Тёмный

१४ वर्ष भयो आमा बुबासँग कुरा नगरेको भन्दै बने भावुक || Prabin Bedwal || Binita Chettri 

Space 4K Television
Подписаться 349 тыс.
Просмотров 260 тыс.
50% 1

Welcome To Our RU-vid Channel Space 4K Television
Guest: Prabin Bedwal
Presenter: Binita Chettri
🔔 Subscribe our channel @space4ktv 🔔
Like👍, Share 🤳 & Comment 💬
📩 : info@space4ktv.com
☎: +977-1-5911097/5911098
Also get connected with SPACE 4K Television on other social platforms:
Facebook: / space4k
TikTok: / space4ktv
Twitter: / 4kspace
RU-vid: www.youtube.com/
Official Website: www.www.space4ktv.com
#space4ktv #space4k #space4ktelevision#interaction #experts #experiences #questions #informative #effort #success #knowledge #television #everywhere #foreveryone #education #health #sports #politics #events #issues #politics #UML #maoist #talkshow #prachanda #madhavkumarnepal #kpoli
Note: Using this video on other channels and social sites without prior permission will be strictly prohibited. Embedding on the website is allowed.

Развлечения

Опубликовано:

 

15 май 2023

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 509   
@madhumayalimbu4513
@madhumayalimbu4513 Год назад
प्रबिन सर नयाँ generation को आधुनिक गायक। हजुरको गितले मन मुटु छुन्छ। पुराना पुस्ताका गायकहरुका धेरै धेरै गीतहरु हजुरको voice मा सुन्न ठुलो इच्छा छ।
@gomathapa786
@gomathapa786 Год назад
मलाई मनपर्ने गायक।तर जे कुरा गर्नुभयो सत्य गर्नुभयो।सबै कुरा राम्रो सकारात्मक लाग्यो।एउटा बिन्ती❤️🙏 छ बुवा नबोलेपनी तपाई बोल्नुपर्यो भाई किनकि बुवा आमा ले हामीलाई जन्म नदिएको भए आज यो सुन्दर सन्सार देख्न पाउने थिएनौं।
@thapadinesh9116
@thapadinesh9116 11 месяцев назад
❤❤❤ekdam ramro bichar garnu bhayo
@dawasherpa9972
@dawasherpa9972 11 месяцев назад
@dbwoli5829
@dbwoli5829 11 месяцев назад
प्रबिन भाइको कुरा सुने र् म के भन्छु भने सकभर आफ्नो बच्चाहरूलाई आफंै संग राख्नुस प्लिज बाबू आमाको माया जस्तो केही छैन है। धन्न हजुर आमाको मायाले बांधिएका रहेछन बिचार गर्यौं।
@kamalpradhan7195
@kamalpradhan7195 11 месяцев назад
सुन्दर विचार।😂
@vickykumar-fg2cr
@vickykumar-fg2cr 3 месяца назад
🎉🎉🎉🎉🎉🎉🎉
@miragurung2828
@miragurung2828 Год назад
प्रविन सरको सोचाई भोगाई सत्य बोल्नु भएकोमा सलाम छ ❤️❤️❤️❤️🌹
@soniyarai9750
@soniyarai9750 Год назад
उमेरको हिसाबले त्यति धेरै बसन्त पार नगरेका युवा गायकले यस्तो परिपक्व ज्ञान, अनुभव, सॅंगीतको उन्नति/दुर्गति, सॅंगीतको भविष्यलाई मानव संस्कारसॅंग जोड्दै दर्शक/श्रोता एवं सॅंगीतकर्मीहरुको कर्तव्य तथा उत्तरदायित्ववाई कति सरल, सपाट अनि स्पष्ट रुपले अभिव्यक्त गर्नुभयो। यस्तो अन्तर्वार्ता बिरलै सुन्न/ हेर्न पाइन्छ।
@muktiregmi4508
@muktiregmi4508 Год назад
प्रबिन भाई लाई सुरु मा देख्ने बित्तिकै मनपर्छ। ❤🎉❤🎉
@vishnunepal1448
@vishnunepal1448 Год назад
होस्टेलमा बच्चा राख्नु को परिणाम येस्तै हुन्छ ! परिवारको फिलिंग नै छैन यो भाइको !!!
