रभुलाई | Herxu ma prabhulai |by Rajan Gurung | official video
Singer/composer/lyrics: Rajan Gurung
Music: Bikram Thapa
Arranger: Bishan Manandhar
Music Label: iSansar
Music Puplisher: iSansarMusic
Lyrics:
हेर्छु म प्रभुलाई जबसम्म यो मन रमाउँछ तबसम्म
हेर्छु म प्रभुलाई जबसम्म यो मन रमाउँछ तबसम्म
येशु जिबनमा आउनुभयो खुशीको बहार ल्याउनुभयो खुशीको बहार ल्याउनुभयो
हेर्छु म प्रभुलाई जबसम्म ...
म्युजिक मनमा त रहर थियो धेरै भाग्यमा खोट रहेछ मेरै
आफ्नो अनि आफन्त नै टाढा भै दिँदा रोएँ धेरै धेरै
माया गर्ने एउटै बाबा थियो उहाँले नि छोडेर गैदियो
क्षण भरमा पाएको यो माया सपना झैं टुटि गैदियो
सपना झैं टुटि गैदियो
हेर्छु म प्रभुलाई जबसम्म यो मन रमाउँछ तबसम्म
हेर्छु म प्रभुलाई जबसम्म यो मन रमाउँछ तबसम्म
येशु जिबनमा आउनुभयो खुशीको बहार ल्याउनुभयो खुशीको बहार ल्याउनु भयो
हेर्छु म प्रभुलाई जबसम्म ... म्युजिक
बाँच्दै थिएँ कतै भाग्य मेरो फेरिन्छ कि भन्ने आशामा
बेकार लाग्थ्यो यो जिबन जिउन माया गर्ने कोहि नहुँदा साथमा अन्धकार मेरो जिबनमा प्रभु तपाईं ज्योति बन्नुभो एक्लोपन अनि निराशाहरु हटेर खुशीको उमंग छायो
हटेर खुशीको उमंग छायो
हेर्छु म प्रभुलाई जबसम्म यो मन रमाउँछ तबसम्म
हेर्छु म प्रभुलाई जबसम्म यो मन रमाउँछ तबसम्म
येशु जिबनमा आउनुभयो खुशीको बहार ल्याउनुभयो खुशीको बहार ल्याउनुभयो
हेर्छु म प्रभुलाई जबसम्म ... म्युजिक
धेरै पटक म टुहुरा भएँ झरेको पात जस्तै भएँ
सबैले सँधै हेप्थ्यो मलाई रोएरै दिनरात बित्थ्यो मेरो
येशु तपाईको कोमल हातले प्रेम गरि मलाई अँङ्गाल्नुभो जिबनमा अब प्रभु येशु तपाई नै मेरो सबथोक भो
तपाई नै मेरो सबथोक भो
हेर्छु म प्रभुलाई जबसम्म यो मन रमाउँछ तबसम्म
हेर्छु म प्रभुलाई जबसम्म यो मन रमाउँछ तबसम्म
येशु जिबनमा आउनु भयो खुशीको बहार ल्याउनुभयो खुशीको बहार ल्याउनु भयो
हेर्छु म प्रभुलाई जबसम्म ...
24 янв 2023