दाई भाई दिदि बैनि सबै लाई मेराे नमस्कार छ र याे चाेर नेता ले हजुरहरु काे माग पुरागरदैन अब अिनि हरु।लाई नागाे चारनु परछ अनि हजुरहरुकाे साठ मा हामिपनि छ ल अगाडि बरनुस ल
प्रचन्ट दहाल जूले अर्थात सरकार ले यीनी अलपत्र पारीयका. मावबादि लाडाकू हरू को ,र त्यस व्दन्द मा मारीय का लडाकु हरू लाई ऊचीत पेनिसन र जसको परि वार को सदस्य ,मारीय को छ उस परीवार लाई कमसे कम दस दस लाख रूपियॉ छेति पुर्ति सरकार ले दिनु पर्छ र बॉकि अलपत्र मा राखे का मावबादि लाडाकू हरू लाइ उनको योग्यता अनुसार सरकारी नोकरी मा राख्नु पर्छ।यदि सरकार ले उनी हरू को लागी कुनै उचित ब्यबस्था गर्दैन भने देश मा कहि ले पनि शान्ति को आस गर्न सकिंदैन ।उनीहरूको यी धोकेदार नेता हरू संगको सरकार छ जन्ता सित को केही छैन,अब नेता हरू को अगाडी सूरछा को ?चिन्हलागेको छ।प्रचन्ट ज्यू ले लाखो युवा युवती हरु लाई तालिम दियर न त उनिहरु कोउचीत प्रबन्ध गरे न उनी हरू लाई जीवन यापन का लागी कुनै सहायता रकम दिईयो,त्यतिकै अयोगय भनेर छाडेकाले ।देशकोशान्ति,सूरक्छ्या,एकता,र अखण्डता माथि ?चिन्हलागेको लागेको छ यस को जिम्मेदार केवल केवल कमल पूष्प दहाल(प्रचंट) ज्यू हुनू हून्छ।यो दस वर्ष को जन यूद्ध ले सदियों देखि चलि आयको देश को शान्ति,सूरछ्या,भाईचारा,आपसी सदभावसबै सुख चैन।नेपाली समाज बाट विलुप्त भयो र त्यस को साटो देश मा हिंसा ,चोरी,डकैति,भिन्नप्रकारक बिभिन्न अपराध ,बलात्कार हत्या,इपहरणगरीपैसा माग्ने दिए नदिए पनि अपहरित लाई ज्यान मर्ने ,ठगी गर्नेनयॉ नयॉ आपराधिक गति बिधिहरु को जन्म भयो ।यी सबै का जनक ईतिहास मा प्रचन्ट दहाल ज्यू नै हुन।
प्रचण्ड भनेका स्वर्थका लागी राजनीति गरेका गद्दार नेता हुन् । आफुले कमाउनु कमायो आफन्त सबै बनायो सोझासाझा जनताका छोराछोरीहरुलाई रुवाउनु रुवायो यति मात्रै हैन बर्बाद बनायो। त्यसैले प्रचण्डे नेता हैन चोर हो चोर।
सहि कुरा हो कोही महलमा"" कोही सडकमा छाड्नु हुदैन " " प्रचण्ड टोलीलाई ठोक्नु """ होस् मनपरि गर्नु पाईन्छ """ " अत्याचार भयो जवानहरू """ "" लाई न्याय लिनुपर्छ !!""" ""
अयोग्य लडाकुको माग छिटो भन्दा छिटो पुरा गरियोस यदि होइन भने 10 बर्स लडेको उपलब्धी खै त भोलि तेहि अयोग्य लडाकुले बम र बन्दुक बोकेर न हिड्लान भन्न सकिन्न? माग छिटो भन्दा छिटो सम्बोधन होस र अयोग्य लडाकुलाइ जागिरको उचित बेबस्था गरियोस
पाप लाग्छ नेताहरुलाई लाखौ जवान तथा कार्यकर्ताको भविश्य चकनाचुर बनाएकोमा रुदै शिविरबाट बाहिरिएका दाजुभाई तथा दिदीबहिनिहरुलाई बाच्नको लागि सँघर्ष गर्ने शकति मिलोस
खै बिप्लब पनि हरायाे कोरोना आयो लुके जस्तो छ देश मा हाहाकार मच्चियो सरकारले आफूले पनि राहत दिदैन राहत बाँड्ने जनता लाई गिरफ्तार गर्छन् जनता लाई साथ दिए कस्तो हुन्थ्यो हाेला ।
