Тёмный
No video :(

१० बर्ष बन्धक भएकी छोरी भेट्दा आमाबुबाको रुवाबासी |केटाहरू सङ सु त्न नमान्दा खुकुरी हानेको खुलासा| 

Good tv
Подписаться 910 тыс.
Просмотров 717 тыс.
50% 1

Host:Ganga lama
Edit/Camera:Man kumar ghising
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#ganga_lama #good_tv

Опубликовано:

 

22 авг 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,8 тыс.   
@sangitachhidal1554
@sangitachhidal1554 Год назад
पत्रकार भनेको त हजुर जस्तो हुनुपर्छ ! सधैं सबैलाई न्याय दिलाउनु हुन्छ सधै यस्तै राम्रो काम गर्दै जानुस् शुभकामना दिदि❤ धेरै धेरै माया दिदि💖❣️
@sushilabudhathoki5624
@sushilabudhathoki5624 Год назад
Tei ta aru jasto viral jodi vandai viwes kamauna paxi paxi lagni lai k tha patrakar vaneko ganga dd jasto hunu parx😊😊😊😊
@linglang4151
@linglang4151 Год назад
❤💐👍
@ravidiyali1203
@ravidiyali1203 Год назад
Sabai lai thanks namaskar tyo hotel walilai k karbal hunxa mem herna pau
@sabitraneupane3605
@sabitraneupane3605 Год назад
Please carbai garnu Ganga dadi
@puspagurung991
@puspagurung991 Год назад
त्यो पापिहरुलाई कडा बार्बाहि हुन पर्छ
@subhadraadhikari3617
@subhadraadhikari3617 Год назад
दाजु भनेको येस्तो हुनु पर्छ जस्को घरमा येस्तो दाजु भाइ हुन्छन त्यो घरको चेलिले कहिले दुख पाउदैन ❤❤
@saraswatikharel1807
@saraswatikharel1807 Год назад
Dherai ramro kura vannu vyo
@minagurung1350
@minagurung1350 Год назад
👍👍👍👍
@jeeya99
@jeeya99 Год назад
Right 💯 %
@ushashrestha8232
@ushashrestha8232 Год назад
धेरै आँसु झर्यो 😭😭 हरायको चेली खोजेर हिंड्ने त्यो माइती दाजु को कुरा सुनेर आज चेली भेटेर आमा बुबाको अनुहार मा खुसी फर्काउँने त्यो दाजु लाई हजार बार धन्यवाद अनि सलाम छ ❤️❤️❤️🙏❤️😭
@basantapoudel1564
@basantapoudel1564 Год назад
Basanht poudel 😭😭
@ritatamang4255
@ritatamang4255 Год назад
यो परिवारको पुकार भगवानले सुन्नु भएछ म पनि कति रोए मेरो नि घर नुवाकोट नै हो अब हामी नेपाली दाजु भाइ दिदिबहिनी हरु सबै मिलेर यो बहिनी लाई न्याय दिलाउनु पर्छ
@puspadabadi6243
@puspadabadi6243 Год назад
धर धरी रुदै हेर्ने म मात्र हो कि आरु नी हुनुन्च😢😢😢
@MusiMerobudi-xn3um
@MusiMerobudi-xn3um Год назад
Ma Pani xu hai.rudai herne
@urmilarai7076
@urmilarai7076 Год назад
ma pani xu npl mai ni asto hunxa vanera sochira xu 😥😥😥😥😥😥
@solomitsola3508
@solomitsola3508 Год назад
Moponi
@champarai9841
@champarai9841 Год назад
Mee to
@sunitatamang738
@sunitatamang738 Год назад
Ma pani ho
@manbahadurtamang9010
@manbahadurtamang9010 Год назад
उजुरी गरेर जेलमा हालीदेऊ न त्यो शैतानहरूलाई।
@bivuchannel4183
@bivuchannel4183 Год назад
jailma xa tyo ahile😂😂😂😂😂
@suryaadhikari1381
@suryaadhikari1381 Год назад