@gitakharel2088
@gitakharel2088 Год назад
केहि ठुलै रहस्य होला बुबा आमासंग नबोल्नु तर तपाईको सोच महान छ अझै अगाडि बडेको हेर्न मनछ भाई तर हिजो जे भयो बुबा आमासंग बोलेर रमाएको सुन्न हेर्न पाउ है भाई आमा बुवा पाउन सकिदैन
@bodhrajbista6492
@bodhrajbista6492 Год назад
प्रवीण जि को विचार असाध्यै मन पर्‍यो ।
@rojishatamang3256
@rojishatamang3256 Год назад
गायक प्रविन भेटवालकाे अन्तरवार्ता हेरे मलाई चाहिँ उहाँकाे व्यक्तित्व साह्रै मनपर्याे भने उहाँकाे विचार तथा अभिव्यक्तिमा सहमत पनि भए । करिब करिब मेरै जिवनसँग मेल खाने कुराहरू रहेछन् । आफ्नाे जिन्दगी आफ्नाे हिसाबले जिउने अधिकार सबैलाई छ न त अरूलाई देखाउन वा अरूकाे लागि गर्ने भन्ने हुन्छ नै । त्यसैले आफ्नाे ईच्छाशक्तिमा अडिग रही अगाडि बढ्नुस् जिन्दगि मज्जाले चल्छ । God bless you #Prabin jee😊😊😊💐💐🙏🙏
@anugautam2350
@anugautam2350 Год назад
काश तपाई जस्तो strong हुन पाए,,मेरो मनपर्ने गायक,,attitude ,confident सही लाग्यो मलाई त,,स्वर सारै मिठो प्रबिन भाइ।।धेरै माया😘😘
@konsyo4431
@konsyo4431 Год назад
प्यारो भाई कति अर्ग्यानिक 🙏🏼उस्तै मिठो गायकी। परम- परमात्माले हजुरको हात छिटै ठिक गर्नुहुनेछ।🙇🏻‍♀️🙇🏻‍♀️🙇🏻‍♀️
@bimalsunar4024
@bimalsunar4024 Год назад
हजुर सङ्गीत को बादशाह हो जसले हरेक पटक जुनै पनि गीतलाई मनको भावले प्रष्ट बुज्छ
@jivanshrestha8027
@jivanshrestha8027 Год назад
जे जस्तो भए पनि बुबा, आमा,हजुरआमा सबै परिवार सङ्ग बोलचाल गर्नु र राम्रो सम्बन्ध राखनु होला अनि तपाईंलाई सबैले झनै रेस्पेक्ट गर्छन् ।
@user-ve7dx6pm6h
@user-ve7dx6pm6h Год назад
भाई को स्वाभिमान लाई सलाम छ।
@nirmalastha9539
@nirmalastha9539 9 месяцев назад
सबै सीजन मध्ये बेस्ट सिंगार प्रबीन बेदवाल ❤फ़ेबरेट
@prempurwachane7466
@prempurwachane7466 Год назад
सकारात्मक सोच को धानी Prabin bedwal
@thaparamesh4478
@thaparamesh4478 Год назад
एकदमै सकरात्मक कुरा गर्नु भयो हजुरलाई धन्यबाद छ म साउदी अरब बाट हेर्दै
@rambk3652
@rambk3652 Год назад
अाजकाे याे कार्यक्रममा अन्तरवार्ता लिने दिने दुबैजना मलाई अतिनै मनपर्ने मान्छे हुन। खुशि अनि रमाइलो लाग्यो। beautiful बिनिताकाे प्रस्न गराई उत्कृष्ट छ। प्रविणकाे भनाईहरु सुन्दा तितो लागेपनि कतिपयकुराहरु सत्य र जायज हाे। मैले बुझेकाे र भाेगेकाे कुरा हाेस्टेल बस्ने छाेराछाेरी प्रायःजसो अामाबुबा बाट अलि टाढा हुनेरहेछन। प्रविणलाई मेराे सुझाव भाइ तपाईंले बुवालाई झुक्ने हाे झुकेर बाेलाउनै पर्छ। give respect take respect. really so nice is your program Binita g. all the best 💐💐🎈🎈
@padmayounjan
@padmayounjan Год назад
Good point जीन्दगीमा आफुलाइ बुझ्नु अरुको बारेमा बुझ्नु बेकार हो।❤❤❤❤
@sushilagiri5671
@sushilagiri5671 Год назад
