यस्ता दुर्घटना हुनु को मुख्य रहस्य यो हो ! पाइलट, ईन्जिनियर,डाक्टर, ठेकेदार लगायत सबै पद मा पार्टी का झोले कार्यकर्ता हरू को भर्ती केन्द्र बन्नु नै हो !
यी पद हरूको लागि स्वतन्त्र रूप मा भर्ना हुन पाउँदैनन्, बरू राजनीतिक खोल ओढेका माफिया दलाल हरू बाट हस्तक्षेप मात्र हुने बाहेक अरू के भएको छ र हाम्रो देश मा !
देश हाँक्ने अगुवाको मति भ्रष्ट भएपछि अरू को के कुरा गर्ने ! जब आफ्ना बाबुले आफ्ना सन्तानलाई सही मार्ग दर्शन दिन सक्दैन भने सन्तान कस्तो बाटो मा हिड्छन् भन्ने कुरा तपाई हामीलाई अनुमान लगाउन कठिन छैन !
Nepal maa kawaadi airlines le kati jana nepali janta khaisakyo yo oli deuba prachande panauti haru namare samma yestai ho na ramro airlines jahaj haru aaunu sakxa panauti netaa haru...... RIP
Nepal ma katai k ma ni bharosa chaina hiking gayo chor hati le marne bhanne dar gafı ghumnu jau gadi nai paltine dar plane ma usher jau plane nau jharla bhane dar hye bhaguwan thula papi le raj gareko dyesh 😱😱😭😭🙏🙏