सहि हो 100% छक्का पन्जा 5 राम्रो छ तर जति छक्कापन्जा बाट exceptions गरेका हुन्छ तेति राम्रो छैन र खासै केही नयाँ छैन । माग्नेको रोल पनि छोटो छ । बरु 12 गाउँ मा समीर भट्टको actions , acting , bgm ले हलमा movie हेर्न मजा आउँछ ल
चलचित्र कथा जेसुकै भय पनि समिर कस्तो होलान् र उनको प्रदर्शन कस्तो होला भन्ने उत्सुकताले दर्शक खिच्न सफल भयको मानिन्छ 12 गाउँ !! बाकी कुरा त चलचित्र हेरेका साथिहरुलाई थाहा होला !! खैर दर्शकले समिरलाई रुचाइसके तर अब निर्माताले समिरको प्रदर्शन संग मिल्दो चलचित्र निर्माण गर्न सके नेपाली तलचित्र उद्योगले एउटा स्टार पाएको साँचो हो !!
chaka panja 5 average comedy, good emotion , best songs , average story 12 Gau poor story, poor story line , average songs , good action and best bgm songs.