मलाई मन पर्ने गायक प्रविन !!! जिबनको भोगाइ नै जिन्दगी हो। यो प्रक्रिया जिन्दगी रहेसम्म चलिरहन्छ। सो आगमी दिनहरुमा अझ साङ्केतिक सफलताको शुभकामना !!! अनि ब्रोको हात पनि चाडै निकोहोस मेरो कामना ❣️❣️
@sumitrapariyar177
@sumitrapariyar177 Год назад
कति राम्रो मान्छे नि !!!स्वर झन कति मिथो
@prakashbasnet6492
@prakashbasnet6492 Год назад
छिटै निको होस प्रबिन दादाको हात 💗 धेरै माया दाइ ❤
@ramsharan1922
@ramsharan1922 Год назад
म accidently आएको तपाइको interview हेर्न, यो तपाइको interview मा एकदमै बौद्धिक,दार्शनिक र आध्यात्मिक मिश्रण पाए जुन एकदमै राम्रो लाग्यो । personal कुरा तपाइँको आफ्नै कुरा हो तर एउटा कुरा भन्छु mind नगर्नु होला आमा बुवाको गाली र माया भनेको सबैको लागि एउटा ठुलो guideline हो । उहाँहरुपछीको generation भएको कारणले हाम्रो र उहाहरुको सोचाइमा फरक पर्नु ठुलो कुरो होइन तर त्यसैलाइनै लिएर बस्नु राम्रो कुरो होइन । हाम्रो पनि कमजोरी होलानी उहाहरुलाइ बुझाउन नसक्नु हैनर?? उहाँहरु भनेको जिउदो देउता हुन यार जिउदो देउता सङग सम्बन्ध टुटाएर नबस्नुस यार । कसै न कसैले त सुरुवात गर्नु पर्यो नि र छोरा भएकोले तपाईंले नै सुरुवात गर्दा राम्रो please🙏🙏🙏🙏🙏🙏🙏🙏 एकचोटि try गरेर हेर्नुस यार।
@krishnabanjara7590
@krishnabanjara7590 Год назад
राम्रो गायक हुन ।
@narayanprasadbhattarainara1113
@narayanprasadbhattarainara1113 10 месяцев назад
आफूलाई जन्म दिने भन्दा कर्म दिने लाई ठुलो मान्नु जायज हो तर बुवा संग पनी राम्रो सम्बन्ध राख्नुपर्छ भाई। अन्य सम्पूर्ण कुरा तथा धारणालाई म पनी मुक्त कण्ठ ले समर्थन जनाएँ तपाईँको कुरामा ❤❤❤❤❤❤
@itsbonkerjojo9028
@itsbonkerjojo9028 5 месяцев назад
Sab ko sambandha wa situation buba sanga farak hunxa so milnai parxa vanee pani hudaina
@devalsinghthapa3227
@devalsinghthapa3227 Год назад
गायक प्रविन वेडवाल जीको इन्टरभ्यु ल्याउनु भएकोमा हजुरलाई धन्यवाद छ 🙏🏻 म चाहि उहाको इन्टरभ्यु दोहोर्याए तेहेर्याइ हेर्ने, सुन्ने एउटा दर्शक।
@regmibro
@regmibro Год назад
सायद आमा बुवा लाई नराम्रो भन्नु भाको छैन सकारात्मक लिनु परो हामी सबैले ओहा काे आफ्नै बाध्यता होला ओहा काे पीडा ओहा लाई नै था छ सत्ते र निष्ठावान बेक्ती लाघो मलाई ❤❤❤❤❤
@itsbonkerjojo9028
@itsbonkerjojo9028 5 месяцев назад
Ekdam thik. Naramro ta bhanekai xaina tua mathi aama bau naramro bhayera naramro vanda pani kasaile kinna naramro mannu paryo ra
@binitathapa8195
@binitathapa8195 Год назад
One of the my best singer❤ prabin bedwal Love you more😍 अझै राम्रो गर्दै जानुस शुभकामना 🎉❤
@mohanpulami7202
@mohanpulami7202 11 месяцев назад
प्रबिनको आवाज टोन शेर बहादुर देउबाको जस्तै लाग्यो तर गुड सिङ्गर❤
@truth1150