दशैँ तिहारमा मासुभात पकाएर सबैलाई दिन्छु, बाहिर बसेर बेस्सरी रुन्छु, आमा।😭😭😭😭😭😭❤❤❤डाँको छोडेर रुन आयो। पापीनी साहुनि र छोराको छाला काडेर नुन खुर्सानी दल्दा नि रिस मर्दैन, हदैसम्मको कारबाही र क्षतिपूर्ति होस्। गंगा दिदिलाई नमन साथै सलाम, सम्पूर्ण होटल व्यवसायलाई सचेत गराउने भिडियो, सम्पूर्ण फूलमायाले यस्तो दर्दनाक पिडा भोग्न नपरोस्।😢😢
@roseritanepal729
@roseritanepal729 Год назад
बरु एक्लै मर्छु अरुलाइ भन्दिन भन्दा मन थाम्न सकिन😢😢तिमी महान छौ चेलि🙏
@preetrai9728
@preetrai9728 Год назад
Yo sabdale dherai ruwayo hjr😢😭
@charimayatamang1472
@charimayatamang1472 Год назад
चेलिलाई माया गर्ने दाजुलाई सम्मान छ 😍😍😪
@manishaTamang-jc7hu
@manishaTamang-jc7hu Год назад
एस्तो माया गरने दइे बए पो हुन्छ हाम्रो नि यो दइे सम्मन छ
@sanumayatamang2007
@sanumayatamang2007 2 месяца назад
Sai
@debukalasapkota3436
@debukalasapkota3436 Год назад
साच्चिकै यस्ता दाजुभाइ कसैले पाउदैन भाग्यमानी बहिनी हुन❤️❤️❤️❤️
@SaimanaRai6484
@SaimanaRai6484 Год назад
हरेक आमा को छोरी हरु ganga सिस जस्तै भैदिए महान छोरी ganga सिस सलोट छ हजुर लाइ🙏🙏❤️🇳🇵
@jamunaghising4143
@jamunaghising4143 Год назад
आमाको माया 😢😢😢😢😢😢रुदा रुदा आँसु सकिन लाग्यो भगवान😢😢😢
@tamulvinngurung2360
@tamulvinngurung2360 Год назад
Really man sarai royo 😢😢😢😢
@bindugurung5496
@bindugurung5496 Год назад
गंगा बहिनी त्यो आमा छोरालाई कडा भन्द कडा कारवाहीको लागी सहयोग गरिदिनुहोला, यत्तिकै नछोड्नु र अहिले सम्म बहिनीले क्षतिपूर्ति पनि दिलाईदिनुहोला र हामीलाई बिश्वास छ तपाई गर्नुहुन्छ भन्ने र यो बहिनी पनि कस्तो हो त यसरी घर छोडेर हिड्ने ? यस्तै हुन्छ आमा बाबाको बात नमान्ने ।
@user-xb2bw4xx3r
@user-xb2bw4xx3r Год назад
आमा 😢कति माया छ है सन्तानको बिचारा आमा कति रुनु भाको मेरो त आसु नै आयो😢😢😢
@susilasilwal7962
@susilasilwal7962 Год назад
यो भिडियो आमा संग संगै रुदै रुदै हेरेर सकियो !😪😪😪😪
@nishamagr4284
@nishamagr4284 Год назад
​@@susilasilwal7962 same 😭💔
@manishaTamang-jc7hu
@manishaTamang-jc7hu Год назад
Honi mero ni aayo aasu tw 😭😭
@user-jc7zh7ou8k
@user-jc7zh7ou8k Год назад
Aasu aayo😭😭😭😭😭😭
@SusmitatmgAdeida
@SusmitatmgAdeida 10 месяцев назад
Hone ho hajur
@sonitheeng7365
@sonitheeng7365 Год назад
आमाको कुरा सुन्दा सुन्दै मेरो आखा बाटा आशु बगेको थाह नै पाइन गंगा सिस आब यो चेलि लाई न्याए मिलोस हाम्रो तामङ हरु सारै सोजो हुन्छ ❤
@brcstudio983
@brcstudio983 Год назад
आमा छोरा लाई नै जेल कोच्नुपर्छ, आफ्ने देशको छोरीचेलिलाई यस्तो दुःख दिने छोड्नु हुदैन यस्त समाजको धब्बालाई जरै देखि साफ गर्नु पर्छ😡
@binusaaru5734
@binusaaru5734 Год назад
❤❤ गंगा म्याडम हजुर लाई सलाम ❤❤ यि चेलीले न्याय पाउनैपर्छ ❤❤ दाई र बहिनीको अनुहार पनि उस्तै रहेछ मायाँ कति धेरै बहिनीको रहेछ हजुरको महान दाई ❤❤
@Dilli-Pariyar2225
@Dilli-Pariyar2225 Год назад
