याे यति राम्रो उदहरणिय काम गर्नुभएको छ,धेरै खुसि लागाे,यस्तो ब्यबसाय ले नागरिक लाई अात्मानिर्भर बनाउछ।सरकारलाई जनता ले सराप्नु पनि पर्दैन र मुख ताक्नु पनि गर्नुपर्दैन ।बिकशित मुलुकमा सरकारले विभिन्न कलकारखाना उद्योगधन्दा खाेलेर नागरिक लाई स्वराेजगार बनाउछ भने हाम्रो मुलुकमा नागरिक अाफै काेशिस गर्नुपर्ने अवस्था छ।
मेराे नाम लक्ष्मण श्रेष्ठ बयास नगर पालिका वाड न 11 तनहुँसुर धरम्पानि तनहँ। मेराे 80-84 बाेट रुद्राक्ष छ अहिले लगायकाे 5 बर्ष भयाे लगायकाे फल्न सुरु भाछ दाना 2 बाेरा जतिछ बिक्रि गर्न परेकाेछ काहाँ लगेर बेच्नेहाे बिक्रि गर्ने ठाउँ बताई दिनुस न सर र तपाईकाे फाेन न पनि मलाई दिनहाेस।