@truth1150 Год назад
निकै पीडा लुकाएर हास्न खोजेको एक व्यक्ति प्रस्ट उस्को बोली र आखामा देख्न सकिन्छ ।साङितिक यात्रा शुखद रहोस शुभकामना
@SumanV-log
@SumanV-log Год назад
मलाई गायकहरू मध्ये धेरै मनपर्ने गायक हुन् ! 🎉🎉🎉❤❤❤❤
@spbagdash3145
@spbagdash3145 Год назад
जिन्दगी जसरी चल्दै जान्छ, त्यसरि नै चलाउदै जाने हो , बस भगवान संघ यहि प्राथन गर्नु पर्छ कि हाम्रो जिबन( जि रहदा ) ले अरु लाई असर नपरोस्
@IndraShredsmogar
@IndraShredsmogar Год назад
सबै कुरा छ हजुर सित सर हिरा नै हो
@ramprasadbhattarai5923
@ramprasadbhattarai5923 11 дней назад
त्यस्ता ब्बाबुआमा लाई यस्तो राम्रो सन्तान किन दियौ, भगवान
@anandakunwar9786
@anandakunwar9786 Год назад
आजको अपरिहार्य singer हुनुहुन्छ प्रबिन दादा।
@ganeshpariyar8338
@ganeshpariyar8338 11 месяцев назад
same to same मेरो जस्तै रहेछ प्रबिन सर को पनि 😢 Be strong go ahead 👍️💪💪
@kamalmagar6360
@kamalmagar6360 18 часов назад
Prabin has earned even more respect after I saw this office call with Binita. Hats off to you and keep growing. I really admire your thoughts and feelings. God bless you and stay cool. 😊
@soniyarai9750
@soniyarai9750 Год назад
14:45 सुःखले नोक्सान गर्ने काम मात्र गर्छ, दुःखले जोड्न सिकाउॅंछ। Big fan of your singing🙏🙏❤️❤️
@khushiramtamang6379
@khushiramtamang6379 Год назад
Bacha harulai jabarjasti afno ichya anusar ko banauna khojyo vanea yo bhai jasto hunxa. Baba Ama ley janmaera matra huna bachako man lai pani bujna parxa Uslai afno baba ley usley caheko anusar support garnu vhako vaea family eksath khusi hunthyo. Tesailey esma ma Prabin vailai bleam garera naramro navhnu .
@positivemangokulbastola5813
राम्रो मान्छ असल मान्छे र गुड person ❤❤
@santoshkumarchaudhary9055
@santoshkumarchaudhary9055 11 месяцев назад
साह्रै सक्षम युवा ! ❤❤❤❤❤
@udiramkhadka7356
@udiramkhadka7356 Год назад
पृय कलाकार प्रबिण भाइ सारै प्यारो, तर बुवा आमालाइ फोन चाहिँ गर्नु पर्ने भयो ।।
@shahadevkalikote4063
@shahadevkalikote4063 3 месяца назад
नेपाली साङ्गितिक क्षेत्रका उदेयमान गायक प्रवीण बेडवाल नेपाली सङ्गितको प्रखर र चर्चित गायक बनेको देख्ने मन छ ।
@roshangurung8284
@roshangurung8284 Год назад
My favourite singer Prabin bedwal🎶🎻💞💞💞🇳🇵🇳🇵🇳🇵💞💞💞💞
@prakashdahal2294
@prakashdahal2294 Год назад
करिब करिब मेरो जिन्दगीमा येस्तो भाको थियो ! तर आफ्नो उमेर सङै जस्को गल्ती भएपनी छोराछोरी नै बाउ आमा सङ झुक्नु पर्छ।
@sanamshrestha2334
@sanamshrestha2334 Год назад
Daju ko kura ta thikai ho tara waha ko kura maa logic ani calculation alik Hawa lagyo.