गँगामाया दिदिलाइ सफलताको शुभकामना छ सधैंभरि यस्तै दुखि पिडितको सेवा गर्नुहोला धन्यवाद 🙏🙏❤❤❤❤❤
@aka-mamba6729
@aka-mamba6729 Год назад
10
@sitatimsina
@sitatimsina Год назад
तिम्सिनाको छोरी हुनुमा गर्व लाग्छ, एउटा चेलीको माया दिन सकियो दाइलाइ 😢
@gyanukalarai2327
@gyanukalarai2327 Год назад
❤❤❤😢
@suryaadhikari1381
@suryaadhikari1381 Год назад
😢😢❤❤
@user-ce3gc7ws6c
@user-ce3gc7ws6c Год назад
बुवा आमा को आखामा आसुको धारा कठै बरै मेरो मन थान सकिन 😢😢😢 अब बुवा आमा को साहारा भयर बस है फुल माया
@chemzongsanu
@chemzongsanu Год назад
डर भन्दा ठुलो कुरा के हुन सक्छ😢😢 आफुले एतिका साल दुख गरेको पैसा पाउनु पर्छ साथै न्याय पनि पाउनु पर्छ
@sangitagole4556
@sangitagole4556 Год назад
Right ganga sis ati kam gardinu vayo vane hjrlai sabaile jay jaykar garne xa plz sis
@kopilalimbuni6732
@kopilalimbuni6732 Год назад
चेलिलाई राम्रो गर्ने माइती सधै उच्छ रहन्छ।❤
@hellohi_____________4089
@hellohi_____________4089 Год назад
Ummm🥰🥰
@kalpanarai1419
@kalpanarai1419 Год назад
Hajur huni ❤😢😢
@laxmitamang1446
@laxmitamang1446 Год назад
❤❤❤❤❤
@samjharai2331
@samjharai2331 Год назад
❤❤❤🥰hjur
@hemrai635
@hemrai635 Год назад
​@@kalpanarai1419 Hlo kalpana ji
@sisu1041
@sisu1041 Год назад
नेपालमा पनि यस्तो घटना सुन्दा अचम्म लाग्छ 😢 यो दिदी कति सोजी यो जमानामा पनि
@augustG9
@augustG9 Год назад
आमाको कुराले धरधरी रुववायो यति धेरै माया गर्ने आमा बाबा दाजुको पुकार भगवानले सुनिदिनु भयो धन्यवाद भगवान यस्ता फुलमाया कति कोठामै होला उनलाई पनि बहिरा आउने वातावरण मिलाई दिनुस् मेरो कामना🙏🙏
@AshikaRai-fd8sj
@AshikaRai-fd8sj Год назад
Daju vayasi yesto hunu parxa really heart touching 😢😢😢
@kumarinapal4740
@kumarinapal4740 Год назад
😢
@krishnagurung8845
@krishnagurung8845 Год назад
सबै चेलीहरुको यस्तो दाजु होस भगवान
@kripagyawali6783
@kripagyawali6783 Год назад
हाे नि
@SunitaLama-co8jr
@SunitaLama-co8jr Год назад
😢😢
@pempawongdibhutia3298
@pempawongdibhutia3298 Год назад
World Great brother❤❤❤
@nitulawati123
@nitulawati123 Год назад
साच्चै नै पिडादायक जिन्दगी बिताई रहनु भएको रहेछ यो बैनिले कस्ता कस्ता पापी हरु हुन्छ्न हाम्रो नेपालमा उद्दार गर्नु भएकोमा good tv लाई धेरै सलाम छ।
@nanuthapa257
@nanuthapa257 Год назад
भगवानले सबै चेलिलाइ यस्तै दाजु दिउन जो चेलिको आसु झर्दा पुछ्ने होस अझै आँसु झार्ने होइन ।
@IndiraadhikariRijal
@IndiraadhikariRijal 7 дней назад
माईति भनेको त यस्तो हुनुपर्छ सलाम छ यो महान दाइ लाई🙏🙏।
@arjunkhadka5360
@arjunkhadka5360 Год назад
गङ्गा लामा बहिनी हजुर लाई सलुट गर्छु धेरै राम्रो काम गर्नु भको छ भगवान ले तपाईं रक्षा गरून् ❤️❤️🙏🙏❤️❤️
@bhumirajthapa6539
@bhumirajthapa6539 Год назад
Jel halnu parxa sayed janma kaid pani kam hunxa ki tyo hotel walalai.
