नेपालका मिडिया र नागरिक समाज VIP या केही उच्च अहाेदामा बस्नेले सार्वजनिक संपतिकाे प्राेयाेग गरेर अाम नागरिक संग घुलनशिल हुन चाहान्छन् र समाजमा गहिराे जरा गाडेर बसेकाे वर्गीय विचार धारालाई मन बाटै हटाउन सार्वजनिक अपिल गर्छन् भने त्यसलाई स्टण्टकाे नाम दिन्छन् । खासमा स्टण्टकाे नाम दिने मिडिया र नागरिक समाज कति सम्म विर्गिय असमानताकाे विचारधारालाई स्विकार गर्छन् भन्ने कुरा प्रष्ट हुन्छ । के जातीय विचार धारा लाई त्याग्न अपिल गर्नु स्टण्ट हाे ? के धार्मीक स्वतन्त्रतालाई स्विकार गर्न अपिल गर्नु स्टण्ट हाे ? के त्यसरी नै वर्गिय असमानताकाे विचारधारा लाई त्याग्न अपिल गर्नु स्टण्ट हाे ?
Kko 84 ? Kina 84? Jahiley Pani jaha Pani teyhi buda pagal ! kohi KO boli kohi KO Dimakh khussiyako ! Aafno karyakarta lai line ma rakhna nasakney ? Thula taukey ley j Garey Pani jholey gulami chakadi garney!jholey KO kaam aru KHi chaina thula taukey ley j Garey Pani tali Bajauney hasney ! Yo Vayana tyo vayana Vanna nasakney vusya kukur ! Yesta patiko life 84 samma ta Bangladesh KO jasto lakheytnai parcha natra deys khaya siddhaya hajur! Jay Nepal 🙏🙏🙏🥰🥰😊😊