@Sobitaadhikary788
@Sobitaadhikary788 Год назад
आफ्नो बिचार प्रस्ट राक्न सक्नूनै महानता हो ! जो कोहीले आफ्नो भोगाइहरू दूनीया सामु पोख्छू भन्दा भन्दै पनी बाध्यता र परिस्थितीले छेकीरहेको हुन्छ! हजुर धेरै राम्रो गला भयको गायक हो ❤ मन पर्छ ! जो कोही परिवारमा आ-आफ्नो समस्या हुन्छ त्यो भित्र सबैको छुट्टा-छुट्टै काहानि लूकेको हुन्छ कमीकमजोरी जो बाट भयपनी परिवार प्रती जो कोही छोरा-छोरीको लगाब र झुकाब हुन जरुरि छ ! परिवारलाई सिंगो संसार भनेर हेर्नु भयो भने ब्रमान्ड पाउनुहुनेछ परीवार भित्र💜
@babukhadka6046
@babukhadka6046 11 месяцев назад
जय होस वस्ताद राम्रो राम्रो गितहरु सुन्न पाईयोस ।
@deepbikrampandey6396
@deepbikrampandey6396 Год назад
Aaja bata Chai ma yo Pravin vaiko fan vaye yaar... Katti ramro bolne saili.. Ani bichar.. Ho wahako aafno personal life aafno thauma xa.. But aru kura lastai mazako.... ❤❤❤
@sp-sp18
@sp-sp18 Год назад
Prabin ekdam ramro manche ho… singer ta ekdam ramro… best singer mero
@krishnabdrkhatri5748
@krishnabdrkhatri5748 Год назад
माता पिताको आशीर्वाद होइन, श्राप पछि पश्चताप लाग्दैछ !
@bodhrajbista6492
@bodhrajbista6492 Год назад
❤सम्मान र आदर ❤कति महान विचार❤
@roeroe3570
@roeroe3570 Год назад
Wow 😮 wow 🤩 wow❣️ Kya dm x hju ko kura maa Malai pni testai lagxa aafno dukha aafno sukha aafno ho kina dekhaunu duniya lai exactly ❣️lots of love ❤️
@bhimthapa3820
@bhimthapa3820 Год назад
भाइ प्रविन मेराे मन पर्ने गायक हाे । भाईका गित अन्तर्वार्ताहरू नियमित सुन्छु मन पर्छ । तर एउटा कुरामा म दुखी छु त्याे हाे भाईले गाेजिमा राखि राख्ने हातका सम्बन्धमा जानकारी नपाउनु । आसा छ भाईले मेराे जिज्ञासा पूरा गरिदिनु हुनेछ । ❤❤❤❤❤
@kalpanashrestha1990
@kalpanashrestha1990 5 месяцев назад
धेरै राम्रो कुरा सुनेर तपाई को माहान बिचार ले केहि कुरा सिक्ने मौका मिल्यो खुसी लागेको छ तपाई यात्रा साङ्गेतिक छेत्र सफल होस
@dawasherpa5926
@dawasherpa5926 Год назад
What a great thought!!! Pravin Ji, you are a great human being 🙏
@prakashtripathi8222
@prakashtripathi8222 Год назад
प्रविण जी ले गाएका सबै गीत सुनेको हेरेको छु निकै निकै मन पर्छ। अनि अन्तरवार्ता हेरेर धेरै कुरा सिक्ने मौका पाएँ। बुवा आमासँग भेटेर कुरा गर्ने कोशिस गर्नु होला। कार्यक्रम प्रस्तोताको सोध्ने तरिका शैली पनि निकै मन पर्यो। जीवन खुशी रहोस सुखी रहोस। धेरै धेरै धन्यवाद।
@shovadewan7938
@shovadewan7938 Год назад
pidai pida ko jindagi janmaune aama lai kasto vako hola bhai baba ,aama lai ta bolaunu parxa ni man ta manai ho ni xora le yesto soch rakhnu hunna voli paxutayer kei hune wala xaina samay le kahiley parkhindaina ni malai man parne gayek ho prabin babu ❤❤
@chhetrifamily7974
@chhetrifamily7974 Год назад