@mohanpulami7202
@mohanpulami7202 Год назад
त्यो पापी आइमाईलाई कडा कार्वाही गराउनुहोला यो सोझी चेलीलाई न्याय दिलाउनुहोला गङ्गा सिसटरलाई मेरो सलाम छ,
@bikashlama1764
@bikashlama1764 Год назад
कति निर्दोष अनुहारहरु मेरो परिवार जस्तो लाग्यो मलाइ❤दोषी लाई कडा कारबाही होस।गङग दिदीलाइ धन्यवाद 🎉
@pratimabistapoudel110
@pratimabistapoudel110 Год назад
गुड टिवि को प्रस्तोता गङा लामा लाई सलाम छ पत्रकारीता होस त केबल गङा लामा जस्तो ❤❤
@harirai588
@harirai588 Год назад
गंगा लामाज्युले अत्यन्तै राम्रो काम गरिरहनु भएको छGOD bless you 🙏👌
@user-zv6dy5vl5w
@user-zv6dy5vl5w Год назад
यस्तो दाजु सबैले पाओस भगवान! यो मिठो परिवारलाई भगवानले सधै रक्ष्या गरुन! कलियुगमा य्स्तो परिवार पाउन मुस्किल छ! मेरो पनि यस्तै परिवारमा जन्म भएको भए हुनेथियो के गर्नु आफ्नो आफ्नो भाग्य!!!
@reshampurja6996
@reshampurja6996 Год назад
बन्धक भएकी चेलिलाई उद्दार गर्नु भएको मा सलाम छ पत्रकार गङ्गा लामा ज्यु👍️👍️👍️👍️
@beliadhikari9820
@beliadhikari9820 7 месяцев назад
एतिको साथ दिने दाजु भाइला कहिलेइ दुख नपरोस सलाम छ दाजु हाम्रै जिल्लाको हुनुहुदो रैछ
@puja6727
@puja6727 Год назад
हरेक को घर मा यस्तो माइती को जरुरी छ। अब त्यो होटल वाली लाइ छोड्ने होइन है माइती राजा ❤🎉
@rosanarai1994
@rosanarai1994 Год назад
पापको पिडा पराकाष्ठ 😢💔😰 शब्द भएन लेख्न.... यति सोझो नारी र परिवार लाई गरिएको अपराध अन्याय को छानबिन न्याय मा कुनै कम्परमाईज नहोस अपराधी ले सजाय पाएको भिडियो पनि चाडै हेर्न पाउँ... 🙏
@manishakhatri1268
@manishakhatri1268 Год назад
Sajaye sathai pura 15 barsako sallary😥
@mithutaramu9962
@mithutaramu9962 Год назад
गंगा सिस्टर हजुर लाई धेरै धेरै धन्यबाद छ है सधैं राम्रो प्रगति गर्दै जानु।अनि यो सिस्टर लाई हजुर ले न्याय दिलाउनु है जसरी भए पनि।अनि ती पापी हरुलाई सजायँ दिलाउनु।
@sujanithapa6767
@sujanithapa6767 Год назад
अब देखि भगवान यो परिवारलाई धेरै धेरै खुशी मिलोस😘🙏🙏
@bambahdhur4960
@bambahdhur4960 Год назад
आमा कसम यो चेलि लाइ न्याय मिलेन भने रखतको खोला बग्छ हेरि राख😡😡😡
@user-zx7to4ij3p
@user-zx7to4ij3p Год назад
लु न बगाईहालुम ।।कमेन्टमा मात्रै हैन नि
@Jibanrai123
@Jibanrai123 Год назад
100% सहि छोर्नुहुदैन
@gyanukalarai2327
@gyanukalarai2327 Год назад
Sahi ho 👏👏👏
@ganeshbabubasnet3286
@ganeshbabubasnet3286 Год назад
गंगा बहिनीले अति उत्तम काम गर्नु भएकोमा धेरै धेरै धन्यवाद छ!❤❤❤
@user-jc1nx6gc4v
@user-jc1nx6gc4v 15 дней назад
माइती होस त यस्तो कत्ती धेरै माया आफ्नो बहिनिको ❤आमा रोयको देखेर कस्सम आँसु आयो 😭😭😭😭
@samitabantawarai4216
@samitabantawarai4216 Год назад
धेरै धेरै धन्यवाद दिदी गङ्गा लामा तपाईंको हरेक कामहरुलाई म सलुट गर्छु किनकी बाल्यकालमा मलाइनी तपाईं जस्तै साहसी नारी बन्ने ठूलो सपना थियो तर नहुने रैछ। नाना तपाइलाई सधै हाम्रो साथ सधै हुनेछ❤❤❤❤