कत्तिलाई नाम, दाम र सान सबै मिल्यो कत्तिलाई पीडा परिवर्तनको नाममा सम्पुर्ण नेपाली जनता र जनमुक्ति सेना माथि घात गरे नेताहरुले व्यवस्था मात्र होईन अवस्था पनि परिवर्तनको आवश्यकता थियो देशलाई
रुपान्तर गरेऔ हामी जस्ता जनतालाइ कति दुख दियौ सुतेर बसेको आर्मि पुलिस मारेऔ अले आन्दोलन गर बस हामी लाई इस्कुल मा पड्न दियनौ हाम्रै अगाडि हाम्रा सर गोलि हानेर मारेऔ अले तो भयनी तिमिहरुलाइ देखेर दुख लागेको छैन
गलत गर्दै छ नेत हरू बम बनाऊन र आक्रमण गर्न सक्छ्यम लडाकु हरू लाई बेवास्ता गरेर तर खबरदार यादरहोस ४००८ लडाकुले २~२ ओटा बम बनाय भने कती होला अनी त्यो बम यकै चोटी प्रयोग मा आयो भने के होला।
माओवादी को एकल सरकार काहा छ र काङ्ग्रेस र एमाले कुनै हालत मा मान्दैन बल्ल बल्ल सम्बिधान सभाको कार्यनयन कसरी हुन्छ र माओवादी कै कारण हरक परिवर्तन भकैछ समय आउछ
sahi kuro ho yo kina ayogya vayo ahile aayara hami jun yuddha kalma yogge vayo kalam chalaune hatle banduk ko nal chalauna sikayo aba chup lagera basna sakidaina sathiharu ... bichar gara kamred ho
कस्ले कुरा सुन्नु भनेको थियो तिमारु नै भेडा हो एसो उसो तेहि गरिब नै पछाडि ने हो बाठो टाठो मन्त्री बन्छन् बन्दुक बोक्ने मोर्ने तिनै गरिब का बच्चा हरु अझै पनि यिनी हरु को कुरो सुनो भने उइ 17 को सात हुन्छ
Maobadi vanne haru Pahila prachanda ko paxi lagera aafno future yesto vayo aba biplop ko paxi laga and xora xori ko pani future bigara. Pahila pani manxe marda khusi hune haru feri biplop ko paxi lag manxe marera ajai khusi hunu.
भाश्तविको रुपमा माघ्ने घर्नेको फरक भय झोपनि प्राण त्याघ्न को अघाडि शर्छ के देशको विकाश र झन्ताको दुखको शमाधान घर्दैनन् त्यश्तालाई नेताको रुपमा राखेर 40 साल राझघर्नदिनु दुखि झन्ताको छेमता राम्रै थियो तर केघर्ने राझघर्नेले दुखि लाई देखेन प्रचण्डको विधान राम्रैहो तर आखिरमा झित नहुने देखेर शम्झोता घरे अव शाचै फेरि त्यई नियम मा आउने भय निति नया राख्न झरुरिछ वझारका र नेतावने तर आयमा वझार पनि नेतापनि लुट्ने नेम राखेमा वल्ल शमाधान घर्छन तर देखम केपि र प्रचण्ढ लेई केघर्छन
k payau ta ahile prachand ko gula? varat le nepal lai asanti failauna ra Nepali ko akata vang garnako lagi varat le prachand vanne janawar lai use gareko thiyo
Bhai timiharule hajarau Ragat bagayau Kati mare Kati ghaite chan ra hijoko dinma timiharu sangai baser ekai thauma khane ti netaharu prachand.Baburam.Badal jatipani Chan tiniharule aaj purba ladaku harulainai chindain tesaile ab tapaiharu aafno hak r adhikarko lagi hatiyar uthauparcha