धेरै पछि…रमाईलो अन्तरवार्ता हेर्न..सुन्न पाइयो।अन्तरवार्ता लिनेको शालिन शैली र मेरो मन पर्ने गायक प्रविनको आडम्बरविहीन जवाफ…आनन्द लाग्यो।वॅंहाको उत्तरोत्तर प्रगतिको कामना गर्दछु।
@rabinsapkota9298
@rabinsapkota9298 Год назад
नया अपडेट हुनुहुदो रहेछ तर अलि कडा भाइरस पनि आएछ त्यो घमन्डको भाइरसलाइ हटाएर परिवार स्विकार्नुस।अनि हेर्नुस जिन्दगी कति प्यारो लाग्ने छ।
@anjumagar7970
@anjumagar7970 Год назад
"Jindagima afu le afai lai bujnu parxa" wow so nice line.👏 Always keep it up your positiveness. 👍
@bhupendrachand6249
@bhupendrachand6249 Год назад
straight forward ani brave मुन्छे रचन प्रबिन जि❤
@lalitashrestha7694
@lalitashrestha7694 11 месяцев назад
कस्तो राम्रो कुरा heart touching
@bhaktarajgurung7400
@bhaktarajgurung7400 Год назад
Malai naulo lagyo prabin bhai 😂 para love it
@rajugole2866
@rajugole2866 Год назад
स्वर + भनाइ अति दामी .......❤❤
@kehi_nilo
@kehi_nilo 11 месяцев назад
Ofcrse prabin le gayeko sbai geet mn prchh mlai. तर स्वर सम्राट को, आज भोली हरेक साँझ.. भन्न चाहे क्या बात! स्वर सम्राट jiu को गीत लाई न्याय दिनु भएको हो! त्यही साधना संधै भरी रही रहोस. God bless you.
@kanxakhambu406
@kanxakhambu406 Год назад
मेरो त साह्रै मनपर्ने कलाकार
@sagarsunuwar8481
@sagarsunuwar8481 Год назад
Big ❤ parbin sir all the best ajai agami din mh ajai pargati garnu hoas❤
@BhaktaLama-nu2dg
@BhaktaLama-nu2dg Год назад
बेड्वाल जि म तपाइको ठूलो fan same to you me!
@muskanlimbu6153
@muskanlimbu6153 Год назад
Kati Ramro soch prabin Bedwal ani Ramro gayak .
@sabitakhadka6125
@sabitakhadka6125 Год назад
dherai khusi lagyo aaja dherai paxi parbin sir lai dekna paiyo❤❤
@sursargam2931
@sursargam2931 Год назад
Ekdam pratical kura bhaiko god bless you, keep moving keep shining! Kya bindass kura maja aayo.
@deepanpun3487
@deepanpun3487 10 месяцев назад
प्रबिनजी साह्रै राम्रो बिचार सुपर।
@surajrawalofficial2218
@surajrawalofficial2218 Год назад
Malai ni dherai man parne gayek parbin bedwal ❤❤❤
@punktv8941
@punktv8941 Год назад
What a personality ❤ God bless this Diamond of Our industry❤ Enjoyed the Whole interview👌
@ghalleygrg7495
@ghalleygrg7495 Год назад
😍🙏Namaskar Prabin Ji 🥰❤️And Binita Ma’am Too.
@Barshasunari12345
@Barshasunari12345 11 месяцев назад
मन पर्ने गायक ❤
@sharmasitalasharma4479
@sharmasitalasharma4479 Год назад
Prabin ji sarai mitho kura garnu vayo but ekchoti baba lai call garnu hai
@chhetrimadhu6014
@chhetrimadhu6014 Год назад
फिदा ❤सुपर बेस्ट गायक❤
@surajkumaar22official
@surajkumaar22official Год назад
My favourite singer prabin ji, wow straightforward singer!!