@kaleshingtamang8839
@kaleshingtamang8839 Год назад
नराम्रो नसोजनु good tv टिमले यति धेरै सिधा नानी लाइ न्याय दिलाउने मिडिया को पनि हात हुन्छन् । यस्ता गरि राखेको मान्छे लाई कडा सजाय हुनु पर्छ।
@suryamagar8696
@suryamagar8696 Год назад
नेपाल मै यस्तो राम राम सोच्नु पनि सकिन मैले त😢😢😢
@bikashhamal9602
@bikashhamal9602 Год назад
गंगा लामा जी लाई धेरै धेरै धन्नेबाद । तपाइको सेवा प्रसंमनिय छ । तपाइँलाई फेरि पनि नमस्कार ।
@apsanajimee2655
@apsanajimee2655 Год назад
दाइ भनेको एस्तो हुनुपर्छ । उहाँ सबैको दाइ हो । मेरो लाखौ लाख सलाम छ दाइ
@panchiofficial279
@panchiofficial279 Год назад
यो आमा छोरा लाई जसरी पनि कारबाही हुनुपर्छ र यो दिदी को यतिको बर्ष मेहेन्त तिर्नु लगाउनु पर्छ
@bishalbomjan1161
@bishalbomjan1161 Год назад
Good tv prastota lai yekdam salute xa ani ❤❤❤❤
@kalikapahari5182
@kalikapahari5182 Год назад
गंगा बहिनी को काम को बरण गरेर सकीदैन 🙏🏼 सफलता ले शिखर छोवस 💐 सबैका दाजुभाई ले आफ्नो चेलीको साथ यसरी नै दिउन ❤️❤️❤️ यो नानी ले छिट्रै न्याय पावस 🥰🥰🥰
@sharadakc2592
@sharadakc2592 Год назад
गंगा बहिनीलाई धेरै धन्यवाद ! ती पिडित बहिनीलाई यतिका बर्ष समनको तलब मिलाईदिनु र तीनीहरू लाई कनुनी सज़ाय भोग्नू पर्छ !
@leader1152
@leader1152 Год назад
शरीर बन्धक र यौन देह व्यबहार सम्बन्धि मुद्दा मा आजिवन कालकोठरी मा जाक्नु पर्छ ! गङगा जि लिगल प्रोसे को लागि पनि सपोर्ट गर्नुस है !
@pramishlama1617
@pramishlama1617 Год назад
आमा को कुरा सुनेर मेरो आँखा बाट आँसु आयो 😢😢😢😢😢कानुन मानवता हराएको देश नेपाल😢😢😢
@asarytamang495
@asarytamang495 Год назад
🙏🙏🙏🌹🌹🌹♥️♥️♥️
@rambahadurb.k.9634
@rambahadurb.k.9634 Год назад
दाइ बैनि भनेकाे यस्ताे हुनुपर्छ दिदी बैनि काे लागि यति दुःखपिर गरेर भेटेरै छाडे सलाम छ भाइ याे धर्तिमा समाजमा तपाईं जस्ताे दाई काे आबसेक छ हिजाे भरखरै यउटा दाईले आफ्नै बहिनिलाई श्रिमतिलाई भन्दा पनि पनि अधिक तरिकाले गालि बेजति गरेकाे टिकटकमा हेरेकाे थियँ आज बहिनिकाे लागीयति दुख गरेकाे पिडामा भयकाे देखेँ सम्मान छ भाइ तपाईलाई सम्पुर्ण परिवारलाई मिलन काे शुभ कामना छ ❤❤❤❤❤❤❤❤❤
@namastesolu2807
@namastesolu2807 Год назад
यो भिडियो हेरेर धेरै रोए 😢 हामी भाग ३ पनि प्रतीक्षामा छौ 🙏 चाडै हेर्न पाउ ❤️
@NickTv901
@NickTv901 Год назад
Ho sahi vannu vo vaag 3ko parkhai ma xu 😭🥺🥺
@shashilama4036
@shashilama4036 Год назад
भाग 3मा त्यो राक्षस आइमाई को आमा छोरा लाइ जिबन बन्धक को जेल सजाय अनि यो बैनिलाइ क्षतिपूर्ति भएको हेर्नु पर्छ
@sitashahi4600
@sitashahi4600 Год назад
म धुरु धुरु रोय ममि सङै 💓🙏 धन्य छ भगवान तिमी लाई
@susilasilwal7962
@susilasilwal7962 Год назад
हत्तेरी 😪😪😪😪😪 गंगा बहिनी , त्यो साउनी र तेस्को छोराको रवाफ हेर्दा मलाइ यो भन्दा अघिको एपिसोड हेर्दा नै मनमा लागेको जे थियोे त्यो सत्य रहेछ !
