अझै यस्तै-यस्तै धेरै अामा💓बुबाहरुकाे मनमा खुशि छाउनु छ याे टिमले अागामि दिनहरुमा यस्तै नँया भिडियाेहरु सहयागि मनहरुसामु लियर पस्किनहुन बिनम्र अनुराेध गर्दछु।
Head up to all our brothers I'm watching fm India it's been more than 24 yrs I'm staying here but hamro Nepal ma yesto daju bai pani xa lop u brothers god bless u all no words 😍😍😍
हामी सबै मा यस्तै सहयोगी भाबना रहयो भने नेपाल को कुनै पनि बेसाहारा आमा हरु भोकै मर्न पर्दैन कुनै पनि आमा हरु बृदा आश्रम पुग्न पर्दैन ।धेरै धेरै धन्यबाद यिनी भाइ हरु लाई कती राम्रो काम गर्दै छन ।
आसु रोकिएन मेरा पनि आमा को पहिले को काहानी सुन्दा देख्दा र अहिले ती खुसी भएका आमा का खुसी देख्दा पनि यति खुसी आमा सलाम छ gtv सधैं प्रगति गर्दै जानू✋✋✋✋✋✋✋✋
मलाइ गर्व लाग्छ नेपाली हुनु मा नेता चोर भस्ताचार हामी गरिब हरु को खुन चुस्ने सरकार भए पनि हाम्रा भगवान जस्ता मिदिया हरुले येस्ता दुखी पीडित हरुको सहयोग अपिल गरि सयोग गरेको देख्दा सारै मन शितल हुन्छ
आमा नमस्कार आमा लाई सन्चै अनि खुसि भएको देखेर धेरै खुसि लायो आमा अनि बधाई छ आमा लाई घर मा छानो पनि लागेछ सोलार पनि राखिदिए छन घर मा पानी पनि आएछ आमा लाई बुढेसकालमा अलि कति भए पनि खुसि मिलेको छ बधाई छ सम्पूर्ण पत्रकार ज्यु हरू लाइ
Aaha kya Ramro kamgarnu bhachha Deepak. Ji hajur haru nai hamro des nepal ko hero hunu hunchha hajurlai mero salute chha and God bless you Deepak ji take care
गुल्मीमा टेलिभिजन त छैन होला तर नेपालमा गुल्मीजिल्लाको नाममा खोलिएको युटुव च्यानलले साचै राम्रो काम गर्दै छ । संचारको सदुपयोग यसरी गर्नेहो । सबै मानबता भएका सम्पुर्ण नेपाली दाजुभाइ र च्यानलका साथीहरूलाई मेरो सलाम । सन्सार त्याग्नुभन्दा अगाडि पूरा पेट भर्न पाउनु भयोहोला उहाँले ।
Solute chha Gulmeli sabai vaiharulai birda grib aama ko gaas baas kapas ko bandabasta gardeyeko ma great work all of you.....and big solute to all of them who help economically...