@shivanvpd
@shivanvpd Год назад
He is a gem. Our music industry should give him more chances. Family ko kura afnu thau ma xa unle nai solve garxan.
@adityabhujel1101
@adityabhujel1101 Год назад
Haitt bichardhara babal lagyo yr prabin broko ❤❤❤❤🎉🎉🎉
@kamalaghising5295
@kamalaghising5295 Год назад
Dherai ramro soch prabin bhai. Keep it up n god bless you 🙏
@sarmilashrestha8417
@sarmilashrestha8417 Год назад
Yakdam Sahi kura garnuvo....bachhamai kasle Maya garx Jo satha ma x tehi aama ho❤
@kamantamang4704
@kamantamang4704 Год назад
मेरो फेरट हो प्रविण बेडवाल ।
@Frankmom69
@Frankmom69 Год назад
Sor jati ramro teti nai ramro soch best singer 🤗🤗🤗🤗
@belagurung3222
@belagurung3222 Год назад
Well said Prabin. Keep rising my boy.Stay blessed, safe,healthy and happy. 💯👌👏👍🤞😍🙏🤎fm- England 🇬🇧 U.K.
@sunamrai3326
@sunamrai3326 Год назад
Best bavourite singer dheraima dekna payeo khusi lago❤❤❤❤
@y.p.chaulagain4800
@y.p.chaulagain4800 11 месяцев назад
I like this Singer. Straight forward!
@sadikshabhattarai1395
@sadikshabhattarai1395 Год назад
wow dheri dheri maya xa hjur lai❤❤❤big fan
@raysomepun652
@raysomepun652 Год назад
One of the best singer
@netrakathayat5064
@netrakathayat5064 Год назад
प्रवीण बेडुवाल भाईलाई मैले नेपाल आईडल बाट चिनेको हो support पनि गर्थे मलाई पनि मन पर्ने कलाकार हो तर परिवार अथवा आमा,बुवा सङ्ग सम्बन्ध छैन भन्दा अलि चित्त बुझेन😮😮😮
@govindakarki7803
@govindakarki7803 Год назад
चाँडै स्वास्थ्य लाभको कामना 💐😍🙏
@dhrubhabashyal4060
@dhrubhabashyal4060 Год назад
My best singer. He is straight forward and factual.
@suryarogu5885
@suryarogu5885 Год назад
prabin ji ko hat ma ajhai samshya xa...ho...dherai ramro gayak ..ho...
@nabin2237
@nabin2237 Год назад
आफुले जन्माको एउटा सानो बच्चाले आफ्नो बाउ आमालाई यति च्यालेन्ज दिनु यो ठिक होइन। बाउ आमा सृष्‍टिकर्ता हुन्। Please respect them.
@manojshrestha5466
@manojshrestha5466 Год назад
बाउ चाहिँ भाईरस नै रैछ।बाउको लागि मात्रै बाँचेको पनि त होइन नि.!
@lunarai1556
@lunarai1556 Год назад
Wow nice voice hajurko harek git sadhai sunne garxu ❤❤❤
@sharmistharai5518
@sharmistharai5518 Год назад
A man with vision in his perspective ! To know insight / individuality & pursue the same to reach its height .
@hemantagurung5396
@hemantagurung5396 Год назад
prabin ji .wow tapain ko voice .. molai pani yekdami mann parcha..
@durgamagar7990
@durgamagar7990 Год назад
95%कुरा धेरै राम्रो लाग्यो तर आफ्नो family को याद आउँदैन भन्दा न राम्रो लाग्यो
@krishnalamichhane4198
@krishnalamichhane4198 Год назад
Simple living simple thinking.... what a realistic personality.
Далее
Good dad 🥰 #demariki
00:17
Просмотров 3,1 млн
Asking People in Kathmandu, How Much They Earn..
10:01
Просмотров 293 тыс.