@asha.481
@asha.481 Год назад
Malai ni yastai lageko thiyo
@prazolthapa9897
@prazolthapa9897 Год назад
Malai pani
@ritagrishma9961
@ritagrishma9961 Год назад
Sem सोचेको थिय मैले पनि त्यो आइमाई ले धेरै जना संग 😔
@milanrai7752
@milanrai7752 Год назад
xodnuhunna hai yo papi papinilai
@chandrabhuwanji
@chandrabhuwanji Год назад
Molai poni estei lagethiyo dar dekhayera rakheko chh Vanni lageko thiyo
@Sapana18
@Sapana18 Год назад
बिचरा आमा छोरीले भोगेको पीडा सुनेर रोएको देखेर मैले नि आँसु थाम्न सकेन।यो बहिनीलाई न्याय मिलोस।पापीनीलाई कडा कारबाही होस।
@salonidhakal7199
@salonidhakal7199 Год назад
कति भाग्यमानी रहिछौ बहिनी यस्तो महान दाजु पाउनु ।। दाजु हजुर लाई लाखौं लाख धन्यवाद छ ।।सलाम छ हजुर ल😓😓
@basantabudhathoki3109
@basantabudhathoki3109 Год назад
गंगा लामा ज्यु यो ज्यान बेच्ने परिवारलाई कारवाही गर्नु पर्यो
@bhagawatichaulagai2411
@bhagawatichaulagai2411 Год назад
कठै कति यातना पाएकी रेछिन यो बैनिले।केही समय दाइले नभेटेको भए मारेर गायब बनाउनी रेछे त्यो नरभक्क्षी राक्षीसीले।त्यलाइ जन्म कैदको सजाय हुनु पर्छ गंगा म्याम।😭😭😭😭
@padmasharma7014
@padmasharma7014 Год назад
पत्रकार भनेको गंगा सिस जस्तो हूनु पर्छ
@MilanBudhathoki-up1gb
@MilanBudhathoki-up1gb Год назад
गङ्गा दिदि जस्तो सबै पत्रकार भैदिए कति राम्रो हुन्थ्यो नेपाल मा सफल्ताको सुभकामना दिदि हजुर लाई अझै एस्तै काम गर्दै जानु होला good luke
@kamanagiri2384
@kamanagiri2384 Год назад
बहिनी सब भन तिमिलाईसबले सात दिने छम त्याे साउनिलाई जेलहाल्नु पर्छ❤❤❤
@chemzongsanu
@chemzongsanu Год назад
त्यो आईमाई र तेस्को छोरा दुबैलाई कानुन अनुसार कारबाही हुनु पर्छ।
@Beenicham485
@Beenicham485 Год назад
सारै आँखा बाट आँसु आयो भन्ने केइ शब्द नै छैन😢😢😢 त्यो पापी हरु लाई कडा सजाय हुनु पर्छ्😡
@unnatinepal5208
@unnatinepal5208 Год назад
पत्रकार गंगा लामा बैनी लाई सलाम छ सेवा नै ठुलो धर्म हो ।।धमऀ गर्न मन्दिर जानु परदैन सच्चा मन मा भगवान को बास हुन्छ ।।।
@nanumagar3807
@nanumagar3807 Год назад
त्यो होटेल मालिक नि र त्यसको छोरा लाई कानुन बमोजिम कार्बही हुनुपर्छ एउटा नारी लाई यस्तो सम्म गरेको त्यो होटेल को गुनडेनि लाई तुरुन्त गिरफ्तार गरि आज सम्म श्रम शोषण गरि एउटा नारीलाई घरेलु हिसा गरि राखेको सबै अहिले सम्म को सम्पूर्ण हिसाब दिलाउनु होला गगा म्याम हजुरलाई हिर्दय बाट धन्यवाद छ
@laxmikhatri3137
@laxmikhatri3137 Год назад
प्रकाश सपूतको फुलमाया गितको याद आयो😢
@sisu1041
@sisu1041 Год назад
माईती यतिको हुनुपर्छ दाई भाई ❤proud of you bro
@minakunwarpandey3892
@minakunwarpandey3892 Год назад
सुन्दा सुन्दा म पनि रोएको पत्तै पाएन सब खुसी भएर बस्नु all family , एउटा कुरा जसले नी आमा बाबाले भनेको कुरा लाई नस्वीकार्दा आफूले दुःख पाइयो परिवारमा पीडा भयो । यो भिडियो ले एकदमै राम्रो सन्देश पनि दिएको छ सबैले हेर्नु होला आमाले आफ्नो मन् लाई कसरी थामेर भन्नु भाको छ आमा रुँदा सारै रोएँ मा पनि thank you happy family
@lunarai1556
@lunarai1556 Год назад
साच्चिकै माहान हुनुहुन्छ गङ्गा सिस हजुरको भिड्यो सधै हेर्ने गर्छु यो भिड्योले अासु रोकिएन यो परिवारमा खुसि छावास❤️❤️😢😢😭😭
@user-sd9fx9xm2j
@user-sd9fx9xm2j Год назад
यो होटलवाला साहुनि भनाउदा लाई कानुनि कारबाईहोर सबै ले साथ दिनुस यो बैनि को नायको लागि भगवान् 🙏🙏🙏😭😭😭😭
@priyankakoyee5298
@priyankakoyee5298 Год назад
गङ्गा लामा दिदी यो बहिनीलाई न्याय दिलाउनू होला जसरी भए पनि❤❤❤
@UmaGhale-hl1er
@UmaGhale-hl1er 3 месяца назад
तपाईहरुको कुरा ले मन थाम्नै सकिन 😭😭😭😭 परिवार मिलन भयो तेहि खुशी लाग्यो भगवान् 👨‍👩‍👦👨‍👩‍👦👨‍👩‍👦👨‍👩‍👦
@kumariu2b683
@kumariu2b683 Год назад
आमा नि मुटु फुट्यो मेरो गंगा डिएर तपाइ भग्वान हो माया❤❤❤ केहि शब्द छैन तपाई लाइ के शबदले के लेख्नु डिएर 😢😢
@sanutamang1726
@sanutamang1726 Год назад
कती महान दाई हजुर। हजुर को बहिनी म पनि हो है यदी हजुरले यो कमेन्ट हेर्नु भयो भने मलाई सम्झिनु ल 😢😢😢😢
@BabitaYonjan
@BabitaYonjan Год назад
baine sanga phone kehi pani xaina tapai ko comment ma dekhauxu baine lai
@user-ps9uh4nk2m
@user-ps9uh4nk2m Год назад
पत्रकार लाई।धेरै ।धनेवाद।मोलाई।त।खुसिलगो।।किनभने।पैसा ।जसरि।भएपनि।लिपाछ्।।गरिबको।।रगत।बगएर।दुखगरेको।पैसा ।लिनुपर्छ ।हैत।?
@tamangramannepali4902
@tamangramannepali4902 Год назад
जसरी भएपनि यो दिदी लाई छेर्तिपुर्ती दिलाउनु पर्छ ganga sis जसरी आगडी बढिरहनु भएको छ येसरी नै आगडी बढ्नु होला हामी सथमा छाउ
@moonskyvlogs7190
@moonskyvlogs7190 Год назад
मानब बेच बिखन र बन्धक को मुद्धा दर्ता गराऊनुस त्यसै छोडनू हुदैन यस्ता पापि हरू लाई सजाय दिनु पर्छ गंगा जि लाई धेरै धेरै धन्यवाद!
@markLoveCrypto
@markLoveCrypto Год назад
Ganga sister i salute you for your kind hard work. keep fighting for her componsation, PUNISH THE DEVIL WOMEN and find others similar victims please. from United Kingdom
@bimalagyawali2375
@bimalagyawali2375 Год назад
आमा भनेको आमा नै हो जति सन्तान भए पनि कहिले धेरै नहुने दाजुभाइ दिदीबहिनी भनेको यस्तो हुनुपर्छ गगा बैनीलाइ पनि धेरै धेरै धन्यवाद
@user-mz6se8gg9s
@user-mz6se8gg9s Год назад
त्यो होटेल को साहुनी लाई कडा भन्दा कडा कारबाही गर्नु पर्छ कडा सजाय दिनु 😢😢😢😢😢😢😢
@gomagyawali7956
@gomagyawali7956 Год назад
यस्ता पो दाजु यो दाजु पर्ती धे रै धेरै सम्मान छ मेरो भगवानले सधै कल्याण गरुन्
@Rachana9338
@Rachana9338 Год назад
धन्यवाद गंगा सिस्टर ❤❤न्याय पाउनुपर्छ यी सोझो परिवार 😢त्यो आमा छोरा लाई जिन्दगी भर जेलमा कोच्नुपर्छ पापिनिहरु किरा परेर मरोस 😡😠🤬🤬👹
@NYNYRUMBA143
@NYNYRUMBA143 Год назад
Dai vanako yesto hunu parcha i respect you dai 🙏 god always bless you dai 🙏❤
@Lama_vlogs12
@Lama_vlogs12 Год назад
जसरी उहाँ लाई दुख दिनु भयो नि तेस्को डबल दुख दिनु पर्छ ।अनि मत्र उहाँ लाई सान्ती खुशी मिल्छ।❤keep it up nana hajur lai .सधै येसरी नै न्याय न पायको मान्छे लाई न्याय दिलाउने काम गर्नुस धेरै शुभकामना ❤❤❤❤
@mountainspirit7776
@mountainspirit7776 Год назад
Tesko double dukha dinu parcha tini haru lai ok but kosle dine ni tini haru lai double dukha?? Timi jane ki hitman banera dukha dina.. tesko chora lai kidnap garera.. dunga kutna launu parcha,Ani tyo kuteko dhunga lai sell garne dunga dipo company.. ki ta teslai kipnap garera dhobi banauni... Risk line vaye I got the punishment..let's find him and make him our balbahadur... Kgf ko sosan tyo mote lai garda paap hunna..
@bimal96htdvlog15
@bimal96htdvlog15 Год назад
यो साहुजि पसलेलाइ कडा कार्बाहि होस गङ्गा म्याम
@dambar_kami1123
@dambar_kami1123 Год назад
अलिकति हुने खाने भए कानुन हातमा लिई गरिब दुखि माथि अत्यचार गर्ने कुकुर कुकुर्निहरुलाई सबै गालि गरेर विराेध गर्नपर्छ😰
@munadarlami3590
@munadarlami3590 Год назад
हे भगवान कस्तो मानवता हराएको मान्छे हरु छन हाम्रो समाजमा मा गंगा दिदि जसरि पनि यो दिदि लाइ न्याय दिलाउनै पर्छ कस्तो पापि रहेछन 😢😢😢😢
@user-qi8up8yl9j
@user-qi8up8yl9j 6 месяцев назад
दाजु भनेको यस्तो हुनुपर्छ धन्यवाद दाजु परिवार यकै ठाउँमा भेट हुनु भो खुशी लाग्यो
@sitashrestha7304
@sitashrestha7304 Год назад
हामी हेर्नेको मन त एति भक्कानियो आँखामा आशु रोकिएन😭भने 10,,,10 वर्षसम्म यस्तो पीडा भोग्नेले कति आशुसङ्ग🥲भात खाइन् होली यी दिदीले सम्मान छ good tv दिदि गंगा लामालाई 🙏🙏
@sapanapokhare6002
@sapanapokhare6002 Год назад
कुबेति को घर मा 8 साल देखि काम गरेको छु तर तो नानि ले जस्तो दुखा पाको छाइन धेराइ नेपाल माइ काम गर भान्नु हुन्थियो तर नेपाल को साउने हरु काती हारामि हुन्छ थाहा छ मालाइ 😭😭
@ningmasherpa307
@ningmasherpa307 Год назад
जसले बन्दी बनाएर राखे, उनीहरूलाई कडा सजाय हुनुपर्छ।।।।कति दुःख लाग्दो,,,,मनै रसायो, आँखा रसायो।।।😢
@balarampokharel2043
@balarampokharel2043 7 месяцев назад
बैनी गंगा लामाको जय होस !!
@manishaadhikari4841
@manishaadhikari4841 Год назад
माइती भनेको उहाँ हरु को जस्तो हुनु पर्छ।भगवानलाई धेरै धेरै धन्यवाद उहाँ लाई आफ्नो परिवारसङ पुन मिलन गराइदिनु भयको मा र दाजु भनेको उहाँ जस्तो हुनु पर्छ❤❤❤।
@shantikokhojima6040
@shantikokhojima6040 Год назад
यति सुन्दर परिवारमा खुशीयाली फर्काउनु हुने Good tv लगायत सबै सहयोगीलाई धन्यवाद🙏
@chandragurung6617
@chandragurung6617 Год назад
यो दिदिले कति वर्षदेखि काम गर्नु भएकोे थियो सबै मग्नु पर्छ त्यो घर को मान्छे संग
@paruraiofficial
@paruraiofficial Год назад
यो भिडियो हेरेर नरुने कोहि छैन होला झन आमाको आँखा बाट आँसु खस्दा त 😭😭😭😭धन्यवाद छ Good tv को सबै टिम लाइ अनि चेलिलाइ समान गर्ने महान माइतीलाई नमन्🙏🙏
@user-bd1ci2zc3o
@user-bd1ci2zc3o Год назад
हजुर जस्तो पत्रकार अझ जन्मिनु पर्छ हाम्रो नेपालमा 🙏🙏यस्तै दुखि गरिब असाहे सोझा साझाको लागि 🙏🙏
@janukapoudel868
@janukapoudel868 Год назад
गंगा बहिनी हजुर लाई धैरे धैरे धन्यवाद छ
Далее
Italians vs @BayashiTV_  SO CLOSE
00:30
Просмотров 